समाज

द्वन्द्वकालीन मुद्दा ब्युँताउन नहुने सुजाता कोइरालाको भनाई

विराटनगरं ( धादिङ न्युज) –नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले द्वन्द्वकालीन मुद्दा ब्युँताउन नहुने बताउनुभएको छ । बिराटनगर विमानस्थलमा बुधवार संचारकर्मीसंग कुरा गर्दै कोइरालाले द्वन्द्वकालमा सबैदलबाट केही न केही गल्ती भएको बताउदै अब त्यसलाई बारम्बार कोट्याउन खोजे मुलुकमा अस्थिरता निम्तिने बताउनुभयो । द्वन्द्वका..

नव वर्षमा संविधान बन्ने अपेक्षा

कपिलदेवा सापकोटा ( प्रकाश) समय गतिशील छ । यसको प्रभाव अविच्छिन्न रुपमा अघि बढिरहन्छ । दिन, महिना र वर्ष हुँदै २०७० साल हामीबाट विदा भएको छ । ७ वर्ष अघिदेखि बन्न नसकेको संविधान दोस्रो निर्वाचन पश्चात केहि प्रक्रिया भने अगाडि बढेको छ । यो वर्ष जनताका आगामी दिन थप कष्टकर नबनोस् । तथापि कामना गरौँ २०७१ ले प्रत्येक नेपालीमा सुख, शान्ति र..

धादिङ पोखरा सम्पर्क समितिमा शुभकामना आदान–प्रदान तथा क्यालेण्डर लोकार्पण

 हरि पन्त पोखरा - धादिङ–पोखरा सम्पर्क समितिले नववर्ष २०७० को शुभकामना आदान–प्रदान तथा वार्षिक क्यालेण्डर लोकार्पण कार्यक्रम सोमबार सम्पन्न गरेको छ । समितिले प्रत्येकवर्ष शुभकामना आदान–प्रदान तथा क्यालेण्डर प्रकाशन गर्दै आएको छ । क्यालेण्डर प्रकाशनबाट प्राप्त आम्दानीले धादिङ जिल्लाको विभिन्न स्थानमा रहेका विद्यालयमा..

राजनीतिक र संस्थागत कर्तब्यको संयोजन– आजको आवश्यकता

प्रमोद कुमार घिमिरे विभागिय प्रमुख सिभिक डेभलपमेण्ट बैंक लि. pramod_feb25@yahoo.com जनसहभागिता, पूर्वानुमानीयता, जवाफदेहिता र पारदर्शितालाई सुशासनका चार आधार स्तम्भको रुपमा लिने गरिन्छ । राज्यले दिने सुशासन भनेकै जनताको हितको लागि हो । यसमानेमा शासन सञ्चालनमा जनताको व्यापक सहभागिता हुनु पर्दछ । तब मात्र सर्वसाधारण जनता सवैले राष्ट्र निर्माणमा..

प्रेस यूनियन अध्यक्षले किन राजिनामा फिर्ता लिए ?

काठमाडौं, २ बैशाख - नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था प्रेस यूनियनका केन्द्रीय अध्यक्ष किरण पोखरेलले ३ दिन अघि आफ्नो पदवाट दिएको राजिनामा फिर्ता लिएका छन् । प्रेस यूनियनमा तलदेखि विभिन्न पदमा वसेर अध्यक्षमा आएको नभई नेपाली कांग्रेसले निर्णय गरेर सहमतिको अध्यक्षमा ल्याइएका अध्यक्ष किरणले आफ्नो कार्यकालको अन्तिम समयमा..

१६ हजार अस्थायी शिक्षकको जागिर गयो

काठमाडौं, – सरकारले अस्थायी शिक्षकको म्याद थप नगरेपछि सोमबारबाट देशभरका २६ हजार अस्थायी शिक्षकको पदावधि सकिएको छ । शिक्षा नियमावलीमा अस्थायी शिक्षकको अन्तिम म्याद २०७० चैत मसान्तसम्म कायम गरिएको छ । शिक्षा मन्त्रालयले अस्थायी शिक्षकको म्याद सकिँदासमते मिति थप नगरेपछि अस्थायी शिक्षक नयाँ शैक्षिक सत्र २०७१ सँगै विद्यालय पढाउन जाने..

समाचार

सबै

बुद्धिमान तामाङलाई राप्रपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाण्डौं -वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अमेरिका प्रस्थान गरेका छन्। आगामी मंसिर १८ र १९ गते (डिसेम्बर ४ र ५.....

बूढीगण्डकी आयोजनाले बाँड्यो २७ अर्ब ८० करोड मुआब्जा

धादिङ-बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने बासिन्दालाई रु २७ अर्ब ८० करोड मुआब्जा वितरण.....

रणबहादुर शाही सहित तीन जना कारागार चलान

धादिङ–विभिन्न अभियोगमा अदालतले सजायँका लागि फैसला गरेपनि फरार रहँदै आएका प्रतिवादी पक्राउ अभियानलाई जिल्ला.....

हत्या गरी फरार अभियुक्त १७ बर्ष पछि यसरी पक्राउ परे

धादिङ-हत्या गरी फरार रहेका धादिङ दार्खाका २ जना अभियुक्त १७ बर्ष पछि पक्राउ परेको समाचार यति बेला निकै चासोको.....

ज्यान मुद्दामा फरार दार्खाका दुई जना १७ बर्ष पछि पक्राउ

अदालतबाट कैद फैसलाको सजायँ पाएर पनि फरार रहँदै आएका अभियुक्तको खोजीलाई अभियानको रुपमा सञ्चालन गरिरहेको धादिङ.....

Categories