समाज

धादिङमा बर्षेनी रासायनिक मलको अभाव

धादिङ,  - मुख्य सिजनमा मात्रै होइन अरु समयमा पनि धादिङमा बर्षेनी रासायनिक मलको अभाव हुने गरेको छ । महिनौ देखि रासायनिक मल खोज्दै हिडेंका किसानहरु मल नपाएकोमा दुखित मात्रै भएका छैनन आक्रोशित पनि बन्न पुगेका छन । वजारमा मल किन्न नपाएको विरोधमा आईतबार जिल्ला सदरमुकाम धादिङबेसी आसपासका किसानले जिल्ला सदरमुकाममा प्रदर्शन गर्नुका साथै..

जनप्रतिनिधि स्वास्थ्यकर्मी र शिक्षकलाई मनोविमर्श तालिम

नेत्रावती- जनप्रतिनिधि स्वास्थ्यकर्मी तथा शिक्षकहरुलाई मनोसामाजिक मनोविमर्श सम्वन्धि आधारभूत जानकारी दिने उद्धेश्यले धादिङको नेत्रावती गाउँपालिकाको सेमजोङमा मनोविमर्श सम्वन्धि ३ दिने तालिम सम्पन्न भएको छ । समुदायमा मनोसामाजिक समस्यामा रहेका व्यक्तिहरुको पहिचान गरी उनिहरुको उचित उपचार तथा व्यवस्थापनका लागि सहयोग पु¥याउन उक्त..

अनलाइन पत्रकार संघको नेत्तृत्व सर्वसम्मत चयन

काठमाडौं - अनलाइन पत्रकार संघको अध्यक्षमा शिवप्रसाद सत्याल पुनःचयन हुनुभएको छ । काठमाडौंमा शनिबार सम्पन्न संघको दशौँ साधारण सभाले सत्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसहमत चयन गरको हो । संघको उपाध्यक्षमा कान्तिपुरका विजयराज खनाल चयन हुनुभएको छ । यस्तै सचिवमा अर्थबजार डटकमका डिल्लीप्रसाद सापकोटा, कोषाध्यक्षमा हाम्राकुराडटकमका..

स्थानीय सेवाका कर्मचारीहरु माथि गरिएको विभेदले सीमा नाघ्यो !

   - बलराम त्रिपाठी, - निर्देशक, काठमाडौं महानगरपालिका एकादेशमा एउटा ठूलो परिवार बस्दथ्यो । त्यस परिवारमा हजुरबा, हजुरआमा उनका ५ भाई छोराहरु , ५ वटी बुहारीहरु र १०।१२ जना नाती नातिनाहरु बस्दथे । हजुरबाले भनेका सबैले मान्नै पर्ने उनीहरुको परम्परा थियो । हजुरबाले उनका जेठा छोरा, बुहारी र उनी पट्टीका नाती नातिनाहरुलाई सा–है मन पराउँथे ।..

स्थानीय तहका लागि ९ हजार बढी पदमा लोक सेवा खुल्यो

धादिङ - मुलुक संघीयतामा गएपछि बनेको नयाँ संरचना अनुसारको स्थानीय तहका लागि पहिलो पटक लोकसेवा आयोगले देशैभरीका स्थानीय तहका लागि सर्वाधिक संख्यामा कर्मचारी पदपूर्तिका लागि आवेदन खुला गरेको छ। बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोगले विभिन्न प्राविधिक तथा अप्राविधिक समूहमा ९ हजार बढी संख्यामा आवेदन खुला भएको जानकारी..

सरकारबाट पारिश्रमिक पाउने कर्मचारीहरुको तलब बढ्यो

काठमाण्डौ । सरकारले निजामति कर्मचारी र सरकारबाट पारिश्रमिक पाउने कर्मचारीहरुको तलब वृद्धि गरेको छ ।सरकारी कर्मचारीको सुरु तलबमानमा १८ देखि २० प्रतिशतले वृद्धि गरिएको छ । यो घोषणासँगै निजामति कर्मचारी, प्रहरी, सेना, सरकारी शिक्षक लगायतका सरकारी कर्मचारीहरुको तलब साउन १ गतेदेखि बढ्नेछ । बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट..

सयबाट सुरु गरेको वृद्ध भत्ता मासिक ३ हजार पुग्यो

नेकपा नेत्तृत्व सरकारले विगतको प्रतिवद्धता अनुसार ज्येष्ठ नागरिकलाई उपलव्ध गराउँदै आएको को सामाजिक सुरक्षा भत्ता एक हजार रुपैयाँ वृद्धि गरेको छ ।तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले १०० बाट शुरु गरेको वृद्ध भत्ता सरकारले तीन हजार पुर्‌याएको हो ।  सङ्घीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६(०७७ का लागि बजेट प्रस्तुत गर्दै..

खानेपानी प्रणाली निर्माण पश्चातको दिगो व्यवस्थापन तालिम

गजुरी - खानेपानी आयोजना निर्माण पश्चात दिगो व्यवस्थापन तालिम गजुरी गाउँपालिमामा सुरु भएको छ ।अक्सफाम प्रयास नेपाल र सिद्धलेक गाउँपालिमाको सहजिकरणमा निर्माण भएका आँपटार स्याखुटार,चापडी र साँधखोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सदस्य, पानी सुरक्षा टोली तथा मर्मत सम्भार कार्यकर्ता गरी जम्मा २१ जनाको सहभागी रहेको छ । दिगो..

स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोकसेवाको नयाँ पाठ्यक्रम

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम सार्वजनिक गरेको छ । आयोगका प्रवक्ता एवं सहसचिव किरणराज शर्माका अनुसार हाल आयोगले स्थानीय तहका लागि विभिन्न प्राविधिक तथा अप्राविधिक पदहरूको पदपूर्तिका लागि आवश्यक पाठ्यक्रम तयार पारी सार्वजनिक गरेको हो राजधानी डेली डट कमले खबर लेखेको छ । मुलुक संघीय..

धादिङका दशवटा सडकमा ग्रामीण कृषि सडक सुधार कार्यक्रम

धादिङ । ग्रामीण कृषि सडकको सुधार तथा मर्मतका लागि प्रदेश नं ३ सरकारले चालू आर्थिक वर्षमा धादिङ जिल्लाका १० वटा सहित प्रदेश भरीका सतासी वटा ग्रामीण कृषि सडकको सुधारका लागि ३० करोड विनियोजन गरेको छ । प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि सडकको विकासका लागि विभिन्न कृषि सहकारी संस्था, कृषक समूह र उपभोक्ता समितिको..

रेडक्रस कानुनको मस्यौदा आगामी ३ महिनाभित्रमा तयार हुने

धादिङ- नेपाल रेडक्रस सोसाइटीको तदर्थ केन्द्रीय कार्यसमितिले रेडक्रस कानुन निर्माणलाई उच्च प्राथमिकता दिएको छ । नेपाल सरकारले नेपाल रेडक्रसको पुरानो समिति विघटन गरी गत जेठ ६ गते डा. विश्व केशर मास्केको अध्यक्षतामा १७ सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको थियो । तदर्थ कार्यसमितिको पहिलो वैठक आइतबार  बसी आगामी ३ महिनाभित्र रेडक्रस कानुनको..

बूढीगण्डकी आयोजना क्षमता नघटाउन काँग्रेस धादिङको आग्रह

धादिङ -बहुचर्चित राष्ट्रिय गौरवको बुढीगण्डकी जलबिद्युत्त आयोजना निर्माणमा ढिलाई नगर्न र डुवान क्षेत्रमा बाँकी रहेको मुआव्जाको बितरण सुचारु गर्न नेपाली कांग्रेस धादिङले आग्रह गरेको छ । आईतबार काँग्रेस धादिङका सभापति रमेश धमलाले एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय गौरवको जलाशययुक्त बूढिगण्डकी जलविद्युत परियोजनाको बारेका..

ब्रुसबाङको चेपाङबस्तीलाई दशैं सम्ममा सारिने घोषणा

धादिङ । दक्षिणी धादिङको सबैभन्दा विकटमा रहेको चेपाङबस्तीलाई आगामी दशैं सम्ममा स्थानान्तरण गरिने भएको छ । वेनिघाट रोराङ गाउँपालिकाको ताल्ती नजिकै एकीकृत नमूनाबस्ती स्थापना गरि यहाँका ३६ घर परिवार चेपाङहरुलाई स्थानान्तरण गरिने भएको हो । सबैभन्दा टापुको बस्ती भएका कारण खानेपानीको संकट व्यहोर्दै आएका ब्रुसबाङबासीलाई आधारभूत विकासका..

धादिङ समाज दक्षिण कोरिया धादिङ संस्था स्थापना

धादिङ- धादिङ जिल्लाबाट वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएर फर्किएकाहरुको पहलमा धादिङ समाज दक्षिण कोरिया धादिङ नामक गैर सरकारी संस्थाको स्थापना गरिएको छ । नवगठित संस्थाको कार्य समिति नौ सदस्यिय रहेको छ जस्को अध्यक्षमा केशव श्रेष्ठ, उपाध्यक्षमा सुमन सिम्खडा, सचिवमा रामकृष्ण अधिकारी र कोषाध्यक्षमा ईश्वर रुपाखेती रहेका छन । कार्य..

चर्चित साहित्यकार घिमिरे मैदेलीको ६५ बर्षको उमेरमा निधन

धादिङ -  धादिङको मैदीमा जन्मनु  भएका चर्चित साहित्यकार घिमिरे मैदेलीको ६५ बर्षको उमेरमा असामायिक निधन भएको छ । ब्लड क्यान्सरबाट थलिनु भएको घिमिरे दुई महिनादेखी नयाँ बानेश्वर स्थित सिभिल हस्पिटलमा स्वास्थ्य उपचार गराईरहनु भएको थियो । उपचारको क्रममा नै विहिवार दिउँसो ११ वजे उहाँको निधन भएको हो । बास्तविक नाम कृष्णप्रसाद घिमिरे भएपनि..

समाचार

सबै

आहालेमा निर्माण भएको सामुदायिक भबन हस्तान्तरण

त्रिपुरासुन्दरी -धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ आहालेमा निर्माण सम्पन्न भएको सामुदायिक भबन समुदायलाई हस्तान्तरण गरिएको छ । सामुदायिक कार्यका लागि गर्नुपर्ने भेला, छलफल, बैठक बस्न सजिलो.....

कांग्रेस नेता शिवराम भण्डारी सहित ११ जुवाडे पक्राउ

काठमाडौँ २७ असोज,। प्रहरीले काठमाडौंको एक जुवा खालमा छापा मारी नेपाली कांग्रेसका नेता शिवराम भण्डारीसहित ११.....

कपुरगाउँमा बल्यो विजुली, खुसीयालीमा नाचे गाउँबासी

कपुरगाउँ , २७ असोज - धादिङ जिल्लाकै विकटमा रहेको रुवीभ्याली गाउँपालिकाको कपुरगाउँमा विजुली बलेपछि गाउँवासीले.....

नलाङका महिलाले दशैंमा खसी बेचेर कमाए दुईकरोड पचास लाख

धादिङ , २७ असोज - सहकारी मार्फत आयआर्जनका लागि व्यवसायिक बाख्रापालन शुरु गरेका धादिङ सिद्धलेक गाउँपालिकाका.....

ब्रुसबाङका चेपाङलाई दशैंमा खाद्यान्न सहयोग

ब्रुसबाङ- दक्षिणी धादिङको विकटमा बसोबास गर्दै आएका अति विपन्न चेपाङ समुदायलाई खाद्यान्न सहयोग गरिएको छ.....

Categories