
सहुलियत कर्जाका लागि बेनिघाटरोराङ र मेगा बैंक बिच सम्झौता
बेनिघाटरोराङ- मेगा बैंक नेपाल लिमिटेडले वेनिघाटरोराङ गाउँपालिकाका विपन्नवर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीहरुद्वारा संचालित उद्यम तथा व्यवसायलाई प्रवद्र्धन गर्न सहयोग गर्ने भएको छ । सहुलियत दरमा कर्जा लगानी गर्ने कार्यक्रमका लागि बेनीघाटरोराङ्ग गाउँपालिका, धादिङ उद्योग वाणिज्य संघ र मेगा क्यापिटल मार्केटससँग सम्झौता गरेको छ..