मनोरन्जन

चर्चित फेशन डिजाइनर पूनमको ‘अझै पनि’ अाउँदै

काठमाण्डौं–फेशन डिजाइनर पूनम गौतम यतिबेला चर्चामा छिन् । विशेषगरी उनले चलचित्र ‘अझै पनि’मा लगानी गरेपछि एकाएक उनको चर्चा बढेको हो । आलोक नेम्वाङको निर्देशनमा उनले अर्का निर्देशक सुदर्शन थापास“ग मिलेर ‘अझै पनि’को निर्माण गरेकी हुन् । लामो समयदेखि फेशन डिजाइनिङमा व्यस्त पूनमले सिनेमा निर्माणलाई निरन्तरता दिने बताइन् । अनलाइनखबरस“ग..

‘झोला’ को दक्षिण कोरियामा च्यारिटी शो हुने

दक्षिण कोरिया, – चर्चित साहित्यकार कृष्ण धरावसीको कथामा बनेको चलचित्र ‘झोला’ को दक्षिण कोरियामा च्यारिटी शो हुने भएको छ । झापा मिलन समाज दक्षिण कोरियाले स्थापना गरेको पाथिभरा हाउस संचालनमा सहयोग पु¥याउने उद्धेश्यले चलचित्रको प्रदर्शन गर्न लागिएको कार्यक्रमका संयोजक पवन चाम्लिङ राईले जानकारी दिनुभयो । पाथिभरा हाउसले कोरियामा..

गीतकार भण्डारीको ‘आमाको सम्झना’को लोकार्पण

पोखरा, - लोककवि अलि मियाँको आठौं स्मृति दिवस तथा गायिका अम्बिका भण्डारीको तीज गीत भिसिडी आमाको सम्झनाको लोकार्पण आइतबार सम्पन्न भएको छ। दिवसको अवसरमा अलि मियाँ लोकवाङ्मय प्रतिष्ठान, पोखराले आयोजना गरेको कार्यक्रममा साहित्यकार सरुभक्तले भण्डारीको भिसीडीको विमोचन गरेका हुन्। लोककवि अलि मियाँलाई सम्झँदै कार्यक्रमका प्रमुख अतिथि..

‘आई नीड योर लभ बेबी’ भन्दै ठमेलको बारमा हट नन्दिता

काठमाडौ-नायिका नन्दिता केसीको यस्तो हट रुप सायदै तपाइले यसअघि पर्दामा देख्नु भएको थिएन होला । आफ्नो एक दशक भन्दा लामो चलचित्र करिअरमा नायिका केसीले पहिलो पटक चलचित्रमा आइटम नृत्य गरेकी हुन् । चलचित्र ‘जंगबहादुरको कोट’का लागि नायिका केसीले आफ्नो हट अवतार पहिलो पटक पर्दामा प्रस्तुत गरेकी हुन् । ‘आई नीड योर लभ बेबी’ भन्दै ठमेलको एक बारमा..

‘शीशा’को पत्रकार सम्मेलनमा जीवनले यसरी खोजे ‘लीला’

काठमाण्डौं–आर.बी.के ‘शरद’को निर्देशनमा तयार भएको चलचित्र ‘शीशा’ साउन २३ गतेबाट प्रदर्शनमा आउ“दैछ । मधुसुदन ढकाल, अजिता सुमार्गी, महेश ढुंगेल, विराट थापाको लगानी रहेको चलचित्रमा जीवन लुइटेल, रागिनी खड्गी, उमा वेवी, शर्मिला मल्ल, निर्मल सेन्चुरी, दिपेश भण्डारी, वी.एस.राण लगायतको मुख्य भूमिका छ । चलचित्रमा लक्की सिटौला र मनोज सिंहको संगीत,..

गायकले नै पे्रमीकाको हत्या गरेपछि

काजी श्रेष्ठ काठमाडौं । पे्रममा धनी गरीब तर भनिदैन तर गरिबले पे्रम गरेकै कारण एक युवकले ज्यान गुमाएका छन् । गरिब भएकै कारण पे्रम गरेको भन्दै गायक धुव्र डि वानले चलाएको गोलि लागि युवकको ज्यान गएको हो । एक धनि युवतीले गरीब पे्रमी संग सच्चा प्रेम गरेकै कारण आफ्नै दाईबाट विभिन्न शैलीमा आक्रमणमा परेपनि सफल नभएपछि अन्त्यमा गायक स्वयमले गोली..

सिनेमा प्रवद्र्धन गर्न ताण्डवले थाल्यो डिजिटल गेम

काठमाण्डौं–सिनेमा ताण्डवले प्रमोसनका लागि खाली ठाउँ भर्ने किसिमको गेम लन्च गरेको छ । भदौ ६ गते रिलिज हुने सिनेमाको यो गेममा इन्टरनेट प्रयोगकर्ताले फिल्मबारे खाली राखिएका स्थानमा ड्रयाग गरेर सूचना भर्नुपर्नेछ । पोस्टरमाथि गेम खेल्न सकिनेछ । मुर्रे केर निर्देशित सिनेमाले पछिल्लो समय पब्लिसिटीलाई तीव्र तुल्याएको छ । गेममा रिलिज डेट,..

चलचित्र ‘लुक्स’ प्रदर्शनको तयारीमा

पोखरा, ÷पर्यटकीय नगरी पोखराबाटै निर्माण भएको चलचित्र ‘लुक्स’ प्रदर्शनको तयारीमा रहेको छ । श्री ब्ल्याक फ्रेमको व्यानरमा निर्माण भएको लुक्सको सम्पूर्ण छाँयाङ्कन पोखरामा नै गरिएको छ चलचित्र आउँदो भदौ १ गते प्रदर्शन गर्ने तयारी भइरहेको चलचित्रका निर्देशक श्रीकान्त सिग्देल बताएका छन् । पोखरा तेर्सापट्टिस्थित पूर्णिमा चलचित्र घरमा..

पुर्व आईजीपी बोहरा र अभिनेत्री शर्माले गरे इंगेजमेन्ट

काठमाडौ -नेपाल प्रहरीका पूर्व आईजीपी मोतीलाल बोहोरा र अभिनेत्री मिथिला शर्माबिच शनिबार राजधानीमा इंगेजमेन्ट भएको छ ।  इंगेजमेन्ट कार्यक्रममा  पारिवारिक सदस्यहरुको उपस्थिति थियो ।  ७४ वर्षका बोहोरा र ५० वर्षीया शर्मा केही समयअघि विवाह गर्न सहमतीमा पुगेका थिए । उनिहरुले ‘कोर्ट म्यारिज’ गर्ने तयारी गरेका छन् । पूर्वप्रहरी..

बेहुला खरिद बिक्री हुने सौराठ सभा शुरु

नेपालसँग सीमा जोडिएको भारतको विहारमा बेहुला खरिद बिक्री हुने सौराठ सभा शुरु भएको छ ।प्रत्येक वर्ष आषाढ द्वितीया तिथिमा शुरु हुने खासगरी ब्राह्मण समाजमा विवाहका लागि हुने अद्भूत र रोमाञ्चकारी सौराठ सभा जनकपुरको सीमावर्ती मधुवनीको सौराठ गाउँमा शुरु भएको छ । यहाँ प्रत्येक वर्ष बेहुलाको भव्य मेला लाग्छ र दलालको माध्यमबाट सार्वजनिक..

कोमल वली भन्छिन् ‘हल्ला भो शिवजी’

काठमाडौ, असार १९ –‘पोइला जान पाम शिव पोइल जान पाम’ तीज गीतबाट चर्चा र आलोचना खेपेकी गायिका कोमल वलीले यसपाली पनि शिवजीलाई संबोधन गर्दै अर्को गीत ल्याउँदैछिन् । एल्बमको नाम राखिएको छ ‘हल्ला भो शिवजी’ । आउँदो तीजमा सार्वजनिक हुने यस एल्बमको ‘हल्ला भो शिवजी तिम्रो मेरो प्रेमको’ बोलको गीतको म्युजिक भिडियो छायाङ्कन गरिएको छ । म्युजिक..

दुई स्रष्टालाई किरण केसीको सम्मान

काठमाडौं– हाँस्यकलाकार किरण केसीले ५७ औं जन्मदिन मनाउने क्रममा हाँस्यव्यङ्ग्य क्षेत्रमा योगदान पुर्‍याउने दुई स्रष्टालाई सम्मान गरेका छन्। हाँस्यव्यङ्ग्यकार रामशेखर नकर्मी र पुष्करलाल श्रेष्ठ १० हजार नगदसहित सम्मानित भए। आइतबार जन्मदिन मनाउने क्रममा उनले हाँस्यव्यङ्ग्य र नेपाली समाज विषयमा बहससमेत चलाए। 'असार १५ मा..

कोलोराडोमा पुर्व नेपाल सुन्दरीको सम्मान संगै नेवारी फिल्म मायां प्रर्दशन

नातिबाबु भट्ट कोलोराडो, अमेरीका कोलोराडोमा क्रियाशिल पांच संस्थाहरुले २०१३ मा नेपाल सुन्दरी हुन सफल कोलोराडो निवासी ईशानी श्रेष्ठलाई संयुक्त रुपमा सम्मान गरेका छन् । नेवा दःवु कोलोराडो सकृयतामा यसरी सम्मान गर्ने संस्थाहरुमा नेपाली घर, रकिमाउन्टेन फ्रेन्डस् अफ नेपाल, अन्तराष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टर र तमुधी कोलोराडो..

तेरिया बनिन् DID Li’l Masters Champion

काठमाडौं-रुपन्देहीकी तेरिया फौजा मगर भारतीय जिटिभीबाट प्रसारित नृत्य प्रतियोगितामा ४० लाख प्रतियोगीलाई पछि पारेर उपाधि जित्न सफल भएकी छन् । डिआईडी अनुष्का, हार्दिक र सदविनलाई पछि पार्दै तेरियाले उपाधि जितेकी हुन ।  शनिबार राती भएको ग्रान्ड फिनालेमा तीन जना फाइनलिस्टलाई पछि पार्दै तेरियाले उपाधि हात पारेकी हुन्। यस्तै दोस्रोमा..

देवी घर्तीको वास्तविक कहानी ‘लाहुरेसँग बिहे गर्दिन्छु भन्थे दाजुले, मलाई आफ्नो बनाए गायक राजुले ’

  तीज आउन तीन महिना बाँकी छ । तर कलाकारले तीजका लागि धेरैथरी गीत रकेर्ड गरिसकेका छन् । तीज बिशेषगरी नारीले बर्षभरी पाएका दुख, सासु ससुराले दिएका पीडा, सामाजिक घटनाक्रम सुनाउने चाड हो । कलाकार पनि त्यस्तै बिषयबस्तुलाई आफ्ना गीत बनाउँदै आएका छन् । तर यसपटकको एउटा तीजको गीत भने बिल्कुलै नौलो पाराको छ । चर्चित गायिका देवी घर्ती..

समाचार

सबै

निर्वाचनका लागि मतदान केन्द्रमा कम्तीमा नौ जना कर्मचारी

काठमाडौं-निर्वाचन आयोगले एक मतदान केन्द्रमा कम्तीमा नौ जना कर्मचारी खटाउने तयारी गरेको छ । आयोगले मतदाता संख्याका आधारमा मतदान केन्द्रमा खटाउने कर्मचारीको सूची तय गरेको छ । २ सय ५० मतदाता भएको मतदान.....

प्रकाश दाहालको पार्थिव शरीरलार्इ अन्तिम बिदाई (हेर्नुहोस् फोटोफिचर)

काठमाडौँ, मंसिर ३ । आकस्मिक हृदयघातका कारण निधन भएका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अध्यक्ष पुष्पकमल.....

एमाले नेता भुमि त्रिपाठीलाई लक्षित गरि एम्बुस बिस्फोट

एमाले नेता भुमि त्रिपाठीलाई लक्षित गरि एम्बुस बिस्फोट धादिङ । धादिङ क्षेत्र नं १ बाट उम्मेद्वारी दिएका भुमि.....

धादिङमा २ लाख ३३ हजार मतदाताले मतदान गर्न पाउने

 धादिङ । मंसिर १० गते हुन गईरहेको  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा धादिङ जिल्लाका २ लाख ३३ हजार  मतदाताले.....

डा. महतलाई लक्षित गरि एम्बुस विस्फोट

क्षेत्र १ प्रदेश ख का उम्मेदवार रमेशकुमार महतको फेसबुकबाट साभार फोटो । नुवाकोट क्षेत्र नं. १ का उम्मेदवार.....

netrawati 3x2 = 20pcs

dashai-shub-kamana