
प्रेममा धोका खाएपछि निकै तनावमा भेटीए नायक सोहम भेटवाल
काठमाडौं । ‘मुटुको ढुकढुकी’ बोलको गीतको भिडियो सार्वजनिक गरेर चर्चामा आएका नायक सोहम भेटवालले ‘जोडिएको हामो नाता’ बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन् । सिके प्रसार्इ (रचना) को शब्द सृजना रहेको गीतमा सिडी विजय अधिकारीको स्वर रहेको छ । सरोज प्याकुरेलको संगीत मनोहर सोनामको एरेन्ज रहेको गीतको म्युजिक भिडियोलाई सोम कुस्कुमाझीले..