कला /साहित्य /संस्कृति

धादिङ जिल्लामा प्रगतिशिल लेखक संघ गठन

धादिङ, २४ फागुन – धादिङ जिल्लामा प्रगतिशिल लेखक संघको प्रथम भेला विहिबार धादिङबेसीमा सम्पन्न भएको छ । प्रगतिशिल लेखक संघका केन्द्रीय उपाध्यक्ष खेम थपलियाको प्रमुख आतिथ्यमा भेला सपन्न भएको हो । भेलाले रमेश अधिकारकिो अध्यक्षतामा १७ सदस्सिय प्रगथिशिल लेखक संघ धादिङको जिल्ला कार्यसमितिको गठन गरेको छ । कार्यसमितिमा प्रगतिशिल लेखकहरु..

गन्तव्यमा भेटिए रमेश अधिकारी

धादिङ, २४ फागुन –१०८ औँ अन्तार्राष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा विहिबार धादिङबेसीमा गन्तब्य नामक कविता संग्रहको विमोचन गरिएको छ । महिलाको अवस्था र महिलाअधिकारको विषयवस्तुमा केन्द्रित भई कवि रमेश अधिकारीद्वारा लिखित गन्तव्य कविता संग्रहमा ५२ कविताहरु समेटिएको छ । नीलकण्ठ नगरपालिकाका प्र्मुख भिम ढुङ्गाना र उपप्रमुख मनराज..

धादिङ महोत्सवमा ११ देशका कलाकारले देखाए प्रस्तुति

धादिङ –  नेपालसहित ११ देशका कलाकारले धादिङ महोत्सवमा प्रस्तुती देखाएका छन्।  ‘सम्वृद्ध धादिङको कामना एक घर एक व्यवसाय हाम्रो चाहना’ भन्ने नाराका साथ नीलकण्ठ नगरपालिका वडा नं ४ रायटारमा संचालन भएको धादिङ महोत्सवमा आइतबार प्रस्तुती गरेका हुन्। नेपाल सहित बंगलादेश, कोष्टारिका, इष्टोनिया, ग्रिस, भारत, इन्डोनेसिया, इजरायल,..

२०७५ : भदौमा रक्षाबन्धन, कात्तिकमा विजया दशमी

 काठमाडौं  माघ २४- आगामी वर्ष जेठमा मलमास परेकाले रक्षाबन्धन, सोह्रश्राद्ध, दसैँ र तिहारलगायत चाडपर्वहरू पछि सरेका छन्। नेपाल पञ्चा‌ङ्ग निर्णायक समितिको स्वीकृति लिएर छापिएका पात्रोहरूका अनुसार २०७५ साल जेठमा मलमास परेको हो। विजयादशमी कात्तिक २ गते परेको छ। नवरात्र भने असोज २४ गते सुरु हुनेछ अर्थात् सो दिन घटस्थापना गरिनेछ। फूलपाती..

अमेरिकाको न्यूयोर्कमा डम्फु साँझ, घन्कियो म्हेन्दोमाया

अमेरिका-२८५४ औँ खि सोनम ल्होसारको अवसरमा तामाङ सोसाइटी अफ अमेरिका तामाङ सोसाइटी अफ अमेरिका ( टिएसए ) द्धारा डम्फु साँझ कार्यक्रम सम्पन्न भएको छ । अमेरिकामा पहिलोपटक पश्चिमी तामाङ संस्कृति म्हेन्दोमाया प्रस्तुत गरिएको थियो । कार्यक्रममा म्हेन्दोमाया किङ सागर एस वाईबाको धमाकेदार प्रस्तुति रहेको थियो ।कार्यक्रममा नवगायिका अरुणा रुम्वा,..

माघे संक्रान्तिमा धादिङ, नुवाकोट र रसुवामा गोरु जुधाईने

यस वर्षको माघे संक्रान्तिमा गोरु जुधाइने भएको छ। धादिङको ,धुवाँकोट, खाल्टे, नुवाकोटको तारुका,रसुवा र नुवाकोट जिल्लाको सीमा क्षेत्र बेत्रावती    गोरु जुधाउन लागिएको हो । धादिङको धुवाँकोटमा कृषि उत्पादन र गोरु जुधाइ धुवाकोटको आधार पर्यटन प्रबदन गर्न तयार गरि बिकासको पुर्बाधार भन्ने मुल नारा कासाथ माघ १ गते गोरु जुधाइ तथा कृषि मेला..

आजदेखि स्वस्थानी व्रत शुरु- शालिनदीमा एक महिनासम्म मेला 

काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा..

“ङोरी मुपाला बोरी खपला वि ,बोरी मुपला का ङोरी खपला “

धादिङका उदियमान गायक तथा संगितकार रोशन फ्युवा नयाँ गित लिएर दर्शक सामु आएका छन ।उत्तरी धादिङको विकटमा रहेको खनियाबास गाउँपालिकाको दार्खामा जन्मिएका फ्युवा म्हेन्दोमाया संस्कृतिलाई गित, संगित तथा चलचित्र मार्फत संरक्षण गर्दै प्रचार प्रसारमा  सक्रिय छन ।  फ्युबा को नयाँ म्हेन्दोमाया गीत ल्हाप्साङ्कर्पो म्युजिक सेन्टर प्रा लि को..

अमेरिकाको भर्जिनियामा जनवरी ७ तारिखमा ‘पन्चायत’

नेपालको पुरानो सामाजिक ब्यबस्था र समाजको चित्रणलाई मुख्य कथाबस्तु बनाइएको चलचित्र ‘पन्चायत’ अमेरिकाको भर्जिनियामा जनवरी ७ तारिख प्रदर्शन हुने भएको छ l सन फ्रान्सिस्को अन्तर्राष्ट्रिय चलचित्रमा उत्कृष्ट बिदेशी भाषाको चलचित्रमा पुरस्कृत चलचित्र को लागि नेपाल बाट स्वयम् नायक सरोज खनाल आउने भएका छन् l चलचित्र ‘पन्चायत’ मा शिबम..

आज हरिबोधिनी एकादशी, यस्तो छ महत्त्व

कात्तिक १४, २०७४ काठमाडौं : हरिबोधिनी एकादशी अर्थात् ठूलो एकादशी। चार महिनाअघि अर्थात् आषाढ शुक्ल एकादशी (हरिशयनी)को दिन आँगनमा रोपिएको तुलसीको विवाह गर्ने पर्वको रूपमा यस दिनको महत्त्व छ। विशेषगरी वैष्णवहरूले यो पर्व धुमधामका साथ मनाउँछन्। भोलिपल्ट द्वादशीको दिन तुलसीको विशेष पूजनसँगै नवान्न (नयाँ अन्न) को हवन गरी चतुर्मासभरि विष्णु..

नेवार समुदायको नयाँ बर्ष नेपाल संवत् ११३८ सुरू

काठमाडौ ३ कात्तिक । नेपाल संवत् ११३८  धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी लगायत  आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवत लाई  हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी,पुरानो सदरमुकाम सुनौलावजारका साथै व्यापारिक केन्द्रहरु कटुन्जे,आरुघाट,वेनिघाट,गजुरी,गल्छी,बैरेनी,नौविसे..

आज विश्वकर्मा पूजा मनाईंदै

काठमाडौँ, १ असोज -आश्विन संक्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा..

यस बर्षको बिजयादशमीको टीकाको उत्तम साइत ११ः५५ मा

काठमाडौँ/–हिन्दुहरुको महान चाड बिजयादशमीको उत्तम साइत बिहान ११ बजेर ५५ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आगामी १४ असोज शनिवारका दिन बिजयादशमी परेको र सो दिन ११ः ५५ पछि टीकाको साइत उत्तम रहेको छ । ५ असोज २०७४ देखि नवरात्र आरम्भ हुनेछ । सो दिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको समितिका अध्यक्ष..

तीजको दरखाने दिनआज

    काठमाडौ ७,भदौ । नेपाली हिन्दु महिलाहरुको महान पर्वका रुपमा रहेको तिज पर्वको अघिल्लो दिन आज तीजको दरखाने दिन । तीजको ब्रत बस्ने हिन्दु महिलाले विभिन्न परिकार तथा मिठाई तयार पारेर राति अबेर दर खाने प्रचलन छ ।तर केही बर्ष यता शहरी क्षेत्रका विभिन्न संघ संगठन,महिला समूहको आयोजनामा तीज आउनु भन्दा एक साता अघि देखिनै सामूहिक रुपमा दर खाने..

रमेश बाबु थापाको सलैजो गीत “पर्देशी” बजारमा

पर्देशको माया यस्तै शब्द भावमा अनुबन्धित चर्चित लोकदोहोरी गायक रमेश बाबु थापा र गायिका सुशीला सारु मगरको सुमधुर आवाजमा रमेश बाबु थापाको उत्कृष्ट सलैजो गीत “पर्देशी” बजारमा आएको छ । रमेश बाबु थापाको शब्द सृजनामा सिर्जित गीतमा लय रमेश बाबु थापाकै रहेको छ । कृष्ण फिल्म्सको प्रस्तुती रहेको उक्त गीतको म्युजिक भिडियोमा मोडल अरुशी मगर ,..

समाचार

सबै

धादिङको वेनिघाट रोराङमा प्रदेश सरकारको बाख्रापालन विशेष कार्यक्रम

धादिङ- प्रदेश नं ३ सरकारले उन्नत जातका बाख्रापालन प्रवद्र्धन गर्न विशेष कार्यक्रम ल्याउने भएको छ । कृषक समूह, सहकारी र निजी क्षेत्रसँगको साझेदारीमा व्यावसायिक बाख्रापालन प्रवद्र्धन गर्न कार्यक्रम ल्याउन.....

प्रहरी उपरीक्षक राजकुमार बैदवारको धादिङबाट विदाई

धादिङ- गएको एघार महिना देखि जिल्ला प्रहरी कार्यालय धादिङको कार्यालय प्रमुखको रुपमा कार्यरत प्रहरी उपरिक्षक.....

सुनखानीमा बोलेरो जिप दुर्घटना १२ जना घाईते

धादिङ, २६ मंसिर - सदरमुकाम धादिङबेसीबाट ज्वालामुखी गाउँपालिकाको ढोलातर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना भएको.....

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु

 काठमाडौँ। काठमाडौँ भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु.....

साङकोष माविका शिक्षक नविन श्रेष्ठले किन थाम्न सकेनन आँसु ?

धादिङ– मेरो नाम नविन श्रेष्ठ हो । नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको साङकोष माविमा शिक्षक पदमा कार्यरत छु ।.....

Categories