ब्रेकिङ समाचार

आहालेमा निर्माण भएको सामुदायिक भबन हस्तान्तरण

त्रिपुरासुन्दरी -धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ आहालेमा निर्माण सम्पन्न भएको सामुदायिक भबन समुदायलाई हस्तान्तरण गरिएको छ । सामुदायिक कार्यका लागि गर्नुपर्ने भेला, छलफल, बैठक बस्न सजिलो होस भनि लायन्स क्लव अफ नेपाल हाईलाईटको पहलमा रुमाहेदी फाउण्डेशन नेपा र स्टिचिङ प्रोजेक्शन नेपालको सहयोगमा १० लाखको लागतमा भवनको..

कांग्रेस नेता शिवराम भण्डारी सहित ११ जुवाडे पक्राउ

काठमाडौँ २७ असोज,। प्रहरीले काठमाडौंको एक जुवा खालमा छापा मारी नेपाली कांग्रेसका नेता शिवराम भण्डारीसहित ११ जनालाइ नगद सहित पक्राउ गरेको छ । प्रहरीले काठमाण्डौंको बूढानिलकण्ठ नगरपालिका वडा ४ बाट कांग्रेस नेता भण्डारी सहित ११ जना जुवाडेलाई पक्राउ गरेको जनाएको छ । बुढानिलकण्ठ नगरपालिका भसमथली क्वाटोलमा रहेको उत्तम कुइँकेलको घरमा जुवा..

नलाङका महिलाले दशैंमा खसी बेचेर कमाए दुईकरोड पचास लाख

धादिङ , २७ असोज - सहकारी मार्फत आयआर्जनका लागि व्यवसायिक बाख्रापालन शुरु गरेका धादिङ सिद्धलेक गाउँपालिकाका किसानले यस बर्षको दशैमा गाउँमै बसेर दुई करोड पचास लाखको खसी बोका बिक्री गरेका छन । सिद्धलेक गाउँपालिका भर कार्यक्षेत्र भएको उपहार महिला कृषि सहकारी संस्थामा आवद्ध किसान महिलाहरुले यो बर्ष दशैंमा खसी बोका बिक्री गरेर दुई करोड पचास..

ब्रुसबाङका चेपाङलाई दशैंमा खाद्यान्न सहयोग

ब्रुसबाङ- दक्षिणी धादिङको विकटमा बसोबास गर्दै आएका अति विपन्न चेपाङ समुदायलाई खाद्यान्न सहयोग गरिएको छ । लायन्स क्लब नेपाल हाईलाईटको आयोजना मा धादिङको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ मा पर्ने ब्रुसबाङका अति बिपन्न चेपाङहरुलाई दशैंको अवसर पारेर खाद्यान्न बितरण गरिएको हो । बर्षैभरी खाद्यान्न संकट व्यहोर्दै आईरहेका ब्रुसबाङ..

औषधिको राजा पिपलको पात

हाम्रो घर वरपर कतिपय प्राकृतिक बनस्पति उम्रिरहेका हुन्छन, तर चिन्न न सकेर व्यर्थ त्यसलाई नास पार्दै जान्छौ । हाम्रै घर वरपर उम्रेका बनस्पतिमाहरुमा मनिषलाई मृत्यु सम्म डोर्याउने अनगिन्ति रोगहरुलाई रोकथाम तथा पूर्ण रुपमा निर्मूलन गर्ने क्षमता हुन्छ । हामीले बुझ्न मात्र नसक्या हो नत्र भने हरेक रोग हामी आफैले निको पर्न सक्छौ । हाम्रो..

कार्तिक १ देखि देशभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड

धादिङ। सरकारले आगामी १ कात्तिकदेखि देशैभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष ०७६–७७ को नीति तथा कार्यक्रममा सरकारले सबै सामुदायिक विद्यालयमा स्यानिटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेको थियो । छात्राहरूका लागि आवश्यक पर्ने प्याडको गुणस्तर तथा मापदण्ड स्वास्थ्य तथा जनसंख्या..

खेस्टेखोलामा माइक्रो र मोटरसाइकल ठोक्किंदा रामकृष्ण भट्टको मृत्यु

धादिङ ,२४ असोज, । धादिङको गल्छी गाउँपालिका–७ मा पर्ने पृथ्वीराजमार्गको खेस्टेखोलामा माइक्रोबस र मोटरसाइकल एक आपसमा ठोक्किंदा मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ । लमजुङको बेँसीशहरबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ख ७२८४ नम्बरको माइक्रो संग नुवाकोटको विदुरबाट काठमाण्डौं जांदै गरेको बा ४९ प ३०१५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर..

झुटो समाचार लेखाएर चरित्र हत्या गर्न खोजियो -सांसद लोहनी

धादिङ १८ असोज । धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवम नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य खेमप्रसाद लोहनीले आफ्नो बारेमा एउटा अनलाइनले चरित्र हत्या गर्ने उद्धेश्य राखेर भ्रामक समाचार लेखेको भन्दै आपत्ति जनाउनु भएको छ । धादिङ न्यूज डट कम सँग कुरा गर्दै सांसद लोहनीले भन्नु भयो ‘ पार्टी पंक्ती..

गुम्दी स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरिंदै

 गंगाजमुना - धादिङको गुम्दी स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरिने भएको छ । जिल्लाको ग्रामिण क्षेत्रका जनतालाई सेवा प्रदान गर्ने उद्धेश्यले धादिङ समाज दक्षिण कोरियाले गुम्दि कल्याणकारी समाजको समन्वय र गंगाजमुना गाउँपालिकाको संरक्षणमा गुम्दी स्वास्थ्य चौकीले संचालन गर्ने गरी एम्बुलेन्स दिन लागेको हो । असोज १७ गतेका दिन बिशेष..

धादिङबेसी सहित देशका ५० शहरमा टेलिकमको फोरजी सेवा

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले देशभरका ५० शहरी क्षेत्रमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याउने भएको छ । सो सेवा आउँदो बुधबारदेखि शुरु हुनेछ । निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले देशका अधिकांश स्थानमा फोरजी सेवा पु¥याएको दावी गरिरहँदा सरकारी स्वामित्वको टेलिकमले लामो प्रयास पछि सेवा विस्तार गर्न लागेको हो..

कुसुण्डेमा सडक भासिएपछि टेलर फस्यो खाल्डोमा(फोटो फिचर)

धादिङ- धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ कुसुण्डेमा फेरी सडक भासिएको छ । धादिङबेंसी सुनौलबजार खाल्टे सडक खण्डमा पर्ने कुसुण्डेमा यस अघि पनि पटक पटक सडकमा सवारी आवागमन अवरूद्ध हुने गरि खाल्डा परेर सडक भासिने गरेको छ । केही वर्षदेखि यो ठाउँको सडक र आसपासमा जमिन भासिएर ठूलाठूला खाल्डा पर्ने गरेकोले नजिकको बस्ती समेत संकटमा पर्न..

नौविसे-नागढुङ्गा सडकको सूचना सारथी प्रहरीको फेसबुक

धादिङ, १३ असोज - दशैंका लागि घर जाँदै हुनुहुन्छ र तपाईले नौविसे नागढुङ्गा सडक खण्डमा यात्रु गर्नु पर्ने छ भने त्यहाँको सडकको पछिल्लो अबस्था के होला भनेर जान्नका लागि अब प्रहरी तपाईको साथमा रहने भएको छ । त्यस्का लागि तपाईले  जिल्ला प्रहरी कार्यालय धादिङको फेसबुक पेज हेरेर त्यहाँको पछिल्लो अवस्था थाहा पाउन सक्नु हुनेछ । फेसबुक पेजमा विहान ६..

३ नम्बर प्रदेशमा ११ शीतभण्डार बन्दै

धादिङ–प्रदेश नं ३ सरकारले प्रदेशको ११ स्थानमा तरकारी तथा फलफूलको सुरक्षित भण्डारण गर्ने गरी शीतभण्डार निर्माण गरि सञ्चालन गर्ने भएको छ । शीतभण्डार निर्माणका लागि प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मार्फत ४५ करोड विनियोजन भएको छ । मन्त्रालयका अनुसार स्थानीय तह कृषि सहकारी संघ संस्थाको साझेदारीमा शीत भण्डार..

मनसुन अझै दस दिन लम्बिने-दशैं हिलाम्मे हुने संकेत

काठमाडौं, १२ असोज - नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १० मानिन्छ भने सामान्यतया सेप्टेम्बर २३ सम्म मनसुन कायम रहन्छ। मनसुनको अहिलेको सक्रियता हेर्दा अझै १० दिन मनसुन कायम रहने संकेत देखिएको छ। यो वर्ष नेपालमा मनसुन १० दिन ढिला अर्थात् जुन २० मा प्रवेश गरेको थियो। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार..

धादिङका ग्रामीण सडकमा दिनहुँ दुर्घटना

धादिङ,१२ असोज - धादिङमा आईतबार विहान भएको बस दुर्घटनाका घाईतेहरु मध्ये गम्भिर चार जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाण्डौं लगिएको छ । शनिवार विहान नीलकण्ठ नगरपालिकाको पौवाखाल्टामा भएको दुर्घटनामा ९ जना घाईते भएका थिए । नेत्रावती डवजोङ गाउँपालिका सेमजोङबाट धादिङबेसीका लागि छुटेको बस आईतबार विहान दुर्घटना..

समाचार

सबै

आहालेमा निर्माण भएको सामुदायिक भबन हस्तान्तरण

त्रिपुरासुन्दरी -धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ आहालेमा निर्माण सम्पन्न भएको सामुदायिक भबन समुदायलाई हस्तान्तरण गरिएको छ । सामुदायिक कार्यका लागि गर्नुपर्ने भेला, छलफल, बैठक बस्न सजिलो.....

कांग्रेस नेता शिवराम भण्डारी सहित ११ जुवाडे पक्राउ

काठमाडौँ २७ असोज,। प्रहरीले काठमाडौंको एक जुवा खालमा छापा मारी नेपाली कांग्रेसका नेता शिवराम भण्डारीसहित ११.....

कपुरगाउँमा बल्यो विजुली, खुसीयालीमा नाचे गाउँबासी

कपुरगाउँ , २७ असोज - धादिङ जिल्लाकै विकटमा रहेको रुवीभ्याली गाउँपालिकाको कपुरगाउँमा विजुली बलेपछि गाउँवासीले.....

नलाङका महिलाले दशैंमा खसी बेचेर कमाए दुईकरोड पचास लाख

धादिङ , २७ असोज - सहकारी मार्फत आयआर्जनका लागि व्यवसायिक बाख्रापालन शुरु गरेका धादिङ सिद्धलेक गाउँपालिकाका.....

ब्रुसबाङका चेपाङलाई दशैंमा खाद्यान्न सहयोग

ब्रुसबाङ- दक्षिणी धादिङको विकटमा बसोबास गर्दै आएका अति विपन्न चेपाङ समुदायलाई खाद्यान्न सहयोग गरिएको छ.....

Categories