ब्रेकिङ समाचार

२५ सिडिओको सरुवा,धादिङका सुवेदी मध्यमाञ्चल क्षेत्रीय प्रशासनमा ,बरिष्ठ उपसचिव उमेश ढकाल धादिङको कायममुकायम प्रमुख जिल्ला अधिकारी

कानूनको पालना भन्दै एउटा वर्गको विरुद्ध निर्मम भएर दमनमा उत्रिंदै आएका   धादिङका प्रमुख जिल्ला अधिकारी अन्तत सरुवा भएर मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय हेटौडाको सह प्रशासकमा थन्किन पुगेका छन । धादिङ जिल्लामा रहंदा बिशेषगरी नेकपा एमाले समर्थित व्यक्तिहरुद्धारा संचालित उद्योग धन्दा,संघ संस्था वन्द गराउन निकै सक्रिय भएर काम..

बैदेशिक रोजगारको पिडा -धादिङ भुमेस्थानकी सुन्तली भन्छिन्-अब म नर्क जान्नँ

  वैदेशिक रोजगारीबाट फर्किएकी पीडित महिलाको कथा (वैदेशिक रोजगारबाट फर्किएकी सुन्तली (बायाँ) र उनको उद्धारमा जुटेकी दुवर्इस्थित नेपाली दूतावासका श्रम सहचारी हिराकुमारी यादव) काठमाडौं: मानसिक पीडाबाट थलिएकी धादिङ भुमेस्थानकी सुन्तली तामाङ गत साता वैदेशिक रोजगारबाट नेपाल फर्केकी छन् । घरेलु कामदारका रूपमा एक वर्षअघि दुबई..

धादिङमा ७० हजारले अनुदान बुझेपनि अहिले सम्म २१ सय ४३ घर मात्रै वन्न शुरु

अनुदान रकम पाएदेखि  घर वनाउछौं भनेर फलाक्दै हिंडेका धादिङका हजारौं भुकम्प पिडित पहिलो किस्ताको रकम बुझेपछि यति बेला गुमनाम जस्तै भएका छन । जिल्लाको ८८ हजार ५ सय ४४ घरधुरी क्षती भएकोमा प्राधिकरणले ७० हजार घरलाई पहिलो किस्ताको अनुदान रकमको सम्झौता गरिसकेको भएपनि धादिङ जिल्लामा अहिले सम्म २१ सय ४३ वटा घरमात्रै बन्न शुरु भएको तथ्याङक..

अधिकारसम्पन्न बन्दैछन् स्थानीय तहका वडा

अब वन्ने स्थानीय निकाय कस्तो होला, साविकको गाविसहरुलाई मिलाएर वनाईएको गाउँ पालिकाको काम कर्तव्य, अधिकार,कार्य क्षेत्र कस्तो हुन्छ होला यो सवाल धेरैको चासो र सरोकारको बिषय बनेको छ । गाउं पालिकाको मात्रै होइन अहिले वनाईएका वडाको अधिकार क्षेत्र के हुने हो भन्ने वारेमा पनि राजनैतिक क्षेत्रका अगुवाहरुसमेत स्पष्ट हुन नसकिरहेको बेला सरकारले..

७ नयाँ ग्यास बोटलिङ प्लान्ट सञ्चालनमा आउँदै,धादिङको बैरेनीमा एनएल ग्याँस उद्योगस्थापनाको प्रस्ताव

बैरेनी -धादिङको बैरेनीमा नयाँ ग्याँस उद्योगको बोटलिङ प्लान्ट सञ्चालनमा ल्याउन व्यवासायीहरुले प्रस्ताव अघि सारेका छन । धादिङ र तनहुंमा एकै साथ दुई वटा प्लान्ट सञ्चालनमा ल्याउने गरी एनएल ग्याँस उद्योगले अनुमतिका लागि उद्योग विभागमा प्रस्ताव पेश गरेको हो । यस अघि धादिङको खानीखोला देखि मझिमटार सम्ममा १३ वटा ग्याँस उद्योगको बोटलिङ..

संविधान संशोधनमा जुटेन सहमति -राष्ट्रघातका लागि संविधान संशोधन हुन लागेको एमालेको अडान

काठमाडौं- प्रमुख तीन दलबीच संविधान संशोधनको विषयमा सहमति जुटाउन बसेको बैठक विना निष्कर्ष सकिएको छ।राष्ट्रिय हित विपिरत सरकार पक्षले संविधान संशोधनको प्रस्ताव ल्याएपछि नेकपा एमालेलेले त्यस्को विरोध जनाउंदै राष्ट्रघात हुने गरी आएको संविधान संशोधनमा समर्थन नगर्ने वताएको छ । बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान संशोधन..

सोमबार सांझ मुलुकभर पौने घन्टा बिजुली निभ्यो

काठमाडौं: नेपाल विद्युत् प्राधिकरणको मध्यमर्स्याङदी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन प्रणालीमा समस्या आएपछि सोमबार सांझ मुलुकभर करिब ४५ मिनेट विद्युत् आपूर्ति बन्द भयो। सो आयोजनाको पहिलो युनिटमा समस्या आएपछि केन्द्रीय प्रणालीमा नै समस्या आएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए प्रवक्ता अधिकारीका अनुसार..

बढ्यो सांसदको तलव अब कम्तिमा मासिक १ लाख २४ हजार

काठमाडौं— सांसदले तलब भत्ता मासिक कम्तिमा एकमुष्ट १ लाख २४ हजार पाउने भएका छन्। आइतबार संसदले ‘सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक, २०७३’ लाई संशोधन सहित स्वीकृत गरेको हो। नयाँ व्यवस्थाअनुसार सांसदले यातायात सुविधा प्रतिदिन १ हजार, दैनिक भत्ता प्रतिदिन २५०० एवं बिजुलीधारा भत्ता २०००..

सांसदको तलब बढ्यो, अब पाउनेछन् महिनाको ७९ हजार

  बैठक भत्ता पाँच गुणा वृद्धि  काठमाडौं : मंसिर ५, २०७३-सांसदहरुको सेवा सुविधा  बृद्धि भएको छ। आइतबारको संसद बैठकले सेवा सुविधा बढाउने विधेयक संशोधन सहित पारित गरेपछि सांसद, संघीय संसदका सभामुख, उपसभामुख, प्रतिनिधसभाका विपक्षी दलका नेता तथा सांसदहरुको पारिश्रमिक बढेको हो। तलब सुविधा बृद्धि भएसँगै सांसदहरुले प्रति महिना ७९ हजार २ सय..

धादिङको स्थानीय निकायको वडा विभाजन हेर्नुहोस आफ्नो गाँउ कति नम्बरमा परेको छ

१)रुवीभ्याली गाउं पालिका ( साविकको तिप्लिङ, सेर्तुङ र लापा गाविस ६ वडा ) २) खनियाबास गाउं पालिका(साविकको झार्लाङ,दार्खा, सत्यदेवी गाविस) ५ वडा ३) गंगाजमुना गाउँ पालिका ( साविकको री,गुम्दी,फुलखर्क,बसेरी र बुढाथुम गाविस ) ७ वडा ४)नेत्रावती गाउं पालिका ( साविकको मार्पाक, कटुञ्जे, सेमजोङ गाविस ५ वडा ५)त्रिपुरासुन्दरी गाउँपालिका(साविकको मुलपानी,..

धादिङमा नयाँ पर्यटकीय पदमार्ग अर्थात् ‘स्काइ ट्रेल’ सञ्चालनमा

मंसिर २, २०७३- धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने रुवी भ्याली क्षेत्रअन्तर्गत हिमालयन स्काइ ट्रेल (तीनसुरे पदमार्ग) सञ्चालनमा आएको छ । उक्त पदमार्ग सञ्चालनमा आएपछि राजधानीबाट नुवाकोट, रसुवा हुँदै धादिङका बस्तीहरुमा घुमेर गोरखा जान सहज हुनेछ । धादिङको उत्तरी क्षेत्रमा पर्ने समुन्द्री सतहदेखि एक हजार ५ सय फिटको उचाइमा रहेको ..

माघभित्र सबै विद्यालयमा व्यवस्थापन समिति गठन नभए अनुदान रोक्का हुने

शिक्षा मन्त्रालयले शिक्षा ऐन (आठौँ संशोधन) बमोजिम आगाामी माघ मसान्तभित्र देशभरका सामुदायिक विद्यालयमा नयाँ व्यवस्थापन समिति अनिवार्य गठन गर्न निर्देशन दिएको छ । ऐनको दफा १२ बमोजिम विद्यमान व्यवस्थापन समितिको छनोट प्रक्रिया परिवर्तनसँगै अवधि सकिएको थियो । विगतमा समितिको अध्यक्ष प्रत्यक्ष निर्वाचित हुने गरेकामा नयाँ व्यवस्थामा..

  लघुवित्त कर्जाले लियो ज्यान

ग्रामीण भेगका विपन्नहरुको आर्थिक स्तर उकास्न सहयोग पु¥याउन भन्दै यति बेला गाँउ गाँउमा लघु बित्त सम्बन्धि काम गर्ने बैक तथा बित्तिय संस्थाको सञ्जाल विस्तार हुंदै गईरहेको छ । वाहिर बाट हेर्दा गरिवको सहयोगमा लघु वित्तहरुले काम गरे जस्तो देखिएपनि त्यस्को भित्री पाटो भने निकै फरक रहेको पाईएको छ । धादिङको  छिमेकी जिल्ला गोर्खामा एक चेपाङ..

नेपालले उचाल्यो एएफसी सोलिडारिटी कप फुटबलको उपाधि

काठमाडौं: मकाउलाई हराउँदै नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि उचालेको छ।  मलेसियाको कुचिङस्थित नेगेरी स्टेडियममा मंगलबार साँझ भएको खेलमा फिफा बरियतामा १० स्थान तल रहको मकाउलाई १-० गोल अन्तरले हराउँदै नेपालले उपाधि उचालेको हो। योसँगै नेपालले अन्तर्राष्ट्रिय उपाधिमा ह्याट्रिक गरेको छ। नेपालका लागि खेलको ३० औं मिनेटमा..

धादिङमा भुमिहिन र पहुंच नभएका भूकम्प पीडितको बिचल्ल्ली

केशव अधिकारी धादिङ, - कात्तिक महिनाको मध्य तिरबाट शुरु भएको चिसो अहिले निकै बढिसकेको छ । बढ्दै गएको चिसोले धादिङका भूकम्पपीडितहरु मारमा परेका छन् । भूकम्पले घर पूर्णरुपमा क्षति भएका धादिङका धेरै जसोले अहिले सम्म पनि सरकारले दिने भनेको अनुदान रकम पाईसकेका छैनन । कतिले अनुदान पाउने सूचिमा नाम निस्किएर पनि त्यस्का लागि प्रकृया पुरा गर्न..

समाचार

सबै

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु

 काठमाडौँ। काठमाडौँ भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु भएको छ । सुरुङमार्ग निर्माणको जिम्मेवारी पाएका जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनले.....

साङकोष माविका शिक्षक नविन श्रेष्ठले किन थाम्न सकेनन आँसु ?

धादिङ– मेरो नाम नविन श्रेष्ठ हो । नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको साङकोष माविमा शिक्षक पदमा कार्यरत छु ।.....

बूढीगण्डकी प्रभावित आरुघाटबासीको आन्दोलन स्थगित

धादिङ, २२ मंसिर - प्रस्तावित १२ सय मेगावाटको बूढीगण्डकी जलबिद्युत्त आयोजनाको डुवान क्षेत्रमा पर्ने जग्गाको.....

हाडनाताकरणी मुद्दाका फरार अभियुक्त २२ वर्ष पछी पक्राउ

धादिङ -जिल्लामा फरार प्रतिवादी पक्राउ अभियान संचालन गरिरहेको धादिङ प्रहरीले हाडनाता करणी अपराध गरेर फरार रहेका.....

धादिङका एसपी फेरिए, अब धादिङको प्रहरी प्रमुखमा रविन्द्र रेग्मी

धादिङ- प्रहरी प्रधान कार्यालयले धादिङ लगायत चार जिल्लाको प्रहरी नेतृत्व हेरफेर गरेको छ । प्रहरी प्रधान.....

Categories