ब्रेकिङ समाचार

तपाईको लागि २०७४ साल कस्तो छ ? २०७४ सालभरिको सम्पूर्ण राशिफल

  २०७४ सालभरिको सम्पूर्ण राशिफल थाहा पाउनुहोस् तपाईंको राशिफल: मेष: भदौसम्म श्रीमती तथा कुटुम्बसँग विवाद पर्ने, अग्नि, विजुली इत्यादिबाट नोक्सानीको भय रहने र शत्रूबाट अनेक प्रकारको बिघ्न बाधपरी रहने भएता पनि त्यसपछी राजकीय सम्मान, सरकारी कर्मचारीबाट सहयोग राम्रो पाइने । स्वास्थ्य राम्रो रहने । जुनसुकै कार्यमा सफलता राम्रो पाइने ।..

गाउँ पालिका स्थापना पछि के होला ? सदरमुकामको दैनिकी

केशव अधिकारी धादिङबेसी -सदरमुकामबाट पाउने सरकारी सेवा सुविधा अव गाउँमै पाउने भएपछि आम नागरिकमा खुसीयाली छाउन थालेको छ । सामान्य कामका लागि पनि सदरमुकाममै पुग्नु पर्ने र एकै दिनमा काम नहुंदा खर्च बढ्ने समस्याले आम सर्वसाधरणलाई सदरमुकामबाट सरकारी सेवा लिन महंगो पर्ने गरेकोमा अब त्यो झण्झटबाट सर्वसाधरणले राहत पाउने भएका छन..

धादिङका भूकम्प पीडितहरूले अनुदानको काठ अझै पाएनन्

धादिङ । भूकम्प गएको दुई वर्ष बित्न १५ दिन मात्र बाँकी रहँदा धादिङका भूकम्प पीडितहरूले अझै अनुदानको काठ प्रयोग गर्न पाएका छैनन् । नीतिगत अस्पष्टताका कारण धादिङका भूकम्प पीडितले अहिलेसम्म अनुदानको काठ प्रयोग गर्न नपाएका हुन् । गाउँगाउँबाट काठ जिल्लासम्म ल्याउन बढी ढुवानी लाग्ने भएकाले जिल्लासम्म ल्याएको ढुवानी खर्च, जंगलको चिरान तथा..

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा चन्द्रकान्त अधिकारी विजयी

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा धादिङका चन्द्रकान्त अधिकारी विजयी हुनुभएको छ । काठमाण्र्डौमा जारी महासंघको ५१ औं अधिबेशनबाट अधिकारी महासंघको केन्द्रिय समितिको सदस्यमा विजयी हुनु भएको हो । अधिकारी धादिङ उद्योग वाणिज्य संघको पुर्व अध्यक्ष समेत हुनुहुन्छ । खुल्ला तर्फको १८ जना केन्द्रिय सदस्यमा २८ जनाको प्रतिष्पर्धा..

अझै ९१ प्रतिशत भूकम्पपीडितले थालेनन् घर बनाउन

एक प्रतिशतको घर निर्माण पूरा भएन काठमाडौं : दुई वर्षअघि गएको विनाशकारी भूकम्पबाट अति प्रभावित १४ जिल्लामा पहिलो किस्ताको अनुदान रकम पाउनेमध्ये करिब ९ प्रतिशत (८.७०) पीडितले मात्रै सरकारी प्राविधिकको निगरानीमा घर निर्माण थालेका छन् । पहिलो किस्ताको अनुदान लिएकामध्ये दोस्रो किस्ताका लागि निवेदन दिने ५.५७ प्रतिशत छन् । पहिलो..

ककनीमा मिनिट्रक पल्टिदा २ को मृत्यु, २ घाइते

नुवाकोट । ककनीमा कुखुरा बिकेको मिनिट्रक पल्टिदा २ जनाको मृत्यु भएको छ । पासाङ ल्हामु राजमार्ग अन्तरगत नुवाकोटको ककनी गाउँपालिका–४ हाकुलेमा बिहान कुखुरा बोकेको मिनिट्रक दुर्घटना हुँदा २ को मृत्यु र अरु दुई जना गम्भीर घाइते भएका हुन् । बेलकोटबाट कुखुरा बोकेर काठमाडौंका लागि छुटेको बा २ ख ४२५१ नम्बरको मिनिट्रक बिहान पौने ३ बजे सडकबाट दुइ..

धादिङमा छुट्टा छुट्टै तीन दुर्घटना १ को मृत्यु १६ घाईते

धादिङ  -शनिवार धादिङ जिल्लाको छुट्टा छुट्टै ३ स्थानामा भएको दुर्घटनामा परि जनाको १ ज्यान गएको छ भने १६ जना घाईते भएका छन ।  धादिङको सिद्दलेक गाउँपालिका–१ चिसापानीमा ट्र्याक्टरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। सामान ओसारपसार गर्दै रहेको ना५त ५११८ नं को ट्र्याक्टरले ठक्कर दिँदा सोही स्थानका आठ वर्षीया शान्ति भट्टको ज्यान..

कृषक लक्षित बजेट कर्मचारीको गोजीमा, किसानको किर्ते हस्ताक्षर गर्दै पैसा लिंदै

  धादिङ, – २२ वटा कुखुराको चल्ला लिएका किसानको खोरमा सरदर १५ वटा बाँकी छन् । किसानको किर्ते हस्ताक्षर गरी पशु सेवा कार्यालयका कर्मचारीले फर्जी बिल पेश गरेर रकम बुझे । तर किसानले न कुखुरापालन तालिम पाए, न त दाना, औषधि र भ्याक्सिन नै । आर्थिक वर्ष २०७३/७४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार अण्डामा आत्मनिर्भर पारिवारिक पोषण सुरक्षाका लागि..

आज देखि गलौंदीमा धादिङ महोत्सव शुरु हुंदै (चैत २४ – २०७४ बैशाख ३गतेसम्म)

“कृषि उद्योग र पर्यटनको व्यापक सम्भावना समृद्ध धादिङ हाम्रो परिकल्पना” भन्ने नाराका साथ नेपाल राष्ट्रिय वाणिज्य संघ धादिङले त्रिशूली नदीको किनार गलौंदीमा  कृषि, पर्यटन प्रविधि प्रदर्शनी तथा धादिङ महोत्सव २०७३ गर्ने भएको छ ।  जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थानको दिर्घकालिन लक्ष्यसहित मेला आयोजना गरिएको नेपाल राष्ट्रिय..

त्रिशूली नदीको किनारमा कृषि, पर्यटन, प्रविधि प्रदर्शनी तथा धादिङ महोत्सव हुंदै

"कृषि उद्योग र पर्यटनको व्यापक सम्भावना समृद्ध धादिङ हाम्रो परिकल्पना" भन्ने नाराका साथ नेपाल राष्ट्रिय वाणिज्य संघ धादिङले त्रिशूली नदीको किनार गलौंदीमा  कृषि, पर्यटन प्रविधि प्रदर्शनी तथा धादिङ महोत्सव २०७३ गर्ने भएको छ ।  जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थानको दिर्घकालिन लक्ष्यसहित मेला आयोजना गरिएको नेपाल राष्ट्रिय वाणिज्य..

बालुवा उद्योगका कारण जताततै जोखिम

केशव अधिकारी धादिङ,२२ चैत : हिउंद होस या बर्षा पृथ्वीराजमार्गको किनारमा रहेको त्रिशूली नदीको रंग धमिलोनै हुने गर्दछ । डेढ दशक अघि सम्म कन्चन देखिने गरेको त्रिशूली नदीमा अहिले हिलो पानी मात्रै वग्ने गरेको छ । धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा ऐतिहासिक महत्व वोकेको त्रिशूली नदीमा बढ्दै गएको अतिक्रमण र प्रदुषण नियन्त्रणका लागि नागरिक..

प्रहरीकै संलग्नतामा ६४ तोला सुन लुटपाट.६ जना पक्राउ

काठमाडौं: मरुहिटीस्थित सुनका गरगहना बनाउने कारखानामा हातहतियार देखाई गत शुक्रबार डकैती गर्ने समूहमा तीन जना प्रहरीको समेत संलग्नता भेटिएको छ । घटनामा संलग्न छ जनालाई पक्राउ गरी अाइतबार महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। तीन जना अझै फरार रहेका महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिनेश..

शेरबहादुर देउवाविरुद्ध सर्वोच्चमा मुद्दा दायर

 काठमाडौं । अदालतको अपहेलना गरेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । अधिवक्ता हरिप्रसाद मैनालीले आइतबार दायर गरेको रिटमा कांग्रेस र देउवालाई विपक्षी बनाइएको छ । कांग्रेसको केन्द्रीय कार्यसमितिको पछिल्लो बैठकले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) नियुक्ति विवादमा..

मुग्लिङ–नारायणगढ सडक निर्माण सुस्त, तोकिएको समयमा नबन्ने

काठमाडौं : २०७४ वैशाखमा काम सम्पन्न गरेर बुझाउने गरी २०७१ वैशाखमा सम्झौता भएको मुग्लिङ नारायणगढ सडकको काम कछुवा गतिमा भइरहेको छ । श्रेष्ठ, लामा र रौतहट कन्ट्रक्सन कम्पनीले सम्झौता गरी शुरु भएको सडक निर्माण कार्य पचास प्रतिशत पनि सम्पन्न भएको छैन । निर्माणका लागि आवश्यक मजदुर जनशक्ति प्रर्याप्त मात्रामा नराखेका कारण निर्माण कार्यमा..

नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी र नयाशक्ति एकिकरण हुने : अध्यक्ष असोक राई बन्दै

काठमाडौं । चुनाव नजिकिंदै  जादा पहिचान सहितको संघीयता पक्षधर ३ ठूला पार्टीहरू एकिकरण हुने खबरले आज राजधानी तातिएको छ । आज विहान बालुवाटारमा बसेको दोस्रो बैठकले एकिकरण गर्ने पक्का भएको हो । संघीय समाजवादी फोरम नेपाल, नेकपा (माओवादी केन्द्र) र नयाशक्ति पार्टीका शिर्षष्थ नेताहरूले सयुक्तरूपमा जारी विज्ञप्तिमा उक्तकुरा उल्लेख गरेका छन..

समाचार

सबै

मलेखुमा बन्यो माछाको प्रतिमा

केशव अधिकारी (मलेखु)धादिङ – माछा बजारको रुपमा देशमै ख्याति कमाएको मलेखुमा शनिबारदेखि नयाँ पहिचान थपिएको छ । माछाका परिकारहरुका पारखीका लागि थप आकर्षित गर्न मलेखु चोकमा माछाको प्रतिमा निर्माण गरिएको.....

मौवाखोलाबाट साना मोटर गुड्न थाल्यो

धादिङ - बाढीले पुल भत्काएपछि अवरुद्ध हुन पुगेको पृथ्वीराजमार्गको मौवाखोलाको पुल मर्मत गरी चार दिनपछि साना.....

हट्यो लकडाउन

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले साढे तीन महिनादेखि घोषणा गरेको लकडाउन.....

बाढी–पहिरोबाट सतर्क रहन सांसद भूमी त्रिपाठीको आग्रह

धादिङ - अविरल बर्षापछि धादिङ लगायत देशका विभिन्न भागमा बाढी पहिरोको जोखिम बढेको भन्दै विपदपूर्ण घडीमा सुरक्षित.....

बाढीेले मौवाखोलाको पुल बगायो ,राजधानी संगको सम्पर्क टुट्यो

धादिङ,५ साउन - देशका विभिन्न जिल्लाबाट राजधानी प्रवेश गर्ने पृथ्वीराजमार्गको धादिङ र चितवन जिल्लाको सिमानामा.....

Categories