ब्रेकिङ समाचार

पार्टीको सदस्य भएको व्यक्तिले म्यादी प्रहरी बन्न नपाउने

काठमाण्डौ- स्थानीय तहको निर्वाचनका लागि सरकारले म्यादी प्रहरीमा भर्ना खोलेको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार ७५ हजार म्यादी प्रहरीका लागि भर्ना आह्वान गरेको हो । साधारण लेखपढ गर्न जान्ने, शारीरिक रुपमा तन्दुरुस्त, कुनै दलको सदस्य नभएको र कुनै फौजदारी अभियोग नलागेको १८ देखि ५४ वर्ष उमेरबीचका व्यक्ति म्यादी प्रहरी हुन सक्ने..

भूकम्पप्रतिरोधी कम लागतका घरको नयाँ डिजाइन सार्वजनिक

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले थप ६ वटा भूकम्पप्रतिरोधी घरको नयाँ डिजाइन सार्वजनिक गर्ने तयारी गरेको छ । भूकम्पप्रभावित जिल्लाको ग्रामीण भेगलाई लक्षित गरी प्राधिकरणले किफायती लागतमा बन्ने घरको नमुना डिजाइन तयार गरेको हो । सो डिजाइनअनुसार कम्तीमा २ लाख ९२ हजार रुपैयाँ लागतमा दुईकोठे भवन निर्माण गर्न सकिनेछ । सोसाइटी अफ..

स्थानीय तहमा ३६ हजार ६ सय ३९ जनप्रतिनिधि

काठमाडौं : जनताको घरदैलोको सरकार मानिने देशभरका स्थानीय तहमा एकैपटक ३६ हजार ६ सय ३९ जना प्रतिनिधि निर्वाचित हुने भएका छन् । कार्यकारी अधिकार मात्र नभई व्यवस्थापिका र न्यायपालिकासम्बन्धी पनि केही अधिकार प्रत्यायोजन गरिएका स्थानीय सरकारमा १३ हजार ३ सय ६० महिला निर्वाचित हुनेछन् । वडा सदस्यमा एक दलित महिलाको कोटा अनिवार्य..

आगामी निर्वाचनमा कुन पार्टीको चुनाव चिन्ह कति नम्बरमा ?

काठमाडौं : निर्वाचन आयोगले व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने विभिन्न २६ दललाई चुनाव चिन्ह प्रदान गरेको छ। २६ दललाई हाल व्यवस्थापिका संसदमा प्रतिनिधत्व गर्ने दलको हैसियतमा सम्बन्धित दलको निर्वाचन चिन्ह प्रदान गरेको निर्वाचन आयोगले बताएको छ। संविधानसभा सदस्य निर्वाचन २०७० मा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत..

Campaign launched to save Trishuli River

KESHAV ADHIKARI Dhading, March 19 -On the eve of World Water Day, Trishuli Save Sajha Network has launched a campaign to save the Trishuli River. Setting out to spread awareness on keeping the river clean, hundreds of campaigners went on trek, carrying the national flag and playing the panchebaja, from Adamghat to Belkhukhola Dhobhan. Many also went for rafting from Blekhudobhan to Malekhu in Trishuli to spread awareness. The organisers said that foot trek and rafting were conducted to attract youths to rafting by keeping Trishuli neat and clean. Tourism entrepreneurs fear that Trishuli might lose tourists due to the increasing contamination of the river.  The Trishuli River is considered the safest river for rafting in Nepal. “If the government could lend some support to this project and keep the river clean, this spot could attract thousands of tourists..

त्रिशूलीको धमिलो पानीमा राष्ट्रिय झण्डा र पञ्चेबाजा सहित जलयात्रा

केशव अधिकारी धादिङ  ५ चैत्र - हिउंद होस या बर्षा त्रिशूली नदी संधैभरी धमिलो भएर वग्ने गर्दछ । धार्मिक,साँस्कृतिक, पर्यटकीय तथा जैविक विविधताले महत्वपूर्ण मानिएको त्रिशूली नदीको अस्तित्व संकटमा पर्दै गएपछि नदी बचाउन विभिन्न खाले दवाव र अभियानहरु संचालन हुंदै आईरहेका छन । सिमित व्यक्तिको आर्थिक लाभका लागि नदीमा अतिक्रमण र प्रदुषण वढ्न..

स्थानीय तहको निर्वाचनमा छ प्रकारका मतपत्र

काठमाडौँ   |  निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनमा छ प्रकारका मतपत्र हुने तय गरेको छ ।पचहत्तरै जिल्लामा फरक फरक सङ्ख्यामा दलले निर्वाचनमा भाग लिने भएपछि सानाठूला गरी विभिन्न छ आकारका मतपत्र बनाउने तयारी भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । स्थानीय तहका निर्वाचनका लागि सबैभन्दा बढी काठमाडौँमा ४७ र सबैभन्दा..

धादिङका ११ वटा गाउँ पालिकाका लागि नयाँ कार्यकारी अधिकृत

 धादिङ जिल्लाभित्रका  ११ वटा गाउँ पालिकाका लागि नयाँ कार्यकारी अधिकृत खटाईएको छ ।    संघीय मामिला तथा स्थानीय मन्त्रालयले दिएको जानकारी  अनुसार रुबीभ्याली गाउँपालिकामा लक्ष्मणप्रसाद भट्टराइ, गल्छी गाउँपालिकामा दिपेन्द्र रेग्मी, खनियाबास गाउँपालिकामा दिपेश विडारी, गंगाजमुना गाउँपालिकामा विकास डंगोललाई नयाँ कार्यकारीको रुपमा..

सामान्य प्रशासन मन्त्रालयको अधिकार प्रजिअलाई

काठमाडौंः सरकारले गाउँपालिकाका वडामा नासु सरहका कर्मचारी खटाउने अधिकार प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लाई दिएको छ। मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले गाउँपालिकाका वडामा नासु सरहका कर्मचारी खटाउने अधिकार सम्बन्धित जिल्लाका प्रजिअलाई दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए। बैठकले..

सामान्य बहुमतबाटै स्थानीय तहको नाम र केन्द्र परिवर्तन गर्न सकिने

काठमाडौं, ३ चैत । सरकारले तोकेको स्थानीय तहको केन्द्र र नाम जनप्रतिनिधि निर्वाचित भएपछि साधरण बहुमतबाटै परिवर्तन गर्न सकिने भएको छ । स्थानीय तहका केन्द्र र नामांकनमा देखिएका विवाद निर्वाचित जनप्रतिनिधि आएपछि अन्तिम टुंगो लगाउन सकिने व्यवस्था गरिएको सरकारको भनाइ छ । राजधानी दैनिकले समाचार छापेको छ । गत २७ फागुनमा राजपत्रमा सूचना..

एसइईको तयारी पूरा, धादिङमा ६ हजार ९ सय परीक्षार्थी

धादिङ – देशभर चैत ३ गते बिहीबार बिहान ८ बजेदेखि एकैसाथ सुरु हुने एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । "यस वर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ"- संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक शिक्षा कायम भएपछि यस..

त्रिशूली नदी संरक्षणको माग गर्दै धादिङका प्रजिअलाई स्मरणपत्र

धादिङ, २ चैत्र ः चौतर्फी अतिक्रमण र प्रदुषणको चपेटामा पर्दै गएको त्रिशूली नदीको संरक्षण तथा बचाउको माग गर्दै त्रिशूली बचाउ साझा सञ्जालले धादिङका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई स्मरण पत्र बुझाएको छ । यस अघि पटकपटक त्रिशुली नदी दोहोन राक्न माग गर्दै प्रजिअ समक्ष ज्ञापन पत्र बुझाउँदै आएको सञ्जालले विगतका ज्ञापनहरुको स्मरण..

त्रिशूली नदीमा सेल्फि खिच्नेलाई पुरस्कार

 मलेखु -त्रिशूली नदीमा बढ्दै गएको प्रदुषण र नदी अतिक्रमणका कार्यमा कमि ल्याउन जनचेतना जगाउने उद्धेश्यले धादिङमा नयाँ अभियान संचालन गरिने भएको छ । प्रकृती संम्पदा संरक्षण समिति धादिङ र त्रिशूली  बचाउ महाअभियानले युवाहरुलाई त्रिशूली  नदी प्रति आकर्शित गराउनको लागि र आन्तरिक पर्यटनको लागि सहयोग गर्न एउटा नौलोशैलि आपनाएका छन् ।..

  जिल्ला समन्वय समिति र गाउँपालिकाको कार्य प्रारम्भ

धादिङ । सरकारले नयाँ संरचनाको कार्यान्वयन गरेसँगै जिल्ला विकास समिति धादिङले पूरानो साइनबोर्ड हटाइ  जिल्ला समन्वय समितिको कार्यालय लेखिएको साइनबोर्ड टाँसेको छ ।  नयाँ संरचना लागु भए सँगै स्थानिय विकास अधिकारी र गाविस सचिवलाई असार मसान्त सम्मको लागि कार्यकारी प्रमूखका रुपमा बसेर सेवाप्रबाह गर्न निर्देशन दिएको छ । त्यस्तै धादिङ..

धादिङको २ नगरपालिका र ११ गाउंपालिकाको कार्यकारी तोकिए

  धादिङ- नयाँ सरचना अनुसार धादिङ जिल्लाको १३ वटै स्थानीय तहमा कार्यकारी प्रमुख तोकिएका छन । सोमवार जिल्ला समन्वय समितिको कार्यालयले जिल्लाको ११ गाउं पालिका र २ नगरपालिकाको कार्यकारी प्रमुख तोकेको हो । सरकारको निर्णय अनुसार देशका अन्य जिल्लामै जस्तै धादिङमा पनि धादिङ जिल्लामा स्थानीय तह कार्यन्वयनमा आएको छ । शनिवार..

समाचार

सबै

‘प्रत्येक पालिकमा एउटा आयुर्वेद औषधालय हुनुपर्छ’

धादिङका प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा आयुर्वेद औषधालय स्थापना गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले विहीवार धादिङबेसीमा आयोजना गरेको जनप्रतिनिधि तथा.....

पहिरोले पाइप बगाएपछि छुम्राङ गाउँमा खानेपानी संकट

रुबीभ्याली (धादिङ ) -  पहिरोले खानेपानीको पाइप बगाएपछि धादिङको रुबीभ्याली गाउँपालिका ५ छुम्राङ गाउँमा पानीको.....

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा धादिङबेसीमा प्रदर्शन

धादिङबेसी–प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बुधबार सदरमुकाम धादिङबेसीमा प्रदर्शन भएको छ । प्रधानमन्त्री.....

ग्लोवल आईएमई बैकबाट गल्छी गाउँपालिकालाई सहयोग

धादिङ, २३ असार ः ग्लोबल आइएमई बैंक गल्छी शाखाले कोरोना भाईरस विरुद्धको अभियानमा गल्छी गाउँपालिकालाई सहयोग गरेको.....

कोरोना भाइरसबाट विदेशमा रहेका १४३ जना नेपालीको मृत्यु

धादिङ ।संसारभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा रहेका १४३ जना नेपालीको मृत्यु.....

Categories