ब्रेकिङ समाचार

केरुङ यातायातको विरोधमा वन्द नुवाकोट र रसुवाको यातायात खुल्यो

गल्छी- रसुवा र नुवाकोट जिल्लामा वन्द गरिएको यातायात सेवा शुक्रवार अपरान्हबाट सञ्चालनमा आएको छ । पासाङल्हामु यातायात सेवा समितिले शुक्रबार विहानै देखि नुवाकोट र रसुवामा यातायात वन्द गराएको थियो । एक महिनादेखि चीनको नाका केरुङ बाट त्रिशूली गल्छी हुंदै काठमाण्र्डौ सम्म बस सञ्चालन गर्दै आईरहेको केरुङ यातायातको विरोधमा शुक्रवार विहानै..

मार्पाकबस दुर्घटनाः १९ को मृत्यु, १७ को सनाखत

धादिङ, असोज ११ -धादिङबेसीबाट किन्ताङफेदीतर्फ गइरहेको यात्रुबाहक बस मार्पाक गाविसको पन्तटार नजिकै पहिरो पार गर्न लाग्दा पल्टिएर आज मध्याह्न भएको दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ।दुर्घटनामा दुई बालकसहित १३ पुरुष र छ महिलाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका १४ जनालाई उद्धार गरी काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल..

Dhading bus accident: Injured airlifted to Kathmandu, death toll reaches 19

Wreckage of the bus that skidded off the road at Marpak-5 in Dhading district, on Tuesday, September 27, 2016. Dhading ( Marpak) : As many as 13 people, who were seriously injured in the bus accident in Marpak of Dhading, were airlifted to Kathmandu for treatment this afternoon. They were admitted to the Maharajganj-based Tribhuvan University Teaching Hospital. One of them, however, succumbed to injuries, making the death toll 19.   Earlier, 18 bodies were found at the accident site. An injured person, rescued after an overcrowded bus slipped off a mountain road in Dhading is brought for treatment to the Teaching Hospital in Kathmandu, Nepal, Tuesday, Sept. 27, 2016. A family member of an injured passenger, rescued after an overcrowded bus slipped off a mountain road in Dhading, cries at the Teaching Hospital in Kathmandu, Nepal, Tuesday, Sept. 27,..

मार्पाक बस दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लगियो

असोज ११, २०७३  : धादिङको मार्पाक बस दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लगिने भएको छ ।  घाइतेलाई एयर डाइनेस्टीको हेलिकप्टरमा राखेर काठमाडौं पठाउन लागिएको धादिङका डिएसपी दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए। ९ जना गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाइएको छ' उनले भने। उद्दारको क्रम चलिरहेकाले घाइतेहरुको यकिन भएको छैन।..

लपाङफेदीमा बस पल्टिदाँ १८ जनाको ज्यान गयो- दुर्घटनाको विस्तृत विवरण आउन अझै बाँकी

धादिङ, ११ असोज - धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीबाट उत्तरी धादिङको किन्ताङफेदीका लागि छुटेको यात्रुवस दुर्घटना हुंदा १८ जनाको ज्इान गएको छ । सदरमुकामबाट उत्तरी धादिङको किन्ताङफेदी तर्फ जाँदै गरेको बा ३ ख ३३१८ नम्बरको बस पल्टदाँ १८ जनाको मृत्यु भएको वताईएको छ । आज बिहान धादिङबेसीबाट ३१ जनाको यात्रु बोकी त्यसतर्फ गएको बस बिहान ११ः३०..

मध्यरातमा रेडियो धादिङमा हमला, एक करोडको क्षती

धादिङ,७ असोज - धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीबाट प्रसारित रेडियो धादिङ १०६ मेघाहर्जको भवन मध्यरातमा डोजर लगाएर भत्काईएको छ । जिल्ला वन कार्यालयले धादिङले शुक्रबार बिहान ४ बजेर २० मिनेटमा दुई वटा डोजर लगाएर सामुदायिक रेडियो धादिङ १०६ मेघाहर्जको स्टेसन भत्काएको छ । स्टेसन भवन, उपकरणसँगै रेडियोमा बसेका चार कर्मचारीले आफ्नो लत्ताकपडा,..

Dhading DFO detains NEA district chief for 3 hours

KESHAV ADHIKARY DHADING: The District Forest Officer in Dhading detained the Nepal Electricity Authority’s district head for three hours on Wednesday, accusing the latter of defying his order. Imanath Paudel had detained and manhandled Satya Narayan Gami after inviting Gami to his own office for some “clarification.” Earlier, four days ago, the DFO had written to the NEA Regional Office, Kathmandu, requesting the power authority to cut off the electricity supplied to the Radio Dhading as it reportedly constructed a building in the forest area. However, Ghami said he was unable to cut off the power just because being directed by the DFO. Likewise, disconnecting the power line without a valid reason was against rules of the NEA, he added. Meanwhile, civil servants working in the district also accused the Chief District Officer Bishwa Prakash Subedi also of..

धादिङको कुन गाविसलाई कता समेटेने कुन दलको प्रस्ताव के छ ?

धादिङबेसी–मुलुक संघीयतामा गईसकेकाले देशका स्थानीय निकायलाई पनि कुन ढांचामा प्रादेशिक संरचना भित्र समेट्ने भन्ने बिषयमा यति बेला देशैभरी छलफल,अन्तरक्रिया, र वहस शुरु भएको छ । साविकको धादिङ जिल्लामा पर्ने ४६ गाविस र १ नगरपालिकालाई समेटेर ११ वटा स्थानीय इलाकाको संरचना वन्ने भएपछि राजनैतिक दल तथा अन्य सरोकारवालाहरु कुन गाविसलाई कता..

पहिलो मिसेस तामाङ-२०१६ सम्पन्न, शान्तीले पहिरिइन् ताज

बुधवार, काठमाडौं / १७ जना प्रतिस्पर्धिलाई उछिन्दै मंगलबार प्रज्ञा भवन कमलादीमा सम्पन्न भब्य समारोहका बिच मिसेस तामाङ-२०१६ को ताज धादिङ दार्खाकी शान्ती तामाङले हात पारीन् । यससँगै बिजेता शान्ती तामाङ्ले १ थान डिओ स्कूटर, १ थान एल.जि. मोबाइल सेट र नि:शुल्क जुम्बा कोर्स जितीन् । एस.के. इन्टरटेन्मेन्टको आयोजनामा सम्पन्न प्रतियोगितामा पहिलो..

प्रयासको शुभारम्भ

एक्सन नेपाल र केयर नेपालको साझेदारीमा संचालन हुन गइरहेको प्रयास परियोजनाको आइतबार शुभारम्भ गरिएको छ । शुभारम्भ कार्यक्रमको अध्यक्षता एक्सन नेपालका अध्यक्ष भिम प्रसाद ढुंगानाले गर्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको विशेष अतिथिमा स्थानीय विकास अधिकारी भगवान अर्याल..

मौलिक म्युजिकल नाइट हुने

                                मौलिक गीत संगितको संरक्षण र संबर्द्धनका लागि यही शुक्रबार “मौलिक म्युजिकल नाइट” हुने भएको छ। विभिन्न भाषा-भाषीका कलाकारहरुको प्रस्तुती रहने भएकोले मौलिक म्युजिकल नाइट नाम दिइएको यस सांगितिक कार्यक्रमको आयोजना सोसियल डेभेलपमेन्ट फाउन्डेसन, धादिङ्ले गरेको हो। राष्ट्रिय नाच घर, जमलमा दिनको २ बजे देखी शुरु गरिने..

अम्लेश्वर महादेव मन्दिर परिसरमा तीजको दिन भव्य सांस्कृतिक कार्यक्रम हुने

अम्लेश्वर युवा क्लव ( एबिसि)बैरेनी–९, महेशदोभानको आयोजनामा अम्लेश्वर महादेव मन्दिर परिसरमा तीजको दिन भव्य सांस्कृतिक कार्यक्रम हुने भएको छ । धार्मिक एवम सांस्कृतिक महत्वको अम्लेश्वर महादेव मन्दिर क्षेत्रको प्रचार प्रसार गरी यस ठाउंलाई पर्यटकीय स्थलको रुपमा विकास गराउन स्थानीय युवाहरु सक्रिय भएर लागि परेका हुन । तीजको दिन मन्दिर..

युनिसेफको जिपले ठक्कर दिंदा गल्छी प्रहरी चौकीका इन्चार्ज घाईते

गल्छी -काठमाण्डौंबाट नुवाकोटको सदरमुकाम विदुरतफं जांदै गरेको ( युएन)युनिसेफको जिपले ठक्कर दिंदा गल्छी प्रहरी चौकीका इन्चार्ज भरतकुमार गम्भिर घाईते भएका छन । बुधवार सांझ ७ वजे तिर भएको सो दुर्घटनामा परि घाईते भएका प्रहरी सहायक निरिक्षक भरतकुमारको गल्छी अस्पतालमा उपचार भईरहेको छ । गल्छीचोकको ट्राफिक जाम वयवस्थापनका लागि सडकमा उभिएर..

बैठकमा सुतेको भन्दै शिक्षा मन्त्रीलाई ठोकियो गोली

  एजेन्सीः उत्तर कोरियाका शिक्षा मन्त्री मारिएका छन् । दक्षिण कोरियाली सरकारका अनुसमार शिक्षामन्त्री किम याङ्ग जिनको मृत्यु भएको घोषणा गरेको छ । उनलाई ‘एन्टी एयरक्राप्ट गन' ले हानेर मानिरएको समाचार अखबारहरुमा छापिएका छन् । उत्तर कोरियाली नेता किम जोन उनले बोलाएको बैठकमा मन्त्री जिन सुतेको पाइएको थियो । त्यसपछि उनलाई भष्टाचार गरेको..

समुदायको काम समुदायबाटै

धादिङ/ एक्सन नेपाल र वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन भइरहेको नेपाल भूकम्प प्रतिकार्य (जीविकोपार्जन) कार्यक्रम अन्तर्गत जिवनपुरको वडा नं. ८ र ९ मा “कामका लागि नगद” कार्यक्रम अन्तर्गत सिंचाई कुलो पूनर्निर्माण कार्यक्रम सञ्चालन भइरहेको छ । वर्षाको बेला खेतीपातीको व्यस्तताको बावजुत पनि स्थानियहरु आफ्नै कुलो निर्माण..

समाचार

सबै

मौसममा विस्तारै सुधार हुँदै

धादिङ । पश्चिमी न्यून चापीय वायुको प्रभावले बिहीबारदेखि प्रभावित मौसम शनिबारबाट विस्तारै सुधार हुँदै जान थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव.....

मिटर व्याज थेग्न नसकेपछि सामूहिक आत्महत्याको प्रयास

धादिङ - व्याजमा ऋण लिएर शेयर बजारमा लगानी गर्दै आएका काठमाण्डौंको चन्द्रागिरि नगरपालिका–४, थानकोटका ३७ वर्षीय.....

Two held with illegal drugs in Dhading

Two persons have been arrested in possession of a huge cache of banned pharmaceutical drugs from Gajuri of Dhading district, on Friday, police said. Police intercepted a bus (Na 6 Kha 1760) heading to Lamjung from Kathmandu at Gajuribazaar along Prithvi highway and arrested Hemanta Gurung, 19, of.....

दुई बच्चासहित दम्पत्ति त्रिशूली नदीमा हामफाले

धादिङ- काठमाडौं थानकोट घर भएका बिनय लामिछानेको दम्पत्तिले आफ्ना दुई नाबालक सन्तानसहित बिहिवार साँझ त्रिशूली.....

सल्यानटारमा रंगशाला र गल्छी ६ मा वडा कार्यालय निर्माण गरिने

 धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा पर्ने सल्यान्टारको असिन फाँटमा रंगशाला निर्माण गरिने भएको छ ।.....

Categories