ब्रेकिङ समाचार

फरार अभियुक्त एक बहादुर तामाङ्ग मिलन पक्राउ

धादिङ,९ कात्तिक ः हातहतियार तथा खरखजना मुद्दा लागेपछि फरार रहँदै आएका एक युवकलाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ । धादिङको सत्यदेवी गाँउ विकास समितिको वडा नं.८ रापचोक बस्ने २८ वर्षका मिलन भन्ने एक बहादुर तामाङ्गलाई धादिङवेशी बजारमा लुकी छिपी गरी बसेको अवस्थामा फेला पारी शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय..

महादेवबेसीमा ट्रिफर पल्टिंदा तीन जनाको मृत्यु

धादिङ असोज १४पृथ्वी राजमार्ग अन्तर्गत धादिङको महादेवबेसी बजारमा रोकिराखेको हाइसमा ठोक्किएर ट्रिपर पल्टिँदा ३ जनाको घटनास्थमै मृत्यु भएको छ । साँझ ६ः४५ मा भएको घटनामा अन्य चार जना गम्भिर घाइते छन् । करिव दुई घण्टा अघि मात्र सोही स्थानमा सडक विभागको गाडीसंग हाइस माइक्रोबस ठोक्किँदा ७ जना घाइते भएका थिए । दुर्घटना भएर सडक किनारामै..

बसको ठक्करले बस चालककै मृत्यु

 धादिङ-  त्रिभुवन राजपथमा सोमबार राति यात्रुबाहक बसले ठक्कर दिँदा बस रोकेर शौच गरिरहेका अर्को बस चालकको मृत्यु भएको छ । नौविसे-२ अधेंरी खोलामा राति ११ बजे काठमाडौंबाट वीरगञ्ज जादै गरेको बा५ख १७३८ नम्बरको यात्रुबाहक बसका चालक पर्सा जिल्ला निवासी-४५ वर्षीय दीलिप उपाध्यायलाई बस रोकेर सडक छेउमा शौच गरिरहेका अवस्थामा सोही दिशाबाट..

Man held for swindling women with fake marriage promises

  KESHAV ADHIKARI DHADING: Police have arrested a youth for cheating women with a promise of marriage, from the headquarters of Dhading district, on Friday. According to District Police Office (DPO), after an FIR was lodged by a woman of Koteshwor, Kathmandu accusing Santosh Karki (29) of swindling her of Rs 635,000, a police team nabbed him. The woman had filed the complaint at the Metropolitan Police Range and it had deployed a team led by Inspector Om Prakash Wagle in plain clothes to nab the suspect. Karki was a permanent resident of Lamumane in Tingla-6 of Solukhumbu district. Police further said that Karki, with a fake name, earlier had published an advertisement on Kantipur national daily claiming that he could “rescue” widowed and divorced women. Acting on a tip-off, police arrested the fraudulent man from a room of a..

आफनो संविधान आफै निर्माण,दुईदिन सार्वजनिक विदा

काठमाडौं,- संविधानसभाको दुई तिहाई बहुमतले संघीय गणतान्त्रिक नेपालको संविधान–२०७२ पारित गरेको छ । संविधानको विधेयकमा मत विभाजनका क्रममा उपस्थित ५३२ सदस्यमध्ये संविधानको पक्षमा ५०७ ले मत दिएका छन् भने विक्षमा राप्रपा नेपालका २५ सभासद्ले मात्रै मतदान गरेका छन्। संविधानको मतदानमा राप्रपा नेपालल विपक्षमा मतदान गरेको थियो । मधेसी..

सल्यानकोटको चिसापानीमा ट्रक दुर्घटना १ को मृत्यु,५ घाइते

सल्यानकोट-मंगलबार राती  सल्यानकोटको चिसापानीमा ट्रक दुर्घटना हुँदा १ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ५ जना घाइते भएका छन । धादिङवेशीबाट मुलपानीतर्फ जादै गरेको बा २ ख ४०४५ नम्वरको ट्रक मंगलबार राती १० बजेतिर सल्यानकोट गाउँ विकास समितिको वडा नं ४ चिसापानीमा सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी फुलखर्क २ का अशोक..

साङ्गीतिक कार्यक्रम विच खेलाडी सम्मानीत

रामचन्द्र रुपाखेती महादेववेशी- १७औं एसियाली खेदकुद प्रतियोगितामा कराते तर्फबाट नेपाल बाट एकमात्र पदक विजेता धादिङका चेली विमला तामाङलाई धादिङ, थाक्रे ३, महादेववेशीमा एक साङ्गीतिक कार्यक्रम विच धादिङ्ग उसु संघले  नगद तथा ताम्रपत्रबाट सम्मान गरेको छ । नेकपा एमालेका पोलिट्व्युरो सदस्य एवं धादिङ्ग क्षेत्र नं ३ का सभाषद  राजेन्द्र..

भूकम्पले मुहान भासिएपछि खानेपानी हाहाकार

Share on facebook धादिङ, - सल्यानटारका बासिन्दाहरुलाई भुकम्पपछि खानेपानीको समस्या थपिएको छ । कतै पहिरोले पाईप बगायो भने कतै मुहान भासिसएर, मुहान सुकेर, रिजर्भ ट्याङ्की फुटेर २१ गाउँमा पानीको समस्या भएको छ । २१ बस्तीमा ८ हजार जनसंख्या रहेको सल्यानटारमा आपूर्ति हुँदै आएका ४ वटा मुहान र ट्याङ्की भासिएपछि पानी घटेको हो । बुढीगण्डकी र नेत्रावति..

Irregularities found in weighing loads on trucks

KESHAV ADHIKARI DHADING, July 26 - It has come to light that Dharmakanta, authorised to check the load of heavy trucks, at Dharke of Naubishe VDC in the Prithvi Highway has been embezzling revenue worth millions on a daily basis. This came to light after a police team led by DSP Prakash Malla raided the place yesterday night. Dharmakanta has been operating for long time in the name of Truck Entrepreneurs’ Association Nepal, Balkhu, Kathmandu. DSP Prakash Malla of Dhading Police Office said police had launched investigation into Dharmakanta after it was found that it was not weighing the load of trucks in exchange for money. DSP Malla said police had raided Dharmakanta and seized the documents after it was found to have avoided weighing the load of trucks. Police have found receipts that showed that Dharmakanta had taken money illegally..

बरिष्ठ साहित्यकार डिल्लीरमण शर्मा अर्यालको सोमबार निधन

धादिङ, -धादिङ जिल्लामा जन्मिएर नेपाली भाषा साहित्यका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउंदै आउनु भएका बरिष्ठ साहित्यकार डिल्लीरमण शर्मा अर्यालको   सोमबार  निधन भएको छ । केही बर्ष देखि दम लगायतका रोगवाट थलिनुभएका साहित्यकार अर्यालको  सोमवार धादिङबेसी सिरानवजार जहरेवर स्थित आफ्नै निवासमा निधन भएको हो । वि.सं. १९८८ सालमा धादिङको नलाङमा..

प्रेस काउन्सिल नेपालद्वारा आ.व. ०६९/०७० र ०७०/०७१ को पत्रपत्रिका वर्गीकरण नतिजा सार्वजनिक -नेत्रावती साप्ताहिक ख वर्गमा

प्रेस काउन्सिल नेपालद्वारा आ.व. ०६९/०७० र ०७०/०७१ को पत्रपत्रिका वर्गीकरण नतिजा सार्वजनिक गरिएको  प्रेस काउन्सिल नेपालले जनाएको छ । नेत्रावती मिडिया प्रा.लि.द्धारा प्रकाशित नेत्रावती साप्ताहिक यो बर्ष ख मा परेको छ । आठ बर्ष देखि नियमित रुपमा प्रकाशित हुंदै आईरहेको नेत्रावती तीन बर्ष देखि ग वर्गमा बर्गिकरणमा पर्दै आईरहेकोमा यो बर्ष भने ख..

भुकम्पबाट धादिङमा ६९ अर्वको क्षति

धादिङ: गत वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछि लगातार आइरहेको शक्तिशाली पराकम्पनका कारण धादिङमा मात्रै ६९ अर्व भन्दा बढीको क्षति भएको जिल्ला दैवि प्रकोप उद्धार समितिले जनाएको छ। भुकम्प परि धादिङमा ६ सय ७६ जनाले ज्यान गुमाएका छन भने त्यसमध्ये १ सय ९८ जना १८ वर्षभन्दा मुनिका बालबालिका रहेका छन। त्यसैगरि १ हजार ३ सय ९३ जना जना..

एमालेका जिल्ला नेता शिव थापा मगरको हत्यारा कारागार चलान

केशव अधिकारी धादिङ,१० असार - दशैं मान्नका लागि सदरमुकामकाट घर गएका नेकपा एमालेका जिल्ला नेता शिव थापा मगरको हत्या गरेर फरार रहेका मुख्य अभियुक्त पक्राउ परेका छन । हत्याकाण्डका मुख्य अभियुक्त मानिएका विक्रम भनिने टेकबहादुर तामाङ अन्ततः काठमाण्डौंबाट पक्राउ परेका हुन ।  । लामो समय देखि लुकिछिपी विभिन्न अपराधमा संलग्न रहंदै आएका..

सेनाले किनेका दुई हेलिकोप्टरको उडान सुरु-पहिलो उडान धादिङको झार्लाङमा

फोटो :सेनाको नयाँ हेलिकोप्टर भूकम्पपीडितलार्इ राहत बाँड्न जाँदै प्रधानमन्त्रीसहितका सरकारी अधिकारी काठमाडौ : नेपाली सेनाले रुसबाट खरिद गरेको अत्याधुनिक एम आइ-१७ हेलिकप्टरले उडान थालेको छ । त्रिभुवन विमानस्थलस्थित सैनिक हवाइ महानिर्देशनालयमा सोमवार विहान आयोजित विशेष समारोहमा प्रधानमन्त्री सुशील कोइरालाले हेलिकप्टरकेा सेवा..

खाना खाएर सुतेका परिवारका चार जना एकै साथ विरामी

धादिङ, ७ असार - दक्षिणी धादिङको पिडा गाविसमा खाना खाएर सुतेका एकै परिवारका चार जना गम्भिर विरामी परेका छन । पिडा गाउँ विकास समितिको वडा नं ८ वालुवाडाँडामा आइतवार राती खाना खाएर सुतेका एकै परिवारका ४ जना एकै साथ विरामी परेका हुन । खाना खाएर सुतेका स्थानिय ८५ बर्षिय लालबहादुर रुम्वाको परिवार नै एक्कासी विरामी परेपछि स्थानियहरुले उपचारका..

समाचार

सबै

प्रहरी उपरीक्षक राजकुमार बैदवारको धादिङबाट विदाई

धादिङ- गएको एघार महिना देखि जिल्ला प्रहरी कार्यालय धादिङको कार्यालय प्रमुखको रुपमा कार्यरत प्रहरी उपरिक्षक (एसपि)राजकुमार बैदवारलाई विहिबार धादिङबाट विदाई गरिएको छ । जिल्लामा कार्यरत रहँदा जिल्लाको.....

सुनखानीमा बोलेरो जिप दुर्घटना १२ जना घाईते

धादिङ, २६ मंसिर - सदरमुकाम धादिङबेसीबाट ज्वालामुखी गाउँपालिकाको ढोलातर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना भएको.....

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु

 काठमाडौँ। काठमाडौँ भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु.....

साङकोष माविका शिक्षक नविन श्रेष्ठले किन थाम्न सकेनन आँसु ?

धादिङ– मेरो नाम नविन श्रेष्ठ हो । नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको साङकोष माविमा शिक्षक पदमा कार्यरत छु ।.....

बूढीगण्डकी प्रभावित आरुघाटबासीको आन्दोलन स्थगित

धादिङ, २२ मंसिर - प्रस्तावित १२ सय मेगावाटको बूढीगण्डकी जलबिद्युत्त आयोजनाको डुवान क्षेत्रमा पर्ने जग्गाको.....

Categories