ब्रेकिङ समाचार

आज माघ ८ गते, खोई त संविधान ?

आज माघ ८ गते राजनीतिक दलले गरेको प्रतिवद्धता अनुसार नेपाली जनताले संविधान पाउने दिन । दोस्रो संविधानसभाको बैठक बसेको आज १ वर्ष पुरा भएको छ  । पहिलो बैठकमा सभाध्यक्ष सुबासचन्द्र नेम्बाङले २०७१ माघ ८ गते संविधान जारी गर्ने गरेको प्रस्तावलाई संविधानसभाले सर्वसम्मतिले पारित गरेको थियो । दलहरुको निर्वाचन घोषणापत्रमा पनि भाषा र शैली..

सवारी दुर्घटना बढ्नुमा कस्को दोष बढी ?

धादिङ–माघ ५, सवारी दुर्घटना सबै भन्दा बढी हुने क्षेत्र पृथ्वीराजमार्ग नै हो । जहाँ दिनको ४÷५ वटा सानो तिनो सवारी दुर्घटना हुने गर्दछ । धादिङ प्रहरी सवारी दुर्घटना न्यनीकरण गर्नको लागि समय समयमा विभिन्न अभियान सन्चालन गर्दै आईरहेको छ । केहि समय अघिमात्र प्रहरी सँग एक मिनेट भन्ने अभियान चलाएर सवारी दुर्घटना सम्बन्धी विभिन्न जानकारी..

पृथ्वीराजमार्गको सिम्लेमा दुई वस ठोक्किंदा घटनास्थलमानै पांचको मृत्यु

धादिङ,१३ असोज ः पृथ्वीराजमार्ग अन्र्तगत धादिङको भुमेस्थान गाविसको वडा नम्बर ६ सिम्लेमा भएको वस दुर्घटनामा परी पांच जनाको घटनास्थलमानै ज्यान गएको छ । काठमाण्डौंवाट कांकडभिट्टाका लागि छुटेको ना ५ ख ४३८४ नम्बरको वस संग वेनिबाट काठमाण्डौं आउंदै गरेको ना ३ ख ७६३३ नम्वरको वस सोमवार विहान ६ वजे तिर एकआपसमा ठोक्किंदा भएको सो दुर्घटनामा परी..

दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु

धादिङ, भदौ २० - पृथ्वीराजमार्ग अन्तरगत पर्ने धादिङको नौविसे गाविस वडा नम्बर १ धार्के नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । चितवनवाट सामान लिएर काठमाडौंका लागि छुटेको ना ५ प २९२९ नम्वरको ट्रकले विपरित दिशावाट आउँदै गरेको वा ४९ प २०४९ नम्बरको मोटरसाईकललाई शुक्रवार ठक्कर दिँदा मोटरसाईकल चालकको घटनास्थलमा नै ज्यान..

धादिङ जिविसका पुर्व सभापती गोकर्णराज लामिछानेको निधन

धादिङ–धादिङ जिल्ला विकास समितिका पुर्व सभापती गोकर्णराज लामिछानेको ५६ बर्षको उमेरमा भदौ १८ गते विहान २ वजे उपचारकै क्रममा असायमिक निधन भएको छ । पछिल्लो समय मधुमेहको समस्या भोग्दै आईरहनु भएका लामिछानेको उपचारका क्रममा काठमाण्डौं मेडिकल कजेलमा निधन भएको हो । लामिछानेको जन्म २०१५ साल भदौ १९ गते नुवाकोट जिल्लाको दुईपिपलमा भएको हो ।..

नेविसंघ धादिङको अध्यक्षमा इश्वर अधिकारी विजयी ,श्रीराम खतिवडालाई सर्वाधिक मत

धादिङ–नेपाल विद्यार्थी संघ धादिङको अध्यक्षमा इश्वर अधिकारी चयन हुनु भएको छ । धादिङवेसीमा जारी रहेको नेविसंघको तेह्रौ अधिवेशनबाट अधिकारी अध्यक्षमा चयन हुनुभएको हो । अध्यक्ष पदका प्रत्यासी रविसुदन थापाले ८४ र अधिकारीले १०४ मत ल्याएपछि अधिकारी अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । अध्यक्ष पदमा निर्वाचित अधिकारी लामो समय देखि नेविसंघ..

सिन्धुपाल्चोकको जुरेमा भोटेकोशी थुनिएपछि नदी किनारका बस्ती जोखिममा, सात जनाको मृत्यु, १८ जना बेपत्ता

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको जुरे भन्ने स्थानमा खसेको पहिरोमा परी सात जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पहिरोमा परेर ज्यान गुमाएका सात जनाको शव फेला परेको छ भने घाईते १२ जनाभन्दा धेरैको सशस्त्र प्रहरीको बेस क्याम्प लामोसाँघुमा उपचार भइरहेको छ । पहिरोका कारण भोटेकाशी नदी थुनिएको छ, भने नदी किनारका..

धादिङ जिविसको २ करोड २७ लाख फ्रिज

धादिङ- समयमै काम सम्पन्न हुन नसकेपछि विभिन्न शिर्षकमा निकाशा गरिएको मध्ये जिल्ला विकास समिति धादिङवाट गत आर्थिक बर्षमा २ करोड २७ लाख ७२ हजार ७ सय ३४ रुपैंया ४७ पैसा रकम फ्रिज हुन पुगेको छ । ..

मारेको मृग र हतियारसहित नेविसंघका नेता बस्नेत पक्राउ

  धादिङ, २६ जेठ  - अबैध हतियारसहित सामुदायिक वन भित्र प्रवेश गरी मृग मारेको आरोपमा नेविसंघका केन्द्रीय सदस्य शुभराम बस्नेत सहित ६ जना  धादिङको थाक्रेवाट पक्राउ परेका छन । थांक्रे गाविसको वडा नम्बर ३ रानीवारीमा रहेको ठुलो सामुदायिक वन भित्र अबैध हतियारसहित प्रवेश गरेका बस्नेतको समूहले मृग मारेको जानकारी स्थानीयवाबासिन्दाले..

समाचार

सबै

Vacancy Announcement

Published Date:  25 Kartik  2076 Dhading Chamber of Commerce and Industry and Mott MacDonald  has been  implementing a DFID-funded Post-earthquake recovery project (Purnima) in Dhading Districts. The program aims to create long-term positive change in the lives of people in earthquake-affected in Dhading. Eligible candidate may apply for the following posts within 7 days of this publication.   Business Development officer Eligibility criteria Ø  Qualification :At least bachelor degree in business management or relevant.....

बुद्धिमान तामाङलाई राप्रपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाण्डौं -वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर राष्ट्रिय प्रजातन्त्र.....

बूढीगण्डकी आयोजनाले बाँड्यो २७ अर्ब ८० करोड मुआब्जा

धादिङ-बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने बासिन्दालाई रु २७ अर्ब ८० करोड मुआब्जा वितरण.....

रणबहादुर शाही सहित तीन जना कारागार चलान

धादिङ–विभिन्न अभियोगमा अदालतले सजायँका लागि फैसला गरेपनि फरार रहँदै आएका प्रतिवादी पक्राउ अभियानलाई जिल्ला.....

हत्या गरी फरार अभियुक्त १७ बर्ष पछि यसरी पक्राउ परे

धादिङ-हत्या गरी फरार रहेका धादिङ दार्खाका २ जना अभियुक्त १७ बर्ष पछि पक्राउ परेको समाचार यति बेला निकै चासोको.....

Categories