ब्रेकिङ समाचार

नेपाली पुस्तकहरू अब इबुकमा पढ्न पाईने

गत डेढ वर्षदेखि अनलाइन अर्डर लिएर ढोकैमा पुस्तक पुर्याउँदै आएको थुप्रै डट कमले नेपाली पुस्तकहरु ईबुकको रुपमा उपलब्ध गराउन सुरु गरेको छ । लकडाउनको समयमा पुस्तक प्रेमीहरु घरबाट बाहिर निस्कन पाएका छैनन् भने अनलाइन डेलिभरीका सेवा पनि ठप्प छन् । यस बेलामा ईबुकको आवश्यकता बढ्न गएको छ तर नेपाली पुस्तकहरु विद्युतीय माध्यमबाट प्रकाशन तथा..

लकडाउनमा घरमै खुसी र स्वस्थ रहन शारीरिक अभ्यास

डा. हुल्सा पौडेल कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनको समयमा घरमै बसेर शारीरिक रूपमा सक्रिय जीवनशैली अपनाउनु चुनौतीपूर्ण हुन सक्छ । सक्रिय जीवनशैली नअपनाउँदा विभिन्न किसिमका रोगको शिकार हुनु पर्ने अबस्था आउँछ । यस्तो बेला आफूलाई स्वस्थ राख्न के गर्ने ? सामाजिक दूरी कायम गरेर हामी शारीरिक अभ्यासहरु..

लकडाउनमा बिहे गर्दा सुदिपलाई भयो धोखा

विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमणबाट बच्न सरकारले लागू गरेको लकडाउन लम्बिंदै जांदा मुलुकले धेरै खाले संकट व्यहोर्नु परिरहेको छ । आर्थिक, सामाजिक, शैक्षिक, विकासका साथै अन्य कुनै पनि गतिविधि अहिले ठप्प हुन पुगेको छ । त्यति मात्रै होइन धार्मिक, सांस्कृतिक गतिविधि, पर्व, मेला पनि अहिले रोकिएको छ । चैत महिनाबाट..

अझै केही दिन चट्याङसहित पानी पर्ने

काठमाण्डौ - केही दिन यता मौसममा निकै बदली हुनेक्रम बढ्दै गएको छ । छिनमै बर्षा हुने, छिनमै घाम चर्कने भईरहेको छ । अझै केही दिन देशका विभिन्न ठाउँमा चट्याङसहित पानी पर्ने मौसमविद्ले दावी गरेका छन् । पूर्वमा बनेको न्यूनचापीय क्षेत्रसँगै, पश्चिमी र स्थानीय वायु तथा बंगालको खाडी र अरबसागरबाट जलवाष्पयुक्त हावा नेपाल भित्रिरहेकाले अझै केही..

लकडाउन बैशाख २५ गते सम्मका लागि थपियो

काठमाण्डौं - गएको चैत ११ गते देखि शुरु भएको लकडाउन बैशाख २५ गते सम्मका लागि थप भएको छ । सरकारले लकडाउन थप १० दिन बढाउने निर्णय लिएको छ । आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थप १० दिन लकडाउन बढाउने निर्णय लिएको हो । यसअनुसार आगामी २५ वैशाखसम्म लकडाउन कायम रहनेछ । सरकारले पहिलो पटक १८ चैतसम्मका लागि लकडाउनको मिति तय गरे पनि..

फलिरहेको गोलभेँडा जोतेर बारीमा मकै छर्न थाले किसानले

धादिङ । लकडाउनका कारण गोलभेँडा बेच्न नसकेपछि धादिङ गल्छी गाउँपालिकाका किसानले फलिरहेको गोलभेँडा जोतेर बारीमा मकै छर्न थालेका छन् । बजारको अभावले गोलभेडा बिक्री हुन छाडेपछि फलिरहेको बोटसहित जोतेर मकै रोप्न थालेको गल्छी गाउँपालिका कल्लेरीटारका कृषक रामकृष्ण खतिवडाले बताए । एकपटक पनि नबेची गोलभेडा लगाएको ठाउँमा ट्रयाक्टर लगाएर मकै..

धादिङ अस्पताललाई प्रदेश सरकारबाट ३१ लाख निकासा

धादिङ । वाग्मती प्रदेश सरकारले कोरोना नियन्त्रण तथा रोकथाम गर्न प्रदेशभित्रका विभिन्न सरकारी अस्पताल तथा निकायलाई रु नौ करोड ९३ लाख निकासा गरेको छ । सो रकमबाट धादिङ जिल्ला अस्पतालले ३१ लाख रुपैयाँ पाउने भएको छ । वागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रदेश सरकारले भरतपुर कोरोना विशेष अस्पताललाई रु एक करोड,..

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका कारण यति बेला विश्वनै आतंकित हुन पुगेको छ । भाईरस रोकथाम लागि बैज्ञानिकहरु अध्ययन अनुसन्धानमा जुटेका छन् । शक्तिसम्पन्न राष्ट्र देखि बिकाससिल मुलुकको अहिलेको चुनौती भनेको कोरोना रोकथाम गरेर आफ्नो देशलाई कसरी सुरक्षित बनाउने भन्नेनै रहेको छ । विश्वनै आतंकित बनाउने..

लापा जोडियो सडक सञ्जालमा,गाउँमा पुग्यो मोटर

रुवीभ्याली- कहाली लाग्दो भिर अनि चट्टानका गगनचुम्बी पहाडहरु छिचोल्दै निर्माण थालिएको ३० बर्ष वर्षपछि रुवीभ्यालीको लापामा मोटर पुगेको छ  ।  सदरमुकाम धादिङबेसीबाट जिल्लाको विकट उत्तरी भेगको मूख्य गाउँबस्तीसम्म मोटर पुर्‍याउने लक्ष्यका साथ सडक निर्माण शुरु भएको ३० बर्ष बर्षपछि रुवीभ्याली गाउँपालिकाको वडा नम्बर ५ लापामा मोटर पुगेको हो..

युरोपका नेपाली समुदायलाई लोकप्रसाद दहालबाट मास्क सहयोग

लुभेन ( बेल्जियम) - गैर आवासीय नेपाली संघ (एनआरएन) अन्तराष्ट्रिय समन्वय परिषदका सह-कोषाध्यक्ष लोकप्रसाद दाहालले निजी खर्चमा युरोपका नेपालीलाई मास्क बितरण शुरु गर्नु भएको छ । दहालको सहयोगमा बेल्जियम, स्पेन र पोर्चुगलको नेपालीहरुलाई सर्जिकल मास्क वितरण भैरहेको एनआरएनका अभियन्ता एवम समाजसेवी गंगाधर गौतमले धादिङ न्यूजलाई जानकारी दिनु भयो..

एक महिनामा धादिङ अस्पतालद्वारा १८६३ बिरामीको उपचार

धादिङ । जिल्ला सदरमुकाम धादिङबेँशीमा रहेको धादिङ जिल्ला अस्पतालले लकडाउन सुरु भएपछिको एक महिनामा १ हजार ८ सय ६३ जना बिरामीको उपचार गरेको छ । कोरोना संक्रमणका कारण कतिपय ठूला अस्पतालले बिरामीहरूको उपचार नगरेको गुनासो आइरहेको बेला धादिङ अस्पतालले ओपिडी सेवालाई निरन्तरता दिँदै आइरहेको अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र धमलाले..

लकडाउनको यात्रामा निस्किए सुदिप

धादिङ-विश्वव्यापी महामारीको रुपमा फैलिईरहेको कोरोना भाईरसको संक्रमणबाट  संसारनै आतंकित हुन पुगेको छ । शक्ति सम्पन्न राष्ट्रदेखि विकासमा गति लिन नसेकका सानादेशहरुको लागि पनि अहिले सबैभन्दा ठूलो चुनौती भनेको कोरोना भाईरसबाट कसरि बच्ने भन्ने रहेको छ । संसारकै लागि ठूलो चुनौती बनेर देखापरेको कोरोना भाईरसले नेपाललाई पनि ठप्प पारेको छ ।..

धादिङको तरकारी बिक्री गर्न साना किसान सहकारीको पहल

धादिङ-लकडाउनका कारण  बजारको अभावमा हरेक दिन लाखौं रुपैयाँको तरकारी खेर गईरहेको समाचार आईरहेको बेला साना किसान कृषि सहकारी संस्था कुम्पुरले काठमाण्डौंमा तरकारी बिक्री केन्द्र संचालनमा ल्याएको छ । साना किसान कृषि सहकारी केन्द्रिय संघको संयोजनमा काठमाडौंको विभिन्न चार स्थानमा शुरु भएको तरकारी बिक्री वितरण केन्द्रमा धादिङका साना..

कोरोना जितेका उरवहादुर महेन्द्र धमलाको जिम्मामा घर फर्किए

धादिङं - अस्पताल भर्ना भएको २८ दिन पछि कोरोनालाई जितेर धादिङको नेत्रावती डबजोङ गाउँपालिका सेमजोङका  ३२ वर्षका उरवहादुर तामाङ  घर फर्किएका छन ।  यु ए ईबाट काठमाडौं आएका तामाङमा कोरोना देखिएपछि गत चैत १२ गते टेकु अस्पतालमा भर्ना भर्ना गरिएको थियो ।  अस्पतालमा एक महिनादेखि उपचाररत तामाङ कोरोना भाइरसमुक्त भएपछि डिस्चार्ज भएका..

नेपालमा संक्रमितको सङ्ख्या ४७ पुग्यो

धादिङ-नेपालमा थप दुईजनामा कारोना संक्रमण भेटिएको छ । बिहीवार उदयपुरमा एक महिला र जनकपुरमा एक पुरुषमा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेसंगै अब नेपालमा संक्रमितको सङ्ख्या ४७ पुगेको छ । बिहिबार भेटिएका दुईनजना संक्रमितमध्ये उदयपुरमा भेटिएकी महिला ५५ वर्षिया हुन भने । जनकपुरमा भेटिएका १४ वर्षिय किशोर हुन । यस्तै..

समाचार

सबै

धादिङ न्यूज डटकमको सम्पादकमा रामचन्द्र रुपाखेती

    धादिङ- धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कमको सञ्चालन अब डिन्यूज मिडिया प्रा.लि.ले गर्ने भएको छ । नेत्रावती मिडिया प्रा.लि.बाट अनलाइनको स्वामित्व डिन्यूजमा सरेसंगै कम्पनीले धादिङ.....

बागमती प्रदेशले धादिङ अस्पताललाई ७५ लाख दिने

हेटौंडा, २३ भदौ - कोरोना भाईरस संक्रमण तथा रोकथामका लागि बागमती प्रदेशले प्रदेशका बिभिन्न स्थानिय तह, अस्पताल र.....

नागढुंगा सुरुङमार्ग निर्माण सुरु, १ वर्षमै सुरुङको प्वाल खनिने

धादिङ- सिस्नेखोलादेखि काठमाडौंको थानकोट जोड्ने बुहप्रतिक्षित नागढुंगा सुरुङमार्ग निर्माण सुरु भएको छ । सडक.....

बूढीगण्डकी आयोजना प्रभावितहरुले बुझे ३२ अर्ब मुआब्जा

केशव अधिकारी धादिङ । आयोजना कस्ले बनाउने र कुन ढाँचामा बन्ने भन्ने बारेमा टुंगो लाग्न नसकेपनि प्रस्तावित १२ सय.....

धादिङमा निषेधाज्ञा भदाै ९ गतेसम्म थप

 धादिङ ।  कोरोना संक्रमणको महामारी थप फैलन नदिन धादिङमा निषेधाज्ञालाई कडाई गरिने भएको छ । जिल्ला सुरक्षा.....

Categories