ब्रेकिङ समाचार

कटुवालपौवा पुगेर स्वास्थ्यकर्मीले लिए ३६ जनाको स्वाब

धादिङ- धादिङको गल्छी गाउँपालिका ८ गोगनपानी कटुवालपौवाकी ३० बर्षिया महिलामा कोरोना संक्रमण पाइएपछि उनको सम्पर्कमा आएका ३६ जनाको स्वाव संकलन गरि परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं पठाईएको छ । बिशेषज्ञ डाक्टरका साथमा स्थानीय तहका स्वास्थ्यकर्मीहरु सहितको टोलीले शनिवार गल्छीको कटुवालपौवा गाउँमा पुगेर ३६..

रेडियो बिहानीको भवनमा रहेको फ्रेस हाउसमा आगलागी

धादिङ, २ जेठ - सदरमुकाम धादिङबेसीबाट प्रसारित  रेडियो बिहानी ९७.६ मेगाहर्जको स्टेशन रहेको भवनमा शुक्रबार दिउँसो आगलागी भएको छ । सहिद स्मृति संचार सहकारी संस्था द्वारा संचालित रेडियो बिहानीको सो भवनको सटरमा रहेको मासु पसल र रेडियो बिहानीका कर्मचारी बस्ने कोठामा क्षति पुगेको छ । भवनको सटरमा रहेको रामकोट फ्रेस हाउसमा ग्याँस लिक भएर आगजनी..

संक्रमित भेटिएपछि गल्छीको कटुवालपौवा गाउँ सिल

गल्छी । बिहीवार साँझ ८. ३० वजेपछि धादिङ जिल्लाबासीमा शुरु भएको एउटा मनोबैज्ञानिक त्रास शुक्रवार विहानबाट केही कम भएको छ । स्वास्थ्य मन्त्रालयको बिहीबार राति साढे ८ बजेको बुलेटिनमा प्रसारित धादिङकी एक ३० बर्षिया महिला सहित अरु जिल्लाका समेत गरी ३ जना कोरोना संक्रमितको पुस्ट्याइँसँगै धादिङ जिल्ला वाहिर रहेका धादिङबासीका मनमा ..

एक क्विन्टल चरेश सहित गजुरीबाट दुई जना पक्राउ

धादिङ, २ जेठ - प्रतिवन्धित लागू औषध चरेस ओसार पसारमा संलग्न दुई जना व्यक्ति १ सय किलो चरेस सहित धादिङको गजुरीबाट पक्राउ परेका छन् । गजुरी गाउँपालिका वडा नम्बर ५ र ६ को सिमानामा पर्ने दरिङ्गाल खोलाबाट विहिवार दिउँसो १ सय किलो चरेस सहित २ जना पक्राउ परेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरिक्षक खगेन्द्रवहादुर खड्काले जानकारी..

कोरोना संक्रमितको संख्या २४९ पुग्यो

काठमाडौं- नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। काठमाडौं, धादिङ र धनुषाका १÷१ जनामा कोरोना संक्रमण देखिएको विहिवार साँझ ८.३० वजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी बिज्ञप्तिमा जनाईएको छ । यो सहित नेपालमा संक्रमितको संख्या अब २४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं दहचोकका ७ वर्षीय..

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४३ पुग्यो

काठमाडौं -नेपालमा बुधबार साँझ थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि देशभरमा कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या २४३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार रुपन्देहीमा १२ जना, कपिलवस्तुमा ११ जना र नवलपरासीमा १ जना गरी २४ नयाँ संक्रमित थपिएका हुन्। काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक प्रयोगशालामा..

मंगलबार एकै दिन ८३ जना नयाँ संक्रमित थपिए – नेपालमा कोरोना संक्रमित संख्या २१७ पुग्यो

काठमाडौं । एकै दिन ८३ जनामा कोरोना संक्रमण देखिएपछि नेपालमा पनि कोरोनाको जोखिम निकै बढेको संकेत देखाएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस ( कोविद१९ ) बाट यति वेला विश्व आतंकित हुन पुगेको छ । नेपालमा पनि कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको छ । मंगलबार राति थप ९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । राष्ट्रिय..

सिद्धलेकका ३ सय ९८ घर परिवारलाई खाद्यान्न सहयोग

२६बैशाख, धादिङ – सिद्धलेक गाँउपालिकाका गरिब तथा विपन्नलाई खाद्यान्न सहयोग गरिएको छ । गाउँपालिकाको सिफारिसमा अन्र्तराष्ट्रिय गैरसरकारी संस्था क्रिस्चियन एडले आफ्नो साझेदार संस्था फोकस नेपाल धादिङ मार्फत गरिब र विपन्नहरुका लागी खाद्यान्न सहयोग गरेको हो । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस संक्रमण फैलन नदिन रोकथामको..

छिमेकीको खुकरी प्रहारबाट शिक्षक गुरुङको मृत्यु ( Up Date News)

धादिङ, २८ बैशाख - धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित फुलखर्क दाङसिङमा शनिवार सांझ खुकुरी प्रहारबाट गम्भिर घाईते एक युवकको मृत्यु भएको छ । छिमेकी भिमसेन बुढाथोकीले खुकुरी प्रहार गर्दा गंगाजमुना एकेडेमीका शिक्षक समेत रहेका ३१ बर्षिय यमबहादुर गुरुङको दुबै खुट्टा र दायाँ हातमा गहिरो चोट लागेपछि उनलाई उपचारका लागि रातीनै..

छिमेकीले खुकुरी हान्दा फुलखर्क दाङसिङमा एक जना घाईते

धादिङ, (गंगाजमुना) २८ बैशाख - धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित फुलखर्क दाङसिङमा शनिवार सांझ खुकुरी प्रहारबाट एक जना गम्भिर घाईते भएका छन् । छिमेकी भिमसेन बुढाथोकीले खुकुरी प्रहार गर्दा गंगाजमुना एकेडेमीका शिक्षक समेत रहेका ३१ ब्र्षिय यमबहादुर गुरुङको दुबै खुट्टा र दायाँ हातमा गहिरो चोट लागेको फुलखर्क प्रहरी चौकीले..

‘लकडाउन खुलेपछि’ नामको कमेडी भिडियो लिएर आए सु्दिप

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउनको अवधि बढ्दै जाँदा समाजमा विभिन्न खाले समस्याहरु पनि देखिन थालेका छन् । लकडाउन खुल्ला र रोजगारीमा फर्कौंला, पसल व्यापार चलाउँदा, बन्द रहेको कार्यालय खोलौंला भनेर आस गरिरहेका मध्यम वर्गिय समुदाय मा अहिले कस्तो मनोदशामा होलान ? डेढ..

बेनीघाटमा क्रिकेट रंगशाला निर्माण सुरु

बेनिघाटरोराङ - जिल्लाका क्रिकेट खेलप्रेमीहरुलाई लक्षित गरी धादिङको बेनिघाटरोराङ गाउँपालिकाको बाहुनटारमा क्रिकेट रंगशाला निर्माण सुरु गरिएको छ । जिल्ला क्रिकेट संघ नै गठन नभएको धादिङमा लकडाउनकै बीच रंगशाला निर्माण अघि बढेको छ । सरकारले ५० लाख बजेट विनियोजन गरेपछि रंगाशाला निमार्णको प्रारम्भिक काम सुरु भएको हो । यससँगै धादिङको..

जिल्ला प्रवेश गर्ने सबै नाकामा कडाई-जिल्ला प्रवेशमा प्रतिबन्ध

धादिङ, - अत्यावश्यक सेवाका बाहेक अन्य सवारी साधन र व्यक्तिलाई धादिङ जिल्ला प्रवेश गर्न रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले शुक्रवार देखि जिल्ला प्रवेश गर्ने सबै नाकाहरुमा कडाई गर्नेे भएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा शुक्रबार धादिङबेसीमा बसेको संकट व्यबस्थापन केन्द्रको बैठकले काठमाडौँ, चितवन,..

कोरोना संक्रमित ९९ मध्ये २२ जना निको भएर घर फर्किए

काठमाडौं - नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ९९ जना पुगेको छ । बुधवार पर्साका १७ जनामा भाइरस पोजेटिभ देखिएसँगै संक्रमित संख्या ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। एकातिर संक्रमण बढिरहेको छ भने अर्कोतिर उपचारपछि स्वस्थ भएर घर फर्किनेको संख्या पनि बढिरहेको छ। बुधवारसम्म २२ जना संक्रमित भाइरसलाई परास्त गर्दै..

सल्यानटारमा भेटिएको सालक बन कार्यालयमा बुझाईयो

धादिङ, २४बैशाख – धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ सल्यानटारमा  दुर्लभ वन्यजन्तु सालक फेला परेको छ ।  घाइते अवस्थामा भेटिएको सालक  मंगलबार डिभिजन वन कार्यालय धादिङलाई बुझाईएको छ । सोमवार राति ११ बजेतिर घाईते सालक गाउँमा भेटिएको सल्यानटारका सञ्जु श्रेष्ठले बताउनुभयो । बिरामी कुरेर बसेका युवाहरुले छटपटाउँदै आएको सालकलाई..

समाचार

सबै

सांसद भूमी त्रिपाठीद्वारा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सार्वजनिक

धादिङ । धादिङ जिल्ला निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य भूमी त्रिपाठीले आर्थिक वर्ष २०७७/७८को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत छनोट भएका योजना र बिनियोजित बजेट सार्वजनिक गर्नु.....

बूढीगण्डकी क्षेत्रका प्रभावित घरगोठको मुआब्जा माग्दै धर्नामा

धादिङ : राष्ट्रिय गौरवको आयोजनाको रुपमा चर्चा पाएपनि निर्माण कसरी हुने भन्ने बिषयमा गर्ने भन्ने टुंगो लाग्न.....

धादिङका पाँच स्थानीय तहमा अस्पताल शिलान्यास

धादिङ, १५ मंसिर । धादिङको पाँच वटा स्थानीय तहमा एकैदिन ५ वटा अस्पतालको शिलान्यास भएको छ । गुणस्तरीय आधारभूत.....

गोलभेँडाको दोब्बर मूल्य पाउँदा गौँथलेका किसान दङ्ग

नारायण ढुङ्गाना / (रासस) धादिङ : गत वर्ष उत्पादन कम र भाउ न्यून हुँदा धादिङ जिल्लाको सिद्धलेख गाउँपालिका वडा.....

नाबालिका बलात्कारको अभियोगमा त्रिपुरासुन्दरीका प्रकाश पक्राउ

पोखरा - नाबालिका बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी.....

Categories