धादिङ न्यूज बिशेष

घरबाटै विश्वब्यापी कविता प्रतियोगितामा भाग लिई पुरस्कार जित्नुहोस

विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता २ को लागि आफ्नो कविता आफ्नै स्वरमा रेकर्ड गरी अडियो फाइल इमेल मार्फत पठाउनुहोस साथै टाइप कविता र फोटो पनि पठाउनु पर्नेछ । कविता अप्रकाशित र बढिमा २०० शब्दको हुनुपर्नेछ । आफैले रेकर्ड गर्ने प्रविधि वा ज्ञान नभए हामीलाई जानकारी दिनुहोस हामी सम्पर्क गर्नेछौ । मातृभाषा अन्तर्गत एकै भाषाको..

प्रारम्भिक वातावरणीय परीक्षण सम्बन्धी सार्वजनिक सूचना

प्रारम्भिक वातावरणीय परीक्षण सम्बन्धी सार्वजनिक सूचना (प्रथम पटक प्रकाशन मिति २०७१÷८÷३) यस जिल्लाको त्रिशुली नदी र मलेखु खोलाको देहायका स्किम तथा स्थानहरुबाट ढुङ्गा, बालुवा, गिट्टी तथा ग्राभेल उत्खनन् तथा संकलन कार्य गर्न प्रारम्भिक वातावरणीय परीक्षण ९क्ष्भ्भ्० गर्न लागिएको छ । देहायअनुसार तोकिएका स्थानहरुबाट उत्खनन कार्य..

सार्वजनिक सुनुवाई सम्बन्धी जिल्ला विकास समितिको कार्यालय धादिङको जरुरी सूचना

जिल्ला विकास समितिको कार्यालय, गाउँ समितिहरु, विषयगत कार्यालयह एवं गैरसरकारी निकायहरुको सेवा प्रवाह एवं संचालित योजना तथा कार्यक्रमहरुको सम्बन्धमा सरोकारवालाहरु विच दोहोरो अन्तर सम्वाद गरी गुनासा एवं सुझावहरुको यथोचित समाधान खोजिने भएकोले कार्यक्रममा उपस्थित हुन सेवाग्राही, उपभोक्ता समिति, वडा नागरिक मन्च, राजनैतिक दलका प्रमुख..

सहयात्री समाज नेपाल धादिङका लागि कर्मचारी आवश्यकता सम्वन्धि सूचना

सहयात्री समाज नेपाल Sahayartri Samaj Nepal (SSN) धादिङ आवश्यकता (सूचना प्रकासित मिति ः– २०७१ कार्तिक २१ गते) हेफर इन्टरनेशनल नेपाल, सहयात्री समाज नेपाल, मूलपानी गा.वि.सको कार्यालय. र अन्य साझेदार संघ संस्थाहरुको आर्थिक तथा प्राविधिक सहयोगमा सहयात्री समाज नेपालद्धारा निकट भविष्यमा नै संचालन गर्न लागिएको साना किसान उद्यम सवलीकरण परियोजना मूलपानी,..

नेत्रावती मिडिया प्रा.लि.धादिङका लागि कर्मचारी आवश्यकता

धादिङ जिल्लावाट व्यवसायिक रुपमा न्युज अनलाईन संचालन गर्दै आईरहेको नेत्रावती मिडिया प्रा.लि.धादिङका लागि केही योग्य कर्मचारी आवश्यक परेकाले कम्पनीको शर्तअनुसार निम्न पदहरुमा रही काम गर्न इच्छुक व्यक्तिले शीघ्र सम्पर्क राख्नुहोला । पद ः– कार्यकारी निर्देशक संख्या ः– एक न्यूनतम आवश्यकता · व्यवस्थापन वा सम्वन्धित बिषयमा स्नातक गरी २..

साना किसान कृषि सहकारी संघ लि. धादिङको प्रवन्धक पदमा कर्मचारीको आवश्यकता

साना किसान कृषि सहकारी संघ लि. धादिङको आवश्यकता प्रथम पटक प्रकाशित मिति २०७१÷०७÷०३ यस संघमा रिक्त रहेको प्रवन्धक पदमा कर्मचारीको आवश्यकता परेकाले खुल्ला प्रतियोगिताद्धारा एक वर्षे करार सेवाको लागि पदपूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकबाट दरखास्त आब्हान गरिएको छ । विज्ञापन नं. १÷०७१÷०७२ पदः प्रवन्धक पदसख्या ः १ जना, उमेर १८..

उपभोक्ता समिति गठन सम्बन्धी सूचना

नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय जिल्ला विकास समितिको कार्यालय धादिङ मिति ः २०७१÷०७÷०४                  उपभोक्ता समिति गठन सम्बन्धी सूचना जिल्ला विकास समितिको कार्यालय, धादिङबाट आ.व.०७१÷७२ मा कार्यान्वयन हुने योजनाहरुको सम्झौता गर्ने कार्य मिति २०७१÷०७÷०५ गते देखि अगाडी बढाइएको छ । योजना कार्यान्वयन सम्बन्धी कार्यविधि..

सामान खरिदका लागि कोटेसन आव्हान सम्बन्धी सूचना

                       आवाज अभियान नेपाल                                               नीलकण्ठ नगरपालिका – ३ धादिङ सामान खरिदका लागि कोटेसन आव्हान सम्बन्धी सूचना यस आवाज अभियान नेपाल धादिङको कार्यालय प्रयोजनको तल उल्लेखित फर्निचर तथा कम्प्युटर का सामानहरु ख्रिद गर्नु पर्ने भएकोले इच्छुक फर्म तथा सप्लायर्सहरुले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र यस..

भर्ना खुल्यो  ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!

     आदर्श बहमुखी क्याम्पस, गजुरी, धादिङमा चार वर्षे बी.बी.एस. तथा तिन वर्षे बी.एड. प्रथम वर्षमा नयाँ भर्ना खुल्यो   ! हाम्रा विशेषताहरु =प्रभातीय शान्त वातावरणमा कक्षा सञ्चालन =दक्ष तथा अनुभवी प्राध्यापकद्धारा अध्यापन, =बी.एड संकाय तर्फ ऐच्छिक अङ्ग्रेजी, अर्थशाष्त्र, नेपाली तथा जनसँख्या विषयमा अध्यापन =गल्छी बैरेनी देखि क्याम्पससम्म..

फनिर्चर तथा ईलोक्ट्रोनिक सामाग्रीको लागी दरभाऊको गोप्य शिलवन्दी पेश गर्न सूचना

प्रथम पटक प्रकाशित मिति ः २०७१÷०६÷२७ चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज (सिड्रस) ले धादिङ जिल्लामा कार्यन्वयन गर्ने सुरक्षित आप्रबासन परियोजना ( सामी) सूचना तथा परामर्श केन्द्र व्यवस्थापनको लागी तपशिलका सामाग्री आवश्यक पर्ने भएकोले भ्याटमा दर्ता भएको दर्तावाल फनिर्चर तथा ईलोक्ट्रोनिक सप्लायर्स वाट यो सूचना प्रकाशित भएको मितिले..

ग्रामीण सडकहरु मर्मतका लागि उपभोक्ता समिति गठन सम्वन्धि सूचना

नेपाल सरकार  संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय जिल्ला विकास समितिको कार्यालय धादिङ आ.ब.०७१÷७२ को बडा दशैंको समयमा आम जनसमुदायलाई सहज रुपमा यातायातको साधनद्धारा आवत जावत गर्न तपशिलमा उल्लेखित सडकहरु तत्काल मर्मत गर्नको लागि छनौट गरिएकोले उक्त सडकहरुको सम्झौताको लागि योजना कार्यान्वयन कार्यविधि अनुसार उपभोक्ता समिति गठन गरी..

धादिङ्का बेरोजगार युवायूवतीहरुलाई सुनौलो अवसर !

देशको बेरोजगारी समस्याबाट आक्रान्त भइ बसेका वास्तविक जनशक्तिहरुको हितका लागि रोजगार नभएका मानिसहरुलाई आफनो सिप कार्यक्षमता आदिको आधारमा भनेअनुसारको रोजगार दिलाउदै आयको छ । सरकारी निकायले मात्र नेपाल र नेपाली समाजको बिकाश एवं हितका लागि देशमा खेर गई रहेका शिक्षित,अशिक्षित जनशक्ति लगायत समाजमा छरिएर रहेका गरिब,दुखि,अशक्त,असहाय,हिंसा..

आवश्यकता ! आवश्यकता ! ! आवश्यकता ! ! !

         जगतज्योती सामुदायीक बिकास समाज (जेड्स–नेपाल)                                      मैदी–७, सातदोबाटो,धादिङ                  आवश्यकता !    आवश्यकता ! !     आवश्यकता ! ! ! जगत ज्योति सामुदायिक विकास समाज ( जेड्स ­नेपाल ) , मैदी ,धादिङ वि.सं. २०५७ सालमा स्थापना भई धादिङ जिल्लाको ५ गा.वि.स.हरु मैदी ,खरी , ढोला , मुरलीभञ्ज्याङ र त्रिपुरेश्वर मा कृषि , स्वास्थ्य , दीगो..

सिड्स धादिङका लागि कर्मचारी आवश्यकता सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मितिः २०७१÷०५÷१६-  (1 september 2014) नेपाल सरकार तथा स्वीस सरकार वीचको द्धिपक्षीय सम्झौता अनुरुप,श्रम तथा रोजगार मन्त्रालय तथा हेल्भेटास स्वीस ईन्टरकोअपरेसन नेपालद्धारा संयुक्तरुपमा कार्यान्वयन गरिएको सुरक्षित आप्रवासन परियोजना (SaferMigration Project) “सामी” को लक्ष्य कसैलाई पनि वैदेशिक रोजगारीका लागि उत्साहित वा हतोत्साहित गर्ने नभई,..

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

प्रथम पटक सूचना प्रकाशित मिति : २०७१। ५।१३ नेपाल सरकार तथा स्वीस सरकार वीचको दुई पक्षीय सम्झौताअनुरुप,श्रम तथा रोजगार मन्त्रालयतथाहेल्भेटास स्वीस ईन्टरकोअपरेसन नेपालद्धारा संयुक्त रुपमा कार्यान्वयन गरिएका,: सुरक्षित आप्रवासन परियोजना(SaferMigration Project), , “सामी”को लक्ष्य कसैलाई पनि वैदेशिक रोजगारीकालागि उत्साहित वा हतोत्साहितगर्ने नभई,..

समाचार

सबै

दुई लाख बढीको कारोवारमा चेक काट्नु नपर्ने

काठमाडौं । तपाईंले चेकमार्फत कारोवार गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईंले चेक नकाटे पनि हुने भएको छ । नेपाल राष्ट्र बैंकले सञ्चालनमा ल्याएको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटिजिएस) ले तपाईंलाई.....

अख्तियारमा धादिङका धेरै उजुरी

- केशव अधिकारी धादिङ,२९ भदौ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई.....

बढ्यो सामाजिक सुरक्षा भत्ता

काठमाडौं । सरकारले बृद्ध भत्ता बढाएको छ । बढेको भत्ता अव कार्यान्वयनमा समेत आएको छ । सरकारले चालु आर्थिक वर्ष.....

पहिरोले भत्काएको दुई महिनापछि स्याफ्रु–मैलुङ सडक मर्मतकार्य शुरू

भदौ २९, रसुवा । पहिरोका कारण गत असार महीनाबाट अवरुद्ध स्याफ्रु–मैलुङ खण्डको नयाँ राजमार्ग शनिवारबाट मर्मतकार्य.....

धादिङमा यसरी मनाइँदैछ संविधान दिवस

धादिङबेसी । धादिङमा यस बर्षको संविधान दिवस विभिन्न कार्यक्रमका साथ भव्य तरिकाले मनाइने भएको छ । २०७६ सालको.....

Categories