धादिङ न्यूज बिशेष

के तपाईले मेलाको लागि स्टल बुकिङ गर्नुभयो ?

स्टल बुकिङका लागि छिटो गरौं धादिङको सदरमुकाम धादिङबेसीमा आगामी माघ १५ देखि २३ गतेसम्म हुने बृहत कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७० मा स्टल राखी आप्mनो व्यवसाय प्रवद्र्धन गर्न धमाधम स्टल दर्ता भैरहेको छ । अब केहि स्टलमात्र बाँकि रहेकाले तपाई पनि समयमा नै स्टल दर्ता गरी आप्mनो स्थान सुरक्षित गराउनु हुन अनुरोध गर्दछौं । adobe reader..

दाल चामल देखी दैनिक उपभोग्य सामनहरु सुपथ मुल्यमा पाउने धादिङ जिल्लाकै पहिलो सुपरमार्केट साझा मार्ट

दाल चामल देखी दैनिक उपभोग्य सामनहरु सुपथ मुल्यमा  पाउने धादिङ जिल्लाकै पहिलो सुपरमार्केट साझा मार्ट letter writing..

आ.व.२०६९/०७० को पत्रपत्रिका वितरण सम्परीक्षण आवेदन फर्म भर्ने सूचना

student discount office for mac प्रेस काउन्सिल नेपाल पत्रपत्रिका वितरण सम्परीक्षण समिति सञ्चारग्राम, तिलगंगा, काठमाडौं पो.व.नं.-३०७७ फोन : ४११२६७८, ४११२७९९, फ्याक्स नंं. ४११२६९४ इमेल : prescoun_mdf@wlink.com.np आ.व.२०६९/०७० को पत्रपत्रिका वितरण सम्परीक्षण आवेदन फर्म भर्ने सूचना प्रथमपटक प्रकाशित मिति २०७०।०६।०९  प्रेस काउन्सिल ऐन, २०४८ को दफा ११ तथा परिमार्जित..

अनलाइन पत्रिका सूचीकरणको म्याद थप सम्बन्धी सूचना

प्रेस काउन्सिल नेपाल व्यवसायिक पत्रकारिताका रुपमा सञ्चालनमा रहेका अनलाइन पत्रिका सूचीकरणको म्याद थप सम्बन्धी सूचना (गोरखापत्रमा प्रकाशित मिति : २०७०।५।१६ नेपाल सरकार मन्त्रीस्तरबाट मिति २०६४।३।२६ मा निर्णय भई Electronic Media खासगरी Online समेतलाई आचारसंहिता तयार पार्ने र सोको कार्यान्वयन गर्ने गरी काउन्सिलाई जिम्मेवारी तोकिएको हुादा..

समाचार

सबै

दुई लाख बढीको कारोवारमा चेक काट्नु नपर्ने

काठमाडौं । तपाईंले चेकमार्फत कारोवार गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईंले चेक नकाटे पनि हुने भएको छ । नेपाल राष्ट्र बैंकले सञ्चालनमा ल्याएको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटिजिएस) ले तपाईंलाई.....

अख्तियारमा धादिङका धेरै उजुरी

- केशव अधिकारी धादिङ,२९ भदौ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई.....

बढ्यो सामाजिक सुरक्षा भत्ता

काठमाडौं । सरकारले बृद्ध भत्ता बढाएको छ । बढेको भत्ता अव कार्यान्वयनमा समेत आएको छ । सरकारले चालु आर्थिक वर्ष.....

पहिरोले भत्काएको दुई महिनापछि स्याफ्रु–मैलुङ सडक मर्मतकार्य शुरू

भदौ २९, रसुवा । पहिरोका कारण गत असार महीनाबाट अवरुद्ध स्याफ्रु–मैलुङ खण्डको नयाँ राजमार्ग शनिवारबाट मर्मतकार्य.....

धादिङमा यसरी मनाइँदैछ संविधान दिवस

धादिङबेसी । धादिङमा यस बर्षको संविधान दिवस विभिन्न कार्यक्रमका साथ भव्य तरिकाले मनाइने भएको छ । २०७६ सालको.....

Categories