धादिङ न्यूज बिशेष

धादिङ जिल्लामा प्रगतिशिल लेखक संघ गठन

धादिङ, २४ फागुन – धादिङ जिल्लामा प्रगतिशिल लेखक संघको प्रथम भेला विहिबार धादिङबेसीमा सम्पन्न भएको छ । प्रगतिशिल लेखक संघका केन्द्रीय उपाध्यक्ष खेम थपलियाको प्रमुख आतिथ्यमा भेला सपन्न भएको हो । भेलाले रमेश अधिकारकिो अध्यक्षतामा १७ सदस्सिय प्रगथिशिल लेखक संघ धादिङको जिल्ला कार्यसमितिको गठन गरेको छ । कार्यसमितिमा प्रगतिशिल लेखकहरु..

घर जलेपछि चोतेशका विमल चेपाङको परिवार बिचल्लीमा

वेनिघाटरोराङ- धादिङको वेनिघाटरोराङ गाउँपालिका वडा नम्बर २ को चोतेशमा मंगलवार दिउँसो आगोलागी हुंदा एउटा घर जलेर नष्ट भएको छ । मंगलबार दिउँसो आगलागी हुंदा स्थानीय विमल चेपाङको घर जलेर नष्ट भएको हो । आगलागीका कारण चेपाङ परिवारको ७ जनाको बिचल्ली भएको छ । घरमा भएको अन्नपात (मकै, कोदो) ,ओढ्ने ओछ्याउने ,लगाउने कपडा, भाँडाकुडा ,नेपाली नागरिकताको..

किसान र गोठालाबीच झडप,१० को मृत्यु

 नाइजेरियाको पूर्वी क्षेत्रमा केही दिनदेखि भइरहेको झडपका कारण कम्तीमा १० को मृत्यु भएको छ। किसान र गोठालाबीच भएका झडपहरुमा परी उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले सोमबार जानकारी दिएका छन्। ताराबा राज्यको माम्बीला जिल्लामा पर्ने एक गाँउमा गत बिहीबारबाट सुरु भएको झडप हप्तान्तसम्म पनि जारी रह्यो। नाइजेरियाका मध्य र दक्षिणी..

प्रेममा धोका खाएपछि निकै तनावमा भेटीए नायक सोहम भेटवाल

काठमाडौं  । ‘मुटुको ढुकढुकी’ बोलको गीतको भिडियो सार्वजनिक गरेर चर्चामा आएका नायक सोहम भेटवालले ‘जोडिएको हामो नाता’ बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन् । सिके प्रसार्इ (रचना) को शब्द सृजना रहेको गीतमा सिडी विजय अधिकारीको स्वर रहेको छ । सरोज प्याकुरेलको संगीत मनोहर सोनामको एरेन्ज रहेको गीतको म्युजिक भिडियोलाई सोम कुस्कुमाझीले..

साक्षरताको नाममा नाटक मञ्चन ,पूर्ण साक्षर जिल्ला धादिङमा ल्याप्चे नै ल्याप्चे

धादिङ माघ २,  । चार बर्ष अघि धादिङ जिल्लालाई निकै तामझामका साथ पूर्ण साक्षर जिल्ला घोषणा गरियो । साक्षर जिल्ला घोषणा गर्नु अघि साविकको ५० वटै गाविसलाई पूर्ण साक्षर गाविसको उपमा पनि दिईयो । साक्षर जिल्ला घोषणाका लागि सरकारी तथा गैर सरकारी संस्थाले कागजी साक्षरताका लागि गाउँ गाउँमा गएर पढाउने जिम्मा पाएका थिए । गाउँमा साक्षरता कक्षा..

खेमजी राना आए नानीको आँखै गाजले लिएर ( पुरै भिडियो सहित )

नेपाली गीत संगीतको बजारमा थरी थरीको गीतहरु आउने  क्रममा चर्चित गायक सर्जक खेमजी रानाको बिल्कुलै फरक र मौलिक प्रस्तुति चुट्का कौरा यो नानीको आखै गाजले बजारमा आएको छ। गायक सर्जक खेमजी रानाकै शब्द संगीत तथा दुर्गा गुरुङको संगीत संयोजन रहेको गीत स्वयम खेमजी राना संगै खुस्बु बिन्दा मगर,इरिशा पाटा,बिबेक आले र कृष्ण आलेको स्वर रहेको छ।..

“ङोरी मुपाला बोरी खपला वि ,बोरी मुपला का ङोरी खपला “

धादिङका उदियमान गायक तथा संगितकार रोशन फ्युवा नयाँ गित लिएर दर्शक सामु आएका छन ।उत्तरी धादिङको विकटमा रहेको खनियाबास गाउँपालिकाको दार्खामा जन्मिएका फ्युवा म्हेन्दोमाया संस्कृतिलाई गित, संगित तथा चलचित्र मार्फत संरक्षण गर्दै प्रचार प्रसारमा  सक्रिय छन ।  फ्युबा को नयाँ म्हेन्दोमाया गीत ल्हाप्साङ्कर्पो म्युजिक सेन्टर प्रा लि को..

पृथ्वीराजमार्गमा भेटिएको बम निष्क्रिय

धादिङ, ५ मंसिर  :धादिङको निर्वाचन क्षेत्र नमबर १ मा पर्ने गजुरी गाउँपालिका वडा नं २ बिहानीपम्प नजिकै पृथ्वीराजमार्गमा मंगलबार दिउँसोे सकेट बम भेटिएको छ । सडकको कुनामा फलामको सकेट दुवै तिर वन्द गरेर शंस्कापद ढंगबाट मिल्काईएको अवस्थामा भेटिएपछि स्थानीयले तत्काल सो बारेमा गजुरी स्थित इलाका प्रहरी कार्यालयमा जानकारी दिएका थिए..

सिड्स धादिङलाई कर्मचारी आवश्यकता

   चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज २०५२ सालदेखी धादिङ जिल्लामा सामाजिक परिचालन, सामुदायिक पूर्नरनिर्माण, क्षमता विकास र सचेतनामुलक गतिबिधि बिभिन्न बिकासका साझेदार सस्थाहरुको सहकार्यमा स्थानिय निकायको समन्वयमा प्रभाबकारी कार्यन्वयन गरिरहेको एक गैर नाफा मुलक सामाजिक सस्था हो । यसै सन्र्दभमा सस्थाले नेपाल सरकार र स्वीस..

Vacancy Announcement

Action Nepal is a non-governmental humanitarian organization, established in 2000 AD in Dhading with a view to develop the socio-economic status of Nepalese people especially residing in rural area. It has paid its especial attention to work with deprived and marginalized people of the country adopting the methods of optimum utilization of local resources and technology. Action Nepal in partnership with DCA for SAHAS Project which aims to support agriculture, livestock and input support to improve living of communities is seeking candidates who demonstrates developed communication and influencing skills, excellent knowledge of area of work and increasingly contribute to team planning, proactively assumes more responsibility and/or more difficult areas of work in agreement with manager. Working VDC: Jogimara  Project Coordinator (PC) : 1 Position Minimum..

एक्सन नेपाल धादिङको कर्मचारी आवश्यकता सम्वन्धि सुचना

एक्सन नेपाल धादिङको कर्मचारी आवश्यकता सम्वन्धि सुचना (प्रथम पटक प्रकाशन मिति २०७४/०४/०५) एक्सन नेपाल २०५७ साल देखि धादिङ लगायत अन्य जिल्लामा समेत खानेपानी सरसफाई तथा स्वास्थ्य, जिविकोपार्जन तथा पोषण, सुशासन, भौतिक निर्माणका क्षेत्रमा काम गर्दै आईरहेको गैर सरकारी संस्था हो । USAID को आर्थिक सहयोगमा Helen Keller International (HKI) को नेतृत्वमा Care Nepal, FHI 360, Nepali Technical..

फर्म सुचिकृत गराउने सम्वन्धी सूचना

चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज(सिड्स) धादिङ फर्म सुचिकृत सम्वन्धमा । मितिः २०७४।०४।०५ प्रस्तुत विषयमा यस चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज(सिड्स) धादिङ ले २०५२ साल देखी सामुदायीक विकास को अभियानमा क्रियाशिल हुदै एकिकृत सामुदायीक विकासको अवधारणा अनुरुप जिल्लाको विभिन्न साविक को गाविसहरुमा आफ्ना फरक फरक प्रकृतिका..

वाह्रय लेखापरीक्षक आवश्यकता सम्वन्धि सुचना ।

मितिः २०७४।०४।०५ प्रस्तुत विषयमा यस चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज(सिड्स) धादिङ ले २०५२ साल देखी सामुदायीक विकास को अभियानमा क्रियाशिल हुदै एकिकृत सामुदायीक विकासको अवधारणा अनुरुप जिल्लाको विभिन्न साविक को गाविसहरुमा आफ्ना फरक फरक प्रकृतिका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । हाल यस संस्थाले हेल्भेटास,युएमएन,कन्सर्न..

सिड्स धादिङलाई लेखा तथा प्रशासन अधिकृत आवश्यकता 

नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय र स्वीस सरकार विचको द्धिपक्षिय सम्झौतामा हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपाल संगको साझेदारीमा यस संस्थाले सेप्टेम्वर २०१४ देखी सुरक्षित आप्रवासन (सामी) परियोजना सञ्चालन गरीरहेको छ । यस परियोजनाले वैदेशिक रोजगारलाई सुरक्षित र लाभदायक वनाउन सुचना,सिप,न्याय,मनोसामाजिक परामर्श सेवा प्रवाह..

समाचार

सबै

स्कुटर चोरेर बिक्री गर्ने चार जना धादिङबाट पक्राउ

धादिङ,२९ कात्तिक । स्कुटर चोरी  गरि बिक्री गर्ने कार्यमा संलग्न रहेका चार जना लाई धादिङ प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । स्कुटर चोरी गर्ने तथा चोरीका स्कुटर किन्ने कार्यमा संलग्न रहेको अभियोगमा.....

Vacancy Announcement

Published Date:  25 Kartik  2076 Dhading Chamber of Commerce and Industry and Mott MacDonald  has been  implementing a DFID-funded Post-earthquake recovery project (Purnima) in Dhading Districts. The program aims to create long-term positive change in the lives of people in.....

बुद्धिमान तामाङलाई राप्रपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाण्डौं -वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर राष्ट्रिय प्रजातन्त्र.....

बूढीगण्डकी आयोजनाले बाँड्यो २७ अर्ब ८० करोड मुआब्जा

धादिङ-बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने बासिन्दालाई रु २७ अर्ब ८० करोड मुआब्जा वितरण.....

रणबहादुर शाही सहित तीन जना कारागार चलान

धादिङ–विभिन्न अभियोगमा अदालतले सजायँका लागि फैसला गरेपनि फरार रहँदै आएका प्रतिवादी पक्राउ अभियानलाई जिल्ला.....

Categories