वैदेशिक रोजगार

बैदेशिक रोजगारीमा हुने जोखिम कम गर्न स्थानिय तहले अगुवाई गर्न सक्छ

     गोर्कण रुपाखेती नेपालमा वर्षेनी ४ लाखको हाराहारीमा यूवाहरु श्रम वजारमा आउछन् यसरी श्रम वजारमा आउने यूवाहरुलाई स्वारोजगार र नेपालकै कलकारखाना साथै उद्योगमा व्यवस्थापन गर्न सकेको पाईदैन । नेपाल को संबिधानले दिएको प्रदत्त अधिकारको उपयोग सिंहदरवारको अधिकार गाऊँमा भन्ने उद्घोष लाई उचित व्यवस्थापन गर्न लोकतान्त्रको सुन्दर पक्ष को..

सिद्धलेक गाउँपालिकामा आप्रवासी कामदार हंकहित संरक्षण केन्द्र गठन

सिद्धलेक–आप्रवासी कामदार हंकहित संरक्षण केन्द्र सिद्धलेक गाउँपालिकाको अध्यक्षमा शम्भु अर्याल निर्वाचित हुनुभएको छ । मंगलबार धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ४ स्थित बुङचुङमा भएको भेलाले अर्यालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा छन्द बहादुरभट्ट, सचिवमा हरि सिलवाल र कोषाध्यक्षमा..

आप्रवासी कामदार हंकहित केन्द्र थाक्रेको अध्यक्षमा जीवन लामा

रामकुमार थापा थाक्रे-आप्रवासी कामदार हंकहित केन्द्र थाक्रे गाउँपालिकाको अध्यक्षमा जीवन लामा चयन हुनुभएको छ । सोमबार धादिङको थाक्रे गाउँपालीका वडा नम्बर ११ मा भएको भेलाले लामाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा आईते तामाङ, सचिवमा स्वारीका सुवेदी,सह–सचिवमा संगम लामा र कोषाध्यक्षमा डोल्मा लामा..

‘रिभर गाइड’ मुख्य पेशा बन्दै

- मुकेश पोखरेल विदेशमा नेपाली 'रिभर गाइड' को माग हुन थालेपछि यो पेशामा युवा आकर्षण बढ्दै गएको छ। पुतलीबजार, स्याङ्जाका तपन गुरुङ (३६) हरेक वर्ष ६ महीना जापानमा हुन्छन्। उनले जापानका नदीमा रिभर गाइडको काम गर्न थालेको ६ वर्ष भइसक्यो। पुतलीबजारकै दिल आले (३७) पनि वर्षको आधा समय जापानकै नदीहरूमा रमाउँछन्। धादिङका राजीव त्रिपाठी (२४) र..

गल्छीमा आप्रवासी कामदार हकहित केन्द्र स्थापना

गल्छी-बैदेशिक रोजगारीमा गएर फर्किएका आप्रवासी कामदारहरुको हक हितका बिषयमा काम गर्ने लक्ष्यका साथ गल्छी गाउँपालिकामा आप्रवासी कामदार हकहित केन्द्र स्थापना गरिएको छ ।सोमबार गल्छी गाउँपालिकाको महेशदोभानमा सम्पन्न भएको भेलाले सुर्य बहादुर खड्काको अध्यक्षतामा ९ सदस्यीय कार्य समितिको गठन गरेको हो । आप्रवासी कामदार हंकहित केन्द्र..

मलेसियामा अलपत्र सुनौलावजारका अर्जुन आईपुगे घर

बैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका धादिङ जिल्ला नीलकण्ठ नगरपालिका निवुवास्वाँराका अर्जुन कार्की १२ बर्ष पछि शुक्रवार घर आईपुगेका छन् । लक्कि ओभरसिज मार्फत मलेसिया पुगेका कार्की २ बर्ष देखि मलेसियामा गैरकानूनी ढंगबाट बस्दै आईरहेका थिए । एक हप्ता अघि मलेसियाको क्यामरुन हाईलैन्डको कम्पुराजामा अलपत्र अवस्थामा कार्की..

46 Dhading migrant folks reported missing in abroad

KESHAV ADHIKARI Relatives visit their loved ones as they prepare to depart for various foreign countries, at the Tribhuvan International Airport in Kathmandu, on Wednesday, November 9, 2016. Photo: RSS [caption id="attachment_31401" align="alignnone" width="768"] Relatives visit their loved ones as they prepare to depart for various foreign countries, at the Tribhuvan International Airport in Kathmandu, on Wednesday, November 9, 2016. Photo: RSS[/caption] DHADING: At least 46 persons from Dhading districts who have gone to foreign countries for employment have still been reported missing. According to the Save Migration Project run by Chandrajyoti Unified Rural Development Society Dhading under Information and Counseling Centre, reported most of them were said to be missing in Malaysia. Most of them dreamt of earning handsomely in abroad..

वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षणमा मनपरी

नेपाली युवाहरूलाई वैदेशिक रोजगारीमा पठाउने र नियमन गर्ने क्षेत्रमा बेथिति व्याप्त छ । वैदेशिक रोजगार व्यवसायी भनिने निजी संस्था र स्वास्थ्य परीक्षण गर्ने संस्थाहरूले त मनपरी गरेकै छन्, तिनलाई नियमन गर्ने सरकारी निकाय समेत उस्तै छ । वैदेशिक रोजगारीमा जानेहरूले स्वास्थ्य परीक्षण गराउनु पर्छ । स्वास्थ्य परीक्षण गर्न श्रम तथा रोजगार..

थाक्रे गाऊँपालिकामा सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र सञ्चालन

महादेबबेशी- थाक्रे गाऊँ पालिकामा सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र सञ्चालनमा ल्याईएको छ । शनिवार एक समारोह विच गाऊँपालिका अध्यक्ष रामकुमार आर्चायले परामर्श केन्द्र सुभारभ्भ गर्नु भएको थियो । सुभारम्भमा गाऊँपालिका अध्यक्ष रामकुमार आचार्यले सके सम्म गाऊँपालिका भित्रका यूवाहरुलाई स्वदेशमै स्वारोजगार यूक्त वनाउन पहल..

वैदेशिक रोजगारीमा ज्यान गुमाउनेका सन्तानलाई निःशुल्क शिक्षा

वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका एवं अंगभंग भएका तथा गम्भीर प्रकृतिको रोग लागेका सन्तानले अबदेखि निःशुल्क रुपमा प्राविधिक शिक्षा प्राप्त गर्ने भएका छन् । आजको नागरिक दैनिकमा खबर छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले पहिलोपटक प्रवेशिका परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई तीन बर्षे सिभिल इञ्जिनियरिङ, नर्सिङ तथा कृषितर्फ..

दुई महिनामै २६ हजार युवा मलेसिया पुगे

 चालू आर्थिक वर्ष २०७४/७५ को साउन र भदौमा वैदेशिक रोजगारीका लागि २६ हजार चार सय ७२ युवा मलेसिया गएका छन्। वैदेशिक रोजगार विभागका अनुसार भदौमा मात्रै म्यानपावरमार्फत नयाँ भिसामा १२ हजार ५० युवा रोजगारी गर्न मलेसिया पुगेका छन्। यसमा ११ हजार सात सय ७१ पुरुष र दुई सय ७९ महिला छन्। यसैगरी भदौ महिनामै व्यक्तिगत श्रम स्वीकृति लिएर १९ सय ६६ युवा..

७१ करोडको रेमिट्यान्स कारोबार

धादिङ-जिल्लामा मात्रै वैदेशिक रोजगारीबाट ३ महिनामा ७१ करोड रेमिट्यान्स कारोबार भएको छ । मलेसिया, कुबेत, कतारलगायत ठाउँमा कमाउन जानेको संख्या पछिल्लो समय बढेपछि रेमिट्यान्स कारोबार बढेको हो । गएको तीन महिनामा ७१ करोडको रेमिट्यान्स कारोबार भएको धादिङमा रेमिट्यान्सको कारोबार गर्दै आएको कला इन्टरनेसनल प्रालिका प्रबन्धक रामचन्द्र..

आफन्त विदेशमा बेपत्ता -परिवारको दसैं ‘हर्ष न बिस्मात’

सरिता श्रेष्ठ धादिङ -दसैंको रौनक सहरदेखि गाउँसम्म छाएको छ । टाढाटाढा रहेका परिवार, आफन्तजनको आगमनले दसैंलाई झनै रोचक बनाएको छ । परिवारसँग बसेर रमाइलो गर्ने, राम्रो लगाउने र मिठो खाने पर्वको रूपमा लिइने दसैंको उत्साह विदेश गएका परिवारजनमा भने खासै देखिएको छैन । धन कमाएर परिवारसँग खुसी साट्ने प्रण गरेर रोजगारीका लागि बिदेसिएकाहरू..

मलेसिया गएका धादिङ सिद्धलेकका समिर सिलवाल १२ बर्ष देखि बेखबर

काठमाडौं,  – ‘मलेसियामा एक नेपाली युवा मानसिक अवस्था गुमाएको अवस्था भेटिएका छन् । मलेसियाको सडकमा भेटिएका ती युवाले आफ्नो घर नेपाल भने पनि अरु कुरा नबताएको ती युवालाई भेट्ने नेपालीको भनाई छ ।’ केही महिना अघि स्थानीय रेडियोले भनेको यो खबर पूर्णप्रसादको कानमा पर्‍यो । त्यसले उहाँलाई झस्कायो । किनकी उहाँका जेठा छोरो समिर मलेसियामा..

गजुरीटारका दामोदर १० बर्ष देखि मलेसियामा वेपत्ता

धादिङ जिल्लाको गजुरी बजारबाट झोलुङ्गे पुल तरेपछि पुगिन्छ सिद्धलेक गाउँ पालिका  वडा नम्वर ६ । पहिलेको कुम्पुर गाविस अहिले सिद्धलेक भएको हो । गाउँ उति धेरै बाक्लो छैन । विदेशको कमाईले केहि घरहरुमा आर्थिक लाभ पनि भएको छ । तर यहि गाउँको देवकी पण्डितको घरमा भनें त्यहि बैदेशिक रोजगार मनमा खिल पल्टिएको काँडा जस्तै बनेको छ । १८ बर्षको उमेरमा..

समाचार

सबै

विप्लव नेकपाको धादिङ सेक्रेटरी बुद्ध गुरुङ पक्राउ

धादिङ, ३१ भदौ - नेत्र विक्रम चन्द नेत्तृत्वको नेकपाका धादिङ जिल्ला सेक्रेटरी बुद्ध गुरुङ घले मंगलबार विहान पक्राउ परेका छन् । धादिङको नौविसे हुंदै काठमाण्डौं जाँदै गर्दा प्रहरीले गुरुङलाई धुनिबेसी.....

झाँक्रीले पेट प्वाल पारिदिएको मगरको मृत्यु

धादिङ,३१ भदौ - जण्डिसको उपचार गराईदिने भन्दै झाँक्रीले व्लेडले पेट चिरेर थला पारिदिएका विरामीको उपचारका क्रममा.....

दुई लाख बढीको कारोवारमा चेक काट्नु नपर्ने

काठमाडौं । तपाईंले चेकमार्फत कारोवार गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईंले चेक नकाटे पनि हुने भएको छ ।.....

अख्तियारमा धादिङका धेरै उजुरी

- केशव अधिकारी धादिङ,२९ भदौ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई.....

बढ्यो सामाजिक सुरक्षा भत्ता

काठमाडौं । सरकारले बृद्ध भत्ता बढाएको छ । बढेको भत्ता अव कार्यान्वयनमा समेत आएको छ । सरकारले चालु आर्थिक वर्ष.....

Categories