वैदेशिक रोजगार

महिला तस्करीमा कर्मचारीकै मिलेमतो

काठमाडौं । अवैध रूपमा घरेलु कामदारका रूपमा महिलालाई खाडी राष्ट्रमा पठाउने कार्यमा अध्यागमन विभागका कर्मचारीको मिलेमतो देखिएको संसदीय टोलीले जनाएको छ ।  खाडीका साउदी अरब, कुबेत, कतार, संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका नेपाली कामदारको अवस्थाबारे स्थलगत अध्ययन गरेर मंगलबार स्वदेश फर्किएका अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको..

वैदेशिक रोजगारीको लागि मलेशिया जानु अघि नै लुटिन्छन् युवा

काठमाडौं । नेपाली युवाहरुको लागि रोजगारीको एउटा प्रमुख गन्तब्य हो, मलेशिया । अहिले पनि मलेशियामा करिब ६ लाखको हाराहारीमा नेपाली कामदारहरु कार्यरत छन् । वार्षिक करिब १ लाख ५० हजार युवायुवती रोजगारीका लागि मलेशिया जाने गरेका छन् । तर मलेशिया जानका लागि अहिले यो वा त्यो नाममा तगारो राखेर युवाहरु लुटिंदै छन् । अहिले १ जना..

कोरियाले १० हजार नेपाली कामदार लाने

काठमाडौं : कोरिया सरकारले सन् २०१८ का लागि १० हजार भन्दा बढी नेपाली कामदार लाने ग्रिन सिंगल देखाएको छ। नेपालबाट कोरियाले सन् २००७ मा सम्झौता गरी अहिलेसम्म ७ लटसम्मका कामदार कोरिया गइसकेको छन्। अघिल्लो साताासम्म करिब ४३ हजार भन्दा बढी नेपाली कोरिया गइसकेको छन्। आठौ लटमा कोरिया सरकारले १० हजार बढी कामदार लाने गरी ईपिएस परीक्षाको तयारी..

कुवेतमा ५ नेपालीलाई मृत्युदण्ड सुनाइयो

कुवेती जेलमा ६१ नेपाली, अधिकांशलाई लागूऔषध सेवन तथा कारोबारको मुद्दा कुवेतमा ५ जना नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । लागूऔषध कारोबार गरेको आरोपमा पक्राउ परेका चितवनका जीवन रानाभाट, काठमाडौंका लाक्पा शेर्पा, कास्कीका पदमबहादुर गुरुङ, बाँकेका तारामान केसी र निमा शेर्पालाई त्यहाँको तल्लो अदालतले हालै..

कतारमा २२ जना नेपाली अलपत्र

चार महिनाको तलब नदिई  कम्पनी सञ्चालक र म्यानेजर सम्पर्कबिहीन भएपछि कतारमा २२ जना नेपाली कामदार अलपत्र परेका छन् । पीडितहरुले उद्दारका लागि नेपाली दुताबाससहित कतारको सम्बन्धित निकायमा पुगे पनि सुनुवाई हुन नसकेको बताए । उनीहरु आठ महिनाअघि कतार पुगेका थिए । उनीहरु टिम वर्करियल स्टेस कम्पनीमा कार्यरत थिए । तलब नदिई कम्पनी..

विदेशबाट बर्सेनि आउँछन् हजार बाकस

काठमाडौं । मलेसियाबाट कैलालीका प्रह्लाद राना, सल्यानका केशर पुन र जाजरकोटका लालबहादुर थापाको शव त्रिभुवन विमानस्थलमा आइपुग्यो। शव बाहिर निकाल्ने फरक बाटो थिएन। मृतकका आफन्तले यात्रु निस्कने मूल ढोकाबाटै कफिन निकाल्दै थिए। त्यो देखेर विदेशबाट आएका यात्रु र उनीहरुलाई पर्खिबसेका आफन्तको मन चिसो भयो। भन्दै थिए, कफिन त अर्कै बाटो..

वैदेशिक रोजगारमा गएकालाई राहत-ज्यान गुमाउनेका परिवारलाई २७ लाख

काठमाडौं, - वैदेशिक रोजगारीमा ज्यान गुमाउने परिवारको लागि दिइने रकम सरकारले वृद्धि गरेको छ । म्यादी जीवन बिमामार्फत दिइने रकम र कल्याणकारी कोषमार्फत दिइने रकम सरकारले बढाएको हो । १५ माघदेखि कार्यान्वयन हुने गरी सरकारले ल्याएको नयाँ व्यवस्था अनुसार वैदेशिक रोजगारीमा जाने कामदारले २० लाख रुपैयाँसम्म जीवन बिमा पाउने भएका छन्..

कतारमा कफला कानुनको अन्त्य, आप्रवासी कामदारका लागि सहज हुंदै

काठमाडौं–कतार सरकारले विवादित ‘काफला’ कानुन अन्त्य गर्ने घोषणा गरेको छ।  यो कानुन परिवर्तन भएको अवस्थामा कुनै पनि आप्रवासी कामदारले आफ्नो कम्पनी परिवर्तन गर्न कम्पनी मालिकको अनुमति लिनुपर्दैन।  काफला कानुन अन्त्यबाट करिब दश लाख नेपाली कामदार लाभान्वित हुनेछन्। ‘कतारमा यो व्यवस्थालाई कफला सिस्टम भनिन्छ,’ श्रम विज्ञ डा. गणेश..

दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने बुद्धकुमार लामा पक्राउ

काठमाडौं- दुबईमा आकर्षक तलव पाउने कम्पनीहरुमा पठाईदिन्छु भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। नक्कली भिषा समेत देखाई ठगी गर्ने काभ्रे कात्तिके देउराली–१ घर भई हाल लाजिम्पाट बस्ने बुद्धकुमार लामालाई शनिबार प्रहरीले पक्राउ गरेको जनाएको छ। लामाले सिन्धुली बेलघारी–४ का गितिन्द्र बहादुर ठकुरी समेत ५ जनाबाट १० लाख रुपैयाँ,..

विदेशमा मृत्यु भएका अभिभावकका छोराछोरीलाई छात्राबृत्ति वितरण 

रामकुमार थापा, धादिङबेसी, मंङ्सीर १४– बैदेशिक रोजगारीको क्रममा मृत्यु भएका परिवारका बालबालिकाहरुलाई धादिङबेसीमा छात्राबृत्ति वितरण गरीएको छ । बैदेशिक रोजगारको शिलशिलामा मृत्यु भएका कामदारका परिवारलाई आवश्यक पर्ने शैक्षिक छात्रबृत्ति प्रदान गर्ने सम्बन्धमा बैदेशिक रोजगार प्रवद्र्धन वोर्डको कल्याणकारी कोषबाट कामदारका..

बैदेशिक रोजगारको पिडा -धादिङ भुमेस्थानकी सुन्तली भन्छिन्-अब म नर्क जान्नँ

  वैदेशिक रोजगारीबाट फर्किएकी पीडित महिलाको कथा (वैदेशिक रोजगारबाट फर्किएकी सुन्तली (बायाँ) र उनको उद्धारमा जुटेकी दुवर्इस्थित नेपाली दूतावासका श्रम सहचारी हिराकुमारी यादव) काठमाडौं: मानसिक पीडाबाट थलिएकी धादिङ भुमेस्थानकी सुन्तली तामाङ गत साता वैदेशिक रोजगारबाट नेपाल फर्केकी छन् । घरेलु कामदारका रूपमा एक वर्षअघि दुबई..

श्रीमानको मलेसियामा मस्ति, श्रीमती र २ बच्चालाई यता संधै सास्ती

मलेसिया गएका श्रीमान उतै बिवाह गरि बसे पछि दुई बच्चा सहित शर्मिला को बिचल्ली ” सम्पूर्ण प्रमाण सहित “ धादिङ जिल्ला बेनिघाट गाबिस वडा नं ५ घर भई सोही गाबिस वडा नं ४ बस्ने राजन घले संग  सात वर्ष अघि प्रेम बिवाह गरी २०६९/४/२१ मा बेनिघाट गाबिस बाट बिवाह दर्ता गरेकी शर्मिला उप्रेती अहिले दुई लालाबाला सहित कष्टकर जीवन बिताईरहेकी छिन्। दुई..

साउदीमै थलिएका प्रल्हाद तँग्रिने प्रयासमा, ऋण तिर्न नसकेर श्रीमती भगवान पुकार्दै

धादिङको नलाङ २ का प्रल्हाद अर्याल शिक्षण अस्पताल महाराजगंजको बेड नं २२ मा तंग्रिने प्रयास गरिरहनु भएको छ । श्रीमती गीता सहारा दिंदै हुनुहुन्छ । साउदीबाट बिरामी भएर ५ महिनामै फर्किएका प्रल्हाद दुई महिनापछि फेरि थला पर्नु भएको हो । काठमाडौंबाट अहिले पनि दैनिक १२ देखि १५ सय जनाले रोजगारीका लागि देश छाडिरहेका छन् । विदेश जाने प्रायःले..

विदेश जाने कामदारबाट वार्षिक डेढ अर्ब अवैध असुली

काठमाडौं । विभिन्न संस्था खडा गरी मलेसिया जान छनोट भएका कामदारबाट वार्षिक डेढ अर्ब रुपैयाँभन्दा बढी रकम अवैध रुपमा असुलिरहेको थाहा भएको छ । बायोमेट्रिक मेडिकल, माइग्राम्स, भीएलएन नेपाल, वान स्टेप सेन्टरले छुट्टाछुट्टै रूपमा डेढ अर्ब रुपैयाँ गैरकानुनी रूपमा असुलिरहेका छन् । श्रम कार्यालयमा ‘वान स्टेप सेन्टर’ मार्फत भिसा लगाउँदा ६..

प्रवासमा २७ नेपाली मृत्युदण्डको संघारमा : सरकारी उद्धारको पर्खाइमा

  नेपाल सरकारले जारी गरेको राहदानी (पासपोर्ट) लाई आफ्नो परिचय बनाएर विदेश गएका नेपालीको कल्याण र सुरक्षाको दायित्व कसको हुन्छ ? पक्कै पनि सरकारको । झन्  कामदारको हैसियतमा विदेशी गन्तव्यमा पुगेका नेपाली नर-नारीको बारेमा त सरकार अझ सतर्क रहनुपर्छ। तर यस मामिलामा सरोकारवाला मन्त्रालय,कार्यालय सजग देखिँदैनन् ; पूरै उदासीन छन् नभन्ने हो भने..

समाचार

सबै

दुई लाख बढीको कारोवारमा चेक काट्नु नपर्ने

काठमाडौं । तपाईंले चेकमार्फत कारोवार गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईंले चेक नकाटे पनि हुने भएको छ । नेपाल राष्ट्र बैंकले सञ्चालनमा ल्याएको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटिजिएस) ले तपाईंलाई.....

अख्तियारमा धादिङका धेरै उजुरी

- केशव अधिकारी धादिङ,२९ भदौ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई.....

बढ्यो सामाजिक सुरक्षा भत्ता

काठमाडौं । सरकारले बृद्ध भत्ता बढाएको छ । बढेको भत्ता अव कार्यान्वयनमा समेत आएको छ । सरकारले चालु आर्थिक वर्ष.....

पहिरोले भत्काएको दुई महिनापछि स्याफ्रु–मैलुङ सडक मर्मतकार्य शुरू

भदौ २९, रसुवा । पहिरोका कारण गत असार महीनाबाट अवरुद्ध स्याफ्रु–मैलुङ खण्डको नयाँ राजमार्ग शनिवारबाट मर्मतकार्य.....

धादिङमा यसरी मनाइँदैछ संविधान दिवस

धादिङबेसी । धादिङमा यस बर्षको संविधान दिवस विभिन्न कार्यक्रमका साथ भव्य तरिकाले मनाइने भएको छ । २०७६ सालको.....

Categories