वैदेशिक रोजगार

फ्रि भिसा फ्रि टिकटको कार्यान्वयनको माग गर्दै ज्ञापनपत्र

धादिङबेसी– आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धादिङले शुक्रवार फ्रि भिसा फ्रि टिकटको कार्यान्वयनको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यलयमा ज्ञापन पत्र बुझाएको छ । बैदेशिक रोजगारमा नेपाली कामदार पठाउने सम्बन्धमा नेपाल सरकारबाट गरिएको फ्रि भिषा फ्रि टिकट सम्बन्धी निर्णयको प्रभावकारी कार्यान्वयन,थप..

विदेशका जेलमा ८६३ नेपाली, जेलमा दुई थरी नेपाली

काठमाडौं १२ भदौ -पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको साता साउदी अरबको हायल जेलमा रहेका काभ्रेका रामचन्द्र तिमल्सिनाको जीवन रक्षाका लागि भन्दै चन्दा संकलन सुरु भयो । मदिरा सेवन गरी तिमल्सिनाले चलाएको गाडी दुर्घटना हुँदा पाकिस्तानी नागरिकको ज्यान गएको थियो । त्यसमा तिमल्सिनालाई दोषी ठहर गर्दै हदालतले ब्लडमनीबापत पीडित..

‘प्रवासमा नेपालीबिरुद्ध नेपाली’-फेसबुकमा कमेन्ट गरेको भरमै देश निकाला !

भाद्र ५, २०७३- कतार सरकारले गोरखाका ३२ वर्षीय दीपक लामिछानेलाई डिपोर्ट (देश निकाला) गर्ने तयारी गरेको छ । देश निकालाको लागि कतार सरकारले लामिछानेलाई लागि पक्राउ गरिसकेको छ । उनलाई घरफिर्ती केन्द्र (डिपोर्टटेशन सेन्टर) मा राखिएको छ । अष्ट्रेलियामा कार्यरत गैरआवासीय नेपाली संघको पूर्व अन्तर्राष्ट्रिय सदस्य दीपा राईले..

वन्द रहेको बैदेशिक रोजगार सूचना तथा परामर्श केन्द्र छिट्टै सञ्चालनमा आउने

धादिङबेशी– बैदेशिक रोगजारीमा जान चाहनेहरुलाई आवश्यक सूचना तथा परामर्श दिनका लागि सञ्चालन गरिएको सूचना तथा परामर्श केन्द्र छिट्टै सञ्चालनमा आउने धादिङका सहायक प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले वताउनु भएको छ । धादिङमा संचाचलित सुरक्षित आप्रवासन परियोजनाको बार्षिक समिक्षा कार्यक्रमलाई सम्वोधन गर्दै सहायक प्रजिअ अधिकारीले..

अफ्गानिस्तान सम्झिदाँ मन जिरिङ्ग हुन्छ – बिरु लामा

म २००७ मा रोजगारको शिलशिलमा अफ्गानिस्तानको काबुल पुगेको थिएँ। त्यहाँको द्रिश्य देखेर मलाई काहाली लाग्यो । १५/१६ ठाउँमा दलालले भाडामा लिएको घरको एउटै कोठामा ६०/७० जनाको हाराहारीमा नेपाली दाजु भाइहरुलाई राखिएको थियो । कैयन साथीहरुसँग पासपोर्ट थिएन भने कोही भने दलालले काम खोजिदिन्छु भनेर पैसा खाएर भागेको, कोहि २/३ साल बिना काम बसेको कोहि..

धादिङमा कामको खोजीमा बिदेसिएका २३ बेपत्ता

मलेखु (धादिङ) । रोजगारीका लागि विभिन्न देशमा गएका धादिङका २३ युवा बेपत्ता भएका छन् । कामको खोजीमा बिदेसिएका युवा विदेश जानुअघि तोकिएको काम नपाएर, काम पाएपछि कम्पनीले सूचनाबाट वञ्चित गरेर र लुकीछिपी विदेश गएर बेपत्ता भएका हुन् । बाह्र मलेसियामा, चार कुवेतमा, दुई दुई साउदी अरब– कतार– सिरियामा तथा एक जना जर्जियामा बेपत्ता भएको सूचना तथा..

धादिङका प्रजिअ बैदेशिक रोजगार व्यवसायीहरुको चंगुलमा , सुरक्षित आप्रवासन परामर्श केन्द्र वन्द

धादिङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले गृह मन्त्रालयको निर्देशनको ठाडो अवज्ञा गरेका छन । धादिङ जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर आए देखिनै निश्चित व्यक्तिहरुको इशारामा केही संघ संस्था विरुद्ध वितण्डा मच्चाउँदै आईरहेका विश्वप्रकाश सुवेदीले शुक्रवार प्रहरी लगाएर सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा ताला लगाई..

कतारमा एक सय ८५ नेपाली बिचल्ली

जेष्ठ २३, २०७३- समयमै उद्धार हुन नसक्दा कतारको इल्युसिड इलोक्ट्रोमेकानिकलमा कार्यरत एक सय ८५ नेपालीको अवस्था जटिल बन्दै गइरहेको छ । त्यस कम्पनीका सञ्चालक कामदारको सम्पर्कमा छैनन् इ कान्तिपुरमा खबर छ । पीडितका तर्फबाट सोलुखुम्बुका पासाङ शेर्पाले तत्काल उद्धार गरी स्वदेश पठाउन अपि्रलको दोस्रो साता नेपाली दूतावासमा निवेदन..

सामाजिक परिचालकहरुलाई बैदेशिक रोजगार सम्बन्धी तालिम

धादिङबेसी– धादिङ जिल्लाका २० गाउँ विकास समितिका सामाजिक परिचालकहरुको लागी आयोजना गरीएको एक दिने वैदेशिक रोजगार सम्बन्धी पुर्नताजकीय तालिम सम्पन्न भएको छ । चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज सिड्स धादिङले हेल्भेटास ईन्टरकोअपरेशन नेपालको साझेदारीमा सन्चालन गरेको सुरक्षित आप्रवासन सामी परियोजना अन्गरगत सामाजिक परिचालकहरुको..

मलेसियाले विदेशी कामदारमाथिको बन्देज हटायो

रोजगारीका चार क्षेत्र खुला गर्ने तयारी, नेपालले लाभ लिन सक्ने नयाँ विदेशी कामदार लिनमा रोक लगाएको मलेसियाले फेरि कामदार लिने भएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार सरकारले अब उत्पादन, निर्माण, प्लान्टेसन र फर्निचर–निर्माणलगायत रोजगारीका चार क्षेत्र विदेशी कामदारका लागि पुन: खुला गर्ने भएको छ । तर उक्त निर्णय कहिलेदेखि लागू हुने..

विदेश पठाउने बहानामा ठगी बढ्दो

वैशाख,२०,२०७३- पाठामारी ८ नयाँ हाटका अनिल ठाकुरलाई विदेश पठाइदिने बहानामा एड्भेन्चर ह्युमेन रिसोर्स नामको अवैधानिक म्यानपावरले राहदानीसहित ९२ हजार रुपैयाँ असुल्यो । विदेश त पठाएन नै, राहदानीसमेत गायव पार्‍यो । अर्को अवैधानिक म्यानपावर आस्था इन्टरनेसनलले झापाकै दिपेश राजवंशीसँग ५० हजार असुलेर सम्पर्कविहीन छ । झापामा..

सिप र सुचना लिएर मात्र बैदेशिक रोजगारमा जानको लागी आग्रह

धादिङ-सहि सुचना र सीप सिकेर बैदेशिक रोजगारमा गए बैदेशिक रोजगार सुरक्षित र भरपर्दो हुने धादिङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश सुवेदीले बताउनुभएको छ । धादिङबाट बैदेशिक रोजगारमा जाने क्रम बढ्दो रहेको भन्दै उहाँले सिप र सुचना लिएर मात्र जानको लागी आग्रह गर्नुभएको छ । लगनशीलता र धैर्यता हुने हो भने, विदेश नै नेपाल हुने भन्दै उहाँले..

वैदेशिक रोजगारलाई व्यवस्थित गर्न प्रमुख जिल्ला अधिकारी लाई ज्ञापन पत्र

धादिङ-बैदेशिक रोजगारमा नेपाली कामदार पठाउने सम्वन्धमा नेपाल सरकारबाट गरिएको फ्रि भिषा फ्रि टिकट सम्वन्धी निर्णयको प्रभावकारी कार्यान्वयन, थप नीतिगत व्यवस्था र त्यसको सहभागितामुलक अनुगमन प्रणालीको विकासका सम्वन्धमा ध्यानाकार्षण पत्र मिति २०७२ चैत्र २२ गते धादिङमा श्रीमान प्रमुख जिल्ला अधिकारी ज्यूलाई वुझाईएको छ । सिड्स धादिङ..

मलेसियामा ४ सय नेपालीको राहदानी जलेर नष्ट

चैत्र १४, २०७२- मलेसियामा एक कम्पनीमा आगलागी हुँदा त्यहाँ कार्यरत ४ सयभन्दा बढी नेपाली कामदारको राहदानी जलेर नष्ट भएको छ । जोहोरको सेगामतमा रहेको ईको–सप मार्केटिङ नामक कम्पनी र होस्टलमा दुई साताअघि (मार्च १३) आगलागी हुँदा राहदानी जलेपछि पीडित नेपाली कामदार चिन्तित छन् । स्थानीय समयअनुसार बिहान करिब पौने ११ बजे भएको उक्त घटनामा..

राजधानीका सम्पूर्ण म्यानपावर कम्पनीहरु बन्द

काठमाडाैं । प्रहरीले छापा मारेर आफ्नो क्षेत्राधिकारको उल्लंघन गरेको भन्दै नेपाल वैदेशिक रोजगार व्यावसायी संघले राजधानीका सम्पूर्ण म्यानपावर कम्पनीहरु आजबाट अनिश्चितकालका लागि बन्द गरेकोछ । उपत्यकामा ६ सय २५ भन्दा बढी म्यानपावर कम्पनी छन्। ठगी गरेको भन्दै महानगरीय अपराध महाशाखाले हिजो उपत्यकाका १८ वटा म्यानपावरमा छापा मारेर १४ जना..

समाचार

सबै

स्कुटर चोरेर बिक्री गर्ने चार जना धादिङबाट पक्राउ

धादिङ,२९ कात्तिक । स्कुटर चोरी  गरि बिक्री गर्ने कार्यमा संलग्न रहेका चार जना लाई धादिङ प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । स्कुटर चोरी गर्ने तथा चोरीका स्कुटर किन्ने कार्यमा संलग्न रहेको अभियोगमा.....

Vacancy Announcement

Published Date:  25 Kartik  2076 Dhading Chamber of Commerce and Industry and Mott MacDonald  has been  implementing a DFID-funded Post-earthquake recovery project (Purnima) in Dhading Districts. The program aims to create long-term positive change in the lives of people in.....

बुद्धिमान तामाङलाई राप्रपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाण्डौं -वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर राष्ट्रिय प्रजातन्त्र.....

बूढीगण्डकी आयोजनाले बाँड्यो २७ अर्ब ८० करोड मुआब्जा

धादिङ-बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने बासिन्दालाई रु २७ अर्ब ८० करोड मुआब्जा वितरण.....

रणबहादुर शाही सहित तीन जना कारागार चलान

धादिङ–विभिन्न अभियोगमा अदालतले सजायँका लागि फैसला गरेपनि फरार रहँदै आएका प्रतिवादी पक्राउ अभियानलाई जिल्ला.....

Categories