वैदेशिक रोजगार

वैदेशिक रोजगारीमा ठगिए ११७७ मा फोन गर्न सकिने-हटलाईन २४ सै घन्टा संचालनमा

काठमाडौं, - वैदेशिक रोजगारमा ठगीले जरा गाडेपछि महानगरीय अपराध महाशाखाले उजुरी सुन्न ११७७ नम्बरको हटलाइन सुरु गरेको छ । नेपालभरीबाट फोन गर्दा ११७७ मात्र डायल गरे पुग्छ भने विदेशबाट फोन गर्दा नेपालको कन्ट्री कोड न. ९७७११७७ डायल गर्नुपर्ने प्रहरीले जनाएको छ । वैदेशिक रोजगारीका नाममा स्वदेश तथा विदेशमा भएका ठगी र त्यससँग जोडिएका..

कम्पनीले तलब नदिँदा साउदीमा तीन सय नेपालीको बिचल्ली

साउदी अरब, १७ माघ । रोजगारदाता कम्पनीले काम गरेको तलब नदिँदा रोजगारीका लागि साउदी अरब गएका नेपालीको बिचल्ली भएको छ । तलब नपाउदाँ करिब ३ सय नेपाली कामदार बिचल्लीमा परेका छन् । साउदी अरबको दमामस्थित साद सह्मी अल हजारी कम्पनीमा कार्यरत नेपाली कामदार बिचल्लीमा परेको बताइएको छ । उनीहरुले गत अक्टोबरदेखि जनवरीसम्मको पारिश्रमिक पाउन..

नपढेका महिला पनि विदेश जान पाउने

काठमाडौं,  – अशिक्षित ग्रामीण महिला पनि रोजगारीका लागि खाडी र मलेसियालगायत मुलुक जान पाउने भएका छन् । हाउसमेडमा रूपमा महिला कामदार पठाउने भन्दै २ वटा म्यानपवार एजेन्सीले लेबनानबाट २०० नेपाली कामदारको माग वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालयमा पूर्वश्रमस्वीकृतिका लागि फाइल पेस गरेका छन् । म्यानपावर..

साउदीले कामदारकै भाषामा एसएमएसमार्फत श्रम कानुनबारे बुझाउने

काठमाडौं-वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य साउदी अरबले आफ्ना देशमा कार्यरत आप्रवासी कामदारलाई उनीहरूकै भाषामा श्रम कानुनबारे एसएमएस र फोन कलबाटै जानकारी दिने भएको छ । साउदीको श्रम मन्त्रालय र त्यहाँको प्रमुख मोबाइल सेवा प्रदायक कम्पनी साउदी टेलिकम (एसटीसी) बिच यस्तो सेवा सुरु गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो । सो..

नवलपरासीका ९० प्रतिशत युवा जनशक्ति वैदेशिक रोजगारमा

धादिङ पुस २- नवलपरासीको पहाडी क्षेत्रका अधिकांश युवा जनशक्ति वैदेशिक रोजगारमा जाने गरेको तथ्याङ्क यहाँ सार्वजनिक भएको छ । पहाडी–१७ गाविसका ९० प्रतिशत युवायुवती वैदेशिक रोजगारमा गएको र वैदेशिक रोजगारमा जानेमा युवतीभन्दा युवाको सङ्ख्या निकै बढी रहेको आप्रवासन कामदारको क्षेत्रमा काम गर्ने संस्था इन्द्रेणी विकास मञ्च र हिमालयन..

मलेसियामा कामदारको न्युनतम पारिश्रमिक बढ्यो, ८ लाख नेपाली लाभान्वित हुने

मलेसिया, कात्तिक ८ - मलेसिया सरकारले यहाँ कार्यरत सबै कामदारको न्युनतम पारिश्रमिक बढाएको छ । आगामी वर्षको जुलाईदेखि लागू हुनेगरी न्यूनतम पारिश्रमिक वृद्धि भएको मलेसियाली संचार माध्यमहरुले जनाएका छन । गएको शुक्रबार ‘बजेट सार्वजनिक गर्दै मलेसियाका प्रधानमन्त्री नाजिब तुन अब्दुल रजाकले निजी क्षेत्रमा कार्यरत सबै कामदारहरुको मासिक..

कुवेतमा कहाँ हराईन धादिङ सेर्तुङकी सम्झना ? 

धादिङ -कुवेतमा काम गर्न गएकी धादिङकी सम्झना तामाङ झण्डै एक बर्षयता परिवारको सम्पर्कमा नभएको भन्दै उनको खोजिका लागि परिवारका सदस्यले अपिल गरेका छन् । २०७१ साउनमा कुवेत गएकी उनी चार महिनासम्म परिवारको सम्पर्कमा थिइन् । उनले कुवेत पुगेपछि परिवारका सदस्यहरुलाई फोन गरेर आफू एक अरविको घरमा काम गर्न थालेको बताएकी थिइन् । सेर्तुङ १..

यौन र श्रमका लागि हजारौँ युवायुवती बेचिँदै

काठमाडौं -आकर्षक कमाइको सपना बोकेर १६ महिनाअघि आफ्नो व्युटी पार्लर छोडेर विदेश गएकी बुटबलकी गेनरेश्मी थापामगरलाई दलालले सिरियामा पुर्‍याएर बिक्री गरे । द्वन्द्वग्रस्त मुलुक सिरियामा बेचिएपछि उनले ‘सरकार म बाँच्न चाहन्छु मलाई नर्कबाट उद्धार गर्नुस’ भन्दै सामाजिक सञ्जालमा आग्रह गरिन् । तर, ६ महिना बित्दा पनि सरकारले उनको उद्धार..

नाकाबन्दीेले वैदेशिक रोजगार प्रभावित, कामदारको माग घट्यो –

१७ असोज, काठमाडौं । तराई आन्दोलन र भारतले लगाएको अघोषित नाकाबन्दीका कारण वैदेशिक रोजगार प्रभावित भएको छ । मधेसवादी दलले आन्दोलन थालेपछि अधिकांश ब्यवसायीले विदेशबाट कामदारको डिमान्ड ल्याउन बन्द गरेका छन् । कामदार पठाउँन सकिने निश्चित नभएकाले तत्काल डिमाण्ड ल्याउन रोकिएको ब्यवसायीले जानकारी दिएको अन्नपूर्ण पोष्टमा खबर छ । कतिपय..

दाङका चन्द्रप्रकाश मलेसियामै अस्ताए

मलेसिया : रोजगारीका लागि मलेसिया आएका बर्दियाका एक युवाको होस्टलमै मृत्यु भएको छ । बर्दियाको डेउटा गाविस-९ का चन्द्रप्रकाश बिकको शब बुधबार उनी सुतेकै होस्टलमा फेला परेको हो । जोहोर राज्यको बातु पहात स्थित रामाटेक्स कम्पनीमा कार्यरत बिकको मृत्यु के कारण भएको खुल्न सकेको छैन । उनका साथी दाङका कुल खड्काका अनुसार बेलुका सकुशल सुतेका उनी..

२० वर्षमा रोजगारीका लागि ३४ लाख बढी नेपाली विदेशिए  

काठमाडौं–  सरकारले ०४२ साल पुस महिनादेखि वैदेशिक रोजगारीमा कामदार पठाउनका लागि म्यानपावर कम्पनीहरूलाई सरकारले लाइसेन्स प्रदान गरेसँगै व्यवस्थित र आधिकारिक रूपमा नेपालीहरू वैदेशिक रोजगारी खुलेको थियो । ०४२ सालमा म्यानपावर सञ्चालनका लागि सरकारले लाइसेन्स दिएर कामदारलाई रोजगारीमा विदेश पठाउन थाले तापनि आव ०४२/४३ देखि ४९/५० सम्म..

ईपिएस भाषा परीक्षा आवेदन खुल्यो

काठमाडौं– ईपएिस प्रणालीअन्तर्गत रोजगारीका लागि कोरिया जान चाहने नेपालीका लागि आगामी भदौ ७ देखि १८ गतेसम्म भाषा परीक्षा आवेदन खुला भएको छ । भाषा परीक्षाका लागि बिहान ९ बजेदेखि ४ वजेसम्म खुला गरिने बताइएको छ । साउन ३० गते विश्व भाषा क्याम्पस परिसरभित्र परामर्श समेत प्रदान गरिने बताइएको छ । आवेदन कर्ताले एक हजार रुपैयाँ तिर्नुपर्ने..

नेपाली महिला कामदार इजरायल पठाउने औपचारिक सहमति

काठमाण्डौ-.नेपाली महिला कामदार लैजाने प्रक्रिया सुरु गर्न इजरायल सरकार सहमत भएको हो । श्रम राज्यमन्त्री टेकबहादुर गुरुङको उपस्थितिमा इजरायल राजदृूत यारोन मेयर र रोजगार विभाग महानिर्देशक भरतराज सुवेदीले घरेलु कामदारको रुपमा नेपाली महिला कामदार लैजाने सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको हो । ५ वर्षदेखि नेपाली महिला कामदार इजरायल..

मृत्युदण्डको मुखमा नेपालीहरू

रियाद (साउदी अरब),  - उनको टाउको काटेर २४ घण्टा झुन्डाउने अदालती आदेश आएको चार वर्ष भइसक्यो। जुनसुकै बेला कार्यान्वयन हुनसक्छ। पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्युदण्ड पाएका धनुषाका उमेश यादवलाई जोगाउन नेपाली र पाकिस्तानी दूतावासले पीडित परिवारसँग सहमति प्रयास गरिरहेका छन्। त्यहीकारण फैसला कार्यान्वयन लामो समयदेखि..

आजदेखि निःशुल्क हवाई टिकट र प्रवेशाज्ञाको व्यवस्था लागू

 -  काठमाडौँ, असार २१ –खाडीका छ मुलुक र मलेसियामा वैदेशिक रोजगारीमा जाने कामदारलाई निःशुल्क हवाई टिकट र प्रवेशाज्ञाको व्यवस्था सोमबारदेखि लागू  भएको छ ।श्रम तथा रोजगार मन्त्रालयको गत जेठ २६ गते कतार, बहराइन, साउदीअरब, संयुक्त अरब इमिरेट्स (दुबई), ओमन, कुबेत र मलेसियाका लागि निःशुल्क टिकट र प्रवेशाज्ञा लागू गर्ने निर्णय सोमबारदेखि..

समाचार

सबै

दुई लाख बढीको कारोवारमा चेक काट्नु नपर्ने

काठमाडौं । तपाईंले चेकमार्फत कारोवार गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईंले चेक नकाटे पनि हुने भएको छ । नेपाल राष्ट्र बैंकले सञ्चालनमा ल्याएको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटिजिएस) ले तपाईंलाई.....

अख्तियारमा धादिङका धेरै उजुरी

- केशव अधिकारी धादिङ,२९ भदौ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई.....

बढ्यो सामाजिक सुरक्षा भत्ता

काठमाडौं । सरकारले बृद्ध भत्ता बढाएको छ । बढेको भत्ता अव कार्यान्वयनमा समेत आएको छ । सरकारले चालु आर्थिक वर्ष.....

पहिरोले भत्काएको दुई महिनापछि स्याफ्रु–मैलुङ सडक मर्मतकार्य शुरू

भदौ २९, रसुवा । पहिरोका कारण गत असार महीनाबाट अवरुद्ध स्याफ्रु–मैलुङ खण्डको नयाँ राजमार्ग शनिवारबाट मर्मतकार्य.....

धादिङमा यसरी मनाइँदैछ संविधान दिवस

धादिङबेसी । धादिङमा यस बर्षको संविधान दिवस विभिन्न कार्यक्रमका साथ भव्य तरिकाले मनाइने भएको छ । २०७६ सालको.....

Categories