वैदेशिक रोजगार

बैदेशिक रोजगार कानून सम्वन्धि अभिमुखिकरण

धादिङ–नेपालका ५६ प्रतिशत घर परिवारले वैदेशिक रोजगारीबाट आएको रेमिटान्स बुझ्ने गरेको सरोकारवालाहरुले वताएका छन । दैनिक १५ देखि १६ सय नेपाली युवा युवतीहरु विभिन्न मुलुकमा बैदेशिक रोजगारीका लागि जाने गरेको सुरक्षित वैदेशिक रोजगारीका लागि कार्यरत संस्था पिपुल फोरमले जनाएको छ । फोरमका अध्यक्ष अधिबक्ता सोम लुईटेलका अनुसार आर्थिक बर्ष..

अव ‘फ्रि भिसा’ बाहेकका बैदेशिक रोजगारी बन्द

सरकारले ‘फ्रि भिसा’ बाहेक अन्य भिसामा आफ्ना नागरिकलाई बैदेशिक रोजगारीमा नपठाउने भएको छ । शुल्क लिएर बैदेशिक रोजगारीमा पठाउने कार्य अब बन्द भएको श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले कान्तिपुरलाई बताए । मलेसिया, इजरायल, कतार, कुवेत, बहराइन, साउदी अरेविया, युनाइटेड अरब इमिरेट्स (यूएई) लगायतका मुलुकमा फ्रि-भिसा बाहेक अन्य कुनै..

मलेसिया र खाडीका मुलुकमा अब निःशुल्क टिकट र भिसा, १० हजारभन्दा बढी तिर्नु नपर्ने – 

 धादिङ–जेठ, सरकारले मलेसिया र खाडीका ६ ओटा मुलुकमा टिकट र भिसा शुल्क नलाग्ने गरी मात्र नेपाली कामदार पठाउन दिने भएको छ ।सरकारले रोजगारदाता कम्पनीले आउने–जाने हवाई टिकट, प्रवेशाज्ञावापत लाग्ने खर्च ब्यहोर्ने मात्र होइन, कामदारको तलबबाट कुनै अन्य खर्च नकटाउने शर्तमा मात्रै यी देशमा वैदेशिक रोजगारीका लागि नेपाली कामदार पठाउनेभएको हो..

वैदेशिक रोजगारीमा ६३ करोड ठगी

काठमाडौं, - चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक रोजगारीको नाममा ६३ करोड २७ लाख ५७ हजार आठ सय ५७ रुपैयाँको ठगी भएको छ । यो अवधिमा विभागमा परेको दुई हजार तीन सय तीनवटा उजुरीमा उक्त शुल्कबराबरको ठगीको बिगो दाबी गरिएको छ सौर्य दैनिकले खबर छापेको छ । उक्त ठगीमा विभागले पीडितलाई १० करोड ८७ लाख ४८ हजार चार सय रुपैयाँ बिगो भराएको वैदेशिक..

मलेसियामा साथीहरुको ५ लाख कुम्ल्याएर गायव

क्वालालम्पुर । मलेसियाको केलाङ कापर बातु १७ स्थित ग्लोब कम्पनी पीजीए २ (केओएसएसएन) मा कार्यरत काजीमान भण्डारी साथीहरूको रकम कुम्ल्याएर फरार भएका छन् । साथीहरूको ‘रकम निकालेर ल्याउँछु’ भनी बैंक कार्ड लिएर गएका भण्डारी १६ हजार ४५० (करिब ५ लाख रुपैयाँ) आरएम निकाली फरार भएका हुन् । धनकुटा लेगुवा–३ भण्डारी टोल खनियाका भण्डारी पैसा लिई फरार..

पुरुष पनि बेचिन्छन्, होसियार !

वैशाख ११, धादिङ –   आफ्नै काका श्रीप्रसाद गुरुङले मासिक डेढलाख रुपैंया तलब पाइने बताएपछि धादिङका सुब्बा गुरुङ नेपाली सेनाको जागिर छाडेर सेक्यूरिटी गार्डका लागि नाइजेरिया पुग्नुभयो । काकालाई चार लाख रुपैयाँ बुझाएर अफ्रिकी देश नाइजेरिया पुगेका गुरुङलाई त्यहाँ समलिंगी बन्न प्रस्ताव गरियो । होटेलमा तीन महिनासम्म नजरबन्दमा बसेपछि अनेक..

एक वर्षमा पाँच लाख ८१ हजार युवा वैदेशिक रोजगारीमा 

काठमाडौँ - नेपाली युवा रोजगारी खोज्दै विदेशिने क्रम बढेको छ । यस्तै विसं २०७१ साल वैशाखदेखि चैत्र मसान्तसम्म नेपालबाट पाँच लाख ८१ हजार आठ सय ७५ नेपाली युवा रोजगारीका लागि विदेशिएका छन् । विभागको तथ्याङ्क अनुसार यो वर्ष प्रत्येक महिना ४८ हजार चार सय ८९ जना युवा विदेशिएका छन् । यही तथ्याङ्कलाई आधार मान्दा दैनिक एक हजार ६ सय १६ युवा..

‘काल खोज्दै गएछु, धन्न फर्किएँ’

तस्बिरःमलेशीयामा चरम भोगेर पछि नेपाल फर्केका खिमवहादुर पुन (बाँया) र भिम वोहरा (दायाँ) दाङ-सजिलो काम, धेरै कमाइ! बिजौरी, संक्रामका खिमबहादुर पुन (वसन्त) को ‘विदेश कल्पना' यस्तै थियो। कमाएर फर्कनेको ‘बखान' ले उनको विदेशमोह झनै बढाउँथ्यो। उनलाई लाग्थ्यो, ‘विदेशमा त साँच्चै पैसा फलेकै हुँदो हो!' कल्पनामा झकिझकाउ लाग्ने विदेश भोगाइ ठ्याक्कै..

वैदेशिक रोजगारमा एकै गाउँका ४० जना ठगिए

फोटो :(ऋण खोजेर दलालमार्फत विदेश गएका पति र छोरुा सम्झौताअनुसार काम नपाएर फर्केपछि ऋणको भारी थपिएको गुनासो पोख्दै धुवाँकोटकी भोजकुमारी वस्ती।) धादिङ : गाउँमा अलिकति पाखो बारी। जसोतसो त्यही पाखोबारीमा खेती गरेर गुजारा चलाइरहेका धुवाँकोट-८ का दीपबहादुर वस्तीलाई आफन्त पर्नेले विदेशी जागिरको सपना देखाए। दीपबहादुर २०६४ सालमा तिनै..

मलेसिया जेलमा नांगै यातना

काठमाडौं-मलेसियामा पक्राउ परेका नेपालीलाई त्यहाँका जेल तथा घरफिर्ती केन्द्रमा नांगै बनाई बेइज्जतीपूर्ण यातना दिने गरिएको खुलेको छ। अवैध तरिकाले मलेसिया बस्दै आएका नेपालीलाई पक्राउ गरी त्यहाँका प्रहरी र जेल अधिकारीले अन्तर्राष्ट्रिय कानुन तथा मानवअधिकारविपरीत यस्तो यातना दिने गरेका हुन्। मलेसियाका विभिन्न जेल तथा..

कामदारसित अतिरिक्त रकम असुल्ने व्यवसायी कालोसूचीमा

काठमाडौ, - कतार र नेपालबीच वैदेशिक रोजगारीमा कतार जाने नेपालीबाट अतिरिक्त रकम असुल्ने रोजगार व्यवसायीहरूलाई अनुगमन गर्ने तथा कालोसूचीमा राख्ने सहमति भएको छ । कतारका श्रम तथा सामाजिक मामिलामन्त्री डा अब्दुल्ला बिन सलिह अल खुलाइफी र श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ नेतृत्वको यहाँ सम्पन्न द्विपक्षीय वार्तामा त्यस्तो..

कतार जाने कामदारसँग ‘पैसा लिनै पाइन्न’

,चैत २३ – वैदेशिक रोजगारीका लागि कतार जाने नेपाली कामदारबाट लिइने रकम गैरकानुनी रहेको खुलासा भएको  छ । कतारी श्रम तथा सामाजिक मामिलामन्त्री डा. अब्दुल्लाह विन सैल अल खुलाइफीले आफ्नो देशमा आउने नेपाली कामदारसँग मेनपावर कम्पनीले गैरकानुनी रुपमा चर्को शुल्क लिइरहेकामा नेपाल सरकारसमक्ष गम्भीर असन्तुष्टि जनाएसँगै यस्तो खुलासा भएको हो ।..

सिरियामा पनि नेपाली युवती बेचिएको खुलासा

मानव तस्करहरूले सिरियामा पनि नेपाली युवती बेच्ने गरेको खुलासा भएको छ। ४ वर्षदेखि केन्या, तान्जानियालगायत देशका साथै सिरियामा पनि नेपाली युवती बेचिने गरेको खुलेको हो। पछिल्लो समय सात युवती सिरियामा बेचिएको  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले जनाएको छ सेतोपाटीमा खबर छ ।  त्यसमा संलग्न भएको अभियोगमा सिआइबीले संखुवासभा घर..

बजेट एयरलाइन्सले मलेसियामा बढायो नेपाली पर्यटक

मलेसिया : मलेसियाबाट सस्तो टिकट दरका वायु सेवाले सेवा दिन थाले पछि मलेसियामा नेपाली पर्यटक बढ्न थालेका छन्। नेपालबाट पर्यटक भिसामा मलेसिया जाने पर्यटकलाई ट्राभल एजेन्सीले दिने प्याकेज, बजेट एयरलाइन्स तथा भिसा प्रक्रियाको सहजताका कारण मलेसियामा नेपाली पर्यटकको संख्या बढेको हो अन्नपूर्ण पोष्ट डट कम मा खबर छ । सस्तो सेवा दिइन थालेपछि..

वैदेशिक रोजगारीमा मृत्यु भएका सबै कामदारका सन्तानले पाउनेभए छात्रवृत्ति

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका सबै कामदारका सन्तानले यस शैक्षिक वर्षदेखि छात्रवृत्ति पाउने भएका छन् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डअन्तर्गत कामदार कल्याणकारी कोषमार्फत यस वर्षदेखि सबै जिल्लामा माध्यमिक तहसम्मको शिक्षामा छात्रवृत्ति दिन लागिएको हो । बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले यो वर्ष पहिलो चरणमा मृत्यु..

समाचार

सबै

स्कुटर चोरेर बिक्री गर्ने चार जना धादिङबाट पक्राउ

धादिङ,२९ कात्तिक । स्कुटर चोरी  गरि बिक्री गर्ने कार्यमा संलग्न रहेका चार जना लाई धादिङ प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । स्कुटर चोरी गर्ने तथा चोरीका स्कुटर किन्ने कार्यमा संलग्न रहेको अभियोगमा.....

Vacancy Announcement

Published Date:  25 Kartik  2076 Dhading Chamber of Commerce and Industry and Mott MacDonald  has been  implementing a DFID-funded Post-earthquake recovery project (Purnima) in Dhading Districts. The program aims to create long-term positive change in the lives of people in.....

बुद्धिमान तामाङलाई राप्रपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाण्डौं -वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर राष्ट्रिय प्रजातन्त्र.....

बूढीगण्डकी आयोजनाले बाँड्यो २७ अर्ब ८० करोड मुआब्जा

धादिङ-बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने बासिन्दालाई रु २७ अर्ब ८० करोड मुआब्जा वितरण.....

रणबहादुर शाही सहित तीन जना कारागार चलान

धादिङ–विभिन्न अभियोगमा अदालतले सजायँका लागि फैसला गरेपनि फरार रहँदै आएका प्रतिवादी पक्राउ अभियानलाई जिल्ला.....

Categories