वैदेशिक रोजगार

दैनिक ६७ जना नेपाली महिला वैदेशिक रोजगारमा

काठमाठौं– चालु आर्थिक वर्षको फागुन मसान्तसम्म उपलव्ध तथ्यांकको आधारमा वैदेशिक रोजगारीका लागि दैनिक ६७ जना महिलाहरू रोजगारीका लागि विदेशिने गरेका छन । वैदेशिक रोजगार विभागले पेश गरेको तथ्यांकअनुसार चालु आ.व.को फागुन मसान्तसम्म (८ महिना) मा १५ हजार ९ सय ३९ जना नेपाली महिलाहरू विदेशिएका छन् । यो तथ्यांकका आधारमा औसतमा एक दिनमा ६७ जना..

मलेसियाबाट फर्काइएका कामदारले वैदेशिक रोजगार विभाग घेरे

काठमाडौं : तीन वर्षको करार बनाएर मलेसियामा काम गर्न गएका ८४ जना कामदारलाई तीन महिनामै कम्पनीले फिर्ता पठाएपछि पीडितले शुक्रबार वैदेशिक रोजगार विभाग घेराउ गरेका छन्। सर्तअनुसार क्षतिपूर्ति रकम नपाएको भन्दै उनीहरूले तीनकुनेस्थित विभागको कार्यालय घेरेका हुन्। धुम्बाराहीस्थित् जब्सस्पट म्यानपावरबाट गएका ८४ जना कामदारलाई..

८ महिनामा ३ लाख ६४ हजार विदेशीय, मलेशियमा मात्र साढे १ लाख

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ८ महिनामा ३ लाख ६४ हजार ७ सयभन्दा बढी कामदार वैदेशिक रोजगारीमा गएका छन् । यो संख्या गत आवको सोही अवधिको तुलनामा ५८ हजारभन्दा बढी हो । गत आवको सोही अवधिमा नेपालबाट ३ लाख ६ हजार नेपाली कामादार वैदेशिक रोजगारीमा गएका वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ । गत आवको तुलनमा वैदेशिक रोजगारीमा जाने क्रम..

धादिङ जिल्लाका ३१ जना विदेशका जेलमा

धादिङ, दार्खा–३ स्थित घरमा ७१ वर्षीय म्लाङदुङ तामाङ दम्पती। छोरो धनबहादुर १५ वर्षदेखि थाइल्यान्ड जेलमा छन्। तस्बिर :मणि दाहाल काठमाडौं-‘खै, अब त अनुहार पनि देख्न पाइन्छ कि पाइँदैन? बेलाबेला खबर र फोटो आउँछ, त्यही हेरेर चित्त बुझाएका छौं।' धादिङ, दार्खा–३ का ७१ वर्षीय म्लाङदुङ तामाङले यसो भनिरहँदा उनका हातमा छोरा धनबहादुरको फ्रेम..

‘प्रहरी र लुटेराबाट मलेसियामा नेपाली असुरक्षित’

फोटो :पत्रकार सम्मेलनमा सभापति प्रभु साहसहितका सभासद्हरु ।  दुबै देशको ढिलाइले श्रम सम्झौता भएन मलेसिया : मलेसियामा नेपाली श्रमिक यहाँका लुटेरा र प्रहरीबाटै असुरक्षित रहेको संसदको श्रम तथा अन्तराष्ट्रिय समितिले जनाएको छ । मलेसियामा भिषा भएका नेपालीलाई पनि यहाँका प्रहरीले विनाकारण दुःख दिने गरेको शुक्रबार यहाँ आयोजित पत्रकार..

कोरियामा पुनः तलब बढ्ने संकेत

दक्षिण कोरियामा न्यूनतम ज्याला वृद्धि गर्न चौतर्फी माग छ । मागसंगै चालु आर्थिक वर्षको ज्यालामा थप केही प्रतिशत बढ्ने संकेत देखिएको छ । देशको आर्थिक तथा मूल्यवृद्धि लगायतका विभिन्न सुचकांकको आधारमा न्यूनतम ज्याला वृद्धि गर्न माग गरिएको हो । माग अनुरुप तलव बृद्धि भए मुलबासी र आप्रवाशी न्यून आय भएका करिव २७ लाख भन्दाबढि श्रमिक लाभान्वित..

कमाउन मलेसिया पुगेका डिलवहादुर हराए

धादिङ, - बैदेशिक रोजगारीका लागि चार बर्ष अघि मलेसिया पुगेका धादिङ कुम्पुरका डिलवहादुर श्रेष्ठ एक बर्ष देखि परिवारको सम्पर्कमा छैनन । घर परिवारको सम्पर्कमा नरहेका श्रेष्ठ अहिले कहां छन के गर्दैछन भन्ने वारेमा केही थाहा नपाउंदा उनको परिवार चिन्तामा डुवेको छ । घर व्यवहार चलाउन मुस्किल भएपछि ऋण काढेर विदेशिएका श्रेष्ठ किन हराए कसैलाई..

कामदारको एमआरपी बेलैमा बन्न मुस्किल

काठमाडौ, चैत्र २ - विदेशी रोजगारदाता कम्पनीले पासपोर्ट राखिदिएकाले झन्डै डेढ लाख नेपाली कामदारले तोकिएको समयमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउन नसक्ने अवस्था उत्पन्न भएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) का अनुसार आउँदो २०७२ मंसिर ८ भित्र सबै हस्तलिखित राहदानी विस्थापित गरी एमआरपी बनाइसक्नुपर्ने छ । त्यो..

वैदेशिक रोजगार-कागजपत्र घरमा नछाड्दा समस्या

पोखरा, फाल्गुन २७ - वैदेशिक रोजगारीमा जाने अधिकांशले आफ्ना सबै कागजपत्रको एउटा प्रतिलिपिसम्म घरमा नछाडी जाने गर्दा परिवारलाई उनीहरू समस्यामा परेका बेला सहयोग गर्न असजिलो छ। श्रम स्वीकृति लिने, लेनदेन प्रामाणिक हुने कागज गर्ने र आफ्ना सबै कागजपत्रका एक/एक प्रतिलिपि घरमा पनि छाडेर जाने गरे विदेश  पुगेर मर्का परेका बेला परिवारले..

चारदिन पछि बल्ल खुल्यो विमानस्थल

काठमाडौं,– बुधबार बिहान टर्किस एअरलाइन्सको जहाज अवतरणको क्रममा दुर्घटना भई विमानस्थलको धावनमार्गमा फसेपछि अबरुद्ध बनेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल खुलेको छ । विमान धावनमार्गमा फसेको र त्यसलाई हटाउन समय लागेपछि चारदिनयता अन्तराष्ट्रिय उठान बन्द भएको थियो । विमानलाई धावनमार्गबाट हटाउन खटिएका प्राविधिकहरुले सफलता हात..

मलेसियामा दुई नेपालीलाई मृत्युदण्डको फैसला

मलेसिया : मलेसियामा दुई नेपालीलाई मृत्युदण्डको सजाए सुनाइएको छ । बासुन्चेत–१ नुवाकोटका हरिबहादुर घले र पाल्पाका सुरजबहादुर सुनारलाई यहाँका छुट्टाछुट्टै आदालतले मृत्युदण्डको फैसला सुनाएका हुन् । घलेलाई सन् २००९ को नोभेम्बर २६ मा यहाँको आइकोर्टले लाूुपदार्थ हेरोइन ओसारपसार गरेको अभियोगमा मृत्युदण्डको फैसला गरेको थियो ।  उक्त..

बैदेशिक रोजगारमा जाने कामदारले जान्नै पर्ने कुराहरु

केही सीप सिकेर, आफूले गर्ने, गर्न सक्ने र जान्ने कामका वारेमा, पाउने तलवका वारेमा राम्ररी जानी बुझी मात्र जानु पर्दछ । लाग्ने खर्च, प्राप्त हुने आम्दानीका वारेमा तुलनागरि लाभ हुने काममा मात्र जानु पर्दछ। घर परिवारसँग सल्लाह, परामर्श गरी सहमतिमा मात्र जानु पर्दछ । बैदेशिक रोजगार बिभागवाट श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारमा जानु..

विधार्थी भिसामा अस्ट्रेलिया जानु अघि जान्नै पर्ने ६ कुरा हरु

याडम स्मिथले भनेका छन्, ‘यो संसार बसाईँ सर्नेहरुले बनाएका हुन् ।’ मानिस गुणस्तरीय शिक्षा, आफ्नो भावी जीवन र सन्ततिको सुखका लागि विश्वका राम्रा सहरमा पुगिरहेका हुन्छन् । गुणस्तरीय शिक्षाका लागि अभिभावकले जीवनभरको कमाइ खन्याइरहेका हुन्छन् भने विद्यार्थी पनि गुणस्तरीय शिक्षा अध्ययन गरेर ‘ग्लोबल कम्पिटिसन’ मा आफूलाई उतारिरहेका..

नेपाली श्रमिक ठग्ने ७९ कम्पनी दूतावासको निगरानीमा

फोटो :फाइल फोटो मलेसिया : नेपाली श्रमिकलाई ठग्ने मलेसियाका ७९ वटा रोजगारदाता कम्पनीलाई त्यहाँस्थित नेपाली दूतावासले निगरानीमा राखेको छ । ३२ वटा सुरक्षागार्ड कम्पनी र ४७ वटा अन्य कम्पनीहरुमाथि विशेष निगरानी गरिएको दूतावासले जानकारी दिएको छ अन्नपूर्ण पोष्ट डट कमले खबर लेखेको छ । यो  फेब्रुअरीको अन्तिम सम्मको तथ्याङ्कका आधारमा ती..

वैदेशिक रोजगारीमा ठगी बढ्यो-सात महिनामा ४४ करोडको उजुरी

काठमाडौं : वैदेशिक रोजगारीमा ठगीका घटना बढ्दोक्रममा देखिएको छ। चालु आर्थिक वर्षको सात महिनामा मात्रै ४४ करोड ५७ लाख रुपैयाँभन्दा बढीको ठगीका उजुरी परेका छन्। ठगीका उजुरीको तुलनामा फर्स्‍योट हुनेक्रम भने न्यून छ। उजुरीमा छानबिन गरी पीडितलाई न्याय दिलाउने काम पनि सुस्त छ। पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक वर्षको माघ महिनासम्ममा..

समाचार

सबै

नेपालमा एकै दिन १ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । नेपालमा एकै दिन १ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले १ सय १४ जना संक्रमित थपिएको जानकारी दिनुभयो । मन्त्रालयमा.....

नेपालमा कोरोना संक्रमितको संख्या ७७२- थपिए ९० जना

धादिङ । नेपालमा जेठ १३ गते मंगलबार दिउँसो सम्ममा एकैदिनमा थप ९० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको.....

धादिङमा आलोपालो गरेर सामान ढुवानी हुने

धादिङ, १२ जेठ - लकडाउनको समयमा वजार क्षेत्रमा मालसामान ढुवानी गर्ने सवारीहरुको भिडभाड बढ्न थालेपछि धादिङमा.....

सोमबार सार्वजनिक बिदा दिने गृहको मन्त्रालयको निर्णय

धादिङ न्यूज धादिङ, ११ जेठ - गृह मन्त्रालयले आइतबारका लागि दिने भनिएको सार्वजनिक विदा नदिेने भएको छ ।   नेपाल.....

भारतबाट २ सय १७ जना शनिवार धादिङ आईपुगे

धादिङ,१० जेठ - धादिङ घर भै रोजगारीका क्रममा भारतका विभिन्न स्थानमा रहेका २ सय १७ जना शनिवार विहान धादिङ आइपुगेका.....

Categories