वैदेशिक रोजगार

‘छोरो हरायो साउदीमा, लौ न खोजिदेउ’

लरक्क परेका थिए उनी । उमेरदार अनी हिस्सी परेको । मुम्वईया जागिर हुँदै उतैबाट साउदी उडेका कृष्णको काम र कमाईमा उती गुनासो पनि थिएन । अघिल्लो बर्षसम्म त बेलाबेलामा घरमा फोन आइरहन्थ्यो । तर १६ महिना भयो न गंगामायाले छोराको स्वर सुन्न पाएकी छन् न त उनको मनमा शान्ति नै छ । ६ बर्ष अघि साउदी अरव पुगेका नवलपरासीको बर्दघाटका कृष्ण बिक १६ महिनायता..

सुरक्षित वैदेशिक रोजगारीका लागी गरीने तयारी

 अधिकांश नेपाली युवा पुस्ताको रोजगारीको आकर्षक क्षेत्र भनेको वैदेशिक रोजगारी हो । नेपाल सरकारले निकालेको तथ्याड्ढ अनुसार १ हजार ५ सय युवाहरुले वैदेशिक रोजगारीमा आफ्नो भविष्य खोजेको पाइएको छ । तर, सबै युवाहरुले यस कामना सफलता प्राप्त गर्दैनन् । भरपर्दो सुचना प्रणाली, अभाव, कानुनी प्रकृयामा समेटिन नसक्नु, सीप, भाषा र ज्ञानको अभावका कारण..

दैनिक साढे पाँच दर्जन महिला वैदेशिक रोजगारीमा

६ महिनामै २ लाख ७१ हजार कामदार बिदेसिए काठमाडौं- विगतका वर्षहरूको तुलनामा अहिले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकतर्फ जाने महिला कामदारको संख्या बढेको छ । निकै संघर्ष गर्दा पनि स्वदेशमा भनेजस्तो काम नपाएकाले महिलाहरूको वैदेशिक रोजगारीमा आकर्षण बढेको हो । विगतका वर्षहरूको तुलनामा मात्र नभएर अहिले दैनिक रूपमा वैदेशिक रोजगारीमा..

इपिएसको आठौ सिविटी मार्चमा

दक्षिण कोरियामा काम गरेर स्वदेश फर्किएकालाई पुनः कोरिया जान इपिएस अन्तर्गत एचआरडीले  लिदै आइरहेको सिबिटी परिक्षाको आठौ संस्करण  मार्चको ११ तारिक हुने भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले फेब्रुअरी १३ देखि १५ सम्म फर्म भर्ने, फेब्रुअरी २७ मा परिक्षा तालिका घोषणा,  मार्च ११  मा परिक्षा र मार्च ३१ मा नतिजा प्रकाशन..

असुरक्षित बन्दै प्रवास, अवसर र जोखिम उत्तिकै

– नुवाकोट थानसिंहका विष्णुहरि भण्डारी २ वर्षअघि डीभी परेर अमेरिका पुगे । नेविसंघका केन्द्रीय सदस्यसमेत रहेका उनी वुडव्रिजस्थित आफ्नै डेरामा माघ १ गते बाथरुममा मृत भेटिए । उनले आत्महत्या गरेको आशंका गरिएको छ कारोवार डेलि डट कमले लेखेको छ । – दाङ घर भएका २६ वर्षीय मोहन ओलीले केही दिनअघि अमेरिकामा आत्महत्या गरे । नेपालमा हेल्थ..

लेवनानमा यातनासँगै कैद भोगेर फर्किन् नेपाली चेली

भीमदत्तनगर: कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकाकी एक युवती विदेशमा यातना र कैद सजाय भोगेर घर फर्किएकी छिन् । घरपरिवारको ऋण तिर्ने र घरजग्गा जोड्ने सपना बुनेर झण्डै अठार महिनाअघि दुवई हुँदै लेवनान पुगेकी पुनर्वास–१ बीचफाँटाकी मन्दरा राना क्षेत्रीले त्यसको साटो अकल्पनीय यातना र कैद यथार्थमा भोगिन् अन्नपूर्ण पोष्टमा खबर..

मलेसियामा १ सय २० नेपाली पक्राउ

मलेसिया- मलेसियामा एक सय २० जना नेपाली कामदार पक्राउ परेका छन् ।  त्यहाँबाट प्रकाशित हुने द स्टार दैनिकका अनुसार पक्राउ पर्नेमा सबै अवैधानिक रुपमा काम गर्दै आएकाहरु छन् । मलेसिया अध्यागमन विभाग र प्रहरीको संयुक्त टोलीले राजधानी क्वालालम्पुरस्थित कोताराया बजारबाट उनीहरुलाई पक्राउ गरेको समाचारमा उल्लेख छ । नेपालीसहित १ हजार १ सय ९८..

भाषा परीक्षा उत्तीर्ण गर्नेजति सबैलाई लाने भयो कोरियाले 

कोरिया- रोजजगारी अनुमति प्रणाली इपिएस भाषा परीक्षा पास गरी बसेका सबै नेपाली युवाहरु कोरिया आउन पाउने भएका छन् । श्रम तथा रोजगार मन्त्रालयले सन् २०१५ जनवरीदेखि डिसेम्बरसम्म ६ हजार ४ सय ३१ नेपाली ल्याउने घोषणा गरेको छ । मन्त्रालयद्वारा प्रकाशित तालिकाअनुसार चालु वर्ष इपिएसमार्फत आउने १५ देशका कामदारमध्ये नेपाल तेस्रो प्राथमिकतामा छ ।..

मलेसियामा सेवा सुविधा नपाउने उजुरी बढ्यो

काठमाडौं – सन् २०१४ मा मलेसियन दुतावासमा वैदेशिक रोजगारसँग सम्वन्धित समस्यामा २ हजार २४ वटा उजुरी परेको छ । दुतावासले दिएको तथ्यांक अनुसार ती गुनासाहरू मध्ये १ हजार ९ सय ३० वटा फर्छौट भइसकेका छन् भने २ हजार २४ वटा उजुरी मध्ये सबै भन्दा बढी नेपालमा भनिएको अनुसारको तलब, ओभर टाइम तथा अन्य सेवा सुबिधा नपाएका गुनासो छन् । यो वर्षमात्रै ७ सय ८०..

कोरियामा नेपालीको तलब १ लाख नाघ्यो

सोल (दक्षिण कोरिया),- ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया आउने नेपालीको न्यूनतम पारिश्रमिक १ लाख नाघेको छ । श्रम तथा रोजगार मन्त्रालयले जनवरी १ बाट लागू हुने गरी जुनमै न्यूनतम ज्याला ७.१ प्रतिशतले बढाएको थियो कारोवार डेलि डट कमले खबर लेखेको छ । श्रम मन्त्रालय, श्रमिक संगठन र उद्योग सञ्चालकसम्मिलित न्यूनतम ज्याला निर्धारण समितिले..

नलाङमा सुरक्षित आप्रवासन सम्वन्धि कार्यक्रम

नलाङ–आवाज अभियान नेपाल र हेल्भेटास स्वीस ईन्टरकोअपरेसन नेपालको साझेदारीमा संचालन भएको सुरक्षित आप्रवासन परियोजना कार्यक्रम अन्तरगत नलाङ गाविस वडा नं ७ मिन्दुका मावि कक्षा ९ का विद्यार्थीहरुलाई सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । अभिमुखिकरणमा ४९ जनाको विद्यार्थी हरु सहभागी रहेको थियो । सहभागीहरुलाई..

मलेसियाबाट दैनिक एक नेपालीको शव घर फर्कँदै

मलेसिया : मलेसियामा हरेक दिन एक नेपालीले ज्यान गुमाइरहेका छन् । मलेसियास्थित नेपाली दूतावासले सार्वजनिक गरेको  तथ्याङ्क अनुुसार सन् २०१४ मा मात्रै तीन सय ६१ जना नेपालीले ज्यान गुमाएका छन् अन्नपूर्ण पोष्ट डट कमले खबर लेखेको छ । । तथ्याङ्क अनुसार कारखाना दुर्घटनामा परेर ११ जनाले यस वर्ष ज्यान गुमाएका छन् । विभिन्न रोग लागेर ५२ जना र..

५ महिनामा सवा २ लाख बिदेसीए

काठमाडौं-आर्थिक वर्षको पहिलो ५ महिनामा देशबाट रोजगार खोज्दै २ लाख २६ हजार नेपाली बिदेसीएका छन्। स्वदेशमा पर्याप्त रोजगारको सिर्जना नभएपछि कामको खोजीमा बिदेसीने कामदार गत आर्थिक वर्षको यही अवधिभन्दा ५५ हजार बढी हो नागरिक न्युज डट कमले खबर लेखेको छ । गत वर्ष पाँच महिनामा १ लाख ७० हजार ७ सय ६३ जना नेपाली कामदार बिदेसीएका थिए। यो आर्थिक..

क्यानडामा एकलाख भन्दा बढी कामदारहरुको माग

क्यानडा सरकारले आगामी २०१५ देखि Express Entry प्रणाली मार्फत बिदेशीहरुलाई क्यानडाको स्थायी भिसा दिने प्रक्रिया प्रारम्भ गर्दै रहेको सन्दर्भमा सोही प्रणालीलाई समेत सहयोग हुने गरी यहाँका कम्पनीहरुलेसरकारी Job Bank मा एक लाख पन्ध्र हजार कामदारहरुको आवश्यकता रहेको जनाएका छन् । क्यानडा सरकारबाट सँचालित उक्त जबव्याँकमा कुनैपनि क्यानेडिएन कम्पनीले..

धादिङ लगायत विश्वभर अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइयो

धादिङ– ‘सुरक्षित आप्रवासनको आवश्यकता ः हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ बिहीवार अन्तर्राष्ट्रिय आप्रवासन दिवस विविध कार्यक्रम गरी मनाइएको छ । धादिङमा सुरक्षित आप्रवासनका लागि सचेतना कार्यक्रम संचालन गर्दै आईरहेको चन्द्रज्योती एकीकृत ग्रामीण विकास समाज (सिर्डस) धादिङले जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ..

समाचार

सबै

स्कुटर चोरेर बिक्री गर्ने चार जना धादिङबाट पक्राउ

धादिङ,२९ कात्तिक । स्कुटर चोरी  गरि बिक्री गर्ने कार्यमा संलग्न रहेका चार जना लाई धादिङ प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । स्कुटर चोरी गर्ने तथा चोरीका स्कुटर किन्ने कार्यमा संलग्न रहेको अभियोगमा.....

Vacancy Announcement

Published Date:  25 Kartik  2076 Dhading Chamber of Commerce and Industry and Mott MacDonald  has been  implementing a DFID-funded Post-earthquake recovery project (Purnima) in Dhading Districts. The program aims to create long-term positive change in the lives of people in.....

बुद्धिमान तामाङलाई राप्रपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाण्डौं -वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर राष्ट्रिय प्रजातन्त्र.....

बूढीगण्डकी आयोजनाले बाँड्यो २७ अर्ब ८० करोड मुआब्जा

धादिङ-बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने बासिन्दालाई रु २७ अर्ब ८० करोड मुआब्जा वितरण.....

रणबहादुर शाही सहित तीन जना कारागार चलान

धादिङ–विभिन्न अभियोगमा अदालतले सजायँका लागि फैसला गरेपनि फरार रहँदै आएका प्रतिवादी पक्राउ अभियानलाई जिल्ला.....

Categories