वैदेशिक रोजगार

आप्रवासी कामदारलाई पत्तो छैन आफ्नै दिवस

काठमाडौं, पुस ३ - आप्रवासी कामदार बाहुल्य मुलुक कतारमा ६ वर्ष बिताएर २८ वर्षीय विन्देश्वर साह स्वदेश फिरेको पनि एक वर्ष पुगी सक्यो । तर, कतार होस् वा नेपाल बसाईको क्रम उनलाई कहिल्यै 'अन्तराष्टिर्य आप्रवासी कामदार दिवस' बारे थाह भएन । सन् २००० देखि हरेक डिसेम्बर १८ को दिन 'अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस' मनाईदै आएको छ । यसपाली १५ औं..

दैनिक पन्ध्र सय नेपाली रोजगारीको लागि विदेशिदै

काठमाडौँ:  देशभित्र पर्याप्त रोजगारीको अवसर नभएकाले दैनिक करिब एक हजार ५०० नेपाली रोजगारीको लागि विदेशिनु परेको छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०५०/०५१ देखि २०७०/०७१ सम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जाने कूल नेपालीहरुको सङ्ख्या ३४ लाख ४७ हजार ५६ पुगिसकेको छ । जसमा पुरुष सङ्ख्या ३३ लाख ३२ हजार ८७६ रहेको छ भने..

मलेसियामा होस्टेलबाटै ९ नेपाली पक्राउ

मलेसिया : अवौधानिक आप्रवासी कामदारमाथि धरपकड तीव्र पारेको मलेसिया प्रहरीले होस्टलबाटै ९ नेपाली श्रमीकलाई पक्राउ गरेको छ । मलेसियाको व्यापारिक केन्द्र पिजेबाट उनीहरुलाई मलेसियन प्रहरीले पक्राउ गरेको हो । एलएलएच कन्ट्राक कम्पनीमा कार्यरत उनीहरुको भिसा कम्पनीले नविकरण नगरेपछि अवौधानीक बनेका थिए अन्नपूर्ण पोष्ट दैनिकले खबर..

वैदेशिक रोजगारीमा ठगि : चार महिनामा हजार उजुरी

काठमाडौं- वैदेशिक रोजगार विभागमा दिनहुँ कामदार ठगिएको गुनासो र उजुरी आउने गर्छ। विभागकै तथ्यांकले पनि महिनामा करोडौं ठगी भएको देखाउँछ। तर नियमन निकाय विभागले चार महिनामा एउटै म्यानपावर कम्पनीको अनुगमन गरेको छैन नागरिक न्यूज डट कमले खबर छापेको छ । विभागले प्रभावकारी अनुगमन नगर्दा वैदेशिक रोजगारीमा ठगिने रकम र संख्या बढ्दै..

वैदेशिक रोजगारीमा जाने ७५ प्रतिसत कामदार अदक्ष

 धनुषाबाट सबैभन्दा धेरै गए वैदेशिक राेजगारीमा काठमाडौं। नेपालबाट बैदेशिक रोजगारीमा जाने कामदार मध्ये तीन चौथाई कामदार अदक्ष रहने गरेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ। पहिलोपटक बैदेशिक रोजगारीको अद्यावधिक प्रतिवेदन जारी गर्दै ७४ प्रतिशत अदक्ष, १२ प्रतिशत अर्धदक्ष, १४ प्रतिशत दक्ष र एक प्रतिशत उच्च दक्ष (प्रोफेसनल) नेपाली..

सार्कबाट विदेशिने कामदारको समान सुविधा बनाउनुपर्ने 

ललितपुर,-दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)मा आबद्ध राष्ट्रहरुले वैदेशिक रोजगारीमा जाने आफ्ना कामदारले पाउने सेवा, सुविधाका बारेमा साझा मापदण्ड बनाउनुर्नेमा जोड दिइएको छ । जनसार्क कार्यक्रमअन्तर्गत आप्रवासनका विषयमा आज आयोजित कार्यक्रममा आसन्न सार्क सम्मेलनको अवसरमा सार्कका राष्ट्रहरुको साझा अवधारणा बनाउने प्रस्ताव..

रोजगारीका लागि यूएई जान चाहनेले जान्नै पर्ने कुरा

आवश्यक योग्यता र पूर्व तयारी  रोजगारीका लागि यूएई जान चाहने व्यक्तिको उमेर १८ वर्ष पुगेको हुनुपर्दछ । वैदेशिक रोजगारमा कामदार पठाउने इजाजत लिएको मान्यता प्राप्त म्यानपावर कम्पनीबाट मात्र प्रकृया अघि बढाउनु पर्दछ । अलपत्र पर्नेगरी हतारमा कहिल्यै पनि वैदेशिक रोजगारीमा जानु हुन्न । आम्दानी र लागत खर्चका बारेमा थाहा पाउनुहोस् ।..

समाचार

सबै

स्कुटर चोरेर बिक्री गर्ने चार जना धादिङबाट पक्राउ

धादिङ,२९ कात्तिक । स्कुटर चोरी  गरि बिक्री गर्ने कार्यमा संलग्न रहेका चार जना लाई धादिङ प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । स्कुटर चोरी गर्ने तथा चोरीका स्कुटर किन्ने कार्यमा संलग्न रहेको अभियोगमा.....

Vacancy Announcement

Published Date:  25 Kartik  2076 Dhading Chamber of Commerce and Industry and Mott MacDonald  has been  implementing a DFID-funded Post-earthquake recovery project (Purnima) in Dhading Districts. The program aims to create long-term positive change in the lives of people in.....

बुद्धिमान तामाङलाई राप्रपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाण्डौं -वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर राष्ट्रिय प्रजातन्त्र.....

बूढीगण्डकी आयोजनाले बाँड्यो २७ अर्ब ८० करोड मुआब्जा

धादिङ-बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने बासिन्दालाई रु २७ अर्ब ८० करोड मुआब्जा वितरण.....

रणबहादुर शाही सहित तीन जना कारागार चलान

धादिङ–विभिन्न अभियोगमा अदालतले सजायँका लागि फैसला गरेपनि फरार रहँदै आएका प्रतिवादी पक्राउ अभियानलाई जिल्ला.....

Categories