
समयमै नफर्के साउदीमा प्रतिबन्ध
धादिङ–जेठ २६, साउदी अरब-साउदी अरब सरकारले घर बिदामा गएका आप्रवासी कामदारहरू भिसामा उल्लिखित समयावधिमै नफर्के तीन वर्षसम्म आउन नपाउने नियम लागु गरेको छ। साउदी सरकारको जवाजतले सार्वजनिक गरेको सो नियमअनुसार कार्यरत कम्पनीबाट घर बिदामा गएका आप्रवासी कामदारहरूले भिसामा तोकिएकै समयभित्र फर्कनुपर्नेछ। आप्रवासी कामदारमा आधारित साउदी..