यौन र जीवन

‘रिभर गाइड’ मुख्य पेशा बन्दै

- मुकेश पोखरेल विदेशमा नेपाली 'रिभर गाइड' को माग हुन थालेपछि यो पेशामा युवा आकर्षण बढ्दै गएको छ। पुतलीबजार, स्याङ्जाका तपन गुरुङ (३६) हरेक वर्ष ६ महीना जापानमा हुन्छन्। उनले जापानका नदीमा रिभर गाइडको काम गर्न थालेको ६ वर्ष भइसक्यो। पुतलीबजारकै दिल आले (३७) पनि वर्षको आधा समय जापानकै नदीहरूमा रमाउँछन्। धादिङका राजीव त्रिपाठी (२४) र..

मिस ईकलेजका विजेताहरु थाइल्याण्ड भ्रमण गरेर स्वदेश फर्किए  

काठमाडौं ४ चैत्र  । सिजन मिडियाद्धारा आयोजना गरिएको ‘मिस ईकलेज २०१८’ का विजेताहरु  काजोल तामाङ , फष्ट रनरअप सोफीया श्रेष्ठ र सेकेण्ड रनरअप आस्मी गौतम  ६ दिने थाइल्याण्ड, पटया, वैङकक भ्रमण सम्पन्न गरेर नेपाल फर्केका छन । सिजन मिडियाद्धारा उपहार स्वरुप प्रदान गरिएको भ्रमणको अवसरमा विभिन्न सामुन्द्रीक खेलको मज्जा संगै त्यहाको सास्कृतिक..

धेरै सन्तान जन्माउनेलाई प्रोत्साहन भत्ता !

इलाम-नेपालमा ‘दुईमात्र सन्तान, ईश्वरको बरदान’ भन्ने मान्यता स्थापित छ । राज्यले यसैअनुसार नीति तथा कार्यक्रम लागू गर्दै आएको पनि छ । तर, पूर्वी नेपालको इलाम नगरपालिका भने जनसंख्या बढाउन प्रोत्साहन भत्तासहित अगाडि बढेको छ । नगरपालिकाको जनसंख्या वृद्धिको उद्देश्य भने फरक छ– उपमहानगरपालिकामा स्तरोन्नति गर्नु । नगरपालिकाले..

जीवनभरमा केवल एकपटक मात्र नुहाउँछन् महिला

मान्छेले जिवनमा एक पटक पनि नुहाउँदैन भन्ने सुन्दा तपाईलाई आश्चर्य लाग्न सक्छ । अफ्रिकाको उत्तरपूर्वी नामिबियास्थित कुनेन प्रान्तमा बस्ने हिम्बा जनजातीका महिलाहरु आफ्नो जिवनमा केवल एकपटक मात्र नुहाउँदछन् । त्यो पनि आफ्नो बिहे हुने बेलामा । उक्त समुदायका महिलालाई पानीको प्रयोग गर्न निषेध छ । यतिसम्म की उनीहरु लुगा धुन पनि पाउँदैनन् ।..

यस्तो पुरुषप्रति स्त्रीहरु हुरुक्कै हुन्छन्

कामसूत्रको अर्थ सेक्स मात्र होइन । कामसूत्रले यौनसँगै अरु थुप्रै कुराको उल्लेख गरेको । यसबाट के थाहा हुन्छ भने, यौनको सन्दर्भमा सदियौं अगाडिको सामाज निकै सजग थिए । अहिले हामीकहाँ वलात्कार लगायत यौनजन्य हिंसा अत्याधिक बढेको छ । यौनमा आएको विकृतिकै कारण यसलाई अपराध ठान्ने गरिएको छ । युवाहरु यौन-विकारले ग्रस्त छन् । यौनको चर्चा..

महिलाका कपालदेखि पुरुषका लिंगसम्म संग्रहालयमा

नयाँदिल्ली । म्युजियम अर्थात संग्रहालय यस्तो ठाउँ हो जहाँ खास चिजहरूलाई जोगाएर राखिएको हुन्छ । तर, संसारमा यस्ता संग्रहालय पनि छन् जहाँ राखिएका अनौठा वस्तुहरूले प्रसिद्ध छन् । यस्तै संसारमा सात अनौठा संग्रहालय बारे जानकारी लिऔँ ः १ ः दिल्लीमा संसारको एउटा यस्तै संग्रहालय छ जुन शौचालयका लागि समर्पित छ । यो संग्रहालय सुलभ इन्टरनेसनल..

खेमजी राना आए नानीको आँखै गाजले लिएर ( पुरै भिडियो सहित )

नेपाली गीत संगीतको बजारमा थरी थरीको गीतहरु आउने  क्रममा चर्चित गायक सर्जक खेमजी रानाको बिल्कुलै फरक र मौलिक प्रस्तुति चुट्का कौरा यो नानीको आखै गाजले बजारमा आएको छ। गायक सर्जक खेमजी रानाकै शब्द संगीत तथा दुर्गा गुरुङको संगीत संयोजन रहेको गीत स्वयम खेमजी राना संगै खुस्बु बिन्दा मगर,इरिशा पाटा,बिबेक आले र कृष्ण आलेको स्वर रहेको छ।..

‘निरफूल’ पान्साङ पासबाट काठमाडौं फर्कियो

चलचित्र ‘निरफूल’को युनिट धादिङको रुबी भ्यालीमा छायांकन सकेर सोमबार काठमाडौं फर्किएको छ । सो चलचित्रको रुबी भ्यालीमा एक साताको छायांकन थियो । तर चिसो बढेर हिउँसमेत पर्न थालेपछि  खराब मौसमका कारण एक साताको छायांकन सक्न आफूहरूलाई दुई साता लागेको यसका निर्देशक फुलमान बलले बताए । ‘चिसो अत्यधिक बढेका कारण चलचित्रका कलाकारदेखि..

रमेश बाबु थापाको सलैजो गीत “पर्देशी” बजारमा

पर्देशको माया यस्तै शब्द भावमा अनुबन्धित चर्चित लोकदोहोरी गायक रमेश बाबु थापा र गायिका सुशीला सारु मगरको सुमधुर आवाजमा रमेश बाबु थापाको उत्कृष्ट सलैजो गीत “पर्देशी” बजारमा आएको छ । रमेश बाबु थापाको शब्द सृजनामा सिर्जित गीतमा लय रमेश बाबु थापाकै रहेको छ । कृष्ण फिल्म्सको प्रस्तुती रहेको उक्त गीतको म्युजिक भिडियोमा मोडल अरुशी मगर ,..

बिहेकै दिन मोडल बिमल अधिकारीको आत्महत्या ?(भिडियो सहित)

लोक गीतको दुनियामा अभिनय गरेर आफ्नो छुटै स्थान सुरक्षित गर्दै गएका मोडल बिमल अधिकारिले भर्खरै आत्महत्या गरेको भिडियो सार्बजनिक भएको छ । तर यो रियलमा नभई रिलमा मात्र भएको हो । प्रियशी म्युजिक प्रालि ले भर्खरै बजारमा सार्बजनिक गरेको म्युजिक भिडियोको एक सिनमा विमलले आत्महत्या गरेका छन् । स्वर्गलोकू बोलको गीतलाई चर्चित गायिका देबी..

ससुरा बुहारी बने श्रीमान श्रीमती 

गोरखपुर-५,असार :  सामाजिक मूल्य मान्यतालाई तोड्दै ५५ वर्षीय जेलर निषादले आफ्नो जेठो छोराकी श्रीमतीलाई विवाह गरेका छन् । यसबारे गाउँलेलाई शनिबार थाहा भएपछि घटनाबारे पर्दाफास भएको हो । विवाह किन गरियो भन्ने प्रश्न सोधियो तब उनले यो विवाहलाई बाध्यताको नाम दिए । यस्तो छ पूरा मामलाः घटना गोरखपुरबाट करिब २५ किलोमिटर टाढा चौरी चौरा..

धादिङका खेम रानालाई “ मायाको देशै रमाइलो”

मायाको देशै रमाइलो यस्तै शब्द भावमा अनुबन्धित चर्चित लोकदोहोरी गायक गंगा पुन मगर र गायिका निरु श्रीश मगरको सुमधुर आवाजमा गंगा पुन मगरको उत्कृष्ट सलैजो गीत “मायाको देशै रमाइलो” बजारमा आएको छ । खेम राना मगरको शब्द सृजनामा सिर्जित गीतमा लय गंगा पुन मगरकै रहेको छ ।ग्यालेक्सी म्युजिकले बिगत ५ बर्ष देखि निकै उट्कृष्ट गितहरु बजारमा..

भारतका दश पुर्वाधार विकास आयोजना, जसले हिन्दुस्तानलाई इण्डिया बनाए (तस्वीर समाचार)

कुनैपनि मुलुकका लागि पुर्वाधार गौरवको विषय हो, भारतले विगत केही वर्षमा सडक, रेलमार्ग, विमानस्थल र स्मार्ट सहर अभियानमा अभुतपुर्व प्रगति गरेको छ । भारतका यी पूर्वाधार विश्वस्तरमा निर्माण भैरहेका छन्, जसले हिन्दुस्तानलाई आजको जगमगाउँदै भारत बनाएको छ । जसले भारतलाई विश्वका ठूला अर्थतन्त्रहरुमा एक बनाएको छ । मुम्बई इस्टर्न फ्रिवे—..

हेराल्ड दुनियाकी सबैभन्दा होची आमा

    अमेरिका । अमेरिकाको केन्टकीमा बस्ने स्टेसी हेराल्डको शरीरको उचाई २ फिट ४ इन्च छ । उनले सन् २००० मा बिहे गरिन्, ५ फिट ९ इन्च अग्ला पुरुषसँग । हेराल्ड दुनियाकी सबैभन्दा होची आमा हुन् र उनका अहिलेसम्म ३ वटा बच्चा भैसकेका छन् । उनी ओस्टोगेनिसिस इम्पर्फेक्टा नामक रोगबाट पीडित छिन् । यसकारण उनको शरीरको उचाई बढ्न पाएन । तर, पनि उनले अहिले..

समुद्रमा निर्वस्त्र पौडीः डाक्टरदेखि सामाजसेवीसम्म

एजेन्सी: अष्ट्रेलियामा ‘पाँचौ सिड्नी स्कीनी ओसन स्वीम इभेन्ट’ को आयोजना गरिएको छ । त्यहाँको कबलरमा बीचमा आयोजना गरिएको उक्त इभेन्टमा करिब एक हजार जनाले निर्वस्त्र भएर सहभागिता जनाए । पहिलेदेखि नै हुँदै आएको ‘स्पेक्टेटर फ्रि इभेन्ट’ लाई हटाएर आइतबार र्निवस्त्र रुपमा पौडी खेल्ने इभन्टको आयोजना गरिएको डेलीमेलले जनाएको छ ।  उक्त..

समाचार

सबै

बूढीगण्डकी प्रभावितद्धारा आन्दोलनको घोषणा

धादिङ । बुढीगण्डकी जलविद्युत आयोजनाको डुबानमा पर्ने बजार क्षेत्रको मुआब्जा निर्धारण नगरेको भन्दै प्रभावित क्षेत्रका स्थानीयबासीको आन्दोलनलाई जनप्रतिनिधिहरुले समर्थन जनाएका छन् । प्रभावित क्षेत्रका.....

स्कुटर चोरेर बिक्री गर्ने चार जना धादिङबाट पक्राउ

धादिङ,२९ कात्तिक । स्कुटर चोरी  गरि बिक्री गर्ने कार्यमा संलग्न रहेका चार जना लाई धादिङ प्रहरीले पक्राउ गरि.....

Vacancy Announcement

Published Date:  25 Kartik  2076 Dhading Chamber of Commerce and Industry and Mott MacDonald  has been  implementing a DFID-funded Post-earthquake recovery project (Purnima) in Dhading Districts. The program aims to create long-term positive change in the lives of people in.....

बुद्धिमान तामाङलाई राप्रपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाण्डौं -वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर राष्ट्रिय प्रजातन्त्र.....

बूढीगण्डकी आयोजनाले बाँड्यो २७ अर्ब ८० करोड मुआब्जा

धादिङ-बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने बासिन्दालाई रु २७ अर्ब ८० करोड मुआब्जा वितरण.....

Categories