यौन र जीवन

६ कक्षाकी विद्यार्थीले होस्टलमै बच्चा जन्माईन्, प्रधानाध्यापक गिरफ्तार

भारतको उडिसामा होस्टलमा रहेकी एक छात्राले बच्चा जन्माएपछि दुई जना शिक्षकलाई गिरफ्तार गरिएको छ । छात्राले बच्चा जन्माएपछि स्कुलका प्रधानाध्यापक र होस्टल सुपरिटेन्डेन्टलाई गिरफ्तार गरिएको हो । दुवैजनालाई घटनाका बारेमा जानकारी नदिएर प्रशासनबाट लुकाउन खोजेको आरोप लगाइएको छ । सरकारी तवरबाट सञ्चालित उमुरी आश्रम नामको उक्त विद्यालय..

गोठालो जाँदा सुन भेटेपछि…

  बाटोमा हिँड्दा हिँड्दै १७ पाउण्ड तौल भएको सुन फेला पार्नुभयो भने तपाईं कस्तो महसूस गर्नुहुन्छ ? चीनको सिनचियाङ प्रान्तको सुदूरपश्चिम भागमा रहेको याइगर क्षेत्रमा बेरेक साउत नामक एक भेडा गोठालोले १७ पाउण्ड तौल भएको सुनको ढिक्का फेला पारेका छन् । सुन २३ सेण्टिमिटर लामो र १९ सेण्टिमिटर चौडाइ भएको बताइएको छ । भेडा चराउन जाने क्रममा..

पहिलो प्रेम

मस्त के.सी. शुभेच्छा सुबेदी महेन्द्र मा.वि. कक्षा ७ को नयाँ विद्यार्थी । घर प्यूठान रामपुर गाविस वडा नं २ । म पनि उक्त स्कुलको नयाँ नै हो तर मेरो गाऊँ यही भएकोले एकाध साथी बाहेक सबै चिनजानका नै थिए । स्कुलको पहिलो दिन नै शुभेच्छा र मेरो बोलचाल भएको थियो । आजभोलिको जस्तो केटाकेटी सँगै बस्ने चलन थिएन । केटीहरुसँग त काम परे मात्रै बोलिन्थ्यो ।..

भैंसी र सिंहबीच भिडन्त, अन्तत: दुबै मरे

 जाम्बियाको साउथ लिउवाङ्गा नेशनल पार्कमा भैंसी र सिंहबीचको घम्साघम्सीले अन्तत दुबैको ज्यान गएको छ । जंगलको राजा मानिने सिहंले एक भैंसीमाथि अकस्मात आक्रमण गरेपछि यी दुईबीच रक्तपातपुर्ण भिडन्त भएको थियो । भैंसी र सिंहबीचको घम्साघम्सी चलिरहेको बेला सो पार्कमा सफारी गाइडको काम गर्दै आएका मैट आर्मस्ट्रांग फोर्डले यो भयानक..

यस्ता दाँत हुने महिला पुरुषलाई जे भन्यो त्यही गराउँछन्

  शरीर विज्ञान सम्बन्धी समुन्द्र शास्त्रका अनुसार कुनै पनि ब्यक्तिको स्वभाव र चरित्र ब्यक्तिको दाँत हेरेर अनुमान गर्न सकिन्छ । यहाँ समुन्द्र शास्त्रका अनुसार कस्तो दाँत भएका स्त्री वा पुरुषको स्वभाव र चरित्र कस्तो हुन्छ? जुन स्त्रीको दाँत केही बाहिर नस्किएका हुन्छन् त्यस्ता स्त्री बढी बोलने र आफ्नो कुरा अरुलाई मनाउन सक्छन् । यसै..

फोटो खिच्दा रगत कम हुन्छ….केश मुण्डन गरे राम्रो केटा पाइन्छ …!

अफ्रिका विश्वको एउटा यस्तो नमुना हो यहाको बिबिधताले सबैलाई अचम्ममा पर्ने गर्दछ |यहाँ मानिस देखि जनावर सम्म सबैमा बिबिधता पाइन्छ |बिशेषगरि यहाका आदिबासी जनजाती समुदायको परम्पराले विश्वको नै ध्यान  केन्द्रित गर्दछ खैलाबैला डट कमले लेखेको छ । धरै कुराको बिबिधता भएको अफ्रिकामा कन्याहरुका लागि अनौठो खालको नियम छ |राम्रो घर र श्रीमान..

आफ्नै सेक्स भिडियो ल्याउदैं माइली

केहिले स्टेजमै गित गाउँदा यौनाङ्ग छुने,कहिले यौंन सम्पर्क गरेजस्तो अभिनय गर्ने चर्चित पप गायिका माईली साइरसले अब फेरी एकपटक चर्चामा आउने भएकी छिन् । उनका विभिन्न खराब हर्कतहरुले वाक्कदिक्क भएका उनीका फ्यानहरुलाई अब माईलीले आफ्नै सेक्स अर्थात यौन भिडियो ल्याउने भएकी छिन् । जसको काम भइरहेको बताइएको छ । माईलीले आफ्ना सेक्स पार्टनर..

महिलाले कहिले नभन्ने ९ गोप्य कुरा; थाहपाई राखौ

महिलाहरुलाई पुरुषहरुको तुलनामा निकै खुल्ला र धेरै बोल्ने श्रेणीमा राखिन्छ । तर तपाईंलाई अचम्म लाग्ला कि तपाईंकी निकै धेरै बोलिरहने प्रेमिकाले तपाईंसँग केहि कुरा गोप्य राखेकी छिन् । महिलाले आफ्नो सबै कुरा पुरुषलाई बताएको भनिएता पनि तपाईं ढुक्क हुनुहोस्, उनले आफ्ना सबै कुरा तपाईंलाई कुनै पनि हालतमा बताएकी हुँदिनन् जसका कारण थुप्रै..

बन्दूकले ग्राहकलाई स्वागत गरिने अचम्मको रेष्टुरेन्ट

बन्दुकले ग्राहकलाई स्वागत गर्ने भन्ने सुन्दा नै मानिसलाई यस्तो रेष्टुरेन्ट पनि हुन्छ र यस्तो रेष्टुरेन्टमा कसरी मानिस छिर्छन् भन्ने पनि लाग्न सक्छ । तर, अमेरिकाको कोलोराडोमा यस्तो रेष्टुरेन्ट छ, जुन रेष्टुरेन्टमा जाने हरेक ग्राहकले महिला वेट्रेसहरूले बन्दुकको प्रयोग गर्ने गर्छन् र खाना सर्भ गर्दा पनि उनीहरूले लोड गरिएको..

एनसेलले ल्यायो भ्यालेनटाइन अफर

देशकै प्रमुख मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि भ्यालेनटाइन दिवसको अवसरमा नयाँ योजना ल्याएको छ, जसमा सहभागी भई एनसेलका प्रि–पेडग्राहकहरुले अब हरेक दिन प्रेम सम्बन्धित उद्धरण तथा कुनै एक विशेष नम्बरमा कल गर्दा एसएमएस वोनस पाउने छन् । आफ्नो भ्यालेन्टाइनसँग धेरै प्रेम अभिव्यक्त गर्नुहोस् भन्ने यो योजना यही माघ १८..

स्वस्थ्य शिशु जन्माउन कस्तो आशनले सहवास गर्ने

भारत- छिमेकीमुलक भारतको वारणासीस्थित काशी हिन्दू विश्व विद्यालयले नवविवाहित जोडी र गर्भवती महिलाका लागि स्वास्थ्य टिप्स दिने भएको छ । एशियाकै सबैभन्दा ठूलो उक्त विश्वविद्यालयका आयुर्वेद विशेषज्ञले स्वस्थ्य शिशु जन्माउन कस्तो तरिका अपनाउने, कस्तो आशनले सहवास गर्ने जस्ता सल्लाह चाँडै दिन लागेको हो । विश्वविद्यालयले..

सपनामा मानिस किन विपनामा जस्तो दौडिन सक्दैन ?

पनामा तिब्र गतिमा दौडिन सक्ने मानिस सपनामा दौडिन सक्दैन । दौडिए पनि विस्तारै र निकै गाह्रो गरेर मात्र दौडिए जस्तो लाग्छ । तिब्र गतिमा दौडिन खोजे पनि विस्तारै मात्र दौडन सकिन्छ । विपनामा तिब्र गतिमा दौडिन सक्नेले त सपनामा पनि दौडिन सक्नुपर्ने हो । अनि विपनामा सामान्य गतिमा दौडिनेले पनि सपनामा पनि त्यस्तै गतिमा दौडनु पर्ने हो । तर त्यस्तो..

तारुकाका प्रतिस्पर्धी गोरुको बीमा

नुवाकोट- नुवाकोटको तारुका–५ चन्दनीबारीस्थित ठूलोपाटीमा आगामी माघे सङ्क्रान्तिका दिन प्रतिस्पर्धा गर्ने सबै गोरुको बीमा हुने भएको छ । किसानले घरमा पालेका गोरुलाई ढुक्क भएर प्रतिस्पर्धामा ल्याऊन् भन्ने उद्देश्यले प्रतिस्पर्धी सबै गोरुको बीमा गरिएको आयोजकको भनाइ छ । प्रतिस्पर्धी गोरु शारीरिक रूपमा अशक्त भए या सिङ भाँच्चिएमा समेत..

कुकुरसँग जम्प

एजेन्सी/ रमाइलोका लागि जोखिमपूर्ण काम गर्ने मानिसको कमी संसारमा छैन । मनोरञ्जन लिन अग्लो भवनबाट फाल हान्ने, अग्लो भवनलाई टेको बनाएर बाँधिएको डोरीमा हिँड्ने गरेको देखिँदै अथवा सुनिँदै आएको छ । स्पेनिस आर्मीका दुई जवान यस्तै एडभेन्चर लभर छन् । तालिमका क्रममा साहसीपूर्ण काम गर्न उनीहरू असाध्यै रुचाउँछन् । ती जवानले विमानबाट कुकुरसहित..

पूरै गाउँ नै विक्रीमा !

  अमेरिकाको पूर्वी हद्यामस्थित जोन्सोनभिल्ले गाउँ नै विक्रीका लागि राखिएको छ । सो गाउँको मूल्य न्यूयोर्कको एउटा अपार्टमेण्टबराबर राखिएको छ । सन् १८३० मा स्थापना गरिएको सो गाउँको क्षेत्रफल ६२ एकड रहेको बताइएको छ । करीब १६ वर्षसम्म त्यसै अलपत्र छोडिएको सो क्षेत्र हाल भने विक्रीका लागि अक्शन डट कममा राखिएको छ । गाउँ विक्रीकोे लीलामीमा..

समाचार

सबै

विप्लव नेकपाको धादिङ सेक्रेटरी बुद्ध गुरुङ पक्राउ

धादिङ, ३१ भदौ - नेत्र विक्रम चन्द नेत्तृत्वको नेकपाका धादिङ जिल्ला सेक्रेटरी बुद्ध गुरुङ घले मंगलबार विहान पक्राउ परेका छन् । धादिङको नौविसे हुंदै काठमाण्डौं जाँदै गर्दा प्रहरीले गुरुङलाई धुनिबेसी.....

झाँक्रीले पेट प्वाल पारिदिएको मगरको मृत्यु

धादिङ,३१ भदौ - जण्डिसको उपचार गराईदिने भन्दै झाँक्रीले व्लेडले पेट चिरेर थला पारिदिएका विरामीको उपचारका क्रममा.....

दुई लाख बढीको कारोवारमा चेक काट्नु नपर्ने

काठमाडौं । तपाईंले चेकमार्फत कारोवार गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईंले चेक नकाटे पनि हुने भएको छ ।.....

अख्तियारमा धादिङका धेरै उजुरी

- केशव अधिकारी धादिङ,२९ भदौ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई.....

बढ्यो सामाजिक सुरक्षा भत्ता

काठमाडौं । सरकारले बृद्ध भत्ता बढाएको छ । बढेको भत्ता अव कार्यान्वयनमा समेत आएको छ । सरकारले चालु आर्थिक वर्ष.....

Categories