धादिङ आसपास

एम्बुलेन्स किन्न धादिङे पञ्चेबाजा देउसीरेमा घन्कियो, पोखरामै उठ्यो नौ लाख

 पोखरा, - तिहारमा खेल्ने देउसी/भैलो हो । आहै रातो माटो, चिप्लो बाटो, लड्दै पढ्दै भट्टाएर खेलिने देउसी भैलो त शहरतिर लोप भयो भन्दा पनि फरक नपर्ला । संस्कृतिको संरक्षण भन्दै युवा पुस्ता हिन्दी र अंग्रेजी गीतमा देउसीभैलोको नाममा कम्मर मर्काउने गरेको देख्दै आएका हौं । यस वर्ष पोखराका मुख्य बजार क्षेत्रमा तीन दिनसम्म बिहानैदेखि राति १०..

रसुवामा पाँच गाउँपालिकाको सिफारिस

रसुवा । स्थानीय तह पुनःसंरचनाअन्तर्गत रसुवा जिल्लामा पाँचवटा गाउँपालिकाको सिफारिस गरिएको छ । स्थानीय विकास अधिकारी एवम् स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग सिफारिस समितिका संयोजक राजेन्द्रदेव पाण्डेका अनुसार उत्तरी क्षेत्रमा दुई र दक्षिणी क्षेत्रमा तीनवटा गाउँपालिका प्रस्ताव गरिएको हो ।प्रस्तावित गाउँपालिकाबाट..

नापी कार्यालयमा ग्यास सिलिन्डर विस्फोट हुँदा ७० जना घाइते

हेटौँडा, कात्तिक ११ -बुधवार दिउंँसो दिउँसो करिब २ः३० बजे हेटौँडा उपमहानगरपालिका–५ स्थित नापी कार्यालय मकवानपुर रहेको भवनमुनि होटेलमा रहेको ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागी भई सो कार्यालयको कर्मचारी र सर्वसाधारणसहित ७० जना घाइते भएका छन्। घाइतेमध्ये २५ जना हेटौँडा अस्पतालमा उपचार भइरहेको र एक जना गम्भीर घाइतेलाई चितवनस्थित..

रसुवामा भूकम्पको धक्का,धादिङ र नुवाकोटमा पनि दियो झटका

धादिङ :छिमेकी जिल्ला रसुवाको   ठूलोगाउँ गाविस आसपास केन्द्रविन्दु भएर शनिवार राती भूकम्पको परकम्प गएको छ । रसुवाको ठुलोगाउं केन्द्र भएर गएको परकम्पको झट्का रसुवा जिल्लाका साथै नुवाकोट र धादिङ जिल्लाको अधिकांश गाउं वस्तिमा पनि परेको थियो । साँझ ६ बजेर २२ मिनेट जाँदा ४.१ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले..

घर बनाउने पैसा रक्सी र मासुमा

 (सन्दर्भ तस्वीर, धादिङको गल्छी स्थित मुक्तिनाथ विकास बैकमा अनुदानको रकम बुझ्नका लागि पालो पर्खदै गरेका धादिङ जिल्लाको कल्लेरी गाविसका स्थानीयवासी तस्बिर : केशव अधिकारी /धादिङ न्यूज ) नुवाकोट, २७ असोज – पोहोर सालको दशैंमा तारुका—७ नुवाकोटका दीपक तामाङलाई दशैं खर्च जुटाउन निकै धौधौ हुन्थ्यो । तर यस वर्ष दशैंको मुखमा पुनर्निर्माणका..

दोलखामा ४.२ रेक्टरको भूकम्प -आसपासका जिल्लामा पनि झटका

गत बर्षको बैशाख १२ र त्यसपछिका दिनमा सयौं पटक आएको भुकम्पले घरवारविहिन भएका, परिवारका सदस्य गुमाएका, ज्यान अङ्गभङ्ग भएकाहरु अझै पनि भुकम्पको कारण पुगेको क्षतीले आहत भईरहेका छन । कति परिवार अहिले पनि घर नभएर अस्थायी टहरोमा बसेर दुःखका साथ दशैं मनाउने तयारीमा जुटिरहेको छ । गत बर्षको भुकम्पले गर्दा सहनुपरेको पिडालाई भुल्न नसक्नेहरुलाई..

केरुङ यातायातको विरोधमा वन्द नुवाकोट र रसुवाको यातायात खुल्यो

गल्छी- रसुवा र नुवाकोट जिल्लामा वन्द गरिएको यातायात सेवा शुक्रवार अपरान्हबाट सञ्चालनमा आएको छ । पासाङल्हामु यातायात सेवा समितिले शुक्रबार विहानै देखि नुवाकोट र रसुवामा यातायात वन्द गराएको थियो । एक महिनादेखि चीनको नाका केरुङ बाट त्रिशूली गल्छी हुंदै काठमाण्र्डौ सम्म बस सञ्चालन गर्दै आईरहेको केरुङ यातायातको विरोधमा शुक्रवार विहानै..

कष्टकर मुग्लिनको बाटो, सधैं घण्टौं जाम-पहिरो गइरहने ४८ ठाउँ, ११ ठाउँमा ठूला पहिरो

आश्विन ४, २०७३- आसराम महतो माइक्रो चलाएर काठमाडौंतर्फ जाँदै थिए, पाँचकिलो भन्ने ठाउँमा जाममा परे । ठिक माथिबाट पहिरो खसिरहेको थियो । माइक्रो अघि बढाउन सकेनन् । पछि लैजान पनि मिलेन । ‘हतार–हतार बाहिर निस्किएँ । यात्रुलाई पनि निकालें र तुरुन्तै भगाएँ,’ बा४ख १११६ नम्बर माइक्रोका चालक आसरामले भने, ‘माइक्रो छोडेरै हिँडें । ढुंगाले गाडीमा..

प्रेस चौतारी चितवन शाखाको भवन निर्माणार्थ जग्गा प्रदान

चितवन, - चितवनका य’वा व्यवसायी एवम् समाजसेवी तेजबहाद’र कार्की (केशव) ले प्रेस चौतारी नेपाल, चितवन शाखाको भवन निर्माणको लागि जग्गा उपलब्ध गराएका छन् . प्रभ’ हाउजिङ एण्ड डिलर्स प्रोपोटिज प्रालिका सञ्चालक समेत रहेका कार्कीले भरतप’र !! बसेनीमा रहेको ४५ लाख ?पैयाँ म“ल्य पर्ने जग्गा प्रेस चौतारी चितवनको भवन निर्माणको लागि प्रदान गरेका ह’न् ...

धुन्चेमा नेतामाथि आक्रमण तीनै प्रमुख दलका नेतालाई प्रहार

साउन १६,काठमाडौं – स्थानीय निकाय पुनर्संरचनाका विषयमा रसुवाको धुन्चेमा शनिबार बेलुका विभिन्न दलका केन्द्रीय नेताहरु सम्मिलित अन्तरक्रियामा स्थानीयले आक्रमण गरेका छन् । सदरमुकाम धुन्चेमा तीन प्रमुख दलका केन्द्रीय नेता सम्मिलित अन्तक्रिर्यामा आक्रमण हुँदा दलका नेता र कर्मचारीसमेत सातजना घाइते भएका छन् ।   रसुवाको सदरमुकाम..

नारायणगढ मुग्लीन सडक योजनाको १ अर्व बढी बजेट फ्रिज

  चितवन जिल्लामा आर्थिक वर्ष २०७२–०७३ मा झण्डै २ अर्व रुपैया बराबरको रकम फ्रिज भएको छ । जिल्ला भरिका ८३ वटा सरकारी  कार्यालयमा आएको वजेट मध्य चालु तर्फ ६ अर्व ३५ करोड     मध्य ४५ करोड फ्रिज भएके छ भने पुँजीगत  तर्फको ४ अर्व ४२ करोड  वजेटमा १  अर्व  ४४ करोड खर्च हुन नसकि फ्रिज भएको हो ।यो रकम लाई प्रतिशतमा लैजादाँ चालुतर्फ ९२ दशमलव ८४ प्रतिशत..

पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन   : केही दिन यता हरेक दिन जस्तो वन्द हुने गरेको नारायणगढ मुग्लिन सडक खण्डमा पहिरोका कारण सवारी आवागमन ठप्प हुन पुगेको छ । कालीखोलामा खसेको ठूलो पहिरोका कारण चितवनको नारायणगढ मुग्लिन सडकखण्ड शनिबार बिहानदेखि अवरुद्ध भएको हो ।   बिहान ६ बजेतिर झन्डै ४०/५० मिटर लामो पहिरो खसेर सडक अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले..

धादिङका आठ चालक सहित एघार टिपर नुवाकोट प्रहरी नियन्त्रणमा

नुवाकोट, २५ असार -त्रिशूली नदीबाट अवैधरुपमा बालुवा उत्खनन र ढुवानीको लागि प्रयोग भएका एघार टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार नुवाकोट रातमाटे गाविस–१ महादेवफाँटमा त्रिशूली नदीमा अवैधरुपमा बालुवा झिक्न प्रयोग भएका टिपर तथा स्काभेटरलाई चालकसहित प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार ११..

एकको मृत्यु ५१ अस्पताल भर्ना, ‘फुड पोइजन’को महामारी फैलिएको अनुमान

मंगलवारको एक सामुहिक भोज खाएका नुवाकोटको काहुले गाउँ विकास समितिका नागरिकहरुमा महामारी सुरु भएको छ । एक जनाको मृत्यु भइसकेको छ भने ५२ जनाको अस्पतालमा उपचार भइरहेको छ । अन्य विरामीहरुलाई उपचारका लागि सदरमुकाम ल्याउने क्रम पनि जारी रहेको छ । मंगलवार काहुले वडा नं. ८ मा जन्मदिनको भोज खाएका सोही गाविसको वडा नं. ८ र ६ का नागरिकहरु हिजोदेखि..

धादिङ र गोरखा ३५ सय भूकम्पपीडितले घर बनाउन नपाउने

धादिङ । भूकम्पमा घरबास गुमाएका गोरखा र धादिङका ३५ सय परिवारले नयाँ घर बनाउन नपाउने भएका छन् । प्रस्तावित बुढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रमा बसोबास गर्ने दुई जिल्लाका ३५ सय ६० परिवारले भूकम्पले घर भत्किए पनि नयाँ बनाउन नपाउने भएका हुन् । सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको १२ सय मेगावाटको बुढीगण्डकी..

समाचार

सबै

प्रहरी उपरीक्षक राजकुमार बैदवारको धादिङबाट विदाई

धादिङ- गएको एघार महिना देखि जिल्ला प्रहरी कार्यालय धादिङको कार्यालय प्रमुखको रुपमा कार्यरत प्रहरी उपरिक्षक (एसपि)राजकुमार बैदवारलाई विहिबार धादिङबाट विदाई गरिएको छ । जिल्लामा कार्यरत रहँदा जिल्लाको.....

सुनखानीमा बोलेरो जिप दुर्घटना १२ जना घाईते

धादिङ, २६ मंसिर - सदरमुकाम धादिङबेसीबाट ज्वालामुखी गाउँपालिकाको ढोलातर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना भएको.....

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु

 काठमाडौँ। काठमाडौँ भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु.....

साङकोष माविका शिक्षक नविन श्रेष्ठले किन थाम्न सकेनन आँसु ?

धादिङ– मेरो नाम नविन श्रेष्ठ हो । नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको साङकोष माविमा शिक्षक पदमा कार्यरत छु ।.....

बूढीगण्डकी प्रभावित आरुघाटबासीको आन्दोलन स्थगित

धादिङ, २२ मंसिर - प्रस्तावित १२ सय मेगावाटको बूढीगण्डकी जलबिद्युत्त आयोजनाको डुवान क्षेत्रमा पर्ने जग्गाको.....

Categories