धादिङ आसपास

विदुर नगरपालीकाको बजेट रु दश करोड बढी ः सडक प्राथमिकतामा

विदुर नगरपालीकाको बजेट रु दश करोड बढी ः सडक प्राथमिकतामा धादिङ पुस, १७ । विदुर नगरपालिकाको आजको १६औँ नगरपरिषद्ले आव २०७३÷७४ का लागि रु १० करोड ३५ लाख ५६ हजारको बजेट तथा कार्यक्रम र नीति पारित गरेको छ । विदुरमा भएको परिषद्मा कार्यकारी अधिकृत प्रेमकुमार रसाइलीले पेस गरेको वार्षिक बजेटमा विकास खर्चतर्फ ८८.०७ प्रतिशत अर्थात् रु आठ करोड ५६..

१६ वर्षमुनिका केटाकेटी संयुक्त बास बस्न आए गोरखाका होटलले प्रहरीमा खबर गर्नुपर्ने

धादिङ पुस ५-गोरखाका होटल, लज तथा रेष्टुरेन्टहरुमा आचार–संहिता लागु भएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला होटल संघ तथा व्यबसायीहरुको संयुक्त पहलमा होटल, लज तथा रेष्टुरेन्टमा हुने विकृति विसंगतिलाई न्यूनिकरण गर्नका लागि आचार संहिता लागु गरिएको हो । होटल, रेष्टुरेण्ट तथा लजहरुमा यौनधन्दाका घटना बढ्दै गएको भन्दै आचार संहिता लागु गरिएको..

इन्धन अभावले गोरखामा सडक निर्माणको काम ठप्प

धादिङ पुस ४ - भारतले गरेको नाकाबन्दीले पेट्रोलियम पदार्थको अभाव हुँदा गोरखामा विकास, निर्माणको काम ठप्प भएको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना र अन्य क्षेत्रमा निर्माणाधीन विकास निर्माणको काम ठप्प भएको हो । मध्यपहाडी लोकमार्गको गोरखामा पर्ने ५३ किलोमिटर सडक निर्माणको काम दुई महिनादेखि ठप्प छ । धादिङ, लमजुङ खण्डको कामसमेत..

प्रधानमन्त्रीद्वारा बारपाकमा खानेपानी आयोजनाको शिलान्यास

धादिङ पुस ३। प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पको केन्द्रबिन्दु बारपाकमा आज खानेपानी आयोजनाको शिलान्यास गर्नुभयो । बारपाक खानेपानी तथा सरसफाइ आयोजनाको शिलान्यास गर्नुहुँदै उहाँले बारपाकलाई एकीकृत वस्ती विकास योजनाका साथ पुनःनिर्माण गरिने बताउनुभयो । केयर नेपालको रु तीन करोड ५० लाखको सहयोगमा सो खानेपानी आयोजना बन्न लागेको हो ।..

शौचालय नहुँदा बाल्टिनमा शौच गर्छन् कैदीबन्दी

 धादिङ पुस २- जिल्ला कारागार मुस्ताङमा शौचालय नहुँदा यहाँका कैदीबन्दीलाई समस्या उत्पन्न भएको छ । उनीहरू रातको समयमा कोठाभित्रै बाल्टिनमा शौच गर्न बाध्य छन् । कारागार परिसरभित्र शौचालय नहुँदा बाहिर खुल्ला चौरमा शौच गर्न कैदीबन्दी बाध्य छन् । उनीहरूले तत्काल शौचालयको व्यवस्था गरिदिन आग्रहसमेत गरेका छन् । जीर्ण भवनमा क्षमताभन्दा बढी..

हात्ती दौडको विरोधमा ज्ञापनपत्र

सौराहा । क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा सौराहामा हुने हात्ती दौडको विरोधमा बुधबार विभिन्न व्यक्तिहरुले आयोजक समक्ष ज्ञापनपत्र बुझाएका छन् । हात्ती महोत्सवका सन्दर्भमा सञ्चालन हुने हात्ती दौड र छावाको फुटबल हात्तीको आचरण अनुकुल नभएको हुँदा त्यसलाई रोक्न माग गर्दै ज्ञापनपत्र बुझाइएको हो । पर्यावरण, दिगो कृषि, सामाजिक जागरण र..

चीनले इन्धन दिने भएपछि भारतमा हल्लीखल्ली

फोटो :भारतको अाइबिएन खबर सेभेनमा छापिएकाे समाचारको शीर्षक काठमाडौं : एक महिनादेखि दक्षिणको नाकाबन्दी झेलिरहेको नेपाललार्इ चीनले इन्धन दिने भएपछि भारतीय सञ्चारमाध्यममा हल्लीखल्ली भएको छ । नेपालले पहल गर्दा पनि भारतले नाकाबन्दी नखोल्ने जनाएपछि चीनबाट इन्धन ल्याउने प्रक्रिया अघि बढेसँगै भारतीय सञ्चारमाध्यमले त्यसलार्इ..

दुइ तलामाथि बाट हामफाल्दा मानवहादुरको मृत्यु , मिना र रामवहादुर पनि मृत अवस्थामा भेटिए

काठमाडौँ, - त्रिवि शिक्षण अस्पताल महाराजगन्जको दुई तलामाथिबाट हाम फालेर घाइते भएका काठमाडौँ बौद्ध महाँकाल डेरा गरी बस्ने सिन्धुपाल्चोक लिसङ्खु–७ का ३२ वर्षीय मानबहादुर तामाङको सोही अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको छ । तामाङलाई काठमाडौँ महानगरपालिका–६ बौद्ध महाँकालकी चिनिमायाँ गुरुङले बिरामी कुर्न शुक्रबार ज्याला दिएर..

एमाले गोरखाको अध्यक्षमा गुरुङ

गोरखा, असोज । नेकपा (एमाले) जिल्ला कमिटी गोरखाको अध्यक्षमा प्रेम गुरुङ निर्वाचित हुनुभएको छ । कार्यबाहक अध्यक्ष विश्वेश्वर कट्टेललाई ३८ मतले पछि पार्दै गुरुङ अध्यक्षमा निर्वाचित हुनुभएको हो । छैटौँ जिल्ला अधिवेशनपछि आयोजित पहिलो जिल्ला प्रतिनिधि परिषद्को बैठकले गुरुङलाई निर्वाचित गरेको हो । उपाध्यक्षमा यादव बस्नेत, उपसचिवमा..

चितवनको गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग

चितवन -चिवनमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई शनिवार खाद्यान्न सहयोग भएको छ । काठमाडौंमा रहेको मण्डला अर्गनाइजेशनले केन्द्रमा आश्रित चेपाङ वालवालिकाहरुको लागि ५५ वोरा चामल,४० किलो दाल,५० केजी केराउ,४० केजी चना,१४० थान ट्याकसुट र स्टेशनरी सामाग्री सहयोग गरेको छ । अर्गनाईजेशनका महासचिव मिलन तामाङ,सल्लाहाकार प्रसित..

पिस चौतारी लायन्स पुरस्कार पत्रकार पन्तलाई

 पोखरा -लायन्स क्लव अफ पोखरा पिस चौतारीले पत्रकार हरि पन्तलाई सम्मान एवं पुरस्कृत गर्ने भएको छ । क्लवको सोमबार सम्पन्न बैठकले पहिलो पटक पोखराका युवा पत्रकार पन्तलाई सम्मान एवं पुरस्कृत गर्ने निर्णय गरेको क्लवका निवर्तमान अध्यक्ष डा. विष्णुप्रसाद चापागाइँले जानकारी दिए । । पन्तलाई ११ हजार १११ रुपैयाँ नगद, दोसल्ला र सम्मानपत्रद्वारा..

कालिका नगरपालिकाको कार्यालय उद्घाटन

चितवन- पूर्वी चितवनको जुटपानी, पदमपुर र शक्तिखोर गा.वि.स. मिलेर बनेको कालिका नगरपालिकाको कार्यालय, रेडक्रस ग्राम, चितवनको आज मंगलबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । हाल अस्थायी रुपमा पदमपुर गा.वि.स. कार्यालयलाई नगरपालिका कार्यालयको रुपमा उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले कालिका नगरपालिकाको सम्भावना..

भाउजु भगाउछु भनेपछि माओवादी नेताको घाँटी रेटेर हत्या –

नुवाकोटका राजेश्वर मोक्तानको उनकै गाउँका दाईले हत्या गरेको खुलेको छ । भाउजुसँगको सम्बन्ध तथा पैसा लेनेदेनेको विवादलाई लिएर उनको अमर भन्ने ध्रुव बहादुर मोक्तानले हत्या गरेको प्रहरीले जनाएको छ । मोक्तानलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । नुवाकोट उर्लेनीका राजेश्वरको शव गत ३० साउनमा काभ्रेस्थलीको भेडीगोठममा पुरिएको अवस्थामा..

सिद्धिको सम्रग विकासका लागि पाँच बर्षे कार्ययोजना निर्माण शुरु

चितवन, - चेपाङ समुदायको बाहुल्य रहेको चितवनको विकट पहाडी गाविस सिद्धिको सम्रग विकासका लागि पाँच बर्षे कार्ययोजना निर्माण शुरु भएको छ । चेपाङहरुको जिवनस्तर उकास्दै गाविसको सर्वाङिण विकासका लागि आज सहभागितामूलक योजना गोष्ठि गरी कार्ययोजनाका लागि सुझाव संकलन गरिएको छ । जुन ठाउँको विकास गर्ने हो त्यही स्थानका जनताको राय सुझाव आवश्यक..

बारपाकमा बाँडीएको चालम खानयोग्य नभएको संसदीय समितिका ठहर

धादिङ–असार ११,। संसदीय समितिले भूकम्पपीडितलाई गोरखामा वितरित विश्व खाद्य कार्यक्रमको खाद्यान्न उपयोग योग्य नभएको ठहर गरेको छ । राष्ट्रिय विपत् व्यवस्थापन अनुगमन तथा निर्देशन समितिको उपसमितिले स्थलगत अनुगमनपछि खाद्यान्न कुहिएको र खान योग्य नभएको ठहर गरेको हो । गोरखाको लाप्राकमा विश्व खाद्य कार्यक्रमबाट वितरित चामलमध्ये एक सय २०..

समाचार

सबै

गल्छीबाट हेटौंडा जोड्ने छोटो सडकको खोजि

केशव अधिकारी  धादिङ- नुवाकोट र रसुवा जिल्लाबाट बागमती प्रदेश राजधानी हेटौंडा जोड्ने छोटो दुरीको सडक निर्माणका लागि प्रारम्भिक सर्वेक्षण गरिएको छ । वैकल्पिक राजमार्गको रुपमा समेत ल्याउन सकिनेगरी पहिचान.....

शुक्रवार देखि धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु

धादिङ, -शुक्रवार देखि धादिङको सदरमुकाम धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु भएको छ । शुक्रवार देखि.....

चाम्बासमा दुर्घटना, नायिका महिमा सिलवालको मृत्यु

धादिङ- बुधबार साँझ धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बास स्थित पृथ्वीराजमार्गमा भएको दुर्घटनामा परि .....

शुक्रवार देखि धादिङबेसीमा सातौं धादिङ महोत्सव

धादिङबेसी- सातौं धादिङ महोत्सव फागुन २ गते शुक्रवार देखि धादिङबेसीमा शुरु हुंदैछ । धादिङ उद्योग वाणिज्य संघको.....

रुबीभ्याली र गंगाजमुना सन २०२२ भित्र सफा गाउँ हुने

धादिङ- धादिङको उत्तरी भेगमा पर्ने रुबीभ्याली गाउँपालिकाले सन २०२१ भित्र र गंगाजमुना गाउँपालिकाले सन् २०२२.....

Categories