
चितवनमा ७९ जनामा स्वाइनफ्लु लक्षण
चितवन, - दैनिक स्वाइनफ्लुका बिरामी फेला पर्न थालेका छन् । जिल्ला जनस्वास्थ्यका अनुसार माघ दोस्रो सातायता ७९ बिरामी भेटिएको हो । जसमा चितवनका मात्रै ६८ जना छन् । कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार नवलपरासीका ७, तनहुँ, गोरखा, रुपन्देही र पर्साका १/१ मा संक्रमण पुष्टि भएको हो । अहिलेसम्म २ सय ६१ को रगत नमुना राष्ट्रिय..