धादिङ आसपास

छात्रा बलात्कार गर्ने शिक्षकले भेटे यस्तो रामधुलाई ? 

मकवानपुर,२८ फागुन – आफ्नी एक छात्रालाई यौन दुव्र्यवहार गरेको अभियोगमा बुधबार एक शिक्षक पक्राउ परेका छन् । मकवानपुरको थाहा नगरपालिका –७ स्थित सेतिगणेश निमाविका करिब ४७ वार्षीय शिक्षक दिनेश सुवेदीलाई बुधवार पालुङ प्रहरीले पक्राउ गरेको हो । बारा घर भएका शिक्षक सुवेदीले आफ्नै विद्यालयको कक्षा–४ मा अध्ययनरत ९ वर्षीया छात्रामाथि यौन..

नुवाकोटमा ब्लड बैंक सञ्चालन

 नुवाकोट, २७ फागुन – नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटले जिल्लामा ब्लड बैंक अर्थात् रक्त सञ्चार केन्द्र सञ्चालनमा ल्याएको छ । रक्त सञ्चार केन्द्रको अभाव रहँदा जिल्लामा शल्यक्रिया गर्ने बिरामीले बेहोर्दै आएको समस्यालाई मध्यनजर गर्दै रेडक्रस नुवाकोटले औपचारिकरुपमा सोमबारदेखि नुवाकोटमा ब्लड बैंक सञ्चालनमा ल्याएको हो । सो..

रसुवामा तीन जलविद्युत् आयोजना निर्माणमा तीव्रता

पानीको भण्डार रसुवा जिल्लामा सञ्चालित तीन जलविद्युत् आयोजनाको निर्माण आगामी अढाइ वर्षभित्र सम्पन्न हुने गरी अगाडि बढेको छ । रसुवा जिल्लाको थुमन र टिमुरे गाविसमा १११ मेगावाट क्षमताको रसुवागढी, चिलिमे गाविसको तिलोचेमा १४.८ मेगावाट क्षमताको सान्जेन(माथिल्लो) र ४२.५ मेगावाटको सान्जेन जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । चिलिमे..

जहाँ मान्छेले हलो तानेर मकै रोपिन्छ

 गोरखा,फागुन २५ –जब मकै रोप्ने समय आउँछ, त्यतिबेला गोरखाको बारपाकमा एउटा अनौठो दृश्य देखिन थाल्छ । मानिस हलो बोकेर बारीतिर लाग्छन् । परिवारका बलियाबांगा गोरुजस्तै नारिन्छन् । अर्काले हलो जोत्छन् र मकैको बिउ रोप्ने पछाडि पछाडि हुन्छन् ।   बाहिरी संसारलाई अनौठो लागे पनि बारपाकबासीका लागि यी दृश्य बाबुबाजेको पालादेखि सामान्यजस्तै..

चितवनमा प्रहरी र गाँजा तस्करबीच भिडन्त, एकको मृत्यु

 चितवनको पिप्लेमा प्रहरी र गाँजा तस्करबीच दोहोरो गोली हानाहान हुँदा एकजनाको मृत्यु भएको छ । दोहोरो भिडन्तमा घाइते भएका तस्करतर्फका एकजनालाई उपचारार्थ भरतपुर अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको चितवन प्रहरीले शनिबार एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ । गएराति भएको सो घटनामा एकजनाको मृत्यु भएपनि उनको पहिचान खुल्न नसकेको..

दोहोरो भिडन्तमा तस्करको मृत्यु

 चितवन । गए राती चितवनको लोथर गाँउ विकास समिती–३ को जंगलमा प्रहरी र गाँजा तस्करहरु विच भएको दोहोरो भिडन्तमा एक जना तस्करको ज्यान गएको छ भने अर्का एक जना घाईते भएको छ । लोथरको जंगलको बाटो हुदै गाँजा राजमार्गतर्फ ल्याउदै छ भन्ने सुराकीको आधारमा प्रहरीहरुले तस्कर पक्राउ गर्न खोज्दा सो भिडन्त भएको थियो । भिडन्तमा परि तामाङ्ग थरका नाम नखुलेको..

जापान जाँदै हुनुहुन्छ ? यो पढ्नुस्

ध्ययनको बहानामा कमाउन जापान पुगेका नेपाली विद्यार्थी कामदारले समयमा काम नपाउँदा हैरानी खेप्नुपरेको छ । नेपालका शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी) हरुले जापानमा पर्याप्त रोजगारीको अवसर रहेको भ्रमपूर्ण विज्ञापन र गलत परामर्श दिएर विद्यार्थीलाई जापान पठाउन थालेपछि समस्या  उत्पन्न भएको उनीहरुले बताएका छन् । विद्यार्थी भिसामा जापान..

बेहुला, बेहुली सहित अभिभावक मण्डप बाटै प्रक्राउ

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ सिन्धुकोटमा गोप्यरुपमा गर्न लागिएको बालविवाहलाई प्रहरीको हस्तक्षेपमा रोकिएको छ । उमेर नपुगेको बालिका र केटाबीच विवाह हुँदै गरेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मेलम्चीले हस्तक्षेप गरी सबैलाई पक्राउ गरिएको प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए । उमेर नपुगेका बालिका र युवकबीच..

गोरखाकी चेली सँग विहे गर्न आएका जर्मनी दुलाहको विमान दुर्घटनाका अनुभव

म नेपाली युवतीसँग विवाह गर्न उत्साहित हुँदै जर्मनीबाट नेपाल आएको थिएँ। ५६ वर्षे यो उमेरमा आइपुग्दा म गोरखाकी नेपाली युवतीसँग घरजम गर्ने टुंगोमा पुगेको हुँ। म जीवनभर विवाह गर्ने मुडमा थिइनँ। तर नेपाल आउँदाजाँदा उनीसँग नजिकिएँ र मेरो मन बदलियो। म उनलाई सम्झँदै विवाहको कल्पनामा रमाएर नेपाल आएको थिएँ। टर्किस एयरलाइन्सको जहाजबाट..

रिलायन्सको १६ औँ अभिभावक दिवस

माधव अधिकारी काठमाडौँ- बुढानिलकण्ठ—१२, कपनस्थित रिलायन्स इन्टरनेसनल एकेडेमीकोे १६ औँ अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।सो अवसरमा उत्कृष्ट शिक्षक विद्यार्थीलाई सम्मानित गरिएको छ। कार्यक्रममा प्रमुख अतिथिको पूर्व शिक्षा सचिव किशोर थापाले रिलायन्सको शैक्षिक प्रगति र उपलब्धि उल्लेखनीय रहेको बताउँदै भविष्यमा..

हिमपहिरोमा पुरिएर १३ जनाको ज्यान गयो

गोरखा : गोरखा जिल्लासँग सिमाना जोडिएको तिब्बतको गुन गाउँमा सोमबार झरेको हिमपहरोमा पुरिएर १३ जनाको घटनास्थलमै मृत्यू भएको छ । लगातारको हिमपातपछि सोमबार झरेको हिमपहिरोले १३ जनाको घरभित्रै पुरिएर ज्यान गएको गोरखाको छेकम्पारका निमा लामाले जानकारी दिए अन्नपूर्ण पोष्ट डट कमले खबर लेखेको छ । मृत्यू हुनेहरुको नाम खुल्न नसकेको उनले बताए..

प्रभु बैंकको शाखा गोराखामा

गोरखा, –प्रभु बैंकले गोरखाको पृथ्विनारायण नगरपालिकामा शाखा विस्तार गरेको छ । शाखाको नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भाष्करमणि ज्ञवालीलले उद्घाटन गरे ।   बैंकले धादिङ बेशीमा रहेको तत्कालिन प्रभु विकास बैंकको शाखा बन्द गरी गोराखामा नयाा शाखा खोलेको हो । धादिङ बेशीमा भने तत्कालिन किष्ट बैंकको शाखाबाट सम्पूर्ण कारोबार हुने..

गोरखा जिल्लामा विद्यार्थीमा स्वाइन फ्लुको लक्षण, अनिश्चिकालका लागि विद्यालय बन्द

गोरखा : केही विद्यार्थीमा स्वाइन फ्लुको लक्षण देखिएपछि सदरमुकामको रत्नराज्य उच्च मावि आइतबारदेखि बन्द गरिएको छ।कक्षा १० मा पढ्ने ११ जना विद्यार्थी एकैपटक सिकिस्त बिरामी भएपछि अश्चितकालका लागि विद्यालय बन्द गरेको प्राचार्य धु्रव श्रेष्ठले जानकारी दिए। जिल्ला शिक्षा कार्यालयमा जानकारी गराएर विद्यालय बन्द गराएको श्रेष्ठले..

हात्तीपाइलेविरुद्ध औषधि खानेमा सप्तरी पहिलो स्थानमा –

 हात्तीपाइलेरोगविरुद्धको औषधि खानेमा सबैभन्दा बढी सप्तरी जिल्लावासी रहेको छ ।   जिल्ला जनस्वास्थ्य कार्यालयले पछिलो पटक दुई वर्षयता सबैभन्दा बढी व्यक्तिले हात्तीपाइलेविरुद्धको औषधि खाएको जनाएको छ ।   जनसङ्ख्याको आधारमा सबैभन्दा बढी व्यक्तिले औषधि सर्वाधिकरुपले खाएपछि ७५ जिल्लामध्ये सप्तरी जिल्ला नै पहिलो भएको दाबी गरिएका छन् ।  ..

रसुवाका गरिब किसानका समस्या

  रसुवा– रसुवास्थित हाकु गाविसकी मेन्दो तामाङको पुस्तौंदेखि कुनै जमिनमा स्वामित्व छैन। उनीमात्र होइन, गाविसभरिका ३ सय ३६ परिवारलाई पुरानो स्वयम्भु घ्याङ गुठीले पोलेको छ। न गुठीको पाठपूजा चलाउन उनीहरूसँग केही लिइन्छ न त जोत्दै आएको जमिन र बस्दै आएको घरको स्वामित्व नै दिइन्छ। पूर्व पञ्चले एक सनकमा गाविसका ६ वटा वडाको पूरै जग्गा गुठीमा..

समाचार

सबै

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु

 काठमाडौँ। काठमाडौँ भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु भएको छ । सुरुङमार्ग निर्माणको जिम्मेवारी पाएका जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनले.....

साङकोष माविका शिक्षक नविन श्रेष्ठले किन थाम्न सकेनन आँसु ?

धादिङ– मेरो नाम नविन श्रेष्ठ हो । नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको साङकोष माविमा शिक्षक पदमा कार्यरत छु ।.....

बूढीगण्डकी प्रभावित आरुघाटबासीको आन्दोलन स्थगित

धादिङ, २२ मंसिर - प्रस्तावित १२ सय मेगावाटको बूढीगण्डकी जलबिद्युत्त आयोजनाको डुवान क्षेत्रमा पर्ने जग्गाको.....

हाडनाताकरणी मुद्दाका फरार अभियुक्त २२ वर्ष पछी पक्राउ

धादिङ -जिल्लामा फरार प्रतिवादी पक्राउ अभियान संचालन गरिरहेको धादिङ प्रहरीले हाडनाता करणी अपराध गरेर फरार रहेका.....

धादिङका एसपी फेरिए, अब धादिङको प्रहरी प्रमुखमा रविन्द्र रेग्मी

धादिङ- प्रहरी प्रधान कार्यालयले धादिङ लगायत चार जिल्लाको प्रहरी नेतृत्व हेरफेर गरेको छ । प्रहरी प्रधान.....

Categories