धादिङ आसपास

गाँजा लगाउने र फाँड्ने क्रम जारी

हेटौंडा - मकवानपुको उत्तर-पश्चिम र पूर्वी क्षेत्रका केही गाविसमा एक दशकदेखि गाँजा तस्करहरूको लगानीमा कृषकले गाँजा खेती गर्ने र प्रहरी प्रशासनले फँडानी गर्ने क्रम जारी छ। सघन रूपले गाँजा फँडानीको कार्य गत वर्षदेखि भएको हो। त्यसभन्दा अघि फँडानी गरेको जस्तो मात्र गर्ने गरिएको थियो। अवैध घोषित गरिएको गाँजा खेती कृषकले लगाउने र प्रहरीले..

लोकदोहोरी अर्वाडको तयारी तिब्र, फारम भर्ने समय फागुन अन्तिम सातासम्म

नुवाकोट - नेपाली लोक संगीत हाम्रो पहिचान, सन्चार संस्थावाट कलाकार गर्ने हाम्रो अभियान भन्ने मुल नाराको साथ आगामी बैशाख ११ गते वितरण हुने अर्वाडको तयारी तिब्र गतिमा भईरहेको छ । सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजना हुने प्रथम सुन्दरादेवी बाग्मती अञ्चल लोक दोहोरी अर्वाडको तयारी तिब्र गतिमा भईरहेको प्रकाशक किरण अधिकारीले बताउनु भयो ।..

नुवाकोट जिविसको बजेट २३४ करोड

नुवाकोट - १४ फागुन । जिल्ला विकास समिति नुवाकोटको २२औँ जिल्ला परिषद्ले बुधबार आगामी आर्थिक वर्षका लागि रु २३४ करोडको बजेट सार्वजनिक गरेको छ । परिषद्ले आव २०७१÷७२ का लागि रु दुई अर्ब ३४ करोड ४० लाख आठ हजार बजेट तथा कार्यक्रम पारित गरेको छ । प्रस्तुत बजेट गत वर्षको परिषद्बाट पारित चालु आव २०७१÷७२ को प्रस्तावित बजेटभन्दा रु ६१ करोड १८ लाख १२..

नुवाकोटमा नक्कली नोटको बिगबिगी

 नुवाकोट । नुवाकोटमा नक्कली रुपैयाँको नोट छ्यापछ्याप्ती भेट्टिन थालेपछि नेपाल बैक लिमिटेड त्रिशुली शाखाले नागरिकहरुलाई सचेत रहन आग्रह गरेको छ । बैंक तथा वित्तिय सस्थाहरुले संकलन गरेको रकम देखि चलन चल्तिका पुराना नोटहरु समेत नक्कली पाउन थालेपछि नेपाल बैंकले सर्वसाधारणलाई नोटको कारोबार गर्दा सतकर्ता अपनाउन आग्रह गरेको हो कारोवार..

चितवनका होटल अनिश्चितकालीन बन्द

चितवन-प्रहरीले ‘यौनधन्दा' रोक्ने नाममा पतिपत्नीलाई पनि पक्राउ गर्न थालेको भन्दै चितवनका व्यवसायी विरोधमा उत्रिएका छन्। होटल व्यवसायी संघ चितवनको आह्वानमा उनीहरूले सोमबारदेखि आफ्ना होटल तथा लज अनिश्चित कालका लागि बन्द घोषणा गरेका छन्। प्रहरी व्यवहारले टाढादेखि चितवन आएका पाहुना आतंकित भएको व्यवसायीको भनाइ छ नागरिक न्यूज डट कमले..

रसुवाको लिङलिङमा तिर हान्ने पर्ब सम्पन्न 

रसुवा–आफ्नो मौलिक संस्कृतीको जर्गेर्ना गर्ने उद्धेश्यले रसुवाको लिङलिङमा तिर हान्ने पर्ब यस बर्ष पनि सम्पन्न भएको छ ।तामाङ जातिले मानाउने ग्याल्वो ल्होसार पर्बको चौथो दिनमा यो पर्ब मनाईने गरिन्छ । छिमेकी मित्रराष्ट्र चीन बाट सयौं बर्ष अघि भित्रिएको यो पर्ब लोप हुने अबस्थामा पुगे पछि गाँउका युबाहरुले यस बर्ष धुमधामका साथ तिर हान्ने..

चितवनको चण्डिभञ्ज्याङमा कफी खेती परिक्षण सफल

 चितवन-चितवनको विकट गाविस चण्डिभञ्ज्याङमा कफी खेती परिक्षण सफल भएको छ । बालगौरी कृषक शहकारी लिमिटेड  चण्डिभञ्ज्याङ ५ किटस्वरा चितवन अन्तरगतका कृषक समुह चण्डिभञ्ज्याङ ६ रैबुङले परिक्षण स्वरुप लगाएको  कफी खेती  सफल भएको  हो । परिक्षणका लागि लगाएको कफीले सफलता पाए पछि व्यवसायिक कफी खेती गर्न कृषक समुह रैबुङका किसानहरुले तयारी थालेका छन ।..

गोरखाका पाँच विद्यालयलाई कम्प्युटर वितरण

 गोरखा,  फागुन ९- गोरखाको विभिन्न पाँच विद्यालयलाई ट्रन स्ट्रोन फाउन्डेसन युएसएले कम्प्युटर वितरण गरेको छ । हेल्पिङ ह्यान्ड फर हिमालयन पिपुल अभियानअन्तर्गत जिल्लाको क्षेत्र नं ३ को मसेल क्षेत्रका विद्यालयलाई कम्प्युटर वितरण गरिएको हो । ‘एक विद्यालय एक कम्प्युटर’ नाराका साथ उक्त संस्थाले बगुवा गाविसको दुधकन्या प्रावि, मसेलको दुल्लभ..

नेपालमा २० गैंडा मारेर मलेसीया पुगेका चेपाङ पक्राउ

काठमाण्डौं–सर्वाधिक खोजी हुंदै आईरहेपनि प्रहरीले भेट्न नसकेको चितवनका राजकुमार प्रजा  अर्काको नाममा नागरिकता वनाएर मलेसिया पुगि बसिरहेको काम गरिरहेको अवस्थामा पक्राउ परेका छन ।  गैंडाको खागको तस्करी गरेको अभियोगमा सर्वाधिक खोजीको सूचीमा रहेका   चितवनका प्रजालाई प्रहरीले सार्वजनिक गरेको छ । इन्टरपोलको रेड कर्नर नोटिसमा रहेका..

मनकामना जीर्णोद्वार फागुनमै, फागुन १५ गते क्षमा पुजा गरिने

गोरखा–प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरको जीर्णोद्धार फागुनभित्रै सुरु गरिने भएको छ । मनकामना गाउँ विकास समितिको मसान्तसम उपयुक्त साई हेरेर काम थाल्ने निर्णय गरेको हो । पुरातत्व विभागका महानिर्देशक गुठी संस्थानका प्रशासक, मनकामना जीर्णेद्धार समिति, प्रमुख जिल्ला अधिकारी, गोरखा प्रहरी प्रमरखसहित स्थानीयको बैठकले अन्य सबै तयारी..

मध्य त्रिशुली आयोजना निर्माण हुने

  नुवाकोट– नुवाकोटको तुप्चेमा ५५ मेगावाट क्षमताको मध्य त्रिशुली गंगा नदी जलविद्युत आयोजना निर्माण गरिनेभएको छ । पर्फेक्ट ईनर्जी डेभलमेन्ट प्रालि काठमाण्डौँ प्रस्तावक रहेको सो आयोजना चार बर्षभित्र पुरा गर्ने लक्ष्य छ । आयोजनाको लाग १० अर्ब ३७ करोड रुपैँया रहेको छ । आयोजनाको नुवाकोटको मनकामना गाविस वडा नम्बर ३ र रसुवाको लहरेपौवा–१ मा..

सिलाई तथा सीप विकास तालीम सुरु

पोखरा,१ फागुन । पोखरा उद्योग वाणिज्य संघ तथा घरेलु तथा साना उद्योग कार्यालय कास्कीको आयोजना तथा सिद्धेश्वर महिला समूहको सह आयोजनामा फूलबारीमा ३ महिने सिलाई तथा सीप विकास तालीम सुरु भएको छ । तालीममा ३० जना महिलाको सहभागिता रहेको छ । तालीमको शुक्रबार पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले उद्घाटन गरे । कार्यक्रमका प्रमुख..

प्रवासी नेपालीद्वारा  दिनेश गिरीको उपचारको लागि आर्थिक सहयोग

रत्ननगर -दुवै मृगौला फेल भएर अस्पतालमा उपचार गराईरहनुभएका चरा विज्ञ दिनेश गिरीको उपचारको लागि आर्थिक सहयोग भएको छ । लालिगुरास साँस्कृतिक परिवार नेपाल–कुवेतका महासचिव तथा लोक गायक डिवी लोप्चनको अगुवाईमा कुवेतमा रहेका नेपालीहरुवाट संकलित रकम मध्यवाट मृगौला पिडित गिरीको उपचारको लागि २० हजार एक सय रुपैया आर्थिक सहयोग गरिएको हो । आज..

सामुदायिक रेडियो समुदायप्रति उत्तरदायी हुन नसकेको गुनासो

चितवन-नेपालमा सञ्चालित सामुदायिक रेडियो समुदायप्रति उत्तरदायी हुन नसकेको गुनासो बढेको छ । स्थानीय उत्पादनभन्दा बाहिरका उत्पादन प्रशारण गर्ने गरेकाले सामुदायिक रेडियोको भूमिकामै प्रश्न उठिरहेको सम्बद्ध क्षेत्रका व्यक्तिले गरेका छन् । आज चितवनमा चौथो विश्व रेडियो दिवसका अवसरमा भएको अन्तरक्रियामा वक्ताहरूले सामुदायिक रेडियोलाई..

बैशाख ११ मा लोकदोहोरी अवार्ड – लोकदोहोरीदेखि चलचित्र क्षेत्रका हस्ती नुवाकोटमा

नुवाकोट-नेपाली लोक संगीतको विकास, विस्तार संरक्षण र सम्वद्र्धनको साथै लोक कलाकारको हौसला बढाउने उद्देश्यले आगामी २०७२ बैशाख ११ गते “प्रथम सुन्दरादेवी वाग्मती अञ्चल स्तरीय लोक दोहोरी अवार्ड” हुने भएको छ । उक्त दिन लोकदोहोरीक्षेत्रका चर्चित व्यक्तित्वहरुको नुवाकोटमा उपस्थित हुनेछ । अवार्डलाई भव्य बनाउन बरिष्ठ लोक गायक, संगीतकार..

समाचार

सबै

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु

 काठमाडौँ। काठमाडौँ भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु भएको छ । सुरुङमार्ग निर्माणको जिम्मेवारी पाएका जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनले.....

साङकोष माविका शिक्षक नविन श्रेष्ठले किन थाम्न सकेनन आँसु ?

धादिङ– मेरो नाम नविन श्रेष्ठ हो । नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको साङकोष माविमा शिक्षक पदमा कार्यरत छु ।.....

बूढीगण्डकी प्रभावित आरुघाटबासीको आन्दोलन स्थगित

धादिङ, २२ मंसिर - प्रस्तावित १२ सय मेगावाटको बूढीगण्डकी जलबिद्युत्त आयोजनाको डुवान क्षेत्रमा पर्ने जग्गाको.....

हाडनाताकरणी मुद्दाका फरार अभियुक्त २२ वर्ष पछी पक्राउ

धादिङ -जिल्लामा फरार प्रतिवादी पक्राउ अभियान संचालन गरिरहेको धादिङ प्रहरीले हाडनाता करणी अपराध गरेर फरार रहेका.....

धादिङका एसपी फेरिए, अब धादिङको प्रहरी प्रमुखमा रविन्द्र रेग्मी

धादिङ- प्रहरी प्रधान कार्यालयले धादिङ लगायत चार जिल्लाको प्रहरी नेतृत्व हेरफेर गरेको छ । प्रहरी प्रधान.....

Categories