धादिङ आसपास

मध्यक्षेत्रको नौ जिल्लालाई समेटेर एकीकृत पर्यटन विकासको प्रयास

  चितवन- मध्यक्षेत्रको नौ जिल्लालाई समेटेर एकीकृत पर्यटन विकासको प्रयास शुरु भएको छ । ती जिल्लाका मुख्यमुख्य पर्यटकिय संभावना भएको क्षेत्रलाई समेटेर एककिृत पर्यटन विकास आवश्यक भएको भन्दै यस्तो प्रयास शुरु भएको हो । सोही कार्यक्रम अनुरुप बुधवार  चितवन महोत्सवको अवसरमा क्षेत्रीय पर्यटन विकासका लागि एकीकृत पर्यटन अवधारणा विषयक..

बिमा गरिएका गोरु पुरस्कारको लागि जुध्दै

 नुवाकोट, माघ १ - माघे संक्रान्तिको दिन देशका सबै ठाउँमा घिउ, चाकु, तरुल खाएर आफन्तसँग रमाइलो गरिन्छ । हरेक पर्वमा सबैको आ–आफ्नो परम्परा हुन्छ । यस्तै परम्परा छ, नुवाकोटमा । नुवाकोटमा माघे संक्रान्तिको दिन गोरु जुधाई हुने गर्छ । गोरु जुधाई हेर्न देशका विभिन्न ठाउँबाट आउनेको संख्या धेरै हुन्छ । बिहिबार तारुका र बेत्रावतीमा गरी २४ हल गोरु..

धुन्चे–गोसाइँकुण्ड केबुलकार निर्माण माग

रसुवा- तीर्थस्थल गोसाइँकुण्ड केबुलकार निर्माणको कार्य अगाडि बढाउन समाजसेवीले माग गरेका छन् । चर्चा चलेको १० वर्ष बितिसक्दा पनि केबुलकार निर्माण गर्नेतर्फ कुनै पनि सरकारी एवं गैसस अघि नबढ्दा यहाँका बासिन्दा माझ निरास छाएको छ । केबुलकार निर्माणको प्रक्रिया छिटै अगाडि बढाइदिन सरकारसमक्ष आग्रह गर्दै रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल..

दारेचोक–गोर्खा जोड्ने पुल बन्दै

दारेचोक । चितवनको दारेचोक गाविस र गोरखाको मकैसिङ गाविस जोड्ने गरी त्रिशुली नदीमाथि पुनः अर्को पुल बन्ने भएको छ । १७ करोडको लागतमा पुल बन्न लागेको हो चितवन पोष्ट दैनिकले खबर लेखेको छ । हाल त्रिशुली नदीमाथि दासढुंगामा मोटरेबल पुल बनिरहेको छ भने ठिमुरा देवघाट जोड्ने गरी पक्की पुल निर्माण कार्य केही समयमा सुरू हुँदैछ । यसअघि मुग्लिनमा..

गोरखा अस्पतालको स्तरबृद्धि भएपनि सेवा बृद्धि भएन

 गोरखा-सरकारले गोरखा अस्पताल लाई १५ शैया बाट स्तरवृद्ध गरेर ५० शैया बनाएता पनि सेवास्तर वृद्धि हुन नसक्दा बिचौलियाको बिगबिगी बढेको छ । स्तरवृद्धिबाट ५० शैया बनाएता पनि यहां कार्यरत डाक्टरहरुले बिरामीको माइनर अप्रेरन समेत नगर्दा बिरामीहरु रिफर भएर काठमाण्डौं र भरतपुरका अस्पतालमा जान बाध्य छन । यसरी बिरामी अन्यत्र जान पर्दा..

बालिका अपहरणकारी पक्राउ

नुवाकोट- २१ पुस ।नुवाकोट जिल्लाको तुप्चे गाविसकी एक बालिकालाई अपहरण गरेको अभियोगमा रसुवाका युवालाई प्रहरीले पक्राउ गरेको छ । तुप्चे–२ घर भई वडा ४ चनौटेमा बस्दै आएका रामजी पुडासैनीकी चार वर्षीया छोरी सृष्टिलाई अपहरण गरेको अभियोगमा रसुवा ठूलागाउँका १८ वर्षीय शङ्कर नेपालीलाई स्थानीयवासीको सहयोगमा प्रहरीले पक्राउ गरेको छ । गएराति..

चिउरा खुवाउने भन्दै शिविरमा बोलाएपछि…

चितवन- चितवनको विकट पहाडी गाविस काउले– २, डिलाङकी सर्किनीमाया चेपाई २ घण्टा लगाएर शुक्रवार दिंउसो काउले गाविसमा आईन् । उनी शुक्रवार औधी खुसी थिईन्, कारण उनले धेरै दिनपछि चिउरा खान पाउदै थिइन् । उनलाई चिउरा र दालमोठ खाने अवसर भने चितवनको सदरमुकाम भरतपुर वाट गएको विशेषज्ञ डाक्टर सहितले मिलाएको हो । नेपाल निजामती कर्मचारी युनियन, नेपाल..

आजदेखी चितवन हात्ती महोत्सव 

सौराहा- चितवनको सौराहामा आजदेखी ११ औं चितवन हात्ती महोत्सव सुरु हुदैछ । बाघमारा सामुदायिक वनको चौरमा हुने महोत्सवको दिउँसो एक भव्यसमारोहकाबीच वन तथा भुसंरक्षण मन्त्री महेश आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन अघि विभिन्न जातजातिको संस्कृती झल्कने झाँकीसहितको शोभा यात्राले सौराहाका विभिन्न क्षेत्र परिक्रमा गर्ने..

ककनी घोषणापत्र जारी गर्दै प्रेस चौतारीको बाग्मती बैठक सम्पन्न

  नुवाकोट, – दुई दिनसम्म चलेको प्रेस चौतारी नेपाल बागमती अञ्चल कमिटीको विस्तारित बैठक मंगलबार नुवाकोटको पर्यटकीयस्थल ककनीमा सम्पन्न भएको छ । बैठकले ६ बुँदे ककनी घोषणा पत्र समेत जारी गरेको छ । ककनी घोषणा पत्रमा राजनीतिक दलहरूलाई निर्धारित समयमा सहमतिमा या नभए प्रक्रियामा गएर भए पनि पूर्ण प्रेस स्वतन्त्रतासहितको जनपक्षीय..

गोरखाको ताङिचोक गाविसमा सुन्तला उत्पादन घट्यो

गोरखाको ताङिलचोक गाविसमा यस बर्ष सुन्तला उत्पादन ६० प्रतिशतले घटेको छ । गत बर्ष ६० लाख रुपैँयाको सुन्तला उत्पादन गरेको सुन्त्ला उत्पादक कृषि सहकारी संस्थाले यसबर्ष भने २० देखि २५ लाखको हाराहारीमा मात्र सुन्तला उत्पादन हुने अनुमान गरिएको सहकारीका अध्यक्ष सुन्तला खेती गर्दै आउनु भएका डीलबहादुर थापाले बताउनुभयो । खडेरीका कारण पानीको..

ध्रुवे भूमिगत भएपछि रोनाल्डोको राज !

चितवन निकुञ्जमा पहिले ध्रुवे हात्तीको चर्चा थियो । ध्रुवे एकाएक भूमिगत भएपछि अहिले रोनाल्डो नामको अर्को भाले हात्तीले राज गर्न थालेको छ । जंगली र घरपालुवा हात्तीको बथानमा भालेको संख्या निकै कम रहेको र भएका भाले हात्ती पनि निम्छरो भएकाले रोनाल्डोले 'हिरो' हुने अवसर पाएको हो । जंगलमा मात्र होइन, घरपालुवा पोथी हात्तीलाई पनि रोनाल्डोले..

डिप्रोक्स लघुवित्त विकास बैंकले ३५ प्रतिशत बोनस शेयर दिने

 चितवन-डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेडले गएको आर्थिक वर्षमा १२ करोड रुपैयाँ नाफा गरेको छ । बैंकको चितवनमा शुक्रबार भएको १३ औं वार्षिक साधारणसभाले शेयरधनीलाई १५ प्रतिशत नगद लाभाशं र ३५ प्रतिशत बोनस शेयर दिने निर्णय पनि गरेको छ । बैंकले हाल देशभरका ३६ जिल्लाका ६८ शाखा कार्यालयहरुबाट लघुवित्त सेवा  प्रदान गरिरहेको जनाएको छ । चालु..

त्रिशुली जलविद्युत केन्द्रको जलाशय कमजोर बन्दै

त्रिशुली-माटो र बालुवाको नियमित सफाई नहुदाँ २१ मेगावाट क्षमताको नुवाकोटको त्रिशुली जलविद्युत केन्द्रको जलाशय कमजोर हुदै गएको छ । उत्पादनको मुख्य समयमा ३ घण्टा पूर्ण क्षमतामा बिजुली उत्पादन गर्ने लक्ष्य साथ निर्माण भएको त्रिशुली जलविद्युत उत्पादन केन्द्रंको अहिले जलासय स्थित तलाउको आधा भन्दा बढी भागमा बालुवा जमेपछि उत्पादनमा ठूलो..

सन्तान र जोडी माग्ने अनौठो मेला (फोटोफिचरसहित)

रामहरि गजुरेल नुवाकोट, मंसिर २१– मानिसहरु कुनै आपत विपत् पर्दा होस् या कुनै अभावलाई टार्न र प्राप्त गर्न , भगवान पुकार्ने चलन धार्मिक मान्यतामा विश्वास राख्ने समाजमा सदियौँदेखि चलिरहेकै छ । तरपनि, विषेशगरी जोडी जुराउन र सन्तान माग्नकै लागी नुवाकोट जिल्लामा लाग्ने परम्परादेखिको ऐतिहासिक तथा धार्मिक मेला नेपालकै सन्दर्भमा भने फरक छ..

कण्डम छाडेर चक्की खान थालेपछि एचआईभीको जोखिम बढ्यो

गोरखा : कण्डमको प्रयोग गर्न छाडेर गर्भ निरोधको औषधि खाने क्रम बढेपछि जिल्लामा एचआईभी सर्ने जोखिम बढेको छ। औषधिले अवान्छित गर्भ रोके पनि एचआईभी तथा यौन रोगको जोखिम भने नरोकिने भएकाले संक्रमितको संख्या बढ्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ । । अहिले गोरखामा एचआईभी संक्रमित..

समाचार

सबै

ज्यान मुद्दामा फरार दार्खाका दुई जना १७ बर्ष पछि पक्राउ

अदालतबाट कैद फैसलाको सजायँ पाएर पनि फरार रहँदै आएका अभियुक्तको खोजीलाई अभियानको रुपमा सञ्चालन गरिरहेको धादिङ प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार भएका धादिङका २ जना अभियुक्तलाई १७ बर्ष पछि पक्राउ गरेको छ.....

धादिङमा १०४ जनामा स्क्रब टाइफसको संक्रमण

धादिङ-प्रदेश नम्बर ३ का १३ जिल्ला मध्ये धादिङ जिल्लामा स्क्रब टाइफसबाट संक्रमण हुनेको संख्या सबै भन्दा धेरै.....

भुमेस्थानका सोनाम आठ किलो चरेससहित पक्राउ

धादिङं । काठमाण्डौंको चन्द्रागिरि नगरपालिका २ नागढुङ्गाबाट प्रहरीले आठ किलो चरेससहित एक जनालाई पक्राउ गरेको.....

सातौं धादिङ महोत्सव, २४ वटा बिषयगत समिति गठन

धादिङ २४ कात्तिक - सातौं धादिङ महोत्सव मुल आयोजक समिति र विभिन्न बिषयगत समितिको गठन गरिएको छ । महोत्सव आयोजनाको.....

आज हरिवोधिनी एकादशी , भगवान विष्णुको आराधना गरी मनाईंदै

आज हरिबोधिनी एकादशी, भगवान विष्णुको आराधना गरी मनाईंदैछ । असार शुक्ल एकादशीका दिन जलमा सयन भएका विष्णु अर्थात.....

Categories