धादिङ आसपास

नुवाकोटको भैरबि मन्दिरको मुकुट चोर्ने प्रकाउ

किरण अधिकारी, नुवाकोटः नेपालको प्रसिद्ध शक्तिपीठ नुवाकोटको भैरबि  मन्दिरको मुकुट चोर्नेहरुलाई प्रहरीले प्रकाउ गरेको छ । गत साउन ३१ गते मन्दिरबाट मुकुट चोरी भएको थियो । चोरीमा संलग्न रसुवा सरमथली ५ बस्ने वर्ष २७ को प्रदिप मोक्तान , नुवाकोट साम १ बस्ने वर्ष १९ को सन्जोग नेपाली ,नुवाकोट खड्ग भन्ज्यांग ६ बस्ने वर्ष २३ को योगेन्द्र..

पोखरामा अन्तर्राष्ट्रिय एयरपोर्ट बनाउने निर्णयको सभासद थापाद्वारा स्वागत

  पोखरा,  १२,कात्तिक - नेपाली कांग्रेस कास्कीका सभापति तथा कास्की क्षेत्र नं १ का सभासद यज्ञबहादुर थापाले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउने सरकारको निर्णयलाई स्वागत गरेका छन् । यो  खबरले नेपाली कांग्रेस कास्की र व्यक्तिगत रुपमा आफू हर्षित भएको जनाउँदै उनले पोखरेली जनताको ४ दशक लामो सपना साकार भएको पनि..

आफु दुःखमा डुबेर अरुलाई हसाउन सक्नुपर्छ–गायिका क्षेत्री

लोक गायिका बिष्णु क्षेत्री नेपाली लोक संगितमा क्षेत्रमा संघर्ष गरिरहेकी छिन् । नैनरिसम्, चुलो बलाउन, सलैजो, देवीदेउता भाके र नमिठो दशै लगायतका एल्बम बजार ल्याइसकेकी छिन् । पछिल्लो समय अलि धेरै व्यस्त हुन थालेकी छिन् । उनी गायिका संगै मोडल त्यसतै कायृक्रम संचालित पनि हुन् । निकै मिलनसार छिन् उनी, धेरै संघर्ष आत्मसाथ गर्छिन उनी । उनै..

बेमौसमको असिनापानीले धानमा क्षति

नुवाकोट-  बेमौसममा परेको असिनापानीले यहाँका विभिन्न फाँटमा लगाइएको धानबालीमा क्षति पुगेको छ । शनिबार र आज अपराह्न परेको असिनापानीले जिल्लाका अधिकांश किसानको खेतमा पाकेर भित्र्याउने बेला भएको धानमा क्षति पुगेको हो । असिनापानीका कारण किसानले काट्न ठीक पारेको र काटेर सुकाएको धानमा असिनाले क्षति पुर्याउँदा जिल्लाका विभिन्न गाविसका..

चेपाङ बिद्यार्थीहरुलाई सहयोग

शिशिर सिंखडा चितवन,कार्तिक ४-पुर्बि चितवनको पिठुवा ८ माधवपुरमा रहेको बिन्देश्वरी निमाबीका ३६ जना चेपाङ बिद्यार्थीहरुलाई आज एक कार्यक्रमका बिच जाडोमा लगाउने कपडा र स्टेसनरी सामान हस्तान्तरण गरीएको छ । भानुभक्त दाहाल स्मृती प्रतिश्ठान जुटपानी १ भटेनीको आयोजनामा सो सामग्री हस्तान्तरण गरीएको थियो । असामयिक दुर्घटनामा परी निधन भएका..

बालकोट पूर्ण साक्षर घोषणा

माधव अधिकारी भक्तपुर,१ कार्तिक- बालकोट गाविसलाई भक्तपुर जिल्लाको पहिलो पूर्ण साक्षर गााविस घोषणा गरिएको छ । शिक्षा विभागका महानिर्देशक डा. लवदेव अवस्थीले बालकोट गाविसको कार्यालय द्वारा स्थानीय माउण्ट भ्यू इड्डलिस बोर्डिड्ड स्कूलमा शनिबार आयोजित घोषणा सभामा सो घोषणा गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै..

नुवाकोट र रसुवाका उत्कृष्ठ छात्र-छात्रालाई  सम्मान गरिदै

 काठमाडौं ३१ असोज- नुवाकोट जिल्लाको सामुदायिक विद्यालयबाट यसबर्षको एसएलसी परिक्षामा सर्वोत्कृष्ठ अँक ल्याउने छात्र र छात्रालाई नगद सहित सम्मानि गरिने भएको छ । यसोदादेवी भगवानसिं मेमोरियल ट्रस्टले नुवाकोटसँगै रसुवा जिल्लाको सामुदायिक विद्यालयबाट उत्कृष्ठ अँक ल्याउने एकजनालाई पनि सम्मानि गर्ने भएको छ । संविधानसभाका सभामुख..

समाचार

सबै

Vacancy Announcement

Published Date:  25 Kartik  2076 Dhading Chamber of Commerce and Industry and Mott MacDonald  has been  implementing a DFID-funded Post-earthquake recovery project (Purnima) in Dhading Districts. The program aims to create long-term positive change in the lives of people in earthquake-affected in Dhading. Eligible candidate may apply for the following posts within 7 days of this publication.   Business Development officer Eligibility criteria Ø  Qualification :At least bachelor degree in business management or relevant.....

बुद्धिमान तामाङलाई राप्रपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाण्डौं -वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर राष्ट्रिय प्रजातन्त्र.....

बूढीगण्डकी आयोजनाले बाँड्यो २७ अर्ब ८० करोड मुआब्जा

धादिङ-बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने बासिन्दालाई रु २७ अर्ब ८० करोड मुआब्जा वितरण.....

रणबहादुर शाही सहित तीन जना कारागार चलान

धादिङ–विभिन्न अभियोगमा अदालतले सजायँका लागि फैसला गरेपनि फरार रहँदै आएका प्रतिवादी पक्राउ अभियानलाई जिल्ला.....

हत्या गरी फरार अभियुक्त १७ बर्ष पछि यसरी पक्राउ परे

धादिङ-हत्या गरी फरार रहेका धादिङ दार्खाका २ जना अभियुक्त १७ बर्ष पछि पक्राउ परेको समाचार यति बेला निकै चासोको.....

Categories