काठमाण्डौं आसपास

प्रहरी दिवसको अवसर पारेर जेष्ठ नागरिक र जग्गादाताहरु सम्मानित

[caption id="attachment_14007" align="alignright" width="300"] तस्बिर : भिमलाल श्रेष्ठ/गोरखा[/caption] गोरखा–प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय गोरखाले ८० वर्ष नाघेका पूर्व प्रहरी र प्रहरी चौकी निर्माण लागि जग्गादान गर्नेहरु लाई अभिनन्दन गरेको छ । ५९ औं प्रहरी दिवसको अवसरमा आज आयोजित विशेष समारोहमा ८० वर्ष नाघेका पूर्व प्रहरीहरु बैकुण्ठ प्रसाद अर्याल , नन्द बहादुर पौडेल..

आरुघाटको अमिलीचौरमा बृद्धाश्रममा ताडफोड

आरुघाट–गोरखाको आरुघाट स्थित अमिलीचौरमा रहेको वृद्धाश्रममा अज्ञात समूहले तोडफोड गरेका छन । तान्द्राङ गाविस –१ आरुघाट अमलीचौर स्थित सञ्चालनको तयारीमा रहेको वृद्धाश्रमका मूल ढोका सहित विभिन्न कोठाको ढोकामा लगाएको ताल्चा फोडेर काजगातहरु च्यात्नुका साथै लत्ताकपडा र महायज्ञमा प्रयोग हुने कलशहरु बाहिर फालिदिएको स्थानीयवासिन्दाको..

राडर गनको प्रयोग पछि दुर्घटनामा कमी

भक्तपुर -उपत्यका भित्र बढ्दो सडको विस्तारसँगै सवारी साधनको गती पनि बढेको देखिन्छ । सूर्यविनायक कोटेश्वर ६ लेन सडकको विस्तारसँगै सवारी साधनको गती मापन गर्ने यन्त्र बिग्रे पछि समस्यामा परेको ट्राफिक प्रहरी यती बेला अत्याधुनिक राडर गनको आगमनसँगै दगं परेको छ । साना र मझौला सवारी साधनको गती अत्याधिक रहने र सो गतीकै कारण दुर्घटना बढ्ने..

बुढी गण्डकी जलविद्युतको डीपीआर तयार, नेपालीलाई मागे जति शेयर

मुलुकको उर्जा संकट समाधान र विकासका लागि भरपर्दो विकल्पको रुपमा अघि सारिएको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण अघिका प्राथमिक कार्यहरु तीब्र रुपमा अगाडि बढाईएको छ । बुढीगण्डकी आयोजना बिकास समितिका अध्यक्ष डा. लक्ष्मी प्रसाद देबकोटाका अनुसार जलाशयमा आधारित यो योजना एक हजार मेगावाटको हुनेछ । देबकोटाले पूर्व निर्धारित  तीस..

बेवारिसे शव व्यवस्थापनमा चुनौती

चितवन, १४ कात्तिक । बेवारिसे शव बढ्दै गएपछि त्यसको व्यवस्थापनमा चुनौती थपिएको छ । भरतपुर अस्पताल परिसरमा रहेको शवगृहको क्षमता छजनाको मात्र छ । दुईचार दिनमै शवगृह भरिँदा बेवारिसे शव बाहिरै राख्नुपर्ने बाध्यता छ । जसका कारण अस्पताल क्षेत्र प्रदूषित बन्दै आएको छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक केशवराज भुर्तेलका..

बोक्सीको आरोपमा हँसियाले कपाल काटियो

नुवाकोट, १४ कात्तिक । नुवाकोटको बेतिनी गाउँ विकास समितिको वडा नं ५ की एक महिलालाई स्थानीयवासीले बोक्सीको आरोप लगाई कपाल मुण्डन गरी कुटपिट तथा दुव्र्यवहार गरेका छन् । महिलालाई दुव्र्यवहार गरेको आरोपमा नुवाकोट प्रहरीले मुख्य नाइके ३५ वर्षीया सुनीमायाँ तामाङ र ३१ वर्षीया मनमायाँ तामाङलाई पक्राउ गरेको छ । यही कात्तिक ९ गते स्थानीय..

नुवाकोटको भैरबि मन्दिरको मुकुट चोर्ने प्रकाउ

किरण अधिकारी, नुवाकोटः नेपालको प्रसिद्ध शक्तिपीठ नुवाकोटको भैरबि  मन्दिरको मुकुट चोर्नेहरुलाई प्रहरीले प्रकाउ गरेको छ । गत साउन ३१ गते मन्दिरबाट मुकुट चोरी भएको थियो । चोरीमा संलग्न रसुवा सरमथली ५ बस्ने वर्ष २७ को प्रदिप मोक्तान , नुवाकोट साम १ बस्ने वर्ष १९ को सन्जोग नेपाली ,नुवाकोट खड्ग भन्ज्यांग ६ बस्ने वर्ष २३ को योगेन्द्र..

पोखरामा अन्तर्राष्ट्रिय एयरपोर्ट बनाउने निर्णयको सभासद थापाद्वारा स्वागत

  पोखरा,  १२,कात्तिक - नेपाली कांग्रेस कास्कीका सभापति तथा कास्की क्षेत्र नं १ का सभासद यज्ञबहादुर थापाले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउने सरकारको निर्णयलाई स्वागत गरेका छन् । यो  खबरले नेपाली कांग्रेस कास्की र व्यक्तिगत रुपमा आफू हर्षित भएको जनाउँदै उनले पोखरेली जनताको ४ दशक लामो सपना साकार भएको पनि..

आफु दुःखमा डुबेर अरुलाई हसाउन सक्नुपर्छ–गायिका क्षेत्री

लोक गायिका बिष्णु क्षेत्री नेपाली लोक संगितमा क्षेत्रमा संघर्ष गरिरहेकी छिन् । नैनरिसम्, चुलो बलाउन, सलैजो, देवीदेउता भाके र नमिठो दशै लगायतका एल्बम बजार ल्याइसकेकी छिन् । पछिल्लो समय अलि धेरै व्यस्त हुन थालेकी छिन् । उनी गायिका संगै मोडल त्यसतै कायृक्रम संचालित पनि हुन् । निकै मिलनसार छिन् उनी, धेरै संघर्ष आत्मसाथ गर्छिन उनी । उनै..

बेमौसमको असिनापानीले धानमा क्षति

नुवाकोट-  बेमौसममा परेको असिनापानीले यहाँका विभिन्न फाँटमा लगाइएको धानबालीमा क्षति पुगेको छ । शनिबार र आज अपराह्न परेको असिनापानीले जिल्लाका अधिकांश किसानको खेतमा पाकेर भित्र्याउने बेला भएको धानमा क्षति पुगेको हो । असिनापानीका कारण किसानले काट्न ठीक पारेको र काटेर सुकाएको धानमा असिनाले क्षति पुर्याउँदा जिल्लाका विभिन्न गाविसका..

चेपाङ बिद्यार्थीहरुलाई सहयोग

शिशिर सिंखडा चितवन,कार्तिक ४-पुर्बि चितवनको पिठुवा ८ माधवपुरमा रहेको बिन्देश्वरी निमाबीका ३६ जना चेपाङ बिद्यार्थीहरुलाई आज एक कार्यक्रमका बिच जाडोमा लगाउने कपडा र स्टेसनरी सामान हस्तान्तरण गरीएको छ । भानुभक्त दाहाल स्मृती प्रतिश्ठान जुटपानी १ भटेनीको आयोजनामा सो सामग्री हस्तान्तरण गरीएको थियो । असामयिक दुर्घटनामा परी निधन भएका..

बालकोट पूर्ण साक्षर घोषणा

माधव अधिकारी भक्तपुर,१ कार्तिक- बालकोट गाविसलाई भक्तपुर जिल्लाको पहिलो पूर्ण साक्षर गााविस घोषणा गरिएको छ । शिक्षा विभागका महानिर्देशक डा. लवदेव अवस्थीले बालकोट गाविसको कार्यालय द्वारा स्थानीय माउण्ट भ्यू इड्डलिस बोर्डिड्ड स्कूलमा शनिबार आयोजित घोषणा सभामा सो घोषणा गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै..

नुवाकोट र रसुवाका उत्कृष्ठ छात्र-छात्रालाई  सम्मान गरिदै

 काठमाडौं ३१ असोज- नुवाकोट जिल्लाको सामुदायिक विद्यालयबाट यसबर्षको एसएलसी परिक्षामा सर्वोत्कृष्ठ अँक ल्याउने छात्र र छात्रालाई नगद सहित सम्मानि गरिने भएको छ । यसोदादेवी भगवानसिं मेमोरियल ट्रस्टले नुवाकोटसँगै रसुवा जिल्लाको सामुदायिक विद्यालयबाट उत्कृष्ठ अँक ल्याउने एकजनालाई पनि सम्मानि गर्ने भएको छ । संविधानसभाका सभामुख..

समाचार

सबै

धादिङ न्यूज डटकमको सम्पादकमा रामचन्द्र रुपाखेती

    धादिङ- धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कमको सञ्चालन अब डिन्यूज मिडिया प्रा.लि.ले गर्ने भएको छ । नेत्रावती मिडिया प्रा.लि.बाट अनलाइनको स्वामित्व डिन्यूजमा सरेसंगै कम्पनीले धादिङ.....

बागमती प्रदेशले धादिङ अस्पताललाई ७५ लाख दिने

हेटौंडा, २३ भदौ - कोरोना भाईरस संक्रमण तथा रोकथामका लागि बागमती प्रदेशले प्रदेशका बिभिन्न स्थानिय तह, अस्पताल र.....

नागढुंगा सुरुङमार्ग निर्माण सुरु, १ वर्षमै सुरुङको प्वाल खनिने

धादिङ- सिस्नेखोलादेखि काठमाडौंको थानकोट जोड्ने बुहप्रतिक्षित नागढुंगा सुरुङमार्ग निर्माण सुरु भएको छ । सडक.....

बूढीगण्डकी आयोजना प्रभावितहरुले बुझे ३२ अर्ब मुआब्जा

केशव अधिकारी धादिङ । आयोजना कस्ले बनाउने र कुन ढाँचामा बन्ने भन्ने बारेमा टुंगो लाग्न नसकेपनि प्रस्तावित १२ सय.....

धादिङमा निषेधाज्ञा भदाै ९ गतेसम्म थप

 धादिङ ।  कोरोना संक्रमणको महामारी थप फैलन नदिन धादिङमा निषेधाज्ञालाई कडाई गरिने भएको छ । जिल्ला सुरक्षा.....

Categories