धादिङ आसपास

युरिया मल नपाउँदा किसान मारमा

चितवनमा अनुदानित युरिया मलको अभावले किसान प्रभावित भएका छन्। धानखेतीका लागि अत्यावश्यक हुने अहिलेको मौसममा दुई सातादेखि युरिया मल नपाउँदा किसान मारमा परेका हुन्। अनुदानित मल अभाव भएपछि किसानले निजीस्तरबाट आएको मल चर्को मूल्य तिरेर खरीद गर्न बाध्य भएका छन्। चितवनमा भदौ महिनामा एक हजार ५०० मेट्रिक टन मल खपत हुने कृषि सामग्री..

धादिङ लगायत भूकम्प प्रभावित जिल्लाका चार हजार घर बाढीपहिरोको जोखिममा

काठमाडौं÷ भूकम्पप्रभावित जिल्लाका करीब चार हजार घर बाढीपहिरोको जोखिममा रहेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गरेको अध्ययनअनुसार विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले प्रभावित ३२ जिल्लाका तीन हजार ९७३ घर बाढी पहिरोको जोखिममा छन् । भूकम्प जाने वित्तिकै गृह मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा भूकम्पप्रभावित..

कुरिनटारमा भाद्र २६ देखि प्रथम इच्छाकामना महोत्सव हुने

चितवन,५ भदौ - धादिङको वेनिघाट रोराङ गाउँपालिका संग सिमाना जोडिएको चितवनको इच्छाकामना गाँउपालिकामा पहिलो पटक इच्छाकामना महोत्सव -२०७५ हुने भएको छ । इच्छाकामना गाँउपालिका वडा नं ४ कुरिनटार स्थित सर्वशान्ति माविको खेल मैदानमा २०७५ भदौ २६ गते मंगलबार सुरु भएर  असोज ६ गतेसम्म संचालन हुने महोत्सवबारे मंगलवार चितवनको चुम्लिङटारमा पत्रकार..

नागढुंगा–नौबिसे सुरुङ मार्गकाे काम अघि बढ्यो

काठमाडौं । बहुप्रतिक्षित नागढुंगा–नौबिसे सुरुङ मार्गको काम अघि बढेको छ । सडक विभागको आयोजना कार्यान्वयन महाशाखाले सुरुङ मार्ग निर्माणका लागि ग्लोबल टेण्डर निकालेको हो । ६० दिनभित्र आवेदन दिने आवेदकहरुको प्राबिधिक प्रस्ताव अध्ययन गरेर प्रारम्भिक सूचि छनौट हुनेछ । प्रारम्भिक चरणमा आर्थिक प्रस्ताव खोलिनेछ । उत्कृष्ठ प्राबिधिक..

बूढीगण्डकीका लागि तीन वर्षमा इन्धनबाट २२ अर्ब संकलन

तीन वर्षको अवधिमा बूढीगण्डकी जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणका लागि पेट्रोलियम पदार्थबाट २२ अर्ब रुपैयाँ संकलन भएको छ । उपभोक्तालाई अतिरिक्त भार नपर्ने गरी नेपाल आयल निगमले ३ वर्षको अवधिमा सो रकम संकलन गरेको हो । तीन वर्षको अवधिमा बूढीगण्डकी जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणका लागि पेट्रोलियम..

चितवनमा बस र ट्रक ठोक्किँदा चार जनाको ज्यान गयो

चितवनको  रत्ननगर नगरपालिका–१० भानुचोकमा मंगलबार राति बस र ट्रक एकापसमा ठक्कर खाँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा १७ जना घाइते भएका छन्। पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ५९४१ नम्बरको ट्रक र काठमाडौंबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ६ ख १७४१ नम्बरको बस एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय..

कुरिनटारमा ट्रमा सेन्टर सञ्चालन

चितवन– पृथ्वी राजमार्गअन्तर्गत बढी दुर्घटना हुने चितवनको नारायणगढ–मुग्लिन–कुरिनटार–फिस्लिङ सडकखण्डमा सुविधा सम्पन्न ट्रमा सेन्टर सञ्चालनमा आएको छ। राजमार्गमा दुर्घटनमा परी घाइते भएकाहरुलाई तत्काल उपचार गर्ने उद्देश्यले कुरिनटारमा ट्रमा सेन्टरको स्थापना गरिएको हो। अमेरिकी सहयोगमा निर्माण भएको ट्रमा सेन्टर अमेरिकी..

पुलको जोखिमपछि रसुवागढी नाकामा सवारीसाधनमा रोक

रसुवा, १२ साउन  ।  टिमुरे घट्टेखोलाको पक्की पुलमा जोखिम बढेपछि ठूला सवारीसाधन आवातजावतमा रोक लगाइएको छ । सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार रसुवागढी–गल्छी राजमार्गअन्तर्गत टिमुरे– घट्टेखोला सडकखण्ड घट्टेखोलामा रहेको पक्की पुलको टेको ठाडो खोलामा वर्षाको कारण पानीको बहाव बढ्न गई बगाएर क्षति..

रसुवाको टिमुरेमा पहिरो, पाँच जनाको मृत्यु,चार जना बेपत्ता

धादिङ ,१० साउन - रसुवाको गोसाइकुण्ड गाँउपालिका–२ टिमुरेमा बुधबार राति पहिरो खस्दा पाँच जनाको मृत्यु भएको छ । चार जना बेपत्ता छन् । पहिरोमा परी १२ जना घाइते भएका छन् । सदमुकाम धुन्चेबाट २५ किलोमिटर पर रहेको टिमुरे चिन प्रवेश गर्ने केरुङ नाकाको नेपाल तर्फको मुख्य वजार क्षेत्र हो । पहिरोमा परेर २ वटा टहरा र एक होटेल पुरिएको छ भने हराईरहेका..

ज्योति बिकास बैैकमा गाभिनेभो हाम्रो बिकास बैक

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले नुवाकोट जिल्लामा केन्द्रिय कार्यालय रहेको क्षेत्रिय स्तरको हाम्रो विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने बारे  आईतबार सम्झौता गरेको छ ।  राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कार्यरत ज्योति विकास बैंकले नुवाकोट जिल्लामा कार्यक्षेत्र रहेको हाम्रो विकास बैंक लिमिटेडलाई प्राप्ती..

प्रदेश सरकारको उपेक्षामा गजुरी गाँउपालिका

धादिङ, १९ असार - संघीय नेपालको प्रदेश नं. ३ को सरकारले पहिलो पटक ल्याएको पूर्ण बजेटमा धादिङ जिल्लाको गजुरी गाँउपालिका उपेक्षामा परेको छ । धादिङ जिल्लाका १३ पालिकामा ८४ वटा योजनाका लागि ४४ करोड १५ लाख ५० हजार बजेट हालिएको छ । गजुरी गाँउपालिकाको लागि दुई वटा योजनामा ७० लाख मात्र बजेट विनियोजन भएकापछि गजुरी गाँउ पालिकालाई उपेक्षा गरको..

धादिङको थप तीन स्थानीय तहमा भुकम्प पीडित लाभग्राही थपिए

धादिङ -  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनः जाँच सर्वेक्षण गर्दा धादिङ लगायत आठ जिल्लामा भूकम्प पीडित लाभग्राहीको सङ्ख्या बढेको छ । प्राधिकरणले धादिङ, काभ्रे, मकवानपुर,ललितपुर, नुवाकोट,सिन्धुपाल्चोक ओखलढुंगा र सिन्धुली जिल्लाको  जिल्लाको १ ७ वटा स्थानीय तहको छुट तथा पुनः जाँच सर्वेक्षण गर्दा आठ जिल्लामा  पाँच हजार दुई..

इन्स्पेक्टर भन्दै ठगि गरेको आरोपमा धादिङका दिपक सहित ४ जना पक्राउ

कास्की -प्रहरी इन्स्पेक्टर भन्दै पैसा असुली गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगर पालिका बडा नम्बर ४ बस्ने ३३ वर्षीय दीपक ठकुरी, पाल्पा तानसेन नगर पालिका १४ बस्ने २६ वर्षीय ताराप्रसाद पाण्डे, खोटाङ ऐँसेलु गाउँ पालिका बडा नम्बर १ बस्ने २३ वर्षीय भोज कुमार खत्री, गुल्मी ठुलोलुम्से गाविस बडा नम्बर ६..

त्रिशूली–गल्छी आयोजना चिनियाँ लगानीमा निर्माण हुने

गल्छी । सिद्धकाली पावर कम्पनी लिमिटेडले प्रवद्र्धन गर्न लागेको ७५ मेगावाट क्षमताको त्रिशूली–गल्छी जलविद्युत् आयोजना चिनियाँ लगानीमा निर्माण हुने भएको छ । चीन भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा चिनियाँ लगानीकर्ताले ८७९ मेगावाट बराबरको नेपालको विभिन्न चार जलविद्युत् आयोजना ) निर्माण गर्ने सम्बन्धी..

धादिङका चालिसे जेल चलान

काठमाडौँ / नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले भ्रष्टाचार मुद्दामा फरार रहेका शम्भुप्रसाद चालिसेलाई पक्राउ गरेपछि चालिसे जेल चलान भएका छन् । ब्यूरोको टोलीले सर्वोच्च अदालतको २०७४ चैत २० को फैसलाअनुसार एक वर्ष छ महिना कैद र रु १० लाख जरिवाना हुने ठहर भई फरार धादिङ घर भई हाल कामनपा–१४ कंलकी बस्ने चालिसेलाई बिहीबार पक्राउ गरी..

समाचार

सबै

दुई लाख बढीको कारोवारमा चेक काट्नु नपर्ने

काठमाडौं । तपाईंले चेकमार्फत कारोवार गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईंले चेक नकाटे पनि हुने भएको छ । नेपाल राष्ट्र बैंकले सञ्चालनमा ल्याएको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटिजिएस) ले तपाईंलाई.....

अख्तियारमा धादिङका धेरै उजुरी

- केशव अधिकारी धादिङ,२९ भदौ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई.....

बढ्यो सामाजिक सुरक्षा भत्ता

काठमाडौं । सरकारले बृद्ध भत्ता बढाएको छ । बढेको भत्ता अव कार्यान्वयनमा समेत आएको छ । सरकारले चालु आर्थिक वर्ष.....

पहिरोले भत्काएको दुई महिनापछि स्याफ्रु–मैलुङ सडक मर्मतकार्य शुरू

भदौ २९, रसुवा । पहिरोका कारण गत असार महीनाबाट अवरुद्ध स्याफ्रु–मैलुङ खण्डको नयाँ राजमार्ग शनिवारबाट मर्मतकार्य.....

धादिङमा यसरी मनाइँदैछ संविधान दिवस

धादिङबेसी । धादिङमा यस बर्षको संविधान दिवस विभिन्न कार्यक्रमका साथ भव्य तरिकाले मनाइने भएको छ । २०७६ सालको.....

Categories