काठमाण्डौं आसपास

सिस्ने खोलादेखि धार्केसम्म नयाँ सडक निर्माण गरिने

नागढुंगा–मुग्लिन (९५ दशमलव ५ किलोमिटर) सडक चार लेनमा विस्तार गर्ने योजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तत्कालका लागि रद्द गरेको छ । त्यसको विकल्पमा सिस्ने खोलादेखि धार्केसम्म नयाँ सडक निर्माण गरिने सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिए । उनका अनुसार त्यसबाहेक साबिककै सडकलाई मर्मत–सम्भार तथा नयाँ पुल थपेर..

प्रदेश नं ३ का ४७ वटा स्थानीय तहमा १० करोड ५७ लाख निकासा

हेटौँडा, २४ वैशाख । एम्बुलेन्स, शववाहन, दमकल लगायतका आपतकालिन सवारी साधन खरिद गर्नका लागि प्रदेश नं ३ सरकारले प्रदेशका ४७ वटा स्थानीय तहमा १० करोड ५७ लाख रुपैयाँ निकासा गरेको छ । यसरी निकासा भएको रकमबाट प्रदेश नं ३ को स्थानीय निकायका लागि ५० वटा आपतकालीन सवारी साधन खरीद गरिने भएको छ । प्रदेश सरकार मन्त्री परिषदको २०७६ बैशाख ८ गतेको निर्णय..

काठमाडौंको फोहोर २ महिनापछि बञ्चरेडाँडामा फालिने

धादिङ । सहरी विकास मन्त्रालयले १ अर्ब ३४ करोड लागतमा बन्चरेडाँडामा स्यानिटेसन ल्यान्डफिल्ड साइट निर्माण शुरु गरेको छ । धादिङ र नुवाकोटको सीमामा रहेको बन्चरेडाँडाको एक हजार सात सय रोपनी क्षेत्रफलमा साइट निर्माण गर्न लागिएको हो । नुवाकोटको सिसडोलमा रहेको फोहोरमैला व्यवस्थापन केन्द्र भरिएपछि सरकारले फोहोर व्यवस्थापन गर्ने नयाँ..

बन्चरेडाँडामा ल्यान्डफिल्ड साइडको पहुँचमार्ग बनाउन पौने १२ करोड निकासा

धादिङ,– धादिङ र नुवाकोट जिल्लाको सिमानामा रहेको बञ्चरेडाँडालाई ल्याण्डफिल्ड साईड बनाउन त्यहाँ सम्म् पुग्ने पहुंच मार्ग निर्माणका लागि सरकारले वजेटको व्यवस्था गरेको छ । सरकारले बन्चरे डाँडा ल्यान्डफिल्ड साइडको पहुँचमार्ग निर्माण गर्न ११ करोड ७९ लाख रुपैयाँ रकमान्तर गरेको छ । कहिले स्थानीयका कारण त कहिले अन्य कारणले चर्चामा आउने..

बिर्ता समस्या समाधानका लागि रसुवाको कालिकामा भयो विशेष घोषणा

रसुवा- नेपालमा साठी वर्षपहिले उन्मुलन भएको बिर्ता प्रथा रसुवामा अझै जीवितै छ । वर्षाैदेखि जोतभोग गर्दै आएको जग्गाको स्वामित्व (लालपुर्जा)किसानहरुसँग नहुँदा बाध्य भएर विभिन्न समस्याहरू भोगिरहेका छन् । । यस्तो समस्याले ग्रसीत किसानहरूको मात्र होइन, यस क्षेत्रका जनप्रतिनिधिको पनि टाउँको दुखाइको विषय बनेको छ । समग्र रसुवा सम्बृद्ध..

जेठ देखि सञ्चालनमा आउनेभो मुग्लिनको आर्क ब्रिज

चितवन । चितवनको इच्छाकामना गाउँपालिकास्थित मुग्लिन र तनहुँको आँबुखैरेनी गाउँपालिकाको बेनीटार जोड्ने त्रिशूली नदीमा निर्माण भइरहेको मोटरेवल पुल ‘आर्क ब्रिज’ जेठबाट सञ्चालनमा आउने भएको छ । अहिलेसम्म ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनी इ–राइड एडभेञ्चर लोहनी जेभीका प्रबन्ध निर्देशक..

तीन देशका १६ आरोहीको संयुक्त टोली धादिङको पाल्दोर हिमाल चढ्दै

धादिङ, । एसियाको उच्च पर्वतीय क्षेत्रमा कार्यरत संस्थाहरुको छाता संस्था (यूएएए) को २५औं स्थापना दिवसको अवसरमा तीन देशका आरोहीहरूको संयुक्त टोलीले नेपालको धादिङ रुबीभ्याली गाउँपालिका स्थित पाल्दोर हिमालको आरोहण गर्ने भएको छ ।धादिङ जिल्लाको पर्यटन विकासका लागि गणेश हिमाल छेउमा रहेको पाविल पाल्दोर (पाविल) हिमालको आरोहण गर्ने भएका हुन..

नेपाली कागज उद्योगलाई लोक्ताको अभाव

आरुघाट-सरकारी काम काजका लागि अनिवार्य रुपमा प्रयोग हुदैं आईरहेको नेपाली कागज उत्पादनका लागि चाहिने कच्चा पदार्थ लोक्ताको अभाव वढन थाले पछि नेपाली कागज उद्योगको उत्पादनमा प्रभाव पर्न थालेको छ । धादिङ र गोरखा जिल्लाको व्यापारिक केन्द्र आरुघाटमा संचालनमा रहेको धादिङ जिल्लाकै एक मात्र नेपाली काजग उद्योग मनास्लु नेपाली कागज उद्योगले..

मुग्लिन नजिकै दुर्घटनामा परेर ज्यामरुङका राजन धमलाको मृत्यु

धादिङ,१८ चैत - पृथ्वी लोकमार्गमा पर्ने मलेखु मुग्लिन सडक खण्डमा सोमबार विहान साँढे सात वजे तिर भएको सवारी दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । पृथ्वी लोकमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ कुरिनटारस्थित सर्वशान्ति मावि परीक्षा केन्द्रमा एसइई परीक्षा दिने विद्यार्थी बोकेर मुग्लिनबाट परीक्षा केन्द्र कुरिनटार तर्फ आउँदै गरेको..

नोट भन्दै कागजको विटो देखाएर ठगि गर्ने गिरोह गल्छीबाट समातिए

धादिङ -  धादिङको गल्छीबाट प्रहरीले ठगि गर्दै हिंड्ने गिरोहका पाँज जनालाई स्कारपियो जिप सहित पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरु नेपाली नोटको साईजमा कागज काटी त्यस्को तल माथि नोट राखेर भित्र कागजलाई नोट भनि ठगि गर्ने गिरोह भएको प्रहरीले जनाएको छ । काठमाण्डौंबाट पृथ्वी राजमार्ग हुंदै गल्छी आएर नुवाकोट तर्फ जान लागेको बा १४ च ६३६७..

नागढुंगाबाट २ किलो चरेशसहित एक महिला पक्राउ

काठमाडौ । नागढुंगाबाट २ किलो लागुऔषध चरेशसहित एक महिला पक्राउ परेकी छन् । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी प्रमुख ज्ञानवहादुर खड्काको नेतृत्वको टोलीले चेक जाँचको क्रममा लागु औषध चरेश सहित ती महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–७ की गोपिनी खत्री रहेकी महानगरीय प्रहरी परिसर काठमाडौंका..

गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश नम्वर ३ मा धादिङका तीन जना

धादिङ- गाउँपालिका राष्ट्रिय महासंघ ३ नम्बर प्रदेश समिति गठन गरिएको छ । दोलखा जिल्लाका इश्वरचन्द्र पोखरेलको अध्यक्षतामा गठन गरिएको कार्य समिति १९ सदस्यीय रहेको छ । समितिको उपाध्यक्षमा रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामा,सचिवमा धादिङको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष बिनोदराज तिमल्सिना, सह सचिवमा सिन्धुपाल्चोकको..

सिडियोको व्यवहारप्रति प्रेस सेन्टर नुवाकोटको आपत्ती

नुवाकोट - नेपाल पत्रकार महासंघ नुवाकोटकी उपाध्यक्ष रुपा अर्याललाई नुवाकोटका प्रमुख जिल्ला अधिकारीले समाचार संकलनमा गरेको हस्तक्षेपप्रति प्रेस सेन्टर नुवाकोटले आपत्ती जनाएको छ । मंगलवार समाचार संकलनका लागि जिल्ला प्रशासन कार्यालय पुगेकी पत्रकार अर्याललाई प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले  गरेको दुर्व्यावहारको..

सडक विस्तार गर्दा मुआव्जा नदिएको भन्दै नुवाकोट बन्द

धादिङ, ६ माघ - नुवाकोटको पिपलटारदेखि ढुङ्गेसम्मका सडक प्रभावित बासिन्दाले सडक विस्तारका क्रममा मुआब्जा नपाएको भन्दै आईतबार (आज) नुवाकोट बन्द गराएका छन् । राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजना अन्र्तगत पीपलटार–ढुङ्गे करीब नौ किमी सडक बालाजु–त्रिशूली सडक खण्ड..

धादिङको गजुरीबाट चार किलो सुन सहित तीन जना पक्राउ

  धादिङ,२० पुस - धादिङको गजुरी स्थित पृथ्वीराजमार्गबाट विहीवार राती अबैध चार किलो सुनसहित तीनजना पक्राउ परेका छन् । बिहीबार राति पौने १० बजेतिर गजुरी गाउँपालिका–१, सिद्धेश्वरी मन्दिर अगाडिबाट दुईवटा मोटरसाइकलमा आएका रसुवा जिल्ला उत्तरगया गाउँपालिका वडा न.ं ३ का २७ वर्षीय संजित वाइवा, नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका वडा न.ं ५ का २२..

समाचार

सबै

काेराेना संक्रमित धादिङकी महिला ३८ हप्ते गर्भवती

धादिङ-धादिङको सिद्धलेक गाउँपालिका घर भएकी २३ बर्षिया एक महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । काठमाण्डौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा उपचाररत ति महिला ३८ हप्ते गर्भवती.....

धादिङकी एक महिलाले एकै पटक तीन शिशु जन्माइन

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा धादिङकी एक महिलाले तिम्ल्याहा शिशु जन्माएकी.....

रोकिराखेको ट्रकमा हायस ठोक्किंदा १२ जनाको ज्यान गयो

  बाँके जिल्लाको ठुरिया जंगल स्थित प्रूर्व पश्चिम राजमार्गमा मध्यराति भएको सवारी दुर्घटनामा परि १२ जनाको.....

कोरोनाबाट विश्वभर १२८ नेपालीको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (३० मे २०२०) साँझसम्म नेपाल बाहिर.....

सुकौराको विकासको लागि के गर्ने ?

मेरो सुकौरा आर्थिक वर्ष २०७७÷७८ को लागि त्रिपुरासुन्दरी गाउँपालिकाले समानीकरण अनुदानमाफर्त १३ करोड ८ लाख,.....

Categories