धादिङ आसपास

नौबिसे-मुग्लिन सडक खण्ड चार लेनको बनाईने , २८ किलोमिटर त्रिशूलीपारिबाटै

काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्डको विस्तार सकिएपछि सरकारले अब नौबिसे-मुग्लिन खण्ड चार लेनको बनाउन गृहकार्य थालेको छ । यसका लागि विस्तृत डिजाइन तयार भइसकेको छ । पृथ्वी राजमार्गमा सवारीको चाप बढ्दै गएपछि व्यवस्थापनका लागि नौबिसेसम्मको खण्ड पनि विस्तारको योजना बनेको हो । अब सम्भव भएका ठाउँमा अहिलेका रुटहरुमै सडकलाई चार..

अब नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

चितवन- निर्माणका लागि लामो समयदेखि सवारी रोक्न गरिएको नारायणगढ-मुग्लिन सडकखण्ड अब पूर्ण रूपमा सञ्चालनमा आएको छ । सडकको पूरै भागमा कालोपत्र गर्ने काम सम्पन्न भएसँगै सडक सुचारू भएको नारायणगढ-मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ईन्जिनियर शिव खनाले जानकारी दिए । यसअघि आयोजनाले दैनिक बिहान १० देखि दिउँसो ४ बजेसम्म सवारी रोकेर काम..

धुञ्चे गोसार्इंकुण्ड केबलकार निर्माण हुने

रसुवा, २३ जेठ । धुञ्चे गोसार्इंकुण्ड केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गराउने प्रदेश सरकारको निर्णयबाट रसुवावासी उत्साहित भएका छन् । गोसार्इंकुण्डमा केबलकार निर्माण गर्नेे अवधारण २०६० सालदेखि नै ल्याइए पनि विद्युत्को अभावमा कार्यान्वयनमा आउन सकेको थिएन । चिलिमे जलविद्युत् कम्पनीले रसुवामा पहिलो पटक २२ मेघावाट विद्युत्..

३ नम्बर प्रदेश सरकारद्वारा राजस्व बाँडफाँट प्रस्ताव

हेटौंडा — प्रदेश सरकाले कर तथा गैरकर राजस्व बाँडफाँटका लागि नयाँ व्यवस्था प्रस्ताव गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६४ को उपदफा ३ बमोजिम गठन भएको कोषको राजस्व बाँडफाँट गर्न प्रदेश वित्तीय हस्तान्तरण विधेयकको अनुसूचीमा व्यवस्था गरिएको हो । विधेयकमा सवारीसाधन करको ८० प्रतिशत प्रदेश र २० प्रतिशत स्थानीय तहलाई..

काठमाडौँ उपत्यकामा केबलकार सञ्चालन गर्न सकिने, पन्ध्र अर्ब खर्च लाग्ने

काठमाडौँ उपत्यकामा केबलकार सञ्चालन गर्न सकिने र त्यसका लागि कम्तिमा रु १५ अर्ब खर्च लाग्ने इञ्जिनियरिङ अध्ययनले देखाएको छ । करिब ४० लाख जनसंख्या रहेको केन्द्रीय राजधानी काठमाडौँ उपत्यकाको सार्वजनिक सवारीको चाप घटाउने उपायस्वरुप फ्रान्स सरकारको सहयोगमा गरिएको सम्भाव्यता अध्ययनले यहाँ केबलकार सञ्चालन गर्न..

गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी हुँदै रसुवागढी जोड्ने अन्तर्राष्ट्रिय नाका उद्घाटन

रसुवा– चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफू बेँसी सडक उद्घाटन भएकाे छ। राष्ट्रिय प्राथमिकता प्राप्त गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी हुँदै नाका जोड्ने सडकखण्डको मैलुङ–स्याफू बेँसी सडककाे अाज बिहान ९ बजे मैलुङमा रिबन काटेर रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका ..

सर्वोच्चको आदेशपछि वन्द भए नुवाकोटको क्रसर उद्योग

नुवाकोट, – लामो समय देखि गैर कानूनी ढंगबाट सञ्चालन हुंदै आईरहेका नुवाकोट जिल्लाका क्रसरहरु वन्द गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चको आदेश लगत्तै स्थानीय प्रशासनले जिल्लाका अबैध क्रसर वन्द गराएको छ । जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गराउन सर्वोच्च अदालतले दिएको आदेशपछि प्रहरीले बिहीबारदेखि बन्द गराएको छ..

मुक्तिनाथ विकास बैंकका सिईओमा पोखरेल नियुक्त

  जेठ १ -मुक्तिनाथ विकास बैंकको संचालक समितिको निर्णय बमोजिम बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा यस बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा कार्यरत प्रद्युमन पोखरेललाई नियुक्त तथा पदस्थापन गरेको छ । बैंकिङ्ग क्षेत्रमा करिव २८ वर्ष लामो अनुभव संगाल्नु भएका पोखरेलले, संस्थापक प्रमुख कार्यकारी अधिकृत भरत राज ढकालको कार्यकाल..

बुढीगण्डकीको मुआब्जामा लापरबाही : जग्गाधनीले पाएनन् घडेरीको मुआब्जा

काठमाडौं । बुढीगण्डकी आयोजनाले घडेरी जग्गाको किसिम फरक पारी थोरै मुआब्जा दिएको प्रभावित क्षेत्रका वसिन्दाले गुनासो गरेका छन् । प्रतिरोपनी ७ लाख ७३ हजार रुपैयाँ मुआब्जा पाउनुपर्ने घडेरी जग्गालाई किसिम फरक पारी बुढीगण्डकी आयोजना वातावरण, मुआब्जा वितरण, पुनर्बास तथा पुनर्स्थापना इकाइले थोरै रकममात्र मुआब्जा दिएको हो । मुआब्जा..

चितवनमा डेंगु भेटिएपछि

  चितवन, - चितवनको भरतपुर महानगर र विभिन्न नगरपालिकाको बजार क्षेत्रका सयौँ घर डेंगु पोजेटिभ रहेको पाइएको छ । यहाँ सञ्चालन भएको डेंगु सार्ने लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियानका क्रममा यस्तो पाइएको हो । गएको फागुन २८ देखि चैत ३ गतेसम्म जिल्लाको भरतपुर महानगरपालिका, कालिका र राप्ती नगरपालिकामा उक्त अभियान चलाइएको थियो..

बिकटको बस्ति ब्रुसबाङ नजिकै पुग्यो मोटर

ब्रुसबाङ। दक्षिणी धादिङको अति विकटमा रहेको ब्रुसबाङ गाउलाईँ मोटरवाटोले नजिक बनाएको छ । बेनिघाट रोराङ गाउँपालिकामा पर्ने ब्रुसबाङ गाउँको सिमानामा रहेको चितवनको राप्ती नगरपालिकाको भाँजा गाउँ सम्म मोटर बाटो पुगेपछि र धादिङको वेनिघाट रोराङको ब्रुसबाङ, चोतेश लगायतका गाउँबस्तीमा परिवर्तनहरु देखिएका छन् । चितवन र धादिङको सिमानामा पर्ने..

चितवनको माधवपुरमा कुखुरामा बर्ड फ्लु भएको आशंका-एकै व्यक्तिको ३ हजार ७ सय कुखुरा मरे

शिशिर सिंखडा चितवन, २२ चैत्र । चितवनको रत्ननगर १५ माधवपुरको एक कुखुरा फर्ममा हप्ता दिनमा ३ हजार ७ सय कुखुरा मरेको छ । लामिछाने पोल्ट्री फर्मको ४ वटा खोरका कुखुराहरु अचानक मर्न थालेपछि आफ्नो कुखुरामा बर्ड फ्लु लागेको हुनसक्ने सो फर्मका सञ्चालक अमृत लामिछानेले बताए । सो लामिछाने पोल्ट्री फर्म द्रोण प्रसाद लामिछानेको नाममा दर्ता भएपनि..

बूढीगण्डकी प्रभावितले छिट्टै मुआब्जा पाउने

काठमाडौँ । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितलाई तोकिएको समयमा नै मुआब्जा वितरण गर्ने र परियोजना निर्माणलाई गति दिने भएको छ । आयोजना प्रभावितलाई तोकिएको मुआब्जा वितरणका लागि धादिङ र गोरखाका प्रभावितले पटक पटक आग्रह गर्दै आएका थिए । चालू आर्थिक वर्षमा सरकारले बूढीगण्डकीका लागि रु १० अर्ब बजेट विनियोजन गरे पनि प्रभावितले..

त्रिशुली गल्छीमा चिनियाँ कम्पनीको नौ अर्ब ८३ करोड लगानी

काठमाडौं १५ चैत – सिद्घकाली पावर लिमिटेड कम्पनीले प्रबर्धन गरेको त्रिशुली गल्छी जलविद्युत आयोजनाको निर्माण चिनिया लगानीमा हुने भएको छ ।  चिनको सिचुवान प्रान्तको राजधानी छेदुङ स्थित दोङफाङ इलेक्टिक कर्पोरेसन र  सिद्घकाली पावर लिमिटेड कम्पनी बीच बुधबार लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। नुवाकोट र धादिङ जिल्लाको बीचमा..

त्रिशुली सङ्ल्याउन धादिङपछि नुवाकोटका फिरफिरे बन्द

नुवाकोट,११ चैत  नुवाकोट प्रशासनले त्रिशुली नदी धमिल्याउने फिरफिरे तथा क्रसर बन्द गरेको छ। ६० प्रतिशत माटो मिसिएको बालुवा धुने क्रममा फिरफिरेबाट निस्केको लेदोसहितको पानी सिधै नदीमा मिसाउँदा हिउँदमा पनि बर्खाजस्तै त्रिशुली धमिलो बग्थ्यो। मापदण्डविपरित चलेका पाँच वटा क्रसरसहित ६० वटा फिरफिरे उद्योगगत शुक्रबारदेखि बन्द..

समाचार

सबै

स्कुटर चोरेर बिक्री गर्ने चार जना धादिङबाट पक्राउ

धादिङ,२९ कात्तिक । स्कुटर चोरी  गरि बिक्री गर्ने कार्यमा संलग्न रहेका चार जना लाई धादिङ प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । स्कुटर चोरी गर्ने तथा चोरीका स्कुटर किन्ने कार्यमा संलग्न रहेको अभियोगमा.....

Vacancy Announcement

Published Date:  25 Kartik  2076 Dhading Chamber of Commerce and Industry and Mott MacDonald  has been  implementing a DFID-funded Post-earthquake recovery project (Purnima) in Dhading Districts. The program aims to create long-term positive change in the lives of people in.....

बुद्धिमान तामाङलाई राप्रपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाण्डौं -वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर राष्ट्रिय प्रजातन्त्र.....

बूढीगण्डकी आयोजनाले बाँड्यो २७ अर्ब ८० करोड मुआब्जा

धादिङ-बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने बासिन्दालाई रु २७ अर्ब ८० करोड मुआब्जा वितरण.....

रणबहादुर शाही सहित तीन जना कारागार चलान

धादिङ–विभिन्न अभियोगमा अदालतले सजायँका लागि फैसला गरेपनि फरार रहँदै आएका प्रतिवादी पक्राउ अभियानलाई जिल्ला.....

Categories