काठमाण्डौं आसपास

सडक विस्तार गर्दा मुआव्जा नदिएको भन्दै नुवाकोट बन्द

धादिङ, ६ माघ - नुवाकोटको पिपलटारदेखि ढुङ्गेसम्मका सडक प्रभावित बासिन्दाले सडक विस्तारका क्रममा मुआब्जा नपाएको भन्दै आईतबार (आज) नुवाकोट बन्द गराएका छन् । राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजना अन्र्तगत पीपलटार–ढुङ्गे करीब नौ किमी सडक बालाजु–त्रिशूली सडक खण्ड..

धादिङको गजुरीबाट चार किलो सुन सहित तीन जना पक्राउ

  धादिङ,२० पुस - धादिङको गजुरी स्थित पृथ्वीराजमार्गबाट विहीवार राती अबैध चार किलो सुनसहित तीनजना पक्राउ परेका छन् । बिहीबार राति पौने १० बजेतिर गजुरी गाउँपालिका–१, सिद्धेश्वरी मन्दिर अगाडिबाट दुईवटा मोटरसाइकलमा आएका रसुवा जिल्ला उत्तरगया गाउँपालिका वडा न.ं ३ का २७ वर्षीय संजित वाइवा, नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका वडा न.ं ५ का २२..

नर्स बनेकी बेनिघाट रोराङ लैताककी चेपाङ चेली कामकाे खाेजीमा

नर्सिङ पढाइ पूरा गरेकी सरिता चेपाङ। चितवन - धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १०, लैताककी सरिता चेपाङ २० वर्षकी भइन्। गाउँमा उनका उमेरका चेपाङ युवती सबैले बिहे गरिसके। उनीसँगै स्कुल पढ्ने ती साथीहरूले एसएलसी तहको अध्ययन पनि पूरा गरेनन्। तर सरिता गाउँमै पहिलोपटक आफ्नो समुदायबाट नर्सिङ पढाइ पूरा गर्न सफल भएकी..

ऐतिहासिक कान्द्राङगढीको संरक्षणमा जुट्यो नेपाली सेना

केशव अधिकारी कान्द्राङगढी,(धादिङ), ९ पुस - संरक्षण र प्रचार प्रसारको अभावले ओझेलमा पर्दै गएको धादिङ जिल्लाको दक्षिणी भेगको विकटमा रहेको ऐतिहासिक कान्द्राङगढीको संरक्षणमा नेपाली सेनाले चासो देखाएको छ । वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ को कान्द्राङमा रहेको ऐतिहासिक गढी नेपाल एकिकरण हुनु भन्दा पहिले तत्कालिन सेन शासकहरुको पालामा..

बूढीगण्डकी जलविद्युत् आयोजना बनाउन चाइना गेजुवासँग वार्ता

- धादिङ न्यूज धादिङ। धादिङ र गोरखा जिल्लाको सिमाना भएर बगेको बुढीगण्डकी नदीमा निर्माण हुन लागेको बहुचर्चित १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलासययुक्त आयोजना चिनियाँ कम्पनीलाई दिन सरकारले प्रक्रिया अघि बढाएको छ । जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालयले बूढीगण्डकीको काम अघि बढाउन चाइना गेजुवा ग्रुप लिमिटेडसँग छलफल थालेको हो..

लागूऔषध चरेश सहित धादिङका २ जना हेटौंडाबाट पक्राउ

हेटौंडा  बसपार्कबाट १० किलो २०० ग्राम लागूऔषध चरेश सहित धादिङका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको बिशेष टोलिले सुचनाको आधारमा हेटौंडा बसपार्क स्थित सडकको पुर्व किनारामा हिंडिरहेको अवस्थामा धादिङ गजुरी गाऊपालिका ८ बस्ने  ३२ बर्षिय सुर्यबहादुर तामाङ र भक्त बहादुर तामाङलाई ..

घ्याङफेदी दुर्घटनामा मृतक सबैको सनाखत

धादिङ,२९ मंसिर, - नुवाकोट जिल्लाको घ्याङफेदीमा शुक्रबार सांझ भएको मिनिट्रक दुर्घटना हुँदा ज्यान गुमाउने २०  जनाको सनाखत भएको छ जिल्ला प्रहरी कार्यालय नुवाकोटले दुर्घटनामा मृत्यु भएका २० जना र घाइते १४ जनाको बिबरण सार्वजनिक गरेको छ । घाइतेहरूको काठमाडौँको त्रिवि शिक्षण अस्पताल, विपि स्मृति अस्पताल र अन्तर्राष्ट्रियमैत्री बाल..

नुवाकोट घ्याङफेदी दुर्घटना (अपडेट ), २० जनाको मृत्यु-५ जनाको सनाखत

नुवाकोट, २९ मंसिर - नुवाकोट जिल्लाको उत्तरपूर्वी भेगमा पर्ने दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदीको घ्याङडाँंडामा शुक्रबार बेलुका भएको मिनिट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । १५ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ । शुक्रबार रातिसम्म १८ जनाको मत्यु भएकोमा उपचारका क्रममा शनिबार बिहान थप दुई जनाको..

घ्याङफेदी मिनिट्रक दुर्घटना, १८ जनाको मृत्यु, ३ को सनाखत

नुवाकोट, २८ मंसिर - नुवाकोट जिल्लाको उत्तरीभेगको विकटमा रहेको घ्याङफेदीमा   शुक्रबार साँझ मिनिट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ । दुर्घटनामा परी १७ जना घाइते भएका छन् । दुप्चेश्वर गाउँपालिका–७ शिखरवेसीको सिम्टाङबाट वडा नं. १ घ्याङफेदीको सिसिपु जाँदै गरेको बा ३ ख ३९१३ नम्बरको मिनिट्रक दुप्चेश्वर–१ घ्याङडाडामा..

नुवाकोटको घ्याङफेदीमा मिनिट्रक दुर्घटना, १६ जनाको मृत्यु

नुवाकोट, २८ मंसिर -नुवाकोट जिल्लाको उत्तरीभेगको विकटमा रहेको घ्याङफेदीमा शुक्रबार दिउँसो मिनिट्रक दुर्घटना हुँदा ट्रकमा सवार १६ जनाको मृत्यु भएको छ । ३० भन्दा बढी घाईते भएका छन् । दुप्चेश्वर गाउँपालिका वडा नं १ मा शिखरबेसीबाट घ्याङफेदीतर्फ जाँदै गरेको बा ३ ख ३९१३ नंबरको मिनिट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले..

मलेखु –भण्डारा चेपाङ मार्ग चितवनको सदरमुकामसँग जोडियो

कान्द्राङगढी - मुग्लिन–नारायणगढ सडकको विकल्पका रुपमा हेरिएको भण्डारा–मलेखु चेपाङ मार्गले विकटका बस्तीलाई सदरमुकामसम्म जोड्न सहज बनाएको छ । हिउँद लागेदेखि नै सानासाना जिप चल्न थालेपछि चेपाङ समुदायको बाक्लो बसोवास रहेका गाउँहरु सीधै सदरमुकामसम्म जोडिएका हुन् । अहिले घरआँगनमै गाडी पुगेपछि स्थानीय खुसी छन् । तर, ठूलो बस भने अझै..

बूढीगण्डकी आयोजनाको मुआब्जामा कर नलगाउन प्रभावितको आग्रह

काठमाडौं । आयोजना प्रभावितलाई दिइने मुआब्जामा कर नलगाउन बूढीगण्डकी जलविद्युत् आयोजना (१२०० मेवा) प्रभावितले आग्रह गरेका छन् । आयोजनाका सरोकारवाला पक्षहरूबीच भएको छलफलका क्रममा उनीहरूले यस्तो आग्रह गरेका हुन् । खरीद गरेको ५ वर्षभन्दा कम अवधिमा जग्गा बेच्दा भएको नाफाको ५ प्रतिशत र ५ वर्ष कटेको भए २ दशमलव ५ प्रतिशत पूँजीगत लाभ कर..

बूढीगण्डकी आयोजनाका लागि इन्धनबाट २६ अर्ब

बूढीगण्डकी जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणका लागि पेट्रोलियम पदार्थबाट २६ अर्ब रूपैयाँ संकलन भएको छ । सरकारले बूढीगण्डकी आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय गरिरहेको बेला सो आयोजना निर्माणका लागि इन्धनबाट अहिले सम्म २६ अर्ब रूपैया संकलन भएको हो । स्वदेशी लगानीमा बूढीगण्डकी आयोजना निर्माण..

मंसिर १४ देखि २३ गते सम्म चरौंदीमा धादिङ महोत्सव हुने

धादिङ, - ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलश्रोत पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ मंसिर १४ गतेदेखि २३ गते सम्म चरौंदीमा धादिङ कृषि,पर्यटन तथा औद्योगिक मेला अर्थात धादिङ महोत्सव हुने भएको छ । धादिङ उद्योग वाणिज्य संघ दक्षिण भेगिय क्षेत्रीय समितिको आयोजनामा हु्न लागेको मेलाको सह आयोजकमा वेनिघाट रोराङ..

सडक दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा २५४१ वटा मैनबत्ती बालियो

धादिङ न्यूज समाचारदाता कोल्पुटार ,नुवाकोट- सडक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरुको सम्झनामा सुरक्षित र दिगो यात्रा नेपालद्वारा नुवाकोटको कोल्पुटारमा " विश्व सम्झना दिवस " कार्यक्रम सम्पन्न गरिएको छ । यो कार्यक्रम विश्वभर हरेक बर्षको नोभेम्बर महिनाको तेस्रो आइतबार मनाइने गरिन्छ ।  महादेव मावि कोल्पुटारको प्राङ्गणबाट सडक..

समाचार

सबै

सानाकिसान सहकारी संस्था लि. गोगनपानीमा तालाबन्दि, सञ्चालक समितिद्धारा प्रेस विज्ञप्ति मार्फत छलफल गर्न आह्वान

थाक्रे, ७ असोज सानाकिसा सहकारी संस्था लि. गोगनपानीमा सहकारीका केही शेयर सदस्यहरुले संस्थामा विगत लामो समयदेखी कार्यरत कर्मचारीहरुले किर्तेरुपमा किसानहरुको नामबाट रिण प्रभाहगरी आफुखुसी रु.६७ लाख ५० हजार.....

सामाजिक सेवा दिवशको अवशरमा खुला वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  महादेववेंशी, ६ असोज सामाजिक क्षेत्रमा राष्ट्रिय गौरब आजको आवश्यकता, सम्वृद्धि र सुखको लागि सामाजिक.....

धादिङका तीन सहित नेपाल प्रहरीका ४८८ इन्स्पेक्टरको सरुवा

काठमाण्डौं । नेपाल प्रहरीका ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले.....

युवाहरुको सवालका सन्दर्भमा युवा अन्तर संवाद कार्यक्रम सम्पन्न

५ असोज, महादेववेशी, ४१ औं सामाजिक सेवा दिवसको अवसरमा थाक्रे गाउँपालिका, महादेववेशीमा सामाजिक क्षेत्र, राष्ट्रिय.....

मापदण्ड विपरित चलेका पाँच क्रसर उद्योग बन्द

नुवाकोट- नुवाकोट जिल्लामा  मापदण्ड विपरित सञ्चालन भइरहेका क्रसर उद्योगहरु जिल्ला प्रशासन कार्यालयले बन्द.....

Categories