घटना /दुर्घटना/ अपराध

सुर्खेत बस दुर्घटनामा मर्नेको संख्या १८ पुग्यो, ४९ जना घाइते घाइते भन्छन्, खलासीलाई चलाउन दिँदा बस पल्टियो  

वीरेन्द्रनगर, मङ्सिर २२ – कालिकोटबाट टीकापुरका लागि छुटेकोे ना ४ ख ६८५७ नम्बरको यात्रुबाहक बस कर्णाली राजमार्गको सुर्खेत पोखरीकाँडा कालोखोलामा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्ष १८ जना पुगेको छ भने ४९ जना यात्रु घाइते भएका छन् ।   कर्णाली राजमार्गको ४२ किलोमिटर खण्डमा पर्ने सुर्खेतको पोखरीकाँडा– ९ कालेखोलामा आइतबार साँझ भएको बस..

महिला कामदारलाई यौन धन्दामा लगाउने जेल चलान

मोरङ, २० मङ्सिर - रेष्टुरेन्टमा काम गर्ने महिला कामदारलाई यौनधन्दामा लगाउने विराटनगर १४ रोडशेष चोकस्थित ज्योति रेष्टुरेन्टकी सञ्चालक विराटनगर–१३ की ज्योति बराल (मण्डल) लाई अदालतले कारागार चलान गरेको छ । सो मुद्दामा प्रतिवादीबारे थप अनुसन्धान गर्नुपर्ने भएकाले सञ्चालिका बराललाई पुर्पक्षका लागि शुक्रबार मोरङ जिल्ला अदालतले कारागार..

गोरखाको दुर्गम गाउँमा शिक्षकद्वारा छात्रा बलात्कृत

गोरखा : सहरहरूमा महिला हिंसाविरुद्धको १६ दिने अभियानका कार्यक्रम भइरहेको बेला गोरखाको दुर्गम गाउँ गुम्दामा एक छात्रा आफ्नै गुरुबाट बलात्कृत भएकी छन्। सूर्योदय मावि गुम्दामा कक्षा सातमा पढ्ने मीनकुमारी (नाम परिवर्तित) अंग्रेजी पढाउने शिक्षक उमेश भनिने छमबहादुर गुरुङबाट बलात्कृत भएकी हुन् अन्नपूर्ण पोष्ट दैनिकले खबर लेखेको..

बस जुधाएर १० यात्रुको ज्यान लिने चालक जेल चलान

हेटौंडा:  मालिकसँगको झगडामा बस ठोक्काएर १० जना यात्रुको ज्यान लिने चालकलार्इ मकवानपुर जिल्ला अदालतले जेल चलान गर्न शुक्रबार आदेश दिएको छ अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ । गत कात्तिक १५ गते पूर्वपश्चिम महेन्द्र राजमार्गको मकवानपुरको बसामाडी-२ मा  विराटनगर जाँदै गरेको शुभश्री यातायातको बस इलामबाट काठमाडैँ आउँदै गरेको..

धादिङमा थप दुई फरार अभियुक्त पक्राउ

धादिङ,१२ मंसिर- जिल्ला प्रहरी कार्यालय धादिङले अदालतवाट विभिन्न अभियोगमा कैद सजायँ तोकिएर पनि कैद भुक्तान नगरी फरार रहंदै आएका व्यक्तिहरुको खोजी र पक्राउलाई तिव्र पारेको छ । यसैक्रममा धादिङ जिल्लाको गजुरी गा.वि.स.वडा नं.१ बस्ने ५७ बर्षिय शुसिल कुमार विसुराल र धादिङकै नौविसे गाविस ४ जुगेडी बस्ने वर्ष ३६ का गोकुल राई पक्राउ परेका छन..

कार दुर्घटना हुंदा एकको मृत्यु चार घाईते

धादिङ,१२ मंसिर ः मुग्लिन–नारायणगढ सडकखण्डमा शुक्रवार ( आज) बिहान भएको कार दुर्घटनामा परेर एकजनाको ज्यान गएको छ । दुर्घटनामा परेर अन्य चारजना घाइते भएका छन् । सो दुर्घटनामा परी ज्यान गुमाउनेमा नवलपरास जिल्लाको बर्दघाट गाविस वडा नम्बर – ८ का ७४ वर्षीय श्यामप्रसाद श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । नवलपरासीको..

जिप दुर्घटनामा एकको मृत्यु , दश घाईते

तसर्पु ११ मंसिर -धादिङको तसर्पु गाविस वडा नम्बर ९ डुम्रेभञ्ज्याङ स्थित ग्रामीण सडकमा भएको जिप दुर्घटनामा परि एक जनाको घटनास्थलमानै ज्यान गएको छ । तसर्पु गाविसको दामेचौरवाट मकवानपुरको देउराली तर्फ जांदै गरेको वा ४ च ७६५९ नम्बरको डिआई जिप आज विहान ( विहीवार) ९.३० वजे तिर डुमे्रभञ्ज्याङ नजिकैको भिरवाट एक सय ५० मिटर जति तल खस्दा चालक सहित १०..

चोरी मुद्दाका फरार अपराधी वाग्ले पक्राउ

धादिङ,१० मंसिर - विभिन्न समयमा अपराधजन्य कार्यमा संलग्न भई फरार रहंदै आएका व्यक्तिहरुको खोजी र पक्राउका लागि अभियान संचालन गरिरहेको धादिङ प्रहरीले धमाधम फरार अपराधी पक्रन थालेको छ । यसैक्रममा धादिङ जिल्लाको गोगनपानी गा.वि.स.वडा नम्बर २ बस्ने बर्ष २९ को रामशरण वाग्ले पक्राउ परेका छन । वाग्ले समेत संलग्न भएको नकवजनी चोरी मुद्दामा धादिङ..

सनाखत नहुंदा दुई शव बन्यो वेवारिसे

धादिङ,९ मंसिर ः धादिङ जिल्लाको गजुरीमा दुईवटा शव सनाखत हुन नसक्दा वेवारिसे बन्न पुगेको छ । सोमवार विहान गजुरी स्थित पृथ्वीलोकमार्गमा ट्रकको ठक्करवाट ज्यान गुमाएकी अन्दाजी ४५ बर्षकी एक महिलाको अझै सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । सोमवार विहान गजुरी गाविसको वडा नम्बर १ मा पर्ने पृथ्वीलोकमार्गमा ना३ख ४११६..

सवारी दुर्घटनमापरी धादिङबेशीमा दुई जना घाईते

मोटर साईकलले साईकललाई ठक्रर दिदाँ हिजो बेलुका धादिङबेसीमा दुई जना गम्भिर घाईते भएका छन । सिरानबजारबाट नलाङ तर्फ जादै गरेको ग ४ प ९१४६ नम्बरको मोटरसाईकलले विपरीत दिशा बाटै आउदै गरेको साईकललाई ठक्कर दिदा साईकल चालक ज्यामरुङ गाउँ विकास समिति वडा नम्बर १ का १९ बर्षिय होम बहादुर श्रेष्ठ गम्भिर घाईते हुनुभएको छ । यसैगरी मोटरसाइकल चालक..

अपडेटः भेरीमा डुवेको बसवाट ४७ जनाको शब निकालियो

भेरी नदीमा खसेको बसबाट ४७ यात्रुको शब निकालिएको छ । बिहिबार जाजरकोट सदरमुकामबाट सुर्खेतको राकमका लागि छुटेको यात्रुवहाक बस भुर गाविस वडा नं ७ भुरचौरमा दुर्घटना भएर भेरी नदिमा खसेको थियो । नदीभित्र रहेको बसवाट कर्णाली चिसापानी र पोखरावाट आएको गोत्ताखोरको टिमले शनिवारदेखि उद्दारकार्य जारी राखेको छ । नदीबाट बस र शब बाहिर निकाल्ने कार्य..

नामटारका तामाङ वालक थांक्रेमा गाँजासहित पक्राउ

थांक्रे–धादिङ जिल्लाको थाक्रे गाविस वडा नम्बर ६ वाट मकवानपुर जिल्लाको नामटार वडा नम्बर ६ का एक बालक अबैध लागूऔषध गाँजा सहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय खानीखोलाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा नामटार ६ का अन्दाजी १५ बर्षिय बालक मिलन तामाङ्लाई गाँजासहित नियन्त्रणमा लिएको हो । हेटौडाबाट काठमाण्डौका लागि..

बोको हरामबाट नाईजेरियामा ४८ माछा बिक्रेताको हत्या

नाइजेरिया, ७ मङ्सिर । नाइजेरियामा सधँै अशान्त भइरहने बोर्नो राज्यमा बोको हरामका बन्दुकधारीले ४८ जना माछा बिक्रेताको हत्या गरेकोे छ । उक्त जानकारी नाइजेरियाली माछा बिक्रेता सङ्घले आइतबार एएफपी समाचार समितिलाई दिएको हो । माछा बिक्रीको लागि प्रख्यात गाउँ नजिकै नाइजेरिया र चाडलाई जोड्ने बाटोमा दर्जनौँको सङ्ख्यामा आएका बोको हरामका..

जाजरकोट बस दुर्घटना : मृतकको संख्या ३५ पुग्यो

७ मंसिर, जाजरकोट । जाजरकोटको भुर गाविसमा गत विहीबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ । भूर गाविसको भूतचौरबाट भेरी नदीमा खसेको ना ३ ख १४०८ बसका बेपत्ता यात्रुहरुको खोजी गर्ने क्रममा आइतबार थप    ३० जनाको शव निकालिएपछि मृतकको संख्या ३५ पुगेको हो । आइतबार थप ३० वटा शव भेटिएको र एकत्रित गरी जाजरकोटको खलंगा लैजाने तयारी..

अश्लिल वेभसाइटमा भिडियो राखी महिला साथीको चरित्र हत्या गर्ने पक्राउ

काठमाडौं, मंसीर ७– आफ्नै सहपाठीको भिडियो तथा फोटोलाई अश्लिल बनाई वेभसाइटमा राख्ने एक युवकलाई प्रहरीले गत शुक्रबार पक्राउ गरेको छ । काठमाडौंको क्षेत्रपाटीमा बस्ने २७ वर्षीय निरज शाक्यले महिला साथीको चरित्र हत्या गर्न खोजेको भन्दै विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ..

समाचार

सबै

‘प्रत्येक पालिकमा एउटा आयुर्वेद औषधालय हुनुपर्छ’

धादिङका प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा आयुर्वेद औषधालय स्थापना गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले विहीवार धादिङबेसीमा आयोजना गरेको जनप्रतिनिधि तथा.....

पहिरोले पाइप बगाएपछि छुम्राङ गाउँमा खानेपानी संकट

रुबीभ्याली (धादिङ ) -  पहिरोले खानेपानीको पाइप बगाएपछि धादिङको रुबीभ्याली गाउँपालिका ५ छुम्राङ गाउँमा पानीको.....

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा धादिङबेसीमा प्रदर्शन

धादिङबेसी–प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बुधबार सदरमुकाम धादिङबेसीमा प्रदर्शन भएको छ । प्रधानमन्त्री.....

ग्लोवल आईएमई बैकबाट गल्छी गाउँपालिकालाई सहयोग

धादिङ, २३ असार ः ग्लोबल आइएमई बैंक गल्छी शाखाले कोरोना भाईरस विरुद्धको अभियानमा गल्छी गाउँपालिकालाई सहयोग गरेको.....

कोरोना भाइरसबाट विदेशमा रहेका १४३ जना नेपालीको मृत्यु

धादिङ ।संसारभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा रहेका १४३ जना नेपालीको मृत्यु.....

Categories