अनलाइन / पत्रपत्रिकाबाट

धादिङ कारागारका कैदी होटलमा केटी संग मस्ती गर्दै (भिडियो)

धादिङबेसी- धादिङ कारागारका एक कैदी सदरमुकाम धादिङबेसीको एक होटलमा केटी संग मस्ती गरिरहेको भिडियो अहिले  भाईरल भएको छ । भिडियो हेर्दा उदेक लाग्दो कुरा त के छ भने ति कैदीलाई होटलको कोठामा मस्ती गर्न दिंदै प्रहरीहरु भने कोठा बाहिर बसेर मदिरा पिउँदै उनलाई पहरा दिइरहेका छन् । सार्वजनिक भएको भिडियोमा सादा पोसाकका व्यक्तिहरु प्रहरी रक्सी..

रेडक्रसको केन्द्रीय समिति विघटन, धादिङका सीताराम कोइराला केन्द्रिय कोषाध्यक्षमा चयन

काठमाडौं। सरकारले रेडक्रसको वर्तमान केन्द्रिय समितिका पदाधिकारीले अनियमितता गरेको भन्दै हालको केन्द्रीयसमिति विघटन गरी तदर्थ समिति गठन गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडांैले नेपाल रेडक्रस सोसाइटीका वर्तमान अध्यक्ष सञ्जीव थापा नेतृत्वको कार्यसमिति विघटन गर्दै सोसाइटीका पूर्वउपाध्यक्ष प्रा.डा. विश्वकेशर मास्केको..

जागरण अभियानका लागि कांग्रेसले खटायो प्रतिनिधि

काठमाडौँ । नेपाली कांग्रेसले वैशाख ११ देखि जेठ ११ गतेसम्म गर्न लागेको हिमाल, पहाड, तराई–मधेश जागरण अभियानका लागि ७७ वटै जिल्लामा प्रतिनिधि खटाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीले एक महिना सम्म गर्न लागेको जागरण अभियानलाई भव्यताका साथ सम्पन्न गर्न सबै जिल्लामा प्रतिनिधि खटाएको जानकारी दिए..

शरिरको तापक्रम अनुसार कपडा आफैं बदलिने

काठमाडौं । अमेरिकाको मेरिल्यान्ड विश्वविद्यालयको टोलीले शरीरको तापक्रमलाई नियन्त्रण गर्न मद्दत गर्ने खालको अनौठो कपडा बनाएको छ । यो कपडा हेर्दा त ऊनको सामान्य लुगा जस्तै देखिन्छ तर यसमा न्यानोट्युब लगाइएको छ । कपडा बनाउने टोलीले यो कपडा लगाएपछि जाडो र गर्मीमा फरक फरक कपडाको जोहो गरिरहनु नपर्ने बताएको छ । कपडा शरीरको तापक्रम अनुसार..

पुनर्निर्माण अभियानमा प्राधिकरणको गम्भिर लापरबाही

काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणले महाभूकम्प गएपछि गरिरहेको पुनर्निर्माण अभियानमा गम्भिर लापरबाही देखिएको छ । आर्थिक पाटो र भौतिक पाटो दुवैतर्फ गम्भिर लापरबाही गरेको देखिएको हो । दाताबाट आएको करिब ७१ अर्ब रूपैयाँको लेखा परीक्षण नगरेर गम्भीर गल्ती गरेको प्राधिकरणको नेतृत्वले भौतिक संरचना निर्माणमा पनि त्यस्तै देखिएको छ ।..

लगानी बिनै सोसल मिडिया बाट आम्दानी गर्न सकिन्छ

काठमाडौं - विराटनगरबाट राजधानी आएका उमेश विश्वकर्मा कक्षामा पढाई सकाईसकेपछि सोसियल मिडिया मार्केटिङमा व्यस्त हुन्छन् । लगानी नै नगरी उनले राम्रो कमाई गरिरहेका छन् । हिजोआज सामाजिक सञ्जाल प्रयोग नगर्नेहरु कमै हुन्छन् । त्यसमा पनि फेसबुक । उनले पनि यसैको फाईदा लिईरहेका हुन् । विशाल बजार, आरवी कम्प्लेक्स लगायतका स्थानमा भएका कपडा पसलमा..

काँग्रेस सभापति शेरबहादुर देउवा विरुद्ध उजुरी

काठमाडौं । पार्टी  भित्र पार्टी पद्धति र अनुशासन उल्लंघनका घटना बढ्दै गएपछि  त्यस्को न्यूनिकरण गर्न अनुशासन समितिको गठन गरेर कार्यकर्ताबाट उजुरी माग गरेको नेपाली काँग्रेसले पार्टी सभापति शेरवहादुर देउवा बिरुद्धको उजुरी भने दर्ता गर्न अस्विकार गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नेपाली कांग्रेस खोटाङका नेता..

राजधानीमै बर्डफ्लु संक्रमण बढ्दै, कागमा समेत बर्डफ्लु

काठमाडौँ, २४ चैत - राजधानीको नारायणहिटी राजदरबार क्षेत्रका कागमा बर्डफ्लु देखिएको छ । लैनचौरस्थित ब्रिटिस दूतावास र राहदानी विभाग क्षेत्रमा मरेका करिब २ सय कागमा बर्डफ्लु (एच ५ एन १ )रहेको पुष्टि भएको हो ।सरकारले विश्व पशु स्वास्थ्य संगठनमा पठाएको प्रतिवेदनअनुसार कागहरू चैत ३ देखि मर्न थालेका थिए। प्रयोगशाला परीक्षणबाट चैत ७ मा ती कागमा..

साझा यातायात लाग्यो ओरालो,१ करोड ७८ लाख घाटामा

साझा यातायातले आर्थिक वर्ष ०७/७५ मा १ करोड ७८ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आर्थिक वर्षमा पनि साझाले १ करोड ८२ लाख ६५ हजार रुपैयाँ घाटा व्यहोरेको थियो । आम्दानीभन्दा खर्च बढी भएपछि साझा निरन्तर घाटामा गएको हो । साझा यातायात सहकारी संस्था लिमिटेडको शुक्रबार सम्पन्न १२औँ साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार साझाले गत वर्ष बस..

बारा र पर्सामा वितण्डा मच्चाउने आँधीबेहरी टोर्नाडो भएको पुष्टि

काठमाडौं । एक साताअघि बारा र पर्सामा ठूलो जनधनको क्षति हुनेगरी आएकोे आँधीबेहरीसहित वर्षा हुनुका कारण टोर्नाडो भएको पुष्टि भएको छ । मौसमविद्हरूको अध्ययन टोलीले घटनापछि गरेको अध्ययनबाट ठूलो रूपमा आएको आँधीबेहरी टोर्नाडो नै भएको निष्कर्ष निकालेका हुन् ।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्राज्ञ तथा वरिष्ठ मौसमविद्..

नेपाल बारको एसोसिएसनमा प्रगतिशील समूहको जित

काठमाडौं -नेपालका कानुन व्यवसायीको एक मात्र छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ पदाधिकारीका लागि भएको निर्वाचमा प्रगतिशिल समूहको जित भएको छ । महासचिवमा भने लोकतान्त्रिक समूहका उम्मेदवार विजयी भएका छन् । विहिवार राती सम्पन्न भएको बारको मतगणना परिणामा अनुसार अध्यक्ष लगायत सम्पूर्ण पदमा प्रगतीशील समूहले जितेको छ भने महासचिव र प्रदेश..

राष्ट्रिय विकास परिषद् बैठक सम्पन्न,पन्ध्रौं योजनाको आधारपत्र सुझावसहित पारित

काठमाडौं - राष्ट्रिय विकास परिषद् बैठकले पन्ध्रौं योजनाको आधारपत्र सुझावसहित पारित गरेको छ । प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकले आधारपत्र पारित गरेको हो । आधारपत्रका लागि सरकारी अधिकारी तथा विज्ञहरुले विभिन्न सुझाव दिएका छन् । सार्वजनिक क्षेत्र कत्रो हुनुपर्ने, समृद्धि र सुखको लक्ष्य..

फेसबुकमा अमर्यादित फोटो पोष्ट गर्ने दुई जना पक्राउ

काठमाडौं । राष्ट्रपति तथा प्रधानमन्त्रीको तस्विरको दुरुपयोग गर्दै आपत्तिजनक शव्दहरु लेखेर सामाजिक संजालमा पोष्ट गर्ने दुई जना व्यक्ति पक्राउ परेका छन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटेको टोलीले सामाजिक संजाल फेसबुक मार्फत राष्ट्रपति तथा प्रधानमन्त्रीको बिषयमा अत्यन्त अमर्यादित, अशोभनिय देखिने तस्विर पोष्ट गरी..

जो मान्छे २५ वर्षदेखि घाँसपात खाएर बाँचिरहेको छ

पाकिस्तान- पच्चिस बर्ष देखि घाँस मात्रै खाएर मान्छे बाँचेको छ भन्ने सुन्दा बकवास हो कि भन्ने पनि लाग्न पनि सक्छ । झट्ट सुन्दा अपत्यारिलो लागेपनि पाकिस्तानमा एक जना व्यक्तिको यस्तै आदतनै बनेको छ । ५० वर्ष कटिसकेका मेहमूद बट पछिल्लो २५ वर्षदेखि रुखका पात, घाँस तथा काठ खाएर बाँचिरहेकै मात्रै छैनन दुनियाँलाई चकित पनि पारिरहेका छन्..

बिहानै देखि धादिङ जिल्लाभर मौसममा फेरवदल, ठाउँ ठाउँमा सिमसिमे बर्षा

धादिङ–धादिङ जिल्ला सदरमुकामका साथै जिल्लाको अधिकांश स्थानमा आज विहानै देखि मौसममा परिवर्तन आएको छ । आकाश वादलले ढाकेको छ भने घाम पनि लागेको छैन । ठुलो झरी नपरेपनि सिमसिमे पानी भने जिल्लाभर नै परेको छ । जिल्लाको राजमार्ग क्षेत्र देखि ग्रामीण भेग तिर पनि पानी परिरहेको छ । स्थानीयका अनुसार जिल्लाको १३ वटै स्थानीय तहका गाउँबस्तीमा विहानै..

समाचार

सबै

चर्चित साहित्यकार घिमिरे मैदेलीको ६५ बर्षको उमेरमा निधन

धादिङ -  धादिङको मैदीमा जन्मनु  भएका चर्चित साहित्यकार घिमिरे मैदेलीको ६५ बर्षको उमेरमा असामायिक निधन भएको छ । ब्लड क्यान्सरबाट थलिनु भएको घिमिरे दुई महिनादेखी नयाँ बानेश्वर स्थित सिभिल हस्पिटलमा.....

दुई झाँक्री मारेको आरोप लागेका २६ जना भए जेल चलान

धादिङ, ९ जेठ - धादिङ जिल्लाको उत्तरी भेगको गंगाजमुना गाउँपालिका वडा नम्बर २ लतावका दुई जना झाँक्रीको हत्या गरेको.....

वेनिघाटरोराङका प्रमुख प्रशासकीय अधिकृत थापाको निधन

धादिङ, ८ जेठ -  धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हर्षबहादुर थापाको बुधवार.....

बस दुर्घटनामा मर्नेको संख्या एघार पुग्यो

धादिङ, ८ जेठ - जेठ ५ गते आईतबार विहान धादिङको गजुरी गाउँपालिका वडा नं ६ बन्छेटार को उकालो स्थित पृथ्वीराजमार्गबाट.....

धादिङ कारागारका कैदी होटलमा केटी संग मस्ती गर्दै (भिडियो)

धादिङबेसी- धादिङ कारागारका एक कैदी सदरमुकाम धादिङबेसीको एक होटलमा केटी संग मस्ती गरिरहेको भिडियो अहिले  भाईरल.....

Categories