अनलाइन / पत्रपत्रिकाबाट

प्रतिबन्धित २१ थरीका विषादी बेचेमा एक लाखसम्म जरिवाना

काठमाडौँ, - मानव तथा जिव जन्तुको स्वास्थ्यका लागि निकै घातक मानिएका   प्रतिबन्धित २१ थरीका विषादीको बिक्री वितरण गर्ने व्यक्ति रु ५० हजार देखि रु एक लाखसम्म जरिवाना वा तीन महीनासम्म कैद वा दुवै सजायको भागीदार हुने भएको छ । विषादी खेतबारीमा किटाणु मार्न प्रयोग गरिने विष हो । सरकारले सन् २००१ मा क्लोरोडेन, डिडीटी, डाइएल्ड्रिन, इण्ड्रिन..

यौन कार्यका लागि ‘सेक्स डल” भाडामा लिन पाईने

एजेन्सी। 'सेक्स डल'को वारेमा पक्कै पनि सुन्नु भएको होला, कतिले त देख्नु पनि भएको होला । देख्नु भएको छैन भने अब यौन कार्यका लागि सेक्स डल भाडामा पनि पाईने भएको छ । 'सेक्स डल'को प्रयोग गरेर यौन चाहना पुरा गर्न चाहनेले अब झण्डै ५ हजार नेपाली रुपैयाँ तिरेको खण्डमा एक हप्ताको लागि 'सेक्स डल' भाडामा लिन पाउनेछ । तर त्यस्तो सुविधा नेपालमा  होइन ..

घरमा घरमा बल्व झुण्डिएको छ ,गाउँबासी टुकीबत्ति बाल्न बाध्य

धादिङ, २४ माघ- पृथ्वीराजमार्गको लामो दुरी धादिङको वेनिघाटरोराङ गाउँपालिकामा पर्दछ । राजमार्ग आसपासका वजार क्षेत्रका वस्ती र वजारमा सबैखाले सुविधा संगै विजुली र सोलारको झिलिमिलि पनि देख्न सकिन्छ । त्यहि राजमार्गले छोएको गाउँपालिकाको चिम्बाङ गाउँमा भने  विजुली वलेको छैन । गाउँभरी विजुलीको लाइन विस्तारका लागि भनेर विजुलीको पोल गाडिएको..

फेसबुक मेसेन्जरमा आयो ‘अनसेण्ड’ फिचरको सुविधा

काठमाडौं ।  फेसबुक प्रयोगकर्ताहरुको लागि खुुसीको खबर आएको छ । नयाँ नयाँ फिचर र सुविधा थप गर्दै आएको फेसबुकले म्यासेन्जरमा अनसेण्ड फिचर थप गरेको छ । अनसेण्ड फिचरको सुविधा आएपछि फेसबुकबाट पठाईएका म्यासेजहरु हटाउन पनि सकिने भएको छ । विश्वभर सबैभन्दा धेरै प्रयोग गरिने सामाजिक संजाल फेसबुक मेसेन्जरले भखरै मात्र नयाँ फीचर सार्वजनिक..

धादिङमा छुट्टाछुट्टै घटनाका आठ आरोपित सार्वजनिक

धादिङ न्यूज धादिङ-  जिल्ला प्रहरी कार्यालय धादिङले विभिन्न ३ वटा घटनामा संलग्न भएको आरोपमा ८ जना आरोपितलाई सार्वजनिक गरेको छ । बुधवार जिल्ला प्रहरी कार्यालय परिसर धादिङमा पत्रकार सम्मेलन गरि प्रहरीले हातहतियार जबरजस्ति करणी, र ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा पक्राउ परि अनुसन्धानका क्रममा जिल्ला अदालतबाट थुनामा राख्ने म्याद..

जन्त जान रोकेपछि मालिक्नीको हत्या गरेको आरोपमा सन्तोष पक्राउ

धादिङ- धादिङको वेनिघाटरोराङ गाउँपालिकाको महादेवस्थान ताल्ती घर भएका १४ बर्षिय सन्तोष आलेमगर काम गर्न बसेको घरको मालिक्नीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन । पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारीमा स्थानीय रुपा थापाको हत्या गरेको आरोपमा सोही घरमा काम गर्न बसेका सन्तोष पक्राउ परेका हुन । यही माघ १४ गते राति थापाको हत्या भएको..

हिन्दुङमा ओडार भित्र पहिरोले पुरेकाको शव यसरि निकालियो (भिडियो सहित )

धादिङ : रुवीभ्याली–४ हिन्दुङस्थित ओडारमा बेपत्ता भएका दुई गोठाला पाँच दिनपछि बिहीबार मृत भेटिए। चट्टान फोडेर निकालिएको उनीहरूको शव शुक्रबार प्रहरीले परिवारलाई जिम्मा लगाएको छ। मृत्यु हुनेमा १७ वर्षीय धनबहादुर तामाङ र ४२ वर्षीय नुर्बु तामाङ छन्। हिमपात भइरहेका बेला २ सय ६० भन्दा बढी भेंडाबाख्रासहित ओडारभित्र पसेका बेला पहिरो खस्दा..

धादिङको हिन्दुङमा पहिरोमा हराएकाको खोजी तिव्र (फोटो फिचर )

केशव अधिकारी धादिङ, १५ माघ  - धादिङको उत्तरी भेगमा पर्ने रुवीभ्याली गाउँपालिकाको हिन्दुङमा हिमपात पछि गएको पहिरोमा पुरिएर हराईरहेका व्यक्तिको खोजीलाई तिव्र पारिएको छ । उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका वडा नम्बर ४ हिन्दुङमा लगातारको हिमपातपछि गएको पहिरोमा पुरिएर आईतबार विहान देखि बेपत्ता भएका ४५ वर्षीय नोर्बु तामाङ र १८ वर्षीय..

नक्कली ‘सुन’ काराेबार आरोपमा महिला पक्राउ

अभियुक्त गंगा लिङ्देन लिम्बु गत पुस १९ गते धादिङको गुजरीबाट बरामद चार किलो नक्कली सुन। तस्बिर : जिल्ला प्रहरी कार्यालय, धादिङ धादिङ - गत पुस १९ गते धादिङमा बरामद चार किलो नक्कली सुन बेच्न पठाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। धादिङ प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को संयुक्त टोलीले उक्त आरोपमा झापाको हल्दिबारी–१,..

धादिङको यातायातमा अस्वस्थ प्रतिस्पर्धाले दुर्घटनाकाे जाेखिम

सदरमुकाम धादिङबेंसीबाट काठमाडौं जान लागेका दुईवटा यातायात व्यवसायी समितिका गाडी। धादिङ - धादिङबेंसीदेखि ग्रामीण यातायातको बस चढेर काठमाडौं पुगेकी नीलकण्ठ नगरपालिका–३ की सुनामाया श्रेष्ठले यात्रा अवधिभर आफूलाई निकै असुरक्षाको महसुस भएको बताइन्। बस चलाउने तरिका र अस्वस्थ प्रतिस्पर्धाका कारण उनले यात्रा असुरक्षित बनेको..

रुवीभ्यालीको हिन्दुङमा हिमपातमा परी २०० भेडा सहित २ जना बेपत्ता

  धादिङ । उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका ४ हिन्दुङमा लगातारको हिमपातपछि बेपत्ता भएका २ जना भेडागोठालाको अवस्था अझै थाहा हुन सकेको छैन । रुवीभ्याली गाउँपालिकाको केन्द्र सेर्तुङबाट ६ घण्टाको पैदल दूरीमा रहेको हिन्दुङमा करिब २ सय भेडासहित २ गोठाला बेपत्ता भएको स्थानीयवासीले जानकारी दिएका छन् । बेपत्तामा हुनेमा..

‘गणेश हिमाल आरोहण दिवस’ मनाईयो

काठमाडौं । आरोहण ईतिहास, संभावना र महत्वबारे चर्चा गर्दै ‘गणेश हिमाल आरोहण दिवस’ भब्य रुपमा मनाइएको छ । पहिलो पटक सफल आरोहण गरेको दिनलाई आधार मानी गणेश हिमाल पर्यटन विकास समितीले जनवरी २४ तारिखलाई गणेश हिमाल आरोहण दिवसका रुपमा मनाउँन सुरु गरेको हो । धादिङको रुबीभ्याली गाउँपालिकाअन्तर्गत पर्ने गणेश हिमालको सन् १९५५ जनवरी २४ तारिखमा चार..

बूढीगण्डकीको मुआब्जा वितरण प्रभावित

- रमेश लम्साल काठमाडौं । कर्मचारीको अभावमा बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरणमा समस्या देखिएको छ । आयोजना प्रभावित धादिङ र गोरखाका जिल्ला मालपोत र नापी कार्यालयमा आवश्यक जनशक्तिको अभाव देखिएको छ । दैनिक कामसमेत सम्पादन गर्नुपर्ने र आयोजनाको कामसमेत सम्पन्न गर्नुपर्ने भएकाले मुआब्जा वितरणमा समस्या हुन गएको हो । यस्तै..

विपन्न विद्यार्थीलाई कपडा र कम्बल वितरण

धादिङ,-शरिरमा कपडाको नाममा एउटा पातलो सर्ट र पुरानो भईसकेको पाईन्ट छ, कतिको त पाईन्ट च्यातिएर ठाउँ ठाउँमा भ्वाङ परिसकेका छन, भएको सर्टमा पनि टाँक समेत छैन । जुत्ताचप्पल त टाढाको कुरा जस्तै भएको छ , चोतेशका चेपाङ बालबालिकाका लागि । तुसारोले ढाकेको भिरपाखामा खाली खुट्टा हिँडिरहेका साना बालबालिकाकोे शरीर चिसोले थरथर कामिरहेको हुन्छ..

रेडियो धादिङको ११ औं बार्षिकोत्सव

  धादिङ,२१ पुस - रेडियो धादिङकोे ११ औं बार्षिकोत्सव पञ्चैवाजा प्रतियोगिताका साथ शनिवार धादिङबेसीमा सम्पन्न भएको छ । बार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको पञ्चैवाजा प्रतियोगितामा ज्वालामुखी गाउँपालिका वडा नम्बर ७ को सरस्वती पञ्चैवाजा समूह पहिलो,युवा सांस्कृतिक उत्थान पञ्चैवाजा समूह वेलकोटगढी नगरपालिका ११ दोश्रो र ब्रमयानी..

समाचार

सबै

लागुऔषध मुद्दामा फरार गल्छीका दुई महिला पक्राउ

धादिङ- फरार अभियुक्त पक्राउ अभियान अन्र्तगत जिल्ला प्रहरी कार्यालय धादिङले मंसिर २ गते  उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गल्छी गाउँपालिका वडा नम्बर ७ मछेडीखोला बस्ने ५० बर्षिया सरिता भन्ने.....

बूढीगण्डकी प्रभावितद्धारा आन्दोलनको घोषणा

धादिङ । बुढीगण्डकी जलविद्युत आयोजनाको डुबानमा पर्ने बजार क्षेत्रको मुआब्जा निर्धारण नगरेको भन्दै प्रभावित.....

स्कुटर चोरेर बिक्री गर्ने चार जना धादिङबाट पक्राउ

धादिङ,२९ कात्तिक । स्कुटर चोरी  गरि बिक्री गर्ने कार्यमा संलग्न रहेका चार जना लाई धादिङ प्रहरीले पक्राउ गरि.....

Vacancy Announcement

Published Date:  25 Kartik  2076 Dhading Chamber of Commerce and Industry and Mott MacDonald  has been  implementing a DFID-funded Post-earthquake recovery project (Purnima) in Dhading Districts. The program aims to create long-term positive change in the lives of people in.....

बुद्धिमान तामाङलाई राप्रपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाण्डौं -वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर राष्ट्रिय प्रजातन्त्र.....

Categories