अनलाइन / पत्रपत्रिकाबाट

नेपाली महिलाले कतारमा अवैध सम्बन्ध राखेर शौचालयमै बच्चा जन्माएपछि…. 

दोहा – एउटी युवतीले आफू गर्भवती भएको कुन हदसम्म लुकाउन सक्छिन् ? कतारमा एक नेपाली युवती बच्चा जन्माउन्जेलसम्म त्यसमा सफल भइन् । नवलपरासीकी २३ वर्षीया ती युवतीले गत आइतबार राति आफ्नो क्याम्पको शौचालयमा बच्चा जन्माएपछि मात्रै अरुले थाहा पाउ । ‘हामीले उसको पेट पहिलेदेखि नै बढिरहेको पाएका थियौं,’ ती युवतीसँग काम गर्नेले भनिन्,‘उसलाई..

पतिले नै यौन धन्दामा लाग्न बाध्य बनाएपछि…

पोखराको कस्मेटिक पसलमा रमाइरहेकी युवती । एक युवकसँगको अप्रत्यासीत भेट । निरन्तरको भेटले उनीहरुबीच झाँगिएको माया । त्यो मायाले फेरेको बिहेको रुप । त्यसपछि निरन्तर धोकै धोका । कुनै फिलमको प्लटजस्तै लाग्ने यो सत्यकथा पोखराकी एउटी युवतीको हो । वितेका एक वर्षभित्र उनले जे भोगिन्, त्यो पत्याउनै नसकिने खालको  छ । बिहेको बहानामा उनलाई युवकले..

साझाले पनि पुस्तक छाप्ने

काठमाडौं : सरकारले यस वर्षदेखि स्कुल तहका पाठ्यपुस्तक साझा प्रकाशनमा पनि छाप्ने भएको छ। वैशाखमा शैक्षिक सत्र सुरु हुनुअघि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मात्र पुस्तक छापेर विद्यार्थीको हातमा पुर्‍याउन नसक्ने भएपछि साझा प्रकाशनलाई १० लाख थान पुस्तक छपाइको जिम्मेवारी दिइएको हो। साझाले कक्षा ६ र ७ का पुस्तक छाप्नेछ। जनकले..

श्रमसीपमा बराबरी -अन्तर्राष्ट्रिय महिला दिवस

काठमाडौं, फाल्गुन २४ - कृष्णलक्ष्मी छेताला यतिबेला एक पक्का सिकर्मी हुन् । भक्तपुरको सूर्य विनायकनजिकै उनको काठ कारखाना छ । तीन वर्षअघिसम्म उनको परिचय एउटा गृहिणीका रूपमा सीमित थियो । कृष्णलक्ष्मीले दुई वर्षअघि विश्व बैंकद्वारा सञ्चालित वयष्क (१५-२४ वर्षका) महिला रोजगार पहल कार्यक्रमअन्तर्गतको २ महिने सिकर्मी तालिम लिएकी हुन् ।..

प्रहरी जवानको लिखित परीक्षाको नतिजा आयो

काठमाडौं : नेपाल प्रहरीले खाली रहेको जवान पदको पूर्तिका लागि लिएको लिखित परीक्षाको नतिजा शुक्रबार राति प्रकाशित गरेको छ । (नतिजा थाहा पाउन यहाँ क्लिक गर्नुहोस्) नेपाल प्रहरी अन्तर्गत प्रहरी जवान पद (प्रशासन) को लागि गत असोज २४ गते प्रकाशित विज्ञापन अनुसार पाँचवटै क्षेत्रीय तालिम केन्द्रमा लिएको परीक्षाको नतिजा प्रहरी प्रधान..

जापान जाँदै हुनुहुन्छ ? यो पढ्नुस्

ध्ययनको बहानामा कमाउन जापान पुगेका नेपाली विद्यार्थी कामदारले समयमा काम नपाउँदा हैरानी खेप्नुपरेको छ । नेपालका शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी) हरुले जापानमा पर्याप्त रोजगारीको अवसर रहेको भ्रमपूर्ण विज्ञापन र गलत परामर्श दिएर विद्यार्थीलाई जापान पठाउन थालेपछि समस्या  उत्पन्न भएको उनीहरुले बताएका छन् । विद्यार्थी भिसामा जापान..

मलेसियामा मृत्युदण्ड पाएका हरिबहादुरले गहभरि आँसु झार्दै भने-मर्नुअघि छोरीको मुख देख्न पाए हुन्थ्यो

मलेसिया,– नेपालमा बेरोजगार भएपछि गरिब १३ वर्षअघि बसुन्चेत–१ नुवाकोटका हरिबहादुर घले वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । त्यसबेला भर्खरै बिहे गरेका उनको आर्थिक स्थिति अति कमजोर थियो। बिहे गरेको भोलिपल्ट बाट नै उनलाई पारिवारिक जिम्मेवारी समेत थपियो। उसलाई गाउँको मजदूरीबाट आउने पैसा थोरै भएकाले घर व्यवहार चलाउन झन कस्टकर भयो..

कुपोषणले घट्यो जीडीपी’

काठमाडौं÷रास– कुपोषणको कारणले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ११ प्रतिशत घटेको सरोकारवालाहरूलेजनाएका छन् ।राष्ट्रिय योजना आयोगले सोमबार गरेको कुपोषण र खाद्य सुरक्षा सम्बन्धी कार्यक्रममा सो जानकारी दिइएको हो । नेपाललगायतका विकासोन्मुख राष्ट्रहरूमा कुपोषणको कारणले ११ प्रतिशतसम्म जीडीपी घटेको उल्लेख गर्दै..

हिमपहिरोमा पुरिएर १३ जनाको ज्यान गयो

गोरखा : गोरखा जिल्लासँग सिमाना जोडिएको तिब्बतको गुन गाउँमा सोमबार झरेको हिमपहरोमा पुरिएर १३ जनाको घटनास्थलमै मृत्यू भएको छ । लगातारको हिमपातपछि सोमबार झरेको हिमपहिरोले १३ जनाको घरभित्रै पुरिएर ज्यान गएको गोरखाको छेकम्पारका निमा लामाले जानकारी दिए अन्नपूर्ण पोष्ट डट कमले खबर लेखेको छ । मृत्यू हुनेहरुको नाम खुल्न नसकेको उनले बताए..

कोरिया पठाउने भन्दै तीन करोड ठगी

फागुन १९ – जनही आठ लाख रुपैयाँ उठाएर कामका लागि भन्दै दक्षिण कोरिया पठाउन लागिएका ३७ जना नेपाली विमानस्थलबाट फर्काइएपछि उनीहरू ठगिएको खुलेको छ। म्यान पावर कम्पनी र वैदेशिक रोजगार विभागका कर्मचारीको मिलेमतोमा उनीहरू ठगिएका हुन्। नक्कली कागजपत्र तयार पारी वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयबाट श्रम स्वीकृति दिलाएर फागुन १४ गते..

एटिएम चलाउँदा सावधान !

यादव हुमागाईं काठमाडौं–आफूले चाहेको समयमा र चाहेको रकम निकाल्न सकिने सुविधाका कारण एटीएम कार्ड उपभोक्तामाझ निकै लोकप्रिय छ । उपभोक्तको रोजाइकै कारण बैंक तथा वित्तीय संस्थाहरूले प्राथमिकताका साथ एटीएम सेवा विस्तार गरिरहेका छन् । यसका कारण उपभोक्तालाई कार्ड बोकेर आफूलाई आवश्यक परेको स्थानबाट तुरुन्तै पैसा झिक्न पाउने अवसर..

मानिसको दिमागलाई टक्कर दिने मेसिन

क्यालीफोर्नीया- वैज्ञानिकहरुले विभिन्न खेल आफैँ सिक्न सक्ने मेसिन बनाएका छन्। यो कम्प्युटर प्रोग्रामले अहिलेसम्म ४९ भिडियो गेम सिकिसकेको छ। उसले सिकेका गेममा देखाएको प्रस्तुति कुनै पेशेवर खेलाडीको भन्दा कम छैन नागरिक न्यूज  डट कमले खबर लेखेको छ । गुगल डिप माइन्डसँग सम्बन्धित अनुसन्धानकर्ताहरुले यस्तो पहिलो पटक भएको..

नेपाली किशोर बलत्कार गर्ने क्यानडालीलाई सात वर्ष कैद सजाय –

काठमाडौं, १८ फागुन । पन्ध्र वर्षीय किशोरमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका क्यानडाली नागरिक अर्नेस्ट फेनविक म्याकिन्टसलाई ललितपुर जिल्ला अदालतले सात वर्षको जेल सजाय सुनाएको छ। न्यायाधीश टेकनारायण कुँवरको इजलासले क्यानडाली नागरिक म्याकिन्टसले झुटो बोलेर र प्रलोभनमा पारेर ती किशोरमाथि यौन दुर्व्यवहार गरेको पुष्टि..

फैलिँदै स्वाइनफ्लुः एकको मृत्यु,४३ बिरामी

काठमाडौं,फागुन १८ – स्वाइनफ्लु भनेर चिनिने इन्फ्लुएन्जा ‘ए’ एचवानएनवान भाइरसबाट एक महिलाको मृत्यु भएको छ । संक्रमित हुनेको संख्या ४३ पुगेको छ ।   बागबजारस्थित काठमाडौं,मोडल अस्पतालमा दुई साताअघि भर्ना भएकी काठमाडौं क्षेत्रपाटी निवासी ५० वर्षीया एक महिलाको शनिबार राति मृत्यु भएको हो । मोडल अस्पतालका निर्देशक डा. भरत प्रधानले..

विद्यार्थीले बनाए नयाँ स्मार्ट कार्ड

चितवन-घरबाट विद्यालय हिँडेका बालबालिकाको सुरक्षालाई लिएर चिन्तित अभिभावकलाई सघाउने गरी विद्यार्थीको एक समूहले स्मार्ट कार्ड आइडी निर्माण गरेको छ। कामकाजी अभिभावकलाई बालबालिका स्कुल पुगे/नपुगेको वा स्कुलबाट घर फर्के/नफर्केको जानकारी दिने प्रविधिसहितको उक्त कार्ड सूचना तथा सञ्चारप्रविधि विषय अध्ययन गरेका पाँच जना विद्यार्थी..

समाचार

सबै

‘प्रत्येक पालिकमा एउटा आयुर्वेद औषधालय हुनुपर्छ’

धादिङका प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा आयुर्वेद औषधालय स्थापना गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले विहीवार धादिङबेसीमा आयोजना गरेको जनप्रतिनिधि तथा.....

पहिरोले पाइप बगाएपछि छुम्राङ गाउँमा खानेपानी संकट

रुबीभ्याली (धादिङ ) -  पहिरोले खानेपानीको पाइप बगाएपछि धादिङको रुबीभ्याली गाउँपालिका ५ छुम्राङ गाउँमा पानीको.....

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा धादिङबेसीमा प्रदर्शन

धादिङबेसी–प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बुधबार सदरमुकाम धादिङबेसीमा प्रदर्शन भएको छ । प्रधानमन्त्री.....

ग्लोवल आईएमई बैकबाट गल्छी गाउँपालिकालाई सहयोग

धादिङ, २३ असार ः ग्लोबल आइएमई बैंक गल्छी शाखाले कोरोना भाईरस विरुद्धको अभियानमा गल्छी गाउँपालिकालाई सहयोग गरेको.....

कोरोना भाइरसबाट विदेशमा रहेका १४३ जना नेपालीको मृत्यु

धादिङ ।संसारभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा रहेका १४३ जना नेपालीको मृत्यु.....

Categories