अनलाइन / पत्रपत्रिकाबाट

सौर्य ऊर्जा उत्पादन गर्न आइडिएको १३ अर्ब सहयोग

काठमाडौं । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास सङ्गठन आइडिएले ‘ग्रिड सोलार’ तथा ऊर्जा सक्षमता परियोजना कार्यान्वयन गर्न रु १२ अर्ब ९२ करोड ५९ लाख उपलब्ध गराउने भएको छ । सन् २०१५ भित्रै २५ मेगावाट सौर्य ऊर्जा उत्पादन गरी काठमाडौँ उपत्यकामा आपूर्ति गरिने उक्त परियोजना नेपाल विद्युत् प्राधिकरणले कार्यान्वयन गर्नेछ । ऋण..

समुन्द्रमा डुबेर अष्ट्रेलिया नेपालीको मृत्यु

अष्ट्रेलिया, फाल्गुन ५ - सिड्नीको उत्तरी क्षेत्रमा रहेको सामुन्द्रिक क्षेत्र एभोका बिचमा पौडी खेल्न गएका एक नेपाली युवकको डुबेर मृत्यु भएको छ इकान्तिपुर डट कमले खबर लेखेको छ । सोमबार दिउँसो साथीहरुसँग पौडी खेल्न गएका विराटनगरका लोमश पराजुली पौडी खेल्ने क्रममा पानीमा डुब्न पुगेका थिए । पानीमा डुबेको देखेपछि बचाउन गएका लाइफ गार्डले..

आज महाशिवरात्रि पर्व

  काठमाडौ,-मुलुकभर हिन्दू धर्मावलम्बीहरुले महादेवको आराधना, भजन किर्तन, पूजा, होम गरी मंगलवार महाशिवरात्रि पर्व मनाउँदैछन । कान्तिपुर दैनिकमा समाचार छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीको रातलाई महाशिवरात्रि भनी श्री शिवको ज्योतिर्लिङ्ग उत्पन्न भएको रातको रुपमा मनाउने हिन्दूहरुको परम्परा छ सेतोपाटी डट कमले खबर लेखेको छ..

चर्चा : भ्यालेन्टाईन डे अर्थात प्रणय दिवस

लक्ष्मी परियार  प्रणय दिवस, फेव्रुरी १४, भ्यालेन्टाईन डे अर्थात प्रणय दिवस मनाईदै छ । पश्चीमा मुलुकबाट भित्रीएको भ्याईटाईन डे अर्थात प्रणय दिवस नेपाली युवाहरु माझ पनि पछिल्लो क्रममा निकै लोकप्रिय बन्दै गएको छ । धेरैजनाले धेरै योजना छन् होला वा भनौ धेरैले धेरै योजना बनाएका छन् । अरु भन्दा पनि मायाप्रेममा बाधिएकाहरुले आज विशेष खालको..

दिल्लीमा आम आदमीलाई ६७ सिट, भाजपा ३, कांग्रेस शून्य

नयाँदिल्‍ली: भारतको दिल्ली विधानसभा चुनावमा अरविन्द केजरीवाल नेतृत्‍वको आम आदमी पार्टीले अभूतपूर्व जित हासिल गरेको छ। सत्तारुढ दल भारतीय जनता पार्टीलाई निकै पछाडि पारेर आम आदमीले विधानसभा कब्जा गरेको छ। शानदार बहुमतसहित नौ महिनाअघि केन्द्रीय सरकारको नेतृत्व लिएका भारतका प्रधानमन्त्री नरेन्‍द्र मोदीको लोकप्रियतालाई..

सत्य निरुपण आयोगको अध्यक्षमा पुर्वराजदूत गुरुङ सिफारिस

काठमाडौं : सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा पूर्वराजदूत सुर्यकिरण गुरुङको नाम सिफारिस भएको छ । सत्य निरुपण मेलमिलाप तथा बेपत्ता आयोगका पदाधिकारी सिफारिस सिमितले गुरुङको नाम आयोगको अध्यक्षमा सिफारिस गरेको हो अन्नपूर्ण पोष्ट दैनिकले खबर लेखेको छ । सिफारिस समितिले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगका..

ल्हाक्र्याल लामालाई सभासद बनाएर आन्दोलनमा कस्तो उर्जा आउला कमरेड ?

-विष्णु रिजाल एमाओवादीले संविधानसभामा रिक्त एक सिटमा ल्हाक्र्याल लामालाई सभासद् बनाएपछि अहिले सबभन्दा चर्को विरोध उसैका कार्यकर्ताले गरिरहेका छन् । अघिल्लो संविधानसभामा एमालेबाट सभासद् रहेका ल्हाक्र्याल एमालेले एकपटक समानुपातिकबाट सभासद् भएकालाई नदोहोर्याउने नीति पारित गरेपछि चुनावको मुखमा रातारात एमाओवादीमा छिरेका थिए..

झोलुङ्गे पुल नेताको ‘चुनावी नारा’मात्रै

धादिङ-धादिङ सलाङ–५ ग्यासटारका ५४ वर्षीय कृषक सीताराम सेढाई मजुवाटार–मालिङ्गाको तुइनबारे कसैले कुरा गरिरहेको सुने ओठ बिगार्छन्। एक छिन सुन्छन् अनि सुरु गर्छन् टुक्का मिलाएर झ्याउरे गीत आफ्नै रचना अनि आफ्नै भाकामा जनता र नेताको दोहोरी व्यंग्य। भाषण गर्दा बिजुली पुल हाल्छु भनि गर्याबथ्यौ कबुल। बिर्स्यौ कि अहिले, खबर लिआउनु भन्थे..

औषधीको कमिशनका लागि डाक्टर र एमआरबीच कुटाकुट

फोटो :प्रतिनिधी स्केच वीरगन्ज: कमीशनको लोभमा डाक्टरहरुले बिरामीहरूलाई आवश्यकता भन्दा बढि औषधी सिफारिस गर्ने गरेको रहस्य खुलाशा भएको छ। कमशीनकै विषयमा विवाद भइ वीरगन्जमा बिहिबार औषधी उत्पादक कम्पनीका बजार प्रतिनिधी 'एमआर' र डाक्टरका आफन्त बिच कुटाकुट भएपछि यो तथ्यको खुलाशा भएको हो अन्नपूर्ण पोष्ट दैनिकले खबर लेखेको छ । औषधी..

आतंकबादको अभियोगमा कम्बोडियामा नेपालीलाई ८ बर्ष जेल

काठमाण्डौ २२ माघ - आतंकबादी गतिबिधिमा संलग्न भएको अभियोगमा कम्बोडियामा एक नेपालीलाई ८ बर्षको जेल सजाए सुनाइएकोछ । ८ बर्ष जेल सजाएँ सुनाइएका नेपाली धनपति पौडेल(दायाँ) र बंगलादेशी नागरिक कम्बोडियामा ब्यबसाय गर्दै आएका पर्वत कार्कीनेटाका धनपति पौडेल र अन्य दुई बंगलादेशीसहित तीन जनालाई त्यहाँको सर्वोच्च अदालतले बुधबार कैद सजायँ..

महिलाले सपनामा सेक्स गरेको देख्नु पछाडीका कारणहरु

काठमाडौँ । तपाई अविबाहित हुनुहुन्छ वा बिहे भएर पनि राम्रोसँग यौन सक्र्पक गर्ने वातावरण मिलिरहेको छैन भने तपाईले सेक्स सम्बन्धित प्रतिबिम्ब सपनामा पनि देख्न सक्नुहुन्छ । वास्तविक जीवनमा पाउन नसकेका वा दबाएर राखिएका इच्छाहरू सपनामा प्राप्त हुने चिकित्सक र जानकारहरु बताउँछन् । हामीमध्ये धेरैले यसलाई हल्का रूपले लिन्छौँ र किन यस्तो..

वार्षिक उत्‍सवसमा नेपाल टेलिकमको यस्तो छुट

काठमाडौ: नेपाल टेलिकमले ११ औ वार्षिक उत्सवको अवसरमा आफ्ना सेवामा शुल्क तथा अन्य विभिन्‍न छुट योजना ल्याएको छ। टेलिकमद्वारा केन्द्रीय कार्यालय भद्रकालीमा आयोजित समारोहमा टेलिकमले माघ २२ गतेदेखि २९ गतेसम्‍म जिएसएम/स्काइ पोस्टपेड र जिएसएम/स्काइ प्रिपेड ११ प्रतिशत छुट योजजना घोषणा गरेको हो। अब जिएसएम/स्काइ पोस्टपेडका सेवाग्राहीले..

लाप्राकीले गराए धुमधाम संग मकैको विवाह

गोरखा - अघि अघि झ्याई झ्याई बाजागाजा । डोली सहित जन्तीका लस्कर अनि भोजभतेर । यो वातावरण जुन कुनै विवाहका लागि नौलो भने होइन । तर गोरखाको लाप्राकमा यसरी नै बुधवार बाली मध्ये एक मकैको विवाह सम्पन्न भएको छ । गोरखाको दुर्गम गाविस लाप्राकका स्थानीय वासिन्दाले धुमधाम संग मकैको विवाह गरिदिएका छन । स्थानीय ठूलोआँगन बाट एकजना मानिसलाई..

समाचार

सबै

लागुऔषध मुद्दामा फरार गल्छीका दुई महिला पक्राउ

धादिङ- फरार अभियुक्त पक्राउ अभियान अन्र्तगत जिल्ला प्रहरी कार्यालय धादिङले मंसिर २ गते  उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गल्छी गाउँपालिका वडा नम्बर ७ मछेडीखोला बस्ने ५० बर्षिया सरिता भन्ने.....

बूढीगण्डकी प्रभावितद्धारा आन्दोलनको घोषणा

धादिङ । बुढीगण्डकी जलविद्युत आयोजनाको डुबानमा पर्ने बजार क्षेत्रको मुआब्जा निर्धारण नगरेको भन्दै प्रभावित.....

स्कुटर चोरेर बिक्री गर्ने चार जना धादिङबाट पक्राउ

धादिङ,२९ कात्तिक । स्कुटर चोरी  गरि बिक्री गर्ने कार्यमा संलग्न रहेका चार जना लाई धादिङ प्रहरीले पक्राउ गरि.....

Vacancy Announcement

Published Date:  25 Kartik  2076 Dhading Chamber of Commerce and Industry and Mott MacDonald  has been  implementing a DFID-funded Post-earthquake recovery project (Purnima) in Dhading Districts. The program aims to create long-term positive change in the lives of people in.....

बुद्धिमान तामाङलाई राप्रपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाण्डौं -वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर राष्ट्रिय प्रजातन्त्र.....

Categories