जन सरोकार

धादिङका छैटौ व्यक्तिमा कोरोना सकंम्रण

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ७ का ३३ बर्षिय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । भारतको हरियाणाबाट एक साता अघि घर फर्किएका ति पुरुषलाई नीलकण्ठ नगरपालिकाले क्वारेन्टाइनमा राखेर आरडिटी परिक्षण गर्दा पोजेटिभ देखिएपछि उनलाई आईसोलेसनमा राखेर उपचार शुरु गरिएको छ । आरडिटी परिक्षण गर्दा रिर्पोट पोजेटिभ देखिएपछि स्वाव संकलन..

लकडाउनलाई अवसरका रुपमा लिऔं

सानुबाबु तिमिल्सिना सिद्धलेक गाउँपालिका वडा नम्वर १ स्थित बैरेनी क्षेत्रका युवाहरुले अहिले जारी लकडाउनको यो अवधिमा राम्रो काम गरेका छन् । गाउँमा खानेपानीको दुःख रहेको अवस्थालाई मध्यनजर गर्दै गाउँका युवाहरुले गाउँमा ल्याइएको खानेपानीको लाइन मर्मत गरी पानी सुचारु गर्न सफल भए । गाउँमा झण्डै ६ किलोमिटर टाढा ठुलोखोलाबाट लगिएको पानी..

किन हामी फेसबुक र चटपटेप्रेमी भएको ?

मेरो सुकौरा म आजभोली सामाजिक संजाल फेसबुकमा दैनिक १० औं घण्टासम्म झुन्डिरहने मानिसहरु देखिरहेका छु । म आजभोली अरुको टिकटक हेरेर खिल्ली उडाउँदै मुर्छा परेर हाँस्नेहरुले पनि हास्यास्पद टिकटक भिडियो बनाएको देख्छु । साँच्चै मान्छेहरुले रोजगारी नै गुमाएका हुन् त ! ‘समय कटाउने काल पर्खने’ अवस्थामा हामी पुगिसकेका हौं त ? कोरोना भाइरस..

नेपालमा कोरोना संक्रमितको संख्या ७७२- थपिए ९० जना

धादिङ । नेपालमा जेठ १३ गते मंगलबार दिउँसो सम्ममा एकैदिनमा थप ९० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको कुल संख्या ७७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ३५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । महोत्तरीको..

कोरोना पुष्टि भएसँगै थांक्रेका युवाको बस्ती शिल

धादिङ, ६ जेठ - धादिङमा कोरोना भाईरस संक्रमित भएका तेश्रो व्यक्ति भेटिएका छन । काभ्रेको धुलिखेल अस्पतालको ल्यावमा गएर स्वाब परिक्षण गराउँदा कोरोना संक्रमण भएको पुष्टि भएके धादिङका ति युवा जिल्लाको थाक्रे गाउँपालिका वडा नम्बर ७ का वासिन्दा हुन । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको बिबरण अनुसार ति युवामा कोरोना..

धादिङका २१ जना पत्रकारको आरडिटी रिपोर्ट नेगेटिभ

धादिङ, ५ जेठ - धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा रहेर विभिन्न सञ्चारमाध्यममा कार्यरत २१ जना पत्रकारको आरडिटी परीक्षण नेगेटिभ देखिएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको आग्रहमा स्वास्थ्य कार्यालय धादिङले सोमबार सदरमुकाममा रहेका पत्रकार मध्ये पहिलो चरणमा २१ जना पत्रकारको आरडिटी परिक्षण गराएको हो । समाचार संकलनका क्रममा..

कटुवालपौवाका ३६ जनाकै पिसिआर नेगेटिभ, पति र छोरामा पनि देखिएन कोरोना

धादिङ, ५ जेठ-  धादिङको गल्छी गाउँपालिका ८ गोगनपानी कटुवालपौवाकी ३० बर्षिया महिलामा कोरोना संक्रमण पाइएपछि उनको सम्पर्कमा आएका ३६ जनाको स्वाब परिक्षण गर्दा सबैजनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । संक्रमित महिलाको सम्पर्कमा रहेका परिवारका सदस्य,आफन्त र छरछिमेकी समेत गरि ३६ जनाको स्वाब संकलन गरि परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य..

रेडियो बिहानीको भवनमा रहेको फ्रेस हाउसमा आगलागी

धादिङ, २ जेठ - सदरमुकाम धादिङबेसीबाट प्रसारित  रेडियो बिहानी ९७.६ मेगाहर्जको स्टेशन रहेको भवनमा शुक्रबार दिउँसो आगलागी भएको छ । सहिद स्मृति संचार सहकारी संस्था द्वारा संचालित रेडियो बिहानीको सो भवनको सटरमा रहेको मासु पसल र रेडियो बिहानीका कर्मचारी बस्ने कोठामा क्षति पुगेको छ । भवनको सटरमा रहेको रामकोट फ्रेस हाउसमा ग्याँस लिक भएर आगजनी..

संक्रमित भेटिएपछि गल्छीको कटुवालपौवा गाउँ सिल

गल्छी । बिहीवार साँझ ८. ३० वजेपछि धादिङ जिल्लाबासीमा शुरु भएको एउटा मनोबैज्ञानिक त्रास शुक्रवार विहानबाट केही कम भएको छ । स्वास्थ्य मन्त्रालयको बिहीबार राति साढे ८ बजेको बुलेटिनमा प्रसारित धादिङकी एक ३० बर्षिया महिला सहित अरु जिल्लाका समेत गरी ३ जना कोरोना संक्रमितको पुस्ट्याइँसँगै धादिङ जिल्ला वाहिर रहेका धादिङबासीका मनमा ..

मंगलबार एकै दिन ८३ जना नयाँ संक्रमित थपिए – नेपालमा कोरोना संक्रमित संख्या २१७ पुग्यो

काठमाडौं । एकै दिन ८३ जनामा कोरोना संक्रमण देखिएपछि नेपालमा पनि कोरोनाको जोखिम निकै बढेको संकेत देखाएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस ( कोविद१९ ) बाट यति वेला विश्व आतंकित हुन पुगेको छ । नेपालमा पनि कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको छ । मंगलबार राति थप ९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । राष्ट्रिय..

लकडाउनमा नौविसे नागढुङ्गा सडक मर्मत

धादिङ- सवारी चापका कारण संधैभरी व्यस्त हुने गरेको धादिङको नौविसे देखि काठमाण्डौंको नागढुङ्गा सडक खण्ड मर्मतका लागि लकडाउन उपयुक्त समय बनेको छ । लडाउन अघि सम्म एकै छिन विारी साधन रोंकिंदा हजारौं यात्रुको बिचल्ली हुने गरेको राजधानी काठमाडौंबाट बाहिरिने सडक डेढ महिनादेखि सुनसान जस्तै छ । अति आवश्यकीय सेवाका सवारी साधन र खाद्यान्न..

प्रचारप्रसारको पर्खाइमा गजुरीको तुनी झरना (फोटो फिचर)

धादिङ । धादिङको गजुरी गाँउपालिका वडा नं २ मा रहेको तुनी झरना प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । पृथ्वीराजमार्गमा पर्ने मलेखु माछाबजारबाट मलेखु भण्डारा चेपाङमार्ग हुँदै मोटरमा डुँडेठाँटी पुगेर त्यहाँबाट ३ किलोमिटर पैदलयात्रा गरेपछि तुनी झरनामा पुग्न सकिन्छ । वषौँअघिदेखि पहिचानमा आएको भए पनि प्रचारप्रसार हुन नसक्दा आन्तरिक तथा..

नागढुंगामा शुरु भयो ‘डिसइन्फेक्सन टनेल’

धादिङ, २० बैशाख - त्रिभुनराजपथको नागढुंगा नाका भएर राजधानी प्रवेश गर्दै हुनुहुन्छ भने अब तपाई चढेको सवारी साधन ‘डिसइन्फेक्सन टनेल’ मा छिरेर अनिवार्य किटनाशक झोल छर्किएर मात्रै जानु पर्नेछ । चन्द्रागिरि नगरपालिका वडा नम्बर २ स्थित नागढुंगा नाकामा बनाइएको ‘डिसइन्फेक्सन टनेल’ शुक्रबारबाट सञ्चालनमा आएको हो । चन्द्रागिरि नगरपालिकाका..

देशभरमा १२ हजारको पीसीआर विधिबाट कोरोना परीक्षण

धादिङ–सरकारले हालसम्म देशभरमा १२ हजार ११ व्यक्तिमा रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन (पीसीआर) विधिबाटकोभिड ( १९ को परीक्षण गरेको छ । त्यसैगरी र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) विधिबाट ४६ हजार ८६० नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । डा. देवकोटाका अनुसार गत २४ घण्टामा..

धादिङ नेत्रावती डबजङका यु्वाले जिते कोरोनालाई

धादिङ - शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत धादिङ नेत्रावती डजजोङका एक युवा कोरोना संक्रमण पछि निको भएका छन् । उनलाई स्थानीय सरकारको समन्वयमा डिस्चार्ज गर्ने तयारी भइरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक डा सागरराज भण्डारीले बताउनुभयो । उपचारपछि उहाँ निको हुनु भएको छ। 'उहाँको पछिल्लो प्रयोगशाला..

समाचार

सबै

धादिङका छैटौ व्यक्तिमा कोरोना सकंम्रण

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ७ का ३३ बर्षिय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । भारतको हरियाणाबाट एक साता अघि घर फर्किएका ति पुरुषलाई नीलकण्ठ नगरपालिकाले क्वारेन्टाइनमा राखेर आरडिटी.....

धादिङका अनलाइन संचालकहरु संगठित, तदर्थ समिति गठन

धादिङ, २४ जेठ - धादिङ जिल्लाबाट सञ्चालित अनलाइन न्यूज पोर्टलहरुको व्यवसायिक हक हितको संरक्षण र सम्वद्र्धन गर्न.....

काठमाण्डौंमा जागिरे धादिङकी महिलामा कोरोना संक्रमण

धादिङ, २३ जेठ - रोजगारीको लागि राजधानी बस्दै आएकी धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ३ छत्रेपाटी महेशफाँट घर.....

लकडाउनलाई अवसरका रुपमा लिऔं

सानुबाबु तिमिल्सिना सिद्धलेक गाउँपालिका वडा नम्वर १ स्थित बैरेनी क्षेत्रका युवाहरुले अहिले जारी लकडाउनको.....

किन हामी फेसबुक र चटपटेप्रेमी भएको ?

मेरो सुकौरा म आजभोली सामाजिक संजाल फेसबुकमा दैनिक १० औं घण्टासम्म झुन्डिरहने मानिसहरु देखिरहेका छु । म.....

Categories