जन सरोकार

नौबिसे–नागढुङ्गाको जाम कम गर्न वैकल्पिक मार्ग सञ्चालन गरिने

धार्के (धादिङ)– नियमित रुपमा हजारौं यात्रुहरुलाई सास्ती दिने नौबिसे –नागढुङ्गा–कलंकी सडकको सवारी जामलाई कम गर्न वैकल्पिक सडक सञ्चालनको तयारी गरिएको छ । नेपालीहरुको महान पर्व दशै अगाडि राजधानी बाहिरिने देशभरका लाखौं यात्रुहरुलाई घण्टौं सवारीजामको सास्तीलाई न्युनिकरण गर्न तत्काल वैकल्पिक सडक सञ्चालनमा ल्याउने तयारी गरिएको हो । उक्त..

हेलिकप्टर दुर्घटनामा १ विदेशीसहित ६ जनाको मृत्यु-घाइतेलार्इ ११ घण्टापछि काठमाडाैँ पु¥याईयो

धादिङ, २३ भदौ  ।अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटनामा बाँच्न सफल एक यात्रुको मेडिसिटी अस्पतालका चिकित्सकले थप उपचारका लागि ११ घण्टापछि काठामाडौं ल्याएका छन् । घाइते अवस्थामा रहेकी आनी डोल्माको घटनास्थल नजिकै उपचार सुरु गरिएको थियो। थप उपाचरका लागि काठमाडौं लगिएको हो । दुर्घटना स्थलबाट डोकोमा वोेकेर घाईते आनीलाई उद्धारमा गएको..

नुवाकोटमा अल्टिच्युडको हेलिकप्टर दुर्घटना-दुर्घटनास्थलमा पाँच जनाको शव भेटियो,एकको जिवितै उद्धार

धादिङ, २३ भदौ - गोरखाबाट काठमाडौं आउने क्रममा सम्पर्कविहीन भएको अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना भएको नुवाकोटका प्रहरीका प्रमुख एसपि बसन्त कुँबरले पुष्टि गरेका छन । नुवाकोट जिल्लाको मेघाङ गाउँपालिका १ बर्सुङचेतको मैलुङपाखाको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा हेलिकप्टर भेटिएको कुँवरले वताएका छन् । गोरखाको सामागाउँबाट..

काठमाडौं–मुग्लिन सडक : त्रिशूलीपारि पनि २ लेन बनाइने

-नागढुंगा–नौबिसे सुरुङ मार्गसँगै त्रिशूलीपारिबाट सडक सञ्चालनमा ल्याउने लक्ष्य -त्रिशूलीपारिबाट दुई खण्डमा तत्काल २६ किलोमिटर, डिटेल डिजाइन बनिसक्यो -आयोजनामा ३५ देखि ४० अर्ब रुपैयाँ लगानी हुने अनुमान, विश्व बैंकले ऋण सहयोग दिने -नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माण ठेक्का ३ महिनाभित्रै, ३५ कम्पनीले लगे बोलपत्र..

निजी आवास पुनःनिर्माणको जिम्मा स्थानीय तहलाई-आगामी वैशाखसम्ममा अनुदान लिइसक्नुपर्ने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका निजी आवासलगायत भौतिक संरचनाहरूको पुनर्निर्माणमा स्थानीय तहलाई परिचालन गर्ने निर्णय गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बिहीवार बसेको बैठकले पुनर्निर्माणलाई थप सहज र छरितो बनाउन भूकम्पप्रभावित क्षेत्रमा यो जिम्मेवारी स्थानीय तहलाई दिने निर्णय..

बूढीगण्डकीको मुआब्जा कहिले पाइन्छ मन्त्री ज्यू ?

 काठमाडौं । ‘सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा राखेको छ । मुआब्जा वितरण प्रक्रिया एकदमै ढिला भयो, कहिलेसम्म आयोजना प्रभावितले रकम पाउँछन् त मन्त्रीज्यू ?” यो भनाइ हो गोरखा आरुघाटका सुनिल श्रेष्ठको । नागरिकका गुनासा सुन्न र समस्या समाधानका लागि आवश्यक निर्देशन दिने उद्देश्यले ऊर्जा, जलस्रोत..

देशभरका ७५३ वटै स्थानीय तहमा नेपाल प्रहरीको संगठन विस्तार

काठमाडौं: नयाँ संरचना अनुसार  देशभरका ७५३ वटा स्थानीय तहमा नेपाल प्रहरीको संगठन विस्तार भएको छ ।  गत २०७५ जेठ २७ को सरकारी निर्देशनबमोजिम प्रहरी कार्यालय नेपालको सम्पूर्ण स्थानीय तहमा विस्तार गरिएको हो । यसअघि चार नगरपालिका र २६ गाउँपालिका बाहेक ७२३ स्थानीय तहमा मात्र प्रहरी कार्यालय रहेकामा अहिले बाँकी ३० स्थानीय तहमा पनि प्रहरी..

केरूङ-काठमाण्डू रेलमार्ग याेजना चीनकाे सियानमा बन्याे

काठमाडौं- चिनियाँ परामर्शदाता कम्पनीले गरेको केरूङ-काठमाण्डू रेलमार्गको पूर्वसम्भाव्यता अध्ययनबारे समीक्षा गर्न चीन पुगेर फर्किएको नेपाली सरकारी टोलीका अधिकारीहरूले उक्त महत्त्वाकांक्षी परियोजना निर्माणबारे उब्जिएका प्राविधिक संशय अब सकिएको बताएका छन्। यद्यपि त्यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न भने..

युरिया मल नपाउँदा किसान मारमा

चितवनमा अनुदानित युरिया मलको अभावले किसान प्रभावित भएका छन्। धानखेतीका लागि अत्यावश्यक हुने अहिलेको मौसममा दुई सातादेखि युरिया मल नपाउँदा किसान मारमा परेका हुन्। अनुदानित मल अभाव भएपछि किसानले निजीस्तरबाट आएको मल चर्को मूल्य तिरेर खरीद गर्न बाध्य भएका छन्। चितवनमा भदौ महिनामा एक हजार ५०० मेट्रिक टन मल खपत हुने कृषि सामग्री..

गल्छी गाउँपालिकाको परिचय नीति योजना र बजेट समेटिएको पुस्तिका सार्वजनिक

गल्छी-गल्छी गाउँपालिकाको परिचय तथा आर्थिक वर्ष २०७५÷ ०७६ को नीति योजना र बजेट समेटिएको पुस्तिका मंगलबार सार्वजनिक गरिएको छ । गाउँपालिकाद्धारा पारित आर्थिक वर्ष २०७५÷ ०७६ को नीति योजना र बजेट सार्बजनिकिकरण कार्यक्रमको अवसर पारेर मंगलबार गल्छी गाउँपालिका वडा नम्बर ८ छाङगेश्वर मन्दिरको सभाहलमा सामूहिक रुपमा पुस्तक विमोचन गरिएको हो ।..

गल्छी गाउँपालिकाको ६ वटा विधेयक र सात नियमावली पारित

धादिङ - जिल्लाका स्थानीय तह यतिबेला कानुन निर्माणमा जुटेका छन् । २ नगरपालिका र ११ गाउँपालिका गरी १३ स्थानीय तह रहेको धादिङका स्थानीय सरकार धमाधम स्थानीय ऐन, कार्यविधि र कानुन निर्माणमा जुटेका हुन् । आंफु्लाई चाहिने कानुन निर्माणको सहज बाटो खुलेसँगै स्थानीय सरकारले कार्यपालिकाको कार्यसम्पादन सहज बनाउने उद्देश्यका साथ आवश्यक ऐन कानुन,..

त्रिपुरासुन्दरी गाउँपालिकामा पहिरो, ५ घर जोखिममा

चौतारा - गएरातिको अबिरल वर्षासँगै खसेको पहिरोले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा एक विद्यालय सहित ५ घर उच्च जोखिममा परेका छन् । सो गाउँपालिका–५ स्थित तौथलीका मकरध्वज श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ र मानबहादुर श्रेष्ठको ३ वटा पक्की घर अगाडिबाट पहिरो खस्दा ती घर उच्च जोखिममा परेको वडाध्यक्ष विष्णुभक्त श्रेष्ठले बताए ।..

जिससको निष्कृय रकम वडा कार्यालय निर्माणमा खर्च गरिने

काठमाडौं - गाउँपालिका र नगरपालिकाको वडा कार्यालयहरू निर्माण गर्न हाल जिल्ला समन्वय समितिको खातामा रहेको रकम खर्च गर्ने बजेटले घोषणा गरेको छ । संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै नगरपालिका र गाउँपालिकाको पनि लागत साभेदारीमा उक्त रकम खर्च गर्ने बताए । साविकको जिल्ला विकास समिति खारेज भएसँगै खातामा भएको..

अब जिल्ला तहमा छ वटा कार्यालय मात्र रहने

काठमाडौं ६ जेठ, ।अब जिल्ला तहमा छ वटा कार्यालय मात्र रहने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले संविधान अनुसार संघद्वारा सञ्चालित छ वटामात्र जिल्ला कार्यालय रहने बताए । उनका अनुसार जिल्ला प्रशासन, कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला हुलाक कार्यालय, जिल्ला अदालत र..

बैदेशिक रोजगारीमा हुने जोखिम कम गर्न स्थानिय तहले अगुवाई गर्न सक्छ

     गोर्कण रुपाखेती नेपालमा वर्षेनी ४ लाखको हाराहारीमा यूवाहरु श्रम वजारमा आउछन् यसरी श्रम वजारमा आउने यूवाहरुलाई स्वारोजगार र नेपालकै कलकारखाना साथै उद्योगमा व्यवस्थापन गर्न सकेको पाईदैन । नेपाल को संबिधानले दिएको प्रदत्त अधिकारको उपयोग सिंहदरवारको अधिकार गाऊँमा भन्ने उद्घोष लाई उचित व्यवस्थापन गर्न लोकतान्त्रको सुन्दर पक्ष को..

समाचार

सबै

रुवीभ्यालीमा २५.४ मेगावाटको सुपर आँखुखोला जलविद्युत आयोजना बन्दै

लुकेको कर्णाली भनेर चर्चामा आउने गरेको धादिङको विकट उत्तरी भेगमा विकासका लहर प्रवेश गर्न थालेको छ । सडक सञ्जालले नछोएको दुरदराजका बस्तीलाई लक्षित गरेर सडक विस्तार भईरहेको छ भने रुवीभ्यालीको आँखुखोलाबाट.....

मलेखु धादिङबेसी सडक खण्डमा ट्याक्सी पल्टिंदा एक जनाको मृत्यु

धादिङ,९ असोज । धादिङको मलेखु धादिङबेसी सडक खण्ड (कालुपाण्डे राजमार्ग) मा विहीवार राती भएको दुर्घटनामा परि एक.....

सानाकिसान सहकारी गोगनपानीमा शेयर सदस्यले लगाए ताला

थाक्रे, ७ असोज संस्थामा अनियमितता बढेको भन्दै निष्पक्ष छानविनको माग गरि साना किसान कृषि सहकारी संस्था.....

सामाजिक सेवा दिवशको अवशरमा खुला वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  महादेववेंशी, ६ असोज सामाजिक क्षेत्रमा राष्ट्रिय गौरब आजको आवश्यकता, सम्वृद्धि र सुखको लागि सामाजिक.....

धादिङका तीन सहित नेपाल प्रहरीका ४८८ इन्स्पेक्टरको सरुवा

काठमाण्डौं । नेपाल प्रहरीका ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले.....

Categories