जन सरोकार

नेत्रावती गाउँ पालिकाको प्रमुखमा एमालेका नारायण विजयी

नेत्रावती गाउँ पालिकाको अध्यक्षमा नेकपा एमालेका नारायण शाक्य १६४६ मत ल्याई विजयी भएका छन । नेपाली काँग्रेसका उम्मेदवार टेकजंग लामाले १५७३ र नेकपा माओावदी केन्द्रका उम्मेदवार ठाकुर गुरुङले १५१० मत पाएका छन । नेत्रावती गाउँ पालिकामा साविकको कटुन्जे, सेमजोङ र मार्पाक गाविस समेटिएका छन..

अहिले सम्म कुन कुन वडामा कस्ले जित्यो ? (मतपरिणाम सहित)

धादिङ,२ जेठ ः धादिङ जिल्लाको २ नगरपालिका र ११ गाउँ पालिकाको  प्रमुख उपप्रमुख तथा १०४ वटा वडाका वडाध्यक्ष र अन्य सदस्यहरुको चयनका लागि भएको मतदानको मतगणना कार्य अहिले पनि जारी रहेको छ । हाल सम्म ३४ वटा वडाको मत परिणाम वाहिर आएको छ । । अधिकांश  वडामा प्यानलनै विजयी भएका छन । क्र.सं. न.पा./गा.पा पार्टी वडा अध्यक्षको नाम प्राप्त..

गल्छी गाउँ पालिका वडा नम्बर १ मा एमाले प्यानल विजयी

धादिङ– धादिङको गल्छी गाउँ पालिका वडा नम्बर १ साविकको कल्लेरी गाविसको वडा नम्बर १,२ र ३ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । सोमवार राती सम्पन्न भएको मत गणना परिणाम अनुसार नेकपा एमालेको वडाध्यक्ष उम्मेदवार पूर्णप्रसाद खतिवडाको नेत्तृत्वमा गल्छी १ बाट एमालेले विजयी शुरुवात गरेको हो । वडा ध्यक्ष पदमा विजयी हुनु भएका खतिवडाले ८८१ मत..

जिल्ला भर मतगणना जारी, परिणामा आउने क्रम शुरु

धादिङ-आईतबार बेलुकी ५ वजे जिल्लाभर एकै साथ सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतगणना कार्य शुरु भएको छ । केही स्थानमा आईतबार राती देखिनै मतगणना गरिएपनि अधिकांश स्थानमा भने सोमवार विहानबाट मतगणना शुरु गरिएको छ । जिल्ला सदरमुकाम धादिङबेसी स्थित नीलकण्ठ नगरपालिकाको मतगणना कार्य दिउंसो १ वजे सम्म पनि शुरु हुन सकेको छैन । मतगणना भईरहेका..

उत्तरी धादिङमा विशेष सुरक्षा

नागढुंगादेखि मुग्लिनसम्मको सडक अति संवेदनशील- उत्तरी क्षेत्रमा हवाई गस्ती गर्न प्रस्ताव- मतपेटिका सुरक्षित गर्न हेलिकप्टर प्रयोग गर्ने तयारी वैशाख २७, २०७४- तीन दिनअघि थाक्रे गाउँपालिका २ मा एमालेका वडाध्यक्ष उम्मेदवारको हाइलक्स गाडी अज्ञात समूहले आगजनी गर्‍यो । धादिङ जिल्ला प्रशासनले नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहका..

आचारसंहिता विपरित कांग्रेस कार्यकर्ताद्धारा स्कुल बसको प्रयोग

बैशाख १९/ धादिङ धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा मंगलबार नेपाली कांग्रेसले स्कुल बस प्रयोग गरी शक्ति प्रदर्शन गरेको छ । सल्यानटारमा रहेको बालविकास इंग्लिस बोर्डिङ स्कुलको बसमा बैशाख ३१ गतेको स्थानिय तहको चुनावको उम्मेदवारी दर्ताा गराउन जाँदा नेपाली कांग्रेसले कांग्रेसको झण्डा राखेर शक्ति प्रदर्शन गरेका हुन् । नेपाली..

जिल्लागत मतपत्र सार्वजनिक

काठमाडौं : निर्वाचन आयोगले धेरै उम्मेदवार हुने जिल्लामा ६८ र थोरै उम्मेदवार हुने जिल्लामा ८ रो भएको मतपत्रको ढाँचा सार्वजनिक गरेको छ ।झापा, मोरङ, काठमाडौं, सप्तरी, सिरहा, सर्लाही, धनुषा, महोत्तरी, पर्सा, ललितपुरलगायत जिल्लामा ६८ रो भएको मतपत्र छ भने सबैभन्दा थोरै ५ दलले भाग लिन लागेका मनाङ र मुस्ताङको मतपत्रमा १८ वटा रो छन् । धेरै..

७५ जिल्लामै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति

 धादिङ जिल्लाका धादिङ जिल्लाका २ नगर र ९ गाउँपालिकाका निर्वाचन अधिकृतहरु को को ? काठमाडौँ, चैत्र २१ - निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गर्ने निर्णय गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले  मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको हो..

यस्तो बन्ने भो गल्छी गाउँ पालिकाको स्वरुप

नयाँ संरचना अनुसार साविकको बैरेनी र कल्लेरी गाविसको सबै वडा र गोगनपानी गाविसको १ देखि ४ सम्म र ९ नम्बर वडाको भुभागलाई समेटेर प्रस्ताव गरिएको गल्छी गाँउ पालिकाको क्षेत्रफल१२९.०८ वर्ग किमि रहेको छ । साविकको बैरेनी गाविसको कार्यालयलाई केन्द्र तोकिएको गल्छी गाँउ पालिकाको कुल जनसंख्या २७ हजार ७ सय ८४ रहेको छ । पुर्वमा थाँक्रे गाउंपालिका र..

आयोगले सार्वजनिक गर्‍यो चुनावको तालिका

काठमाडौं : सरकारले चुनावको मिति घोषणा गरेको तेस्रो दिनमा निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । वैशाख ३१ मा हुने भनिएको चुनावमा वैशाख १६ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । वैशाख १६ गते बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । मुख्य/निर्वाचन अधिकृतको कार्यलय,..

चुनाव कसैले रोक्न सक्दैन, यही हप्तादेखि आचार संहिता लागु हुने : यादव

काठमाडौं, १० फागुन -प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले एक हप्ताभित्रै निर्वाचनसम्बन्धी आचार संहिता लागु हुने स्पष्ट पारेका छन्। मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख आयुक्त यादवले भने,‘आयोगले यही हप्ताभित्रै आचार संहिता लागु गर्छ, शुन्य सहनशिलताका आधारमा हामी आचार संहिता लागु..

समाचार

सबै

रुवीभ्यालीमा २५.४ मेगावाटको सुपर आँखुखोला जलविद्युत आयोजना बन्दै

लुकेको कर्णाली भनेर चर्चामा आउने गरेको धादिङको विकट उत्तरी भेगमा विकासका लहर प्रवेश गर्न थालेको छ । सडक सञ्जालले नछोएको दुरदराजका बस्तीलाई लक्षित गरेर सडक विस्तार भईरहेको छ भने रुवीभ्यालीको आँखुखोलाबाट.....

मलेखु धादिङबेसी सडक खण्डमा ट्याक्सी पल्टिंदा एक जनाको मृत्यु

धादिङ,९ असोज । धादिङको मलेखु धादिङबेसी सडक खण्ड (कालुपाण्डे राजमार्ग) मा विहीवार राती भएको दुर्घटनामा परि एक.....

सानाकिसान सहकारी गोगनपानीमा शेयर सदस्यले लगाए ताला

थाक्रे, ७ असोज संस्थामा अनियमितता बढेको भन्दै निष्पक्ष छानविनको माग गरि साना किसान कृषि सहकारी संस्था.....

सामाजिक सेवा दिवशको अवशरमा खुला वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  महादेववेंशी, ६ असोज सामाजिक क्षेत्रमा राष्ट्रिय गौरब आजको आवश्यकता, सम्वृद्धि र सुखको लागि सामाजिक.....

धादिङका तीन सहित नेपाल प्रहरीका ४८८ इन्स्पेक्टरको सरुवा

काठमाण्डौं । नेपाल प्रहरीका ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले.....

Categories