प्रदेश सरोकार

पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरुले दिए सामूहिक राजीनामा

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरुले सामूहिक राजीनामा दिएको घोाषणा गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट गाउँ गाउँमा खटिएका अस्थायी इन्जिनियरहरुले काम रोकिंदिंदा भुकम्प पिडितहरु मर्कामा परेका छन । भूकम्प प्रभावित क्षेत्रमा खटाइएको अस्थायी प्राविधिकहरुले सरकारले सम्झौताअनुसार सेवा सुविधा..

गाउँबस्तीमै अपाङ्गता तथा जेष्ठ नागरिक परिचयपत्र वितरण

कल्लेरी । गाउँगाउँमा सिहदरवारको नारालाई सार्थकता दिन धादिङको गल्छि गाउँपालिकाले गाउँबस्तीमै पुगेर घुम्ति शिविर मार्फत अपाङ्गता तथा जेष्ठ नागरिकहरुलाई परिचयपत्र बितरण गरेको छ । चालु आर्थिक बर्षको निति तथा कार्यक्रम अन्र्तगत यो बर्षको पहिलो शिबिर विहिवार गल्छि गाउँपालिका वडा नम्बर १ को वडा कार्यालय डुम्रीचौरबाट शुरु गरिएको छ ।..

कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी जम्कट्टेललाई

धादिङ । प्रदेश नम्बर ३ को कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलाई दिइएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले नौ दिनका लागि कानून मन्त्री जमकट्टेललाई कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी दिनुभएको हो । मुख्यमन्त्री पौडेल बैशाख ११ गतेबाट १९ गतेसम्म राष्ट्रपति बिद्यादेवी भण्डारीसहितको..

एकाविहानै १२ मिनेटको फरकमा दुई पटक भुकम्पको धक्का

धादिङ - गोरखा वार्पाक केन्द्र भएर भुकम्प गएको चार बर्ष पुग्न एक दिन अघि राजधानी काठमाण्डौं र आसपासका वासिन्दालाई फेरी एक पटक भुकम्पले नराम्रो संग झस्काएको छ । बुधबार बिहान काठमाडौं र आसपासका क्षेत्रमा हलचल ल्याउने गरी धादिङको नौविसे केन्द्र भएर २ पटक भूकम्पको धक्का महसुस गरिएपछि सर्वसाधरण त्रसित हुन पुगेका हुन । बुधबार बिहान ६ बजेर २९..

जेठ देखि सञ्चालनमा आउनेभो मुग्लिनको आर्क ब्रिज

चितवन । चितवनको इच्छाकामना गाउँपालिकास्थित मुग्लिन र तनहुँको आँबुखैरेनी गाउँपालिकाको बेनीटार जोड्ने त्रिशूली नदीमा निर्माण भइरहेको मोटरेवल पुल ‘आर्क ब्रिज’ जेठबाट सञ्चालनमा आउने भएको छ । अहिलेसम्म ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनी इ–राइड एडभेञ्चर लोहनी जेभीका प्रबन्ध निर्देशक..

भूमेचुली क्षेत्रलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गरिने

थांक्रे - नयाँ वर्ष नयाँ उत्साह र उमंगका साथ थाक्रे गाउँपालिकाको सबैभन्दा अग्लो स्थानका रुपमा रहेको भूमिचुलीमा नेपाल राष्ट्रिय झण्डा गाडिएको छ ।महाभारत पर्वत श्रृङ्खलाको सबैभन्दा उचाइमा रहेको भूमेचुली क्षेत्रलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गरिने गर्ने योजनाका साथ नयाँ बर्षका दिन त्यहाँ कार्यक्रम गरिएको हो । महाभारत पर्वत..

तीन देशका १६ आरोहीको संयुक्त टोली धादिङको पाल्दोर हिमाल चढ्दै

धादिङ, । एसियाको उच्च पर्वतीय क्षेत्रमा कार्यरत संस्थाहरुको छाता संस्था (यूएएए) को २५औं स्थापना दिवसको अवसरमा तीन देशका आरोहीहरूको संयुक्त टोलीले नेपालको धादिङ रुबीभ्याली गाउँपालिका स्थित पाल्दोर हिमालको आरोहण गर्ने भएको छ ।धादिङ जिल्लाको पर्यटन विकासका लागि गणेश हिमाल छेउमा रहेको पाविल पाल्दोर (पाविल) हिमालको आरोहण गर्ने भएका हुन..

ठूलो परिणामको चरेश र गाँजा जलाएर नष्ट

धादिङ, २२ चैत - धादिङका विभिन्न स्थानबाट बरामद गरिएको प्रतिवन्धित लागूऔषध चरेश र गाँजा प्रहरीले जलाएर नष्ट गरेको छ । शुक्रवार जिल्ला प्रहरी कार्यालयमा पत्रकार, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, नीलकण्ठ नगरपालिकाका प्रतिनिधिहरुको रोहबरमा प्रहरीले चरेश र गाँजा जलाएर नष्ट गरेको हो । प्रहरीले विभिन्न मिति र स्थानबाट बरामद गरिएको..

खनियाबासको विभिन्न स्थानबाट १६ थान अबैध भरुवा वन्दुक प्रहरीलाई बुझाईयो

धादिङ,२२ चैत - धादिङको खनियाबास गाउँपालिकाको विभिन्न स्थानबाट एकै पटक १६ थान अबैध वन्दुक प्रहरीलाई बुझाईएको छ । जिल्ला प्रहरी कार्यालय धादिङले शुक्रवार पत्रकार सम्मेलन गरी अवैध बन्दुक सार्वजनिक गरेको हो । नेपाल सरकारले गएको फागुन २१ गतेको निर्णयबाट देशभर अबैध हातहतियार र खरखजाना प्रहरी प्रशासन समक्ष बुझाउन दिएको निर्देशन अनुसार..

भक्तपुरमा बर्डफ्लु फेला, ३ हजार संक्रमित कुखुरा नष्ट

भक्तपुर । भक्तपुरमा पुनः कुखुरामा बर्डफ्लु फेला परेको छ । भक्तपुरस्थित सूर्यबिनायक नगरपालिका वडा नम्बर १ तर्खगालमा अवस्थित बहुउद्देश्य कृषि फर्मममा बर्डफ्लु भेटिएको हो ।कृषि फर्ममा बर्डफ्लु भेटिएको जानकारीसँगै उक्त फर्ममका २ हजार ९ सय ८५ कुखुरा नष्ट गरिएको हो । फर्ममा कुखुरासहित १ सय पचास किलो दाना र अण्डा वैज्ञानिक तवरले नष्ट गरिएको..

राष्ट्रिय विकास परिषद् बैठक सम्पन्न,पन्ध्रौं योजनाको आधारपत्र सुझावसहित पारित

काठमाडौं - राष्ट्रिय विकास परिषद् बैठकले पन्ध्रौं योजनाको आधारपत्र सुझावसहित पारित गरेको छ । प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकले आधारपत्र पारित गरेको हो । आधारपत्रका लागि सरकारी अधिकारी तथा विज्ञहरुले विभिन्न सुझाव दिएका छन् । सार्वजनिक क्षेत्र कत्रो हुनुपर्ने, समृद्धि र सुखको लक्ष्य..

केउरिनीकोे पक्की पुल हावाहुरीले ढाल्यो कि अनियमितताले ?

धादिङ- हावाहुरीका कारण निर्माणाधिन अवस्थामा रहेको नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं ५ र धादिङको गल्छी गाउँपालिका वडा नं १ फोस्रेटार जोड्ने त्रिशुलीनदी माथीको पक्की पुल भत्किएको छ । मोटर चल्ने पक्कि पुल त्यो पनि बनाउँदा बनाउँदै हावाहुरीका कारण भत्किएको भन्दा धेरैले नपत्याउन पनि सक्छन् । विश्वास नलागेपनि यस्तै अपत्यारिलो घट्नाले..

नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको प्राविधिक प्रस्ताव स्वीकृत

फागुन २८, काठमाडौँ  | नागढुङ्गाबाट सिस्नेखोलासम्मको नेपालकै पहिलो सुरुङ मार्गको प्राविधिक प्रस्ताव स्वीकृत भई आर्थिक प्रस्ताव खोल्ने प्रक्रिया शुरु भएको छ । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले विसं २०६७ माघ २३ गते पदबहाली गरेको दिन सो सुरुङमार्ग निर्माण गर्ने निर्णय गर्नुभएको थियो । प्राप्त भएका छ वटा प्राविधिक प्रस्तावमध्येबाट..

प्रदेश नं ३ को पर्यटन विकास गर्न छुट्टै पर्यटन ब्राण्ड

हेटौँडा । प्रदेश नं ३ सरकारले पर्यटन विकास गर्न छुट्टै पर्यटन ब्राण्ड निर्माण गर्ने भएको छ । ब्राण्ड निर्माणका लागि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पर्यटन विकास आयोजनाले रु एक लाख राशिको पुरस्कारसहित प्रतियोगिता आयोजना गरेको छ । पर्यटनसम्बन्धी केन्द्रीय ब्राण्ड वा नाराले प्रदेशलाई समेटे पनि आफ्नै छुट्टै विशिष्ट..

सहकारी संस्थाहरुले उद्देश्य अनुसार काम नगरेको गुनासो

धादिङ,- सहकारी संस्थाहरुले उद्देश्य अनुसार काम गर्न नसकेकोे जिल्ला समन्वय समिति धादिङ प्रमुख जगन्नाथ नेपालले बताउनु भएको छ ।शनिवार धादिङबेसीमा आयोजना गरिएको सहकारी क्षेत्रको प्रर्वद्धनमा स्थानीय तहसंग सहकार्य र समन्वय विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख नेपालले सहकारी संस्थाहरु आर्थिक गतिविधि सञ्चालन तथा बचत तथा ऋण..

समाचार

सबै

स्कुटर चोरेर बिक्री गर्ने चार जना धादिङबाट पक्राउ

धादिङ,२९ कात्तिक । स्कुटर चोरी  गरि बिक्री गर्ने कार्यमा संलग्न रहेका चार जना लाई धादिङ प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । स्कुटर चोरी गर्ने तथा चोरीका स्कुटर किन्ने कार्यमा संलग्न रहेको अभियोगमा.....

Vacancy Announcement

Published Date:  25 Kartik  2076 Dhading Chamber of Commerce and Industry and Mott MacDonald  has been  implementing a DFID-funded Post-earthquake recovery project (Purnima) in Dhading Districts. The program aims to create long-term positive change in the lives of people in.....

बुद्धिमान तामाङलाई राप्रपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाण्डौं -वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर राष्ट्रिय प्रजातन्त्र.....

बूढीगण्डकी आयोजनाले बाँड्यो २७ अर्ब ८० करोड मुआब्जा

धादिङ-बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने बासिन्दालाई रु २७ अर्ब ८० करोड मुआब्जा वितरण.....

रणबहादुर शाही सहित तीन जना कारागार चलान

धादिङ–विभिन्न अभियोगमा अदालतले सजायँका लागि फैसला गरेपनि फरार रहँदै आएका प्रतिवादी पक्राउ अभियानलाई जिल्ला.....

Categories